×

SignUp

not a member yet! SignIn now
forgot password ?

OR

०२ बैशाख २०७८
हाम्रो बारेमा LOGIN
logo
  • समाचार
  • मुख्य खबर
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेल
  • पर्यटन
  • प्रवास
  • प्रविधि
  • मनोरञ्जन
    • Home
    • 2018
    • May

खुकुरी र लागुऔषध सहित दुइ पक्राउ

May 31, 2018
खुकुरी र लागुऔषध सहित दुइ पक्राउ

पोखरा १७ जेठ । खुकुरी र लागुऔषध सहित दुई ब्याक्तिलाई कास्की प्रहरीले पक्राउ गरेको छ । पोखराको पृथ्वीचोकबाट एकथान खुकुरी र १० चक्की नाइट्रोभ्याट चक्की सहित स्याङजा पुतलीबजार १ का सुवाष गुरुङ र चितवन इच्छाकामना गाउपालिका २ घर भइ पोखरा रत्नचोक बस्ने १७ वर्षिय प्रिथिवी प्रज्ञालाई कास्की प्रहरीबाट खटि गएको सादा पोशाकको टोलीले पक्राउ गरेको हो । पक्राउ गरेका दुवैजनालाई अनुसन्धान जारी रहेको कास्की प्रहरीले जनाएको छ ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

पोखरा १७ भदौ । युनाईटेड क्लव पोखराले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । सामाजिक ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

तमुवान—मगराँत संघर्ष समितिको संयोजकमा कर्म तमु

May 30, 2018

पोखरा, १६ जेठ । तमुवान—मगराँत संघर्ष समितिको संयोजकमा तमु धिं नेपालकी अध्यक्ष कर्म तमु चयन हुनुभएको छ । जेठ २० गते पोखरामा कस्केली आदिवासी जनजातिहरुले आयोजना गरेको तमुवान—मगराँत बृहत प्रर्दशन तयारी समितिको बुधवार सम्पन्न बैठकले आफ्ना माग पुरा गराउन कर्म तमुको संयोजकत्वमा संघर्ष समिति गठन गरेको हो।

समितिका सहसंयोजकमा तमु ह्युला छोंज घिं गुरुङ राष्ट्रिय परिषद, तमु प्ये ल्हु संघ, नेपाल मगर संघ,ङयोए तमु धिं लेखनाथ, समन्वयकर्तामा नेपाल आदिवासी जनजाति महासंघ र सदस्यहरुमा कास्कीका रहेका आदिवासी जनजाति घटकहरु रहेकाछन्।

४ नं. प्रदेशलाई तमुवान—मगरात प्रदेश नामाकरण गराउन, आदिवासी जनजातिका चार्डपर्व विदा कटौतीको निर्णय फिर्ता गराउन, आदिवासी जनजातिका भाषाहरुलाई सरकारी कामकाजको भाषा बनाउन लगायतका मागसहित कस्केली आदिवासी जनजातिहरु संयुक्त रुपमा आन्दोलित हुने निर्णय गरेकाछन्।

आन्दोलनको उद्घोष गर्दै जेठ २० गते बिहान ११ बजे पोखराको चिप्लेढुंगामा भेला भई कस्केली आदिवासी जनजातिहरु भेला भई आदिवासीय पहिचान, अधिकार, स्वाभिमान, नामेट गरिन लागिएको अस्तित्व रक्षाका लागि आन्दोलनको तयारीको लागि सांकेतिक प्रदर्शनका साथ प्रदेश संसदमा पुगी आफ्ना माग पत्र प्रदेश सभा, प्रदेश सरकार र संघीय सरकारलाई बुझाउने भएको छ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020
कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

पोखरा २४ साउन । कोरोना कहरका वीचपनि यहांका युवाहरुले रेष्टुरेण्ट ब्यवशाय सुरु गरेका छन । यातायात ब्यवशायी रमेश ...

August 7, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

मुख्यमन्त्रीसहित दुई मन्त्रीलाई पत्रकार महासंघ प्रदेश नं. ४ को पाँच बुँदे मागपत्र

May 30, 2018
मुख्यमन्त्रीसहित दुई मन्त्रीलाई पत्रकार महासंघ प्रदेश नं. ४ को पाँच बुँदे मागपत्र

पोखरा, १६ जेठ  । नेपाल पत्रकार महासंघ प्रादेशिक समिति, प्रदेश नं. ४ ले प्रदेश नं. ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ र आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमान ‘अजित’लाई पाँच बुँदे मागपत्र बुझाएको छ ।

महासंघका प्रदेश अध्यक्ष त्रिभुवन पौडेल नेतृत्वको सल्लाहकार तथा पदाधिकारीसहितको टोलीले मागपत्र बुझाएको हो । मागपत्रमा पत्रपत्रिका, रेडियो तथा अनलाइनहरूको दर्ता प्रदेशबाटै गर्ने व्यवस्था सुरु गर्नुपर्ने, प्रदेश अन्तर्गतका सञ्चारमाध्यमहरूले श्रमजीवि पत्रकारहरूलाई न्यूनतम पारिश्रमिक दिए नदिएको प्रदेश सरकारबाटै अनुगमन गरिनुपर्ने र न्यूनतम पारिश्रमिक नदिने सञ्चारमाध्यमलाई सम्पूर्ण सरकारी सुविधा बन्द गरिनुपर्ने, महासंघको प्रदेश कार्यालयलगायत प्रदेश अन्तर्गतका शाखाहरूको भवन निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिनुपर्ने माग समेटिएका छन् ।

त्यसैगरी, यस प्रदेश अन्तर्गतका पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि आवश्यक बजेट विनियोजन गरिनुपर्ने र सरकारी विज्ञापनमा यही प्रदेशका सञ्चारमाध्यमलाई प्राथमिकता दिइ समानुपातिक विज्ञापन प्रणाली आगामी आर्थिक वर्षदेखि लागू गरिनुपर्ने माग समेटिएका छन् ।

मागपत्र बुझ्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकारहरूको मागप्रति प्रदेश सरकार सकारात्मक रहेको प्रतिक्रिया दिनुभयो । साथै, उहाँले आगामी आर्थिक वर्षदेखि नै पत्रकारहरूका लागि बजेटमा विशेष व्यवस्था गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । त्यस्तै, आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेशको बजेट सीमित भएको भएपनि पत्रकारहरूका लागि सक्दो व्यवस्था गर्ने आश्वासन दिनुभयो । आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमान ‘अजित’ले पत्रकार र सञ्चारमाध्यमसँग सम्बन्धित मन्त्रालय भएकाले पत्रकारका मागप्रति आफू सकारात्मक रहेको र आगामी बजेटमा केही न केही व्यवस्था गर्ने प्रतिबद्धता जनाउनुभयो ।

मागपत्र बुझाउन गएको पत्रकार महासंघ प्रदेश नं. ४ को टोलीमा सल्लाहकारद्वय रविन्द्र बाँस्तोला र नवराज सुवेदी, उपाध्यक्ष शान्ति गुरुङ, सचिव रूद्रबहादुर श्रीस, प्रदेश सदस्यहरू खेमबहादुर सारू र रविना ढकाल सहभागी हुनुहुन्थ्यो ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020
कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

पोखरा २४ साउन । कोरोना कहरका वीचपनि यहांका युवाहरुले रेष्टुरेण्ट ब्यवशाय सुरु गरेका छन । यातायात ब्यवशायी रमेश ...

August 7, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

विधवा महिलालाई हेर्न दृष्टिकोणमा परिर्वतन हुर्नुपर्छ १ सय ५० विधवा महिलालाई सम्मान

May 30, 2018
विधवा महिलालाई हेर्न दृष्टिकोणमा परिर्वतन हुर्नुपर्छ  १ सय ५० विधवा महिलालाई सम्मान

पोखरा, जेठ १६ गते । पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर १२ ले पोखरा लेखनाथ महानगरपालिकका कार्यबाहक मेयर सहित वडाभित्र रहेका १ सय ५० जना बिधवा महिलालाई सम्मान गरेको छ । बुधबार वडा कार्यालयमा आयोजित कार्यक्रममा महानगरपालिकाका कार्यबाहक मेयर गुरुङलाई वडा अध्यक्ष रामबहादुर कार्कीले दोसल्ला ओढाएर सम्मान गर्नुभयो भने वडाभित्रका बिधवा महिलालाई उपप्रमुख गुरुङले दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।

सम्मान कार्यक्रमपछि बोल्दै पोखरा महानगरपालिकाका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङले समाजमा विधुवा महिलालाई हेर्न दृष्टिकोण र संस्कारमा परिर्वतन हुनुपर्ने बताउनुभयो । उहाँले आफनो असहमती विधुवा शब्दसंग नभएको बताउनुभयो । ‘बिधुवा शब्द नराम्रो हैन, विधुवालाई हेर्ने दृष्टिकोण र संस्कार गलत छ, त्यसलाई परिर्वतन गर्नुपर्छ ।’ उहाँले समाज र संस्कारका कारण महिलाहरुलाई गरिने ब्यवहारलाई परिर्वतनको खाँचो रहेको बताउनुभयो ।

उहाँले कुनै महिलाको श्रीमानको मृत्यु हुने वित्तिकै पहिरन र पहिचान परिर्वतन हुने भन्दै त्यस्ता गलत संस्कारलाई अन्त्य गर्नुपर्ने बताउनुभयो । उहाँले नेतृत्व क्षमतामा कमी, आर्थिक रुपमा कमजोर, धार्मिक संस्कार, संस्कृति, शिक्षाका कारण महिलाहरु पछाडी परेको बताउनुभयो । ‘महिलालाई नेतृत्वमा ल्याउन आर्थिक, शैक्षिक र नेतृत्व विकासमा सक्षम बनाउनुपर्छ ।’ पोखरा महानगरपालिकाका कार्यक्रम अधिकृत दुर्गा न्यौपानेले एक महिलाको पक्षमा आफुहरुले विगत लामो समयदेखि संघर्ष गरेका कारण राज्यले एक महिला भत्ताको ब्यवस्था गरेको बताउदै समाजमा रहेका विकृति विरुद्ध महिलाहरु एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा समाजसेवी राधेश्याम कोइराला, भुवन प्रकाश आचार्य, सामुदायिक प्रहरी सेवा केन्द्र माटेपानीका अध्यक्ष बलबहादुर कार्की, एकल महिला सीतादेवी कोइराला, इन्द्रीरा पन्त, वडा नम्वर १२ का वडा सदस्य विष्णुमाया विश्वकर्मा लगायतले एक महिलाका बारेमा बोल्नु भएको थियो । पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर १२ का अध्यक्ष रामबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा वडा कार्यालयमा कार्यरत कर्मचारीलाई समेत सम्मान गरिएको थियो ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

पोखरा १७ भदौ । युनाईटेड क्लव पोखराले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । सामाजिक ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

कास्की काँग्रेसको जिल्ला सम्मेलन भोलिदेखि

May 30, 2018

पोखरा, १६ जेठ । नेपाली काँग्रेस कास्कीले गर्न लागेको जिल्ला सम्मेलनको तयारी पूरा भएको छ । कास्की काँग्रेसको जेठ ४ गतेको बैठकले १७ र १८ गते सम्मेलन गर्ने निर्णय गरेको थियो । १७ गते सम्मेलन उद्घाटन गरिने छ । पार्टी सभापति शेरबहादुर देउवाले सम्मेलन उद्घाटन गर्ने तथा बरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. शशांक कोइरालाले सम्बोधन गर्ने जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।

कास्की काँग्रेसका सचिव सुदिपमोहन भट्टराईका अनुसार, सम्मेलनका लागि बरिष्ठ नेता पौडेल र महामन्त्री कोइराला बुधबार नै पोखरा आइसकेका छन् भने पार्टी सभापति देउवा बिहिबार पोखरा आउने छन् । सम्मेलनको उद्घाटन समारोह पोखरा सभागृहमा हुनेछ । सम्मेलनको दोस्रो दिन १८ गते जिल्ला कार्य समिति कास्कीको तर्फबाट राजनैतिक, सांगठनिक र आर्थिक प्रतिवेदन पेश गरिने छ । सम्मेलनमा कास्कीका क्षेत्रीय प्रतिनिधि र अगुवा कार्यकर्ता गरी सात सय बढि सहभागी हुने छन् ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020
कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

पोखरा २४ साउन । कोरोना कहरका वीचपनि यहांका युवाहरुले रेष्टुरेण्ट ब्यवशाय सुरु गरेका छन । यातायात ब्यवशायी रमेश ...

August 7, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

सरकारको संरचना र ब्यबस्थाबद्लियो तर कार्यान्वयनहुन सकेनःमुख्यमन्त्री गुरुङ

May 30, 2018
सरकारको संरचना र ब्यबस्थाबद्लियो तर कार्यान्वयनहुन सकेनःमुख्यमन्त्री गुरुङ

पोखरा, १६ जेठ । प्रदेश नम्बर ४ कामुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले सरकारको संरचना, ब्यबस्थाबद्लिएसँगै सोहीअनुरुपकार्यान्वयनहुननसक्दाप्रदेश नं ४ माबिकासले गति लिनबाट चुक्न परेको बताउनुभएको छ । पोखरामाबिहिबारनेपाल टे«ड युनियन महासँघ (जिफन्ट)प्रदेश नं ४ द्धारां आयोजितबधाईतथासम्मानएवम् डि.के.डि.एस अक्षयकोष फाउण्डेशन स्थापनाकार्यक्रममासम्मानितहुदैमुख्यमन्त्री गुरुङले केन्द्रीय, संघीय तथा स्थानीय सरकारमामुलुकगएतापनिसबै अधिकार केन्द्रमै सिमित रहदा ४ नं प्रदेशबिकास हुनबाट चुक्नु परेको बताउनुभयो ।

संघीय सरकार आफैमाबलियो भएतापनि संबैधानिकब्यबस्थाअनुसार सबै अधिकार केन्द्रमै केन्द्रीतरहेकोले अझै पनि सोचेअनुरुपकार्यहरु अगाडी बढ्न नसकेको बताउनुभयो । राजनैतिक प्रणाली तथा सरकारको संरचनाबद्लिएपनिशासकहरुको मन बद्लिननसकेको बताउनुहुदैउहाले भन्नुभयो “एकात्मकबादीशासन प्रणालीको प्रधानमन्त्री र बर्तमान सरकारको प्रधानमन्त्रीमाकुनै फरक देखिएन ।”

उहाले मंगलबार जारी गरिएको बजेटमा सबैभन्दाकमप्रदेश ४ लाई बिनियोजन गरेको बताउनुहुदै प्रदेशमा रहेको स्रोत र साधनको उचितप्रयोगमा सबैभन्दा समृद्ध तथाबिकसितप्रदेश बनाउनलागीपरेको बताउनुभयो । मन्त्री गुरुङले भर्खरै आफ्नो कार्यकालको सय दिनबितेको बताउनुहुदै निजितथा स्वदेशी र बिदेशीलगानीकर्ताहरुलाई सहजै लगानीगर्न सक्ने खालको बाताबरण सिर्जनाको लागीपहलकदमीगर्ने समेत बताउनुभयो । उहाले उत्तरको कोरलानाका सञ्चालनमाआईसकेपछि पोखरा –दुम्कीबास –कोरला सम्मको सडक स्तरोन्नतीको लागी यथाशिघ्र अध्ययनथाल्ने समेत मुख्यमन्त्री गुरुङले बताउनुभएको थियो ।

यसैबिच समाजसेवीतथाप्रदेश नं ४ का सभासदमिना गुरुङले आफ्नो माता स्व. धनकुमारी गुरुङ र स्व. धनसुबा गुरुङको स्मृतीमानगद रु ५ लाखको डि.के.डि.एस अक्षयकोष फाउण्डेशन स्थापनागरेको बताउनुभयो । उहाकोअनुसार उक्तअक्षयकोषबाट समाज परिबर्तन, महिला सशक्तिकरण तथायुवालाई सिर्जनशिलसहितदक्षबनाउनको लागी र श्रमिकबालबालिकाहरुलाई छात्रबृतिप्रदानगरिनेछ । नेपाल टे«ड युनियन महासँघ (जिफन्ट) ४ नं प्रदेशकाअध्यक्ष रुद्र बहादुर खत्रीको सभापतित्वमा सम्पन्नकार्यक्रममानन्द प्रसादअधिकारीले स्वागतमन्तव्यब्यक्त गरेकाथिएभने लिलाबहादुर खत्रीले कार्यक्रम सञ्चालन गरेकाथिए ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020
कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

पोखरा २४ साउन । कोरोना कहरका वीचपनि यहांका युवाहरुले रेष्टुरेण्ट ब्यवशाय सुरु गरेका छन । यातायात ब्यवशायी रमेश ...

August 7, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

गोर्खा भर्तीले युवाको भविश्य शंकटमा पारेको भन्दै एनपिटिए र भुपु गोर्खाको चिन्ता

May 30, 2018
गोर्खा भर्तीले युवाको भविश्य शंकटमा पारेको  भन्दै एनपिटिए र भुपु गोर्खाको चिन्ता

गिता राना मगर, पोखरा १७ जेठ । गोर्खा भर्तीले युवाको भविश्य शंकटमा पारेको भन्दै नेपाल फिजिकल ट्रेनिङ एशोसियसन  (एनपिटिए) र भुतपूर्व गोर्खाहरुले चिन्ता ब्यक्त गरेका छन । विशेष गरी भारतिय सेनामा भर्ना हुन चाहने युवाहरु भर्तीको पछाडि लाग्दा आफ्नो भविश्य संकटमा पारेको भन्दै यसबारेमा गोर्खा भर्ती केन्द्र र नेपाल सरकारले गम्भीर भएर सोच्नुपर्ने समय आएको समेत उनीहरुले निचोड निकालेका छन । नेपाल फिजिकल ट्रेटिङ एशोसियसन क्षेत्रिय समिती पोखराले पोखरामा आयोजना गरेको गोर्खा भर्ती र युवा भविश्य विषयक अन्तरक्रियामा बोल्ने अधिकांश बक्ताहरुले गोर्खा भर्तीको पछाडि लाग्दा युवाहरुको भविश्य संकटमा परेकाले यसवारेमा गोर्खा भर्ती केन्द्र र नेपाल सरकारले छलफल गरी निचोड निकाल्नुपर्ने वताएका हुन ।

अन्तरक्रिया कार्यक्रममा वोल्दै भारतिय सैनिकका भुतपूर्व कर्णेल कमानसिंह गुरुङले गोर्खा भर्ती आफै स्वयंमा नराम्रो नभएको वताउदै भारितय दुतावासमा भएको नकारात्मक क्रियाकलापका कारण नेपाली युवाहरुको भविश्य अन्यौलमा परेको वताए । भारतिय दुतावास र नेपालको परराष्ट्र मन्त्रालय बीच गम्भीर छलफल गरी भारतिय सेना भर्तीको बारेमा उचित निष्कर्ष निकाल्न सकेको खण्डमा गोर्खा भर्तीका कारण नेपाली युवाहरुले आफ्नो भविश्य संकटमा पार्न बाध्य नहुने वताए । गुरुङले भारतिय दुतावासमा भएका बिभिन्न नकारात्मक क्रियाकलापको अन्त्य नभएसम्म नेपाली युवाहरुले भर्तीको मिती कुरेरै आफ्नो भविश्य डामाडोल बनाउन बाध्य बन्नुपर्ने समेत वताए ।

bharti

सो अवसरमा वोल्दै नेपाल फिजिकल ट्रेनिङ एशोसियसनका केन्द्रिय अध्यक्ष मिनराज गुरुङले भारतिय सेनाको भर्ती खुल्ने समय एकनास हुन नसक्दा कतिपय युवाहरुले उमेर हुदा सम्म भर्ती देखाउन नपाउने र भर्तीकै कारण आफ्नो पढाइ समेत बिग्रेर भविश्यनै संकटमा पर्ने गरेको वताए । बेलायत र सिंगापुर प्रहरीको भर्ती जस्तै भारतिय सेनाको भर्ना मिती पनि एकनासको भएमा युवाहरुको पढाइमा बाधा उत्पन्न नहुने वताउदै गुरुङले यसबारेमा नेपाल सरकार र भारतिय सरकारले सोच्नुपर्ने समय आएको वताए । गुरुङले आफुहरुलाई लाहुरे ट्रेनिङ गराउन भन्दापनि युवाहरुको भविश्यको बारेमा वढी चिन्ता रहेको वताउदै गोर्खा भर्ती भारतिय सेनाको भर्ना मिती तय नभएको खण्डमा आगामी वर्षहरुमा खाडी मुलुकमा जाने युुवाको संख्यामा समेत बृद्धि भएर जाने वताए ।

२/१ गोर्खा राइफलका अध्यक्ष हवलदार वल बहादुर गुरुङले नेपालका राजनैतिक दलका नेताहरुले ठूला ठूला भाषण गरेपनि युवाहरुको भविश्यको वारेमा केही नसोचेको बताउदै गोर्खा भर्तीलाई निरन्तरता दिनुभन्दापनि बन्द गरेको खण्डमा युवाहरुले नेपालमै अध्ययन गरेर स्वरोजगार बन्ने वताए । त्यस्तै गोर्खा भुतपूर्व सैनिक मञ्च कास्कीका अध्यक्ष सुवेदार हेम बहादुर गुरुङले सम्पूर्ण भुतपूर्व सैनिकहरु एक भएर अगाडी वढ्न सकेको खण्डमा गोर्खा भर्तीलाई निरन्तरता दिन सकिने र युवाहरुको पनि भर्ती हुने निश्चित समय तोकाउन सजिलो हुने वताए ।

varti

नेपाल फिजिकल ट्रेनिङ एशोसियसन क्षेत्रिय समिती पोखराका अध्यक्ष गज बहादुर गुरुङले भारतिय सैनिकका भुतपूर्व कर्णेल कमानसिंह गुरुङले कार्यक्रममा गरेका प्रतिवद्धतालाई पुरा गरी गोर्खा भर्ती संगै युवाहरुको भविश्य सुनिश्चित गराउनका लागी आफ्नो समिती पनि तदारुकताका साथ लाग्ने वताए । उक्त कार्यक्रममा नेपाल फिजिकल ट्रेनिङ एशोसियसन नेपालका संरक्षक क्याप्टेन राम प्रसाद गुरुङ, ४ गोर्खा राइफलका अध्यक्ष सुवेदार राम प्रसाद गुरुङ, २/३ गोर्खा राइफलका अध्यक्ष सुवेदार मेजर सुरेन्द्र बहादुर क्षेत्री, २/८ गोर्खा राइफलका अध्यक्ष क्याप्टेन धन बहादुर गुरुङ लगायतले वोलको कार्यक्रमको सञ्चालन नेपाल फिजिकल ट्रेनिङ एशोसियसन क्षेत्रिय समितीका सचिव सुवेदार जित बहादुर गुरुङले कार्यक्रमको सञ्चालन गरेका थिए ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

पोखरा १७ भदौ । युनाईटेड क्लव पोखराले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । सामाजिक ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

बहुप्रतिक्षित रेनो क्याप्चर पोखरामा, बुकिङ खुल्ला

May 30, 2018
बहुप्रतिक्षित रेनो क्याप्चर पोखरामा, बुकिङ खुल्ला

पोखरा, १६ जेठ । रेनो ब्राण्डको बहुप्रतिक्षित एसयुभी क्याप्चरको पोखरामा बिक्री शुभारम्भ गरिएको छ । पोखरा क्षेत्रको आधिकारिक बिक्रेता जोन्छे ट्रेडर्स प्रालि पोखराले क्याप्चरलाई पोखरामा भित्र्याएको हो । विशाल ग्रुप अन्तर्गतको कम्पनी एड्भान्स अटोमोबाइल प्रालि रेनोका लागि नेपालको आधिकारिक बिक्रेता हो । क्याप्चरको बुधबार नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले एक कार्यक्रमका बीच बिक्री शुभारम्भ गरेका हुन् ।

क्याप्चरलाई पोखरा लगायत देशभर बुकिङ खुल्ला गरिएको प्रालिका निर्देशक नुरज बाटाजूले जानकारी दिए । ‘नेपाली बजारमा आएको रेनो क्याप्चर नयाँ प्रिमियम फिचर सहित आफ्नो सेग्मेन्टमा अब्बल छ,’ उनले भने, ‘आकर्षक डिजाइन सहितको रेनो क्याप्चर यो सेग्मेन्टमा गेम चेन्जरको रुपमा छ ।’ पूर्ण स्टनिङ डिजाइन सहितको एसयुभी रेनोको ग्लोबल डिजाइन हो । क्याम्चरमा आकर्षक दोहोरो कलर दिइएको छ । रेनो क्याप्चरको मूल्य ४५ लाख ६३ हजार रुपैयाँबाट ६३ लाख ३८ हजार रुपैयाँसम्म पर्छ ।

यो प्रिमियम एसयुभी प्रिमियम फिचरसहित आएकोे प्रालिका अध्यक्ष राजेन्द्र कुमार बाटाजूले बताए । ‘रेनो क्याप्चरमा एलइडी हेड्ल्याम्प, टेललाइट र डिएलआर लाइट लगाइएको छ,’ उनले भने, ‘अन्य फिचरमा फुल्ली अटोमेटिक टेम्पोरेचर मेन्टेन विथ रियल कुलिङ भेन्ट, स्टेरिङ ह्वील कन्ट्रोल, कि लेस एन्ट्री, पुस बटन र अटो क्लाईमेट जस्ता फिर्चस छन् ।’

रेनो क्याप्चरमा दुई इन्जिनमा उपलब्ध छन् । यसमा १.५ लिटर द लिजेन्ड्री के ९ के डिजेल इन्जिन दिइएको छ । यसले ११० पीएस पावरमा २४० एनएम टर्क प्रदान गर्नेछ । एच ४ के १.५ लिटर पेट्रोल इन्जिनले १०५ बीएचपी बराबर पावर र १४२ एनएम टर्क उत्पादन गर्ने निर्देशक अनिल मल्लले जानकारी दिए । ‘रेनो क्याप्चर पूर्ण सुरक्षाको फिचर सहित आएको छ,’ उनले भने, ‘यसको पर्फमेन्स अकल्पनीय छ । सुरक्षाको लागि कुनै किसिमको सम्झौता गरिएको छैन ।’

क्याप्चरमा स्टेट अफ आर्ट टेक्नोलोजी अन्तर्गतको क्रुज कन्ट्रोल, स्पिड मिटर र सटेरिङ ह्वाइल कन्ट्रोल दिइएको छ । यसको अलावा डियुल एयर व्याग र एबिएस, इबिडी, ब्रेक एसिस्टेन्स् जस्ता सुरक्षा फिचर रहेको मल्लले बताए । ‘रेनो विश्वमै लोकप्रिय ब्राण्ड हो । भारतीय बजारको सफलतापछि हामीले यो सफल कारलाई नेपालमा ल्याएका हौं,’ मल्लले भने, ‘आफ्नो सेग्मेन्टमा यो कार निकै चर्चित, लामो र फराकिलो छ ।’

रेनो क्याप्चरले भारतीय बजारमा निकै ठूलो सफलता पाइसकेको छ । नेपाली बजारमा पनि यसले त्यस्तै सफलता दोहो¥याउने कम्पनीको विश्वास छ । रेनो क्याप्चरले अटोमोबाइल बजारमा आफ्नो छुट्टै पहिचान बनाइसकेको अध्यक्ष बाटाजूले बताए । ‘एसयुभी नेपाली बजारमा लोकप्रिय बन्दै गएको छ, हामीलाई विश्वास छ हाम्रो योजना मुताविक नेपाली बजारमा क्यापचरले एउटा विशेष स्थान बनाउने छ,’ उनले भने ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020
कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

पोखरा २४ साउन । कोरोना कहरका वीचपनि यहांका युवाहरुले रेष्टुरेण्ट ब्यवशाय सुरु गरेका छन । यातायात ब्यवशायी रमेश ...

August 7, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

सभासद रेग्मी द्वारा ह्याण्डबल खेल मैदान निरिक्षण

May 30, 2018
सभासद रेग्मी द्वारा ह्याण्डबल खेल मैदान निरिक्षण

पोखरा, १६ जेठ । पोखरा रंगशाला भित्र निर्माण हुन लागेको ह्याण्डबल खेल मैदानको प्रदेश नं ४ का सभासद मोहन रेग्मीले निरिक्षण गरेका छन । नेपाल ह्याण्डबल संघका उपाध्यक्ष तथा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका पूर्व अध्यक्ष समेत रहेका सांसद रेग्मीले ह्याण्डबलको आफ्नै पूर्वाधार बन्नु सुखद रहेको बताए । उनले निरिक्षणको क्रममा ह्याण्डबल खेल मैदान संग संगै अन्य खेलका पनि पूर्वाधार निर्माणलाई पनि गति दिन आवश्यक पहल गर्ने समेत बताएका थिए ।

पोखरा रंगशालामा राष्ट्रिय खेलकुद परिषदको सहयोगमा करिव ९० लाखको लागतमा दुई वटा ह्याडबलका ओपन कोर्टहरु निर्माणका लागि काम थालिएको नेपाल ह्याण्डल संघका अध्यक्ष तेज गुरुङले बताए । उनले असारको दोश्रो सातामा नै काम सक्ने गरि काम थलिएको बताउँदै मैदान संग–संगै दुइ वटा प्लेयर चेन्जिङ रुम, शौचलय र अफिस कोठा समेत बनाइने उनले जानकारी दिए । अध्यक्ष गुरुङका अनुसार दुवै कोर्टहरु १३ औं दक्षिण एशियाली खेलकुद (साग) लाई लक्षित गरि प्रशिक्षणका निर्माण गरिएका हुन ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020
कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

पोखरा २४ साउन । कोरोना कहरका वीचपनि यहांका युवाहरुले रेष्टुरेण्ट ब्यवशाय सुरु गरेका छन । यातायात ब्यवशायी रमेश ...

August 7, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

बाबा साहित्य साधक सम्मान साहित्यकार पौडेललाई

May 30, 2018
बाबा साहित्य साधक सम्मान साहित्यकार पौडेललाई

पोखरा, १६ जेष्ठ । वरिष्ठ साहित्यकार दुर्गाबहादुर शाह बाबाद्वारा स्थापित बाबा साहित्य साधक सम्मान–२०७४ हेम्जा निवासी साहित्यकार कृष्णप्रसाद पौडेललाई प्रदान गरिने भएको छ । सङ्घर्षमा कलम पोखराद्वारा सञ्चालित तथा बाबाद्वारा स्थापित उक्त पुरस्कारको राशी नगद पाँच हजार पाँच सय ५५, ताम्रपत्र र दोसल्ला रहेको छ ।

अग्रज साहित्यकार तथा पत्रकार कृष्णप्रसाद बास्तोलाको संयोगकत्वमा कोषका संस्थापक दुर्गाबहादुर शाह बाबा, संरक्षक असफल गौतम तथा संस्थाका अध्यक्ष कृष्ण रानाभाट सारथि र सचिव ओमकार लामिछाने पदेन सदस्य रहेको प्रतिभा छनौट समितिको बैठकले पौडेललाई पुरस्कार दिने निर्णय गरेको हो ।

वि.सं. २०१४ साउन ५ गतेका दिन पोखरा लेखनाथ–२५, हेमजामा बाबु शालिग्राम पौडेल र माता राधिका पौडेलको कोखबाट जन्मेका पौडेल २०३९ सालमा समीक्षा प्रकाशन गरेर तीनदशक बढीसमयदेखि साधनामा छन् । भावनाका गुच्छाहरू छन्दोवद्ध कविताकृति प्रकाशन, दर्जनौं काव्यकृतिको सम्पादन, फुटकर कविता, हाइकु, गजल र समीक्षा प्रकाशन गरेका पौडेल साहित्यिक संगठकसमेत हुन् ।

पौडेल हेमजा साहित्य प्रतिष्ठानमा अध्यक्ष, मुकुन्दवाङ्मय परिषद्मा महासचिव, लेखनाथ साहित्य प्रतिष्ठानमा सचिव, नेपाल रेडक्रस सोसाइटी कास्की शाखामा उप–कोषाध्यक्ष, हरिदेवी कोइराला साहित्य सङ्गीत सम्मान कोषमा सदस्य, रेडियो हेमजा, बहुउद्देश्यीय सामुदायिक अध्ययन केन्द्र हेमजा र अलिमियाँ लोक वाङ्मय प्रतिष्ठानका सल्लाहकारका रूपमा क्रियाशील छन् । नेपाली साहित्यमा स्नातकोत्तर पूरा गरेर प्राध्यापन पेशामा क्रियाशील पौडेल पृथ्वीनारायण क्याम्पस पोखराका नेपाली विभागका विभागीय प्रमुख र गौरीशंकर बहुमुखी क्याम्पसका सहप्राध्यापकसमेत हुन् ।

कला, साहित्य र संगीत क्षेत्रमा क्रियाशील साधकलाई प्रदान गरिने उक्त पुरस्कारबाट यस अघि लमजुङका रुपिन्द्र प्रभावी कुट, गोर्खाका सरस्वती श्रेष्ठ सरु, बाग्लुङका सुमन श्रापित र पोखराका धनबहादुर गायक, पर्वतका शान्तिनारायण श्रेष्ठ सम्मानित भइसकेका छन् ।

साहित्यकार बाबाले आफ्नो टिकटमा एकल कवितावाचनबाट बचेको पैसाले स्थापना गरेको कोषमा हाल एक लाख रूपैयाँ रहेको र उक्त रकमको व्याजबाट वार्षिक रूपमा सङ्घर्षमा कलममार्फत कम्तीमा दुई दशक बढी साहित्यमा साधना गरेका साधकलाई सम्मान गरिदै आएको छ ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

पोखरा १७ भदौ । युनाईटेड क्लव पोखराले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । सामाजिक ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

लोकप्रिय

कास्की प्रहरी प्रमुख ओम राना मगरलाई ४ नम्बर प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय प्रमुखको सम्मान

October 11, 2018
क्यानडा पठाउछु भन्दै लाखौ कुम्ल्याएर दमौलीका मगर फरार

August 2, 2018
स्कुटरको भाइजरमा लुकाएर ल्याएको लागुऔषध वप्रका रामबजारको टोलीद्धारा पक्राउ

August 3, 2018
पोखराबाट मोटरसाइकल चोरी गरी तनहुको भिमादमा लगी बिक्री गर्ने गिरोह पक्राउ

March 26, 2018
पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघको अध्यक्षमा गुरुङ

July 28, 2018
गण्डकी प्रदेश खारेज गर्न पहिचानवादी युवा आन्दोलित

July 12, 2018
कास्की प्रहरीको टोले गुण्डा अप्रेसनमा १५ जना पक्राउ

July 8, 2018
टेम्पल ट्रि रिसोर्ट एण्ड स्पा लाई साउथ एशियन ट्राभल SATA अवार्ड

September 27, 2018
पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्री वाइफाइ जोन

April 14, 2018
जवानको मेशमा खाना खान्छन कास्की प्रहरी प्रमुख अशोक सिंह

February 4, 2018
सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोख्रेल र इन्जीनियर आचार्य ९ लाख घुस सहित पक्राउ

August 8, 2019
हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङ लोमान्थाङमा सञ्चालित एकमात्र ठूलो रिसोर्ट एमी पाल रिसोर्ट । यो रिसोर्ट मुस्ताङे राजपरिवारबाट सञ्चालित रिसोर्ट हो ।

July 17, 2018
भेडाबाख्रा जसरी विद्यार्थी बोक्ने २२ वटा स्कुलबस नेकपा संबद्ध विद्यार्थी संगठनको कब्जामा

August 8, 2018
सेन्टरप्वाइन्ट रोधीघरमा भदौको पहिलो साता टुवोर्ग सांझ हुने

August 9, 2018
कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

August 8, 2018

भिडियो खबर

सवै हेर्नुस

TRENDING NEWS

हिमालयन ह्वाइट वाटर च्यालेन्ज (कायकिङ) स्ट्रिम सलालमको उपाधी पुरुषतर्फ गुरुङ र महिलातर्फ भेरा निसलाई

November 25, 2018
Mero Headline, Pokhara Nepal Phone : 9856025671

Copyright © 2017 MH.