×

SignUp

not a member yet! SignIn now
forgot password ?

OR

१९ मङि्सर २०७६
हाम्रो बारेमा LOGIN
logo
  • समाचार
  • मुख्य खबर
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेल
  • पर्यटन
  • प्रवास
  • प्रविधि
  • मनोरञ्जन
    • Home
    • 2018
    • July

सिक्किम प्रमोशनल टुर सम्पन्न

July 31, 2018

पोखरा १५, साउन । पोखरेली पर्यटन व्यवसायीद्धारा अयोजित सिक्किम प्रमोशनल टुर सम्पन्न भएको छ । पोखराको लेकसाईड स्थित दिप टुर एण्ड ट्राभल्स प्रालिको संयोजनमा पर्यटन व्यवसायी र पत्रकारहरुको टोलीले सिक्किम प्रमोशनल टुर शुक्रबार सम्पन्न गरेको हो । साउनको ६ गते लेकसाईडबाट सुरु भएको टुर ११ गते पोखरामै आई समापन भएको थियो । टोल,ीले दक्षिण सिक्किमका बौद्ध पार्क, चारधाम, साई मन्दिर, त्यहाँ स्थित चिया बगान र पुर्वि सिक्किमका १४ हजार ५ सय फिट उचाईमा रहेको छंगु ताल, गणेश टक, हनुमान टक, बिरुवा संरक्षण केन्द्र, पुष्प प्रदर्शनी केन्द, टासी भ्यू र ल्हासा झरनाको अवलोक गरेको थियो ।

सो अवसरमा टुरका सदस्यहरुले सिक्किमको राजधानी गान्तोकमा स्थित महात्मगान्धी मार्ग र सो क्षेत्रमा रहेका पर्यटन व्यवसायीहरुलाई भेटघाट गरि व्यवसायिक प्रचारप्रसार तथा पोखरा घुम्नको लागि निम्तो दिएको थियो । सिक्किममा प्राकृतिक मनोरम स्थानहरु प्रशस्त नभए पनि त्यहाँको मानिसको रहनसहन र मानव निर्मित मनमोहक स्थानहरुले त्यहाँ जाने पर्यटकको मन जित्ने टुर संयोजक शुसील ज्वारचनले बताए । सिक्किममा जाने पर्यटकले त्यहाँको मानिसहरुको अनुशासन र लगनशिलताको पाठ समेत सिक्ने पर्यटन व्यवसायी दिपक पौडेलले बताए ।

प्रमोशनल टुरको टोलीलाई सिक्किममा गान्तोकका पर्यटन व्यवसायी प्रनय तामाङ्ले संयोजन गरेका थिए । टोलीले नवलपरासीको रजहरमा रहेको सिजी टेम्पल, भेँडेटार, सानो पाथीभारा, बुडासुब्बा र धरान घण्टाघरको समेत अवलोकन गरेका थिए ।

RELATED NEWS

युनाईटेड क्लवद्धारा अमरसिंह चोकको आइल्याण्डमा फुल रोपियो

पोखरा १४ मंसिर । १३ औ दक्षिण एशियाली खेलकुद प्रतियोगिता सागको पूर्वसन्ध्यामा पोखरामा सामाजिक काममा सक्रिय ...

November 30, 2019
सुरेन्द्रलाई युआरएल पत्रकारिता पुरस्कार

सुरेन्द्रलाई युआरएल पत्रकारिता पुरस्कार

पोखरा, ११ मंसिर । पत्रकार सुरेन्द्र पौडेल युआरएल पत्रकारिता पुरस्कार २०७६ बाट सम्मानित हुने भएका छन् । पुरस्कारको ...

November 27, 2019
पोखरा १९ मा विकास निर्माणका कामले सक्रियता पाउँदै

पोखरा  । पोखरा महानगरपालिकामा नयाँ वडाको रुपमा पछि समावेश गरिएको वडा नं. १९ मा विकास निर्माणका कामले तिव्रता ...

November 27, 2019
झुटको खेती गरे नेपाली कांग्रेसको अस्तित्व समाप्त हुन्छ : प्रचण्ड

पोखरा । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले झुटको खेती गरेर अगाडि वढे कांग्रेसको ...

November 27, 2019

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

नमस्ते एजुकेशनको शाखा पोखरा न्युरोडमा

July 31, 2018
नमस्ते एजुकेशनको शाखा पोखरा न्युरोडमा

पोखरा । अष्ट्रेलियामा प्रधान कार्यालय रहेको नमस्ते एजुकेशन सर्भिसेजको पोखरा शाखाको सोमबार शुभारम्भ गरेको छ ।प्रालिका प्रबन्ध निर्देशक एनआरएनए अष्ट्रेलियाका निवर्तमान अध्यक्ष सुरेन्द्र सिग्देलले शाखाको उद्घाटन गर्दै अष्ट्रेलियाका विश्वविद्यालय तथा कलेजहरुमा पढ्न चाहने पोखरा र आसपासका क्षेत्रका विद्यार्थीहरुको सुविधाको लागि पोखराको न्युरोडमा शाखा संचालन गरिएको वताए ।

अष्ट्रेलियामा २१ वर्ष, कोरियामा डेढ वर्ष र अमेरिकामा १ वर्षको कार्य अनुभव रहेको वताउँदै अहिले सम्म ९८ प्रतिशत सफलता प्राप्त मिलेको वताउँदै अब पोखरामै इच्छुक विद्यार्थीहरुलाई क्ष्ीत्क् का कक्षाहरु संचालन, शैक्षिक परामर्श सेवा साथै भिसा प्रक्रियाका सम्पुर्ण कार्य गरिने सिग्देलले वताए ।

पोखराको पिएन क्याम्पसबाट वि.कम. उत्र्तिण गरेका सिग्देलले अष्ट्रेलियामा डिप्लोमा इन विजनेश मेनेज्मेन्ट, एड्भाण्सड् डिप्लोमा अफ हुमन रिसोर्स मेनेजमेन्ट साथै मकवरी विश्वविद्यालयबाट एम.कम. अध्ययन पुरा गरेको वताए ।यसको प्रधान कार्यालय सिड्नीमा रहेको भएता पनि नेपालका काठमाण्डौ, चितवनबाट कार्य हुदै आएकोमा अब पोखरामा सुरु भएको र बुटवलमा पनि छिट्टै शाखा संचालन गरिने योजना रहेको वताए ।

यस वर्ष अक्टोबर, नोभेम्बर, फेब्रुवरी मार्च सेसनको लागि इच्छुक विद्यार्थीहरुको लागि विभिन्न विश्वविद्यालयहरु तथा कलेजहरुमा विभिन्न विषयमा भर्ना गर्न सकिने उनले वताए ।

RELATED NEWS

युनाईटेड क्लवद्धारा अमरसिंह चोकको आइल्याण्डमा फुल रोपियो

युनाईटेड क्लवद्धारा अमरसिंह चोकको आइल्याण्डमा फुल रोपियो

पोखरा १४ मंसिर । १३ औ दक्षिण एशियाली खेलकुद प्रतियोगिता सागको पूर्वसन्ध्यामा पोखरामा सामाजिक काममा सक्रिय ...

November 30, 2019
सुरेन्द्रलाई युआरएल पत्रकारिता पुरस्कार

सुरेन्द्रलाई युआरएल पत्रकारिता पुरस्कार

पोखरा, ११ मंसिर । पत्रकार सुरेन्द्र पौडेल युआरएल पत्रकारिता पुरस्कार २०७६ बाट सम्मानित हुने भएका छन् । पुरस्कारको ...

November 27, 2019
पोखरा १९ मा विकास निर्माणका कामले सक्रियता पाउँदै

पोखरा १९ मा विकास निर्माणका कामले सक्रियता पाउँदै

पोखरा  । पोखरा महानगरपालिकामा नयाँ वडाको रुपमा पछि समावेश गरिएको वडा नं. १९ मा विकास निर्माणका कामले तिव्रता ...

November 27, 2019
झुटको खेती गरे नेपाली कांग्रेसको अस्तित्व समाप्त हुन्छ : प्रचण्ड

झुटको खेती गरे नेपाली कांग्रेसको अस्तित्व समाप्त हुन्छ : प्रचण्ड

पोखरा । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले झुटको खेती गरेर अगाडि वढे कांग्रेसको ...

November 27, 2019

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

पिसिएमका विद्यार्थीद्धारा वालगृहलाई खेलकुद सामाग्री प्रदान

July 31, 2018
पिसिएमका विद्यार्थीद्धारा वालगृहलाई खेलकुद सामाग्री प्रदान

पोखरा । पोखरालेखनाथ महानगरपालिका वडा नंं ३ नदिपुरमा रहेको पोखरा कलेज अफ म्योनजमेन्ट (पिसिएम) व्याच २०१४ बिहानी सत्रमा अध्ययरत विद्यार्थीहरुले मिसन एजुकेशनको सहकार्यमा स्याङजा जिल्लाको फेदिखोला गाउँपालिका वडा नं. १, मट्टिखानमा रहेको आमोर सेवा नेपाल बालगृहलाई शैक्षिक तथा खेलकुद सामाग्री प्रदान गरेका छन्।बालगृहमा रहेका वालवालिकाहरुको लागि स्पिकर, फुटबल, क्रिकेट बल, क्यारम वोर्ड, टिसर्ट, किताबहरु लगाएतका सामाग्रीहरु वालगृहका अध्यक्ष कमला पराजुलीलाई हस्तान्तरण गरिएको सुनिल वरालले जानकारी दिएका छन् ।

कार्यक्रममा मिसन एजुकेशनका सहसंयोजक मिलन जिसीले तिन हजार पाँच सय वालगृहलाई सहयोग गरेका थिए ।सो अवसरमा नेपाल मानव धर्म सेवा समिति ‘‘युथ विङ्ग्स’’ का अध्यक्ष ओमप्रकाश उपाध्याय, आमोर सेवा नेपालकी अध्यक्ष कमला पराजुली, नेप्कम्स कन्सल्टेन्सीका सन्तोष शाही, मिसन एजुकेशनका संयोजक धिरेन्द्र चौधरी र सहसंयोजक मिलन जिसीलगाएतले वोलेका थिए।पिसिएमका छात्र आशिष गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सुमन देवकोटाले गरेका थिए ।

RELATED NEWS

युनाईटेड क्लवद्धारा अमरसिंह चोकको आइल्याण्डमा फुल रोपियो

युनाईटेड क्लवद्धारा अमरसिंह चोकको आइल्याण्डमा फुल रोपियो

पोखरा १४ मंसिर । १३ औ दक्षिण एशियाली खेलकुद प्रतियोगिता सागको पूर्वसन्ध्यामा पोखरामा सामाजिक काममा सक्रिय ...

November 30, 2019
सुरेन्द्रलाई युआरएल पत्रकारिता पुरस्कार

सुरेन्द्रलाई युआरएल पत्रकारिता पुरस्कार

पोखरा, ११ मंसिर । पत्रकार सुरेन्द्र पौडेल युआरएल पत्रकारिता पुरस्कार २०७६ बाट सम्मानित हुने भएका छन् । पुरस्कारको ...

November 27, 2019
पोखरा १९ मा विकास निर्माणका कामले सक्रियता पाउँदै

पोखरा १९ मा विकास निर्माणका कामले सक्रियता पाउँदै

पोखरा  । पोखरा महानगरपालिकामा नयाँ वडाको रुपमा पछि समावेश गरिएको वडा नं. १९ मा विकास निर्माणका कामले तिव्रता ...

November 27, 2019
झुटको खेती गरे नेपाली कांग्रेसको अस्तित्व समाप्त हुन्छ : प्रचण्ड

झुटको खेती गरे नेपाली कांग्रेसको अस्तित्व समाप्त हुन्छ : प्रचण्ड

पोखरा । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले झुटको खेती गरेर अगाडि वढे कांग्रेसको ...

November 27, 2019

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

 तमुवान—मगराँत संघर्ष समिति पोखरा ७ र १७ को संयोजकमा क्या. तमुु

July 31, 2018
 तमुवान—मगराँत संघर्ष समिति पोखरा ७ र १७ को संयोजकमा क्या. तमुु

पोखरा । तमुवान—मगराँत संघर्ष समितिको प्रशिक्षणात्मक जागरण अभियान सोमवार पोखरा महानगरपालिकाको वडा नं. १७ स्थित पार्दी तमु समाजमा भेला सम्पन्न भएको छ। पार्दी तमु समाजमा सम्पन्न भेलाले क्याप्टेन तमबहादुर तमुको संयोजकत्वमा १६ सदस्यीय पोखरा महानगरपालिका वडा नं. ७ र १७ तमुवान—मगराँत संघर्ष गठन गरेको छ। वडा नं. ७ को सदस्यहरुमा नासु मेखबहादुर तमु, दिलिप तमु, ओमप्रकाश तमु, गौरीप्रसाद तमु, सु.गमबहादुर तमु, सु.तुलबहादुर तमु र सीता तमु रहनुभएको छ। यसरी नै वडा नं. १७ को सदस्यहरुमा सु.लिलबहादुर तमु, प्रेमबहादुर तमु, यमबहादुर तमु, दुर्गाबहादुर तमु,गगनसिंह तमु, बेनप्रकाश तमु, गुप्तबहादुर तमु र ध्रुव तमु चयन हुनुभएको छ।

क्या.तमबहादुर तमुको अध्यक्षता, आसबहादुर तमुको संचालन र सु.तुलबहादुर तमुको स्वागत मन्तव्यसँगै प्रशिक्षणात्मक कार्यक्रममा तमुवान—मगराँतका अभियन्ताहरु हुमबहादुर तमु, कृष्णकुमार तमु, गजेन्द्र सुब्बा, खड्ग तमु, सु.लिलबहादुर तमु लगायतले आदिवासी जनजातिको पहिचान, अधिकार, गरिदै आएको विभेद, तमुवान—मगराँत संघर्ष समितिको माग, आगामी आन्दोलनको विविध पक्षमा विचार व्यक्त गर्नुभएको थियो।

कार्यक्रम पश्चात हालै नामाकरण गरिएको गण्डकी प्रदेश मान्दैनौ भन्दै विरोध स्वरुप संस्थागत भवनहरुमा कालो झण्डा गाडिएको थियो ।प्रदेशको नामाकरण तमुवान—मगराँत राख्नुपर्नेसहित आदिवासी जनजाति चाडपर्व विदा कटौती खारेज गर्नुपर्ने, आदिवासीका भाषालाई सरकारी कामकाजको भाषा घोषणा गर्नुपर्ने, विशेष संरक्षित वा स्वायत्त क्षेत्र घोषा गर्नुपर्ने, आइएलओ १६९ कार्यान्वयन गर्नुपर्ने, धर्म निरपेक्षता विरुद्धका षडयन्त्र अन्त्य लगायत माग राखी संघर्ष समिति आन्दोलित रहेको छ।

RELATED NEWS

युनाईटेड क्लवद्धारा अमरसिंह चोकको आइल्याण्डमा फुल रोपियो

युनाईटेड क्लवद्धारा अमरसिंह चोकको आइल्याण्डमा फुल रोपियो

पोखरा १४ मंसिर । १३ औ दक्षिण एशियाली खेलकुद प्रतियोगिता सागको पूर्वसन्ध्यामा पोखरामा सामाजिक काममा सक्रिय ...

November 30, 2019
सुरेन्द्रलाई युआरएल पत्रकारिता पुरस्कार

सुरेन्द्रलाई युआरएल पत्रकारिता पुरस्कार

पोखरा, ११ मंसिर । पत्रकार सुरेन्द्र पौडेल युआरएल पत्रकारिता पुरस्कार २०७६ बाट सम्मानित हुने भएका छन् । पुरस्कारको ...

November 27, 2019
पोखरा १९ मा विकास निर्माणका कामले सक्रियता पाउँदै

पोखरा १९ मा विकास निर्माणका कामले सक्रियता पाउँदै

पोखरा  । पोखरा महानगरपालिकामा नयाँ वडाको रुपमा पछि समावेश गरिएको वडा नं. १९ मा विकास निर्माणका कामले तिव्रता ...

November 27, 2019
झुटको खेती गरे नेपाली कांग्रेसको अस्तित्व समाप्त हुन्छ : प्रचण्ड

झुटको खेती गरे नेपाली कांग्रेसको अस्तित्व समाप्त हुन्छ : प्रचण्ड

पोखरा । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले झुटको खेती गरेर अगाडि वढे कांग्रेसको ...

November 27, 2019

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

कास्की काँग्रेसद्वारा सरकारलाई खबरदारी गर्दै प्रदर्शन

July 31, 2018
कास्की काँग्रेसद्वारा सरकारलाई खबरदारी गर्दै प्रदर्शन

पोखरा, १५ साउन । नेपाली काँग्रेस कास्कीले पोखरामा मङ्गलबार प्रदर्शन गरेको छ । सरकारले मनोमानी रुपमा गरिरहेको कामको खवरदारी गर्दै पोखरामा प्रदर्शन गरिएको हो । पोखराको पृथ्वीचोकबाट शुरु भएको जुलुस न्यूरोड हुदै चिप्लेढुङ्गामा पुगेर सभामा परिणत भएको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।सभामा बोल्ने नेताहरुले सरकारको मनोमानी बन्द गरी देश र जनताको आवश्यकतामा गम्भिर बन्न सरकारलाई सचेत गराएका थिए । प्रेस माथिको अपमान, चर्काे महंगी र करको विरोध गरिएको थियो ।नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीवन परियारले माफियाको इशारामा सरकार चल्नु दुर्भाग्यपूर्ण भएको बताए ।

उनले काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुदाँ गरिएका जनपक्षिय निर्णयहरु खारेज गर्नु निन्दनिय भएको उल्लेख गरे ।आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीले सरकारका गतिविधिले सरकारको आयु घट्दै गएको दावी गरे ।काँग्रेस नेता यज्ञबहादुर थापाले सरकारका कारण नै जनता सडकमा आउनु पर्ने अवस्था सृजना भैरहेको बताए ।कार्यक्रममा राष्ट्रियसभा सदस्य बृन्दादेवी राना, प्रदेशसभा सदस्य बिन्दुकुमार थापा, नेता देवराज चालिसे, अन्नपूर्ण गाउँपालिका प्रमुख युवराज कुँवर, नेपाल महिला संघ कास्कीकी सभापति कोपिला रानाभाट, नेपाल तरुण दल कास्कीका सभापति मनोज गुरुङले बोलेका थिए ।

नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष लक्ष्मी पाण्डेले धन्यवाद र सचिव सुदिपमोहन भट्टराईले संचालन गरेका थिए ।

RELATED NEWS

युनाईटेड क्लवद्धारा अमरसिंह चोकको आइल्याण्डमा फुल रोपियो

युनाईटेड क्लवद्धारा अमरसिंह चोकको आइल्याण्डमा फुल रोपियो

पोखरा १४ मंसिर । १३ औ दक्षिण एशियाली खेलकुद प्रतियोगिता सागको पूर्वसन्ध्यामा पोखरामा सामाजिक काममा सक्रिय ...

November 30, 2019
सुरेन्द्रलाई युआरएल पत्रकारिता पुरस्कार

सुरेन्द्रलाई युआरएल पत्रकारिता पुरस्कार

पोखरा, ११ मंसिर । पत्रकार सुरेन्द्र पौडेल युआरएल पत्रकारिता पुरस्कार २०७६ बाट सम्मानित हुने भएका छन् । पुरस्कारको ...

November 27, 2019
पोखरा १९ मा विकास निर्माणका कामले सक्रियता पाउँदै

पोखरा १९ मा विकास निर्माणका कामले सक्रियता पाउँदै

पोखरा  । पोखरा महानगरपालिकामा नयाँ वडाको रुपमा पछि समावेश गरिएको वडा नं. १९ मा विकास निर्माणका कामले तिव्रता ...

November 27, 2019
झुटको खेती गरे नेपाली कांग्रेसको अस्तित्व समाप्त हुन्छ : प्रचण्ड

झुटको खेती गरे नेपाली कांग्रेसको अस्तित्व समाप्त हुन्छ : प्रचण्ड

पोखरा । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले झुटको खेती गरेर अगाडि वढे कांग्रेसको ...

November 27, 2019

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

आदिवासी जनजाति र स्थानिय समुदायका लागी लक्षित अनुदान संयन्त्र सम्बन्धी पोखरामा प्रदेश स्तरिय गोष्ठी शुरु

July 30, 2018

पोखरा । नेपाल सरकार बन मन्त्रालयको बन लगानी कार्यक्रम अन्तर्गत आदिवासी जनजाति र स्थानिय समुदायका लागी लक्षित अनुदान संयन्त्र सम्बन्धी पोखरामा प्रदेश स्तरिय गोष्ठी शुरु भएको छ । नेपालमै पहिलो पटक आयोजना गरिएको प्रदेश स्तरिय गोष्ठीले बन लगानी कार्यक्रमको माध्यामबाट नेपालमा आदिवासी जनजाति र स्थानिय समुदायको लागी प्रभावकारी ढंगले काम गर्ने खाका तयार पार्ने लक्ष्य लिएको छ ।

नेपालको बन क्षेत्रमा आदिवासी जनजाति, दलित, मधेसी, महिला र गरिब जनता आश्रित रहेकाले उनीहरुको जीविकोपार्जनमा सुधार गर्दै बन संरक्षणका लागी विशेष काम गर्नका लागी आदिवासी जनजाति र स्थानिय समुदायको लागी लक्षित अनुदान प्रदान गर्नका लागी प्रदेश स्तरिय गोष्ठीको आयोजना गरिएको आदिवासी जनजाती अनुसन्धान तथा बिकास केन्द्रका कार्यकारी निर्देशक पासाङ डोल्मा शेर्पाले वताइन ।

अनुदान कार्यक्रमले आदिवासी जनजाति, दलित, मधेसी, महिला र गरिव जो बनमा आश्रित रहेर बाचेका छन उनीहरुको जीविकोपार्जन गरी उनीहरुलाई सीपमुलक कार्यक्रमहरु प्रदान गरी बनको संरक्षण र निजी बन वढाउनका लागी काम गर्ने उद्देश्यका साथ अगाडी वढेकाले आदिवासी जनजातिको पहुच अभिवृद्धि गराउनका लागीनै काम गर्ने नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामले वताए ।

गण्डकी प्रदेशका उद्योग बन तथा पर्यटन मन्त्रालयका सचिव डाक्टर बुद्धिसागर पौडेलले नेपाल सरकार बन मन्त्रालयको बन लगानी कार्यक्रम अन्तर्गतको अनुदान कार्यक्रम जनजाति, स्थानिय समुदाय र गरिवका लागी लक्षित कार्यक्रम गरी दिगो बिकास तर्फ अगाडी वढ्नुपर्नेमा जोड दिदै आफ्नो मन्त्रालयले पनि सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । गोष्ठीको पहिलो दिन आदिवासी जनजाती अनुसन्धान तथा बिकास केन्द्रका निर्देशक डाक्टर पासाङ शेर्पा र नेपालमा बन लगानी कार्यक्रम योजनाका घनश्याम पाण्डेले आ आफ्नो प्रस्तुतीकरण राखेका थिए ।

RELATED NEWS

युनाईटेड क्लवद्धारा अमरसिंह चोकको आइल्याण्डमा फुल रोपियो

युनाईटेड क्लवद्धारा अमरसिंह चोकको आइल्याण्डमा फुल रोपियो

पोखरा १४ मंसिर । १३ औ दक्षिण एशियाली खेलकुद प्रतियोगिता सागको पूर्वसन्ध्यामा पोखरामा सामाजिक काममा सक्रिय ...

November 30, 2019
सुरेन्द्रलाई युआरएल पत्रकारिता पुरस्कार

सुरेन्द्रलाई युआरएल पत्रकारिता पुरस्कार

पोखरा, ११ मंसिर । पत्रकार सुरेन्द्र पौडेल युआरएल पत्रकारिता पुरस्कार २०७६ बाट सम्मानित हुने भएका छन् । पुरस्कारको ...

November 27, 2019
पोखरा १९ मा विकास निर्माणका कामले सक्रियता पाउँदै

पोखरा १९ मा विकास निर्माणका कामले सक्रियता पाउँदै

पोखरा  । पोखरा महानगरपालिकामा नयाँ वडाको रुपमा पछि समावेश गरिएको वडा नं. १९ मा विकास निर्माणका कामले तिव्रता ...

November 27, 2019
झुटको खेती गरे नेपाली कांग्रेसको अस्तित्व समाप्त हुन्छ : प्रचण्ड

झुटको खेती गरे नेपाली कांग्रेसको अस्तित्व समाप्त हुन्छ : प्रचण्ड

पोखरा । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले झुटको खेती गरेर अगाडि वढे कांग्रेसको ...

November 27, 2019

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

ओमकारेश्रवर मन्दिरलाई डस्टबिन वितरण

July 30, 2018
ओमकारेश्रवर मन्दिरलाई डस्टबिन वितरण

पोखरा, १४ साउन । पोखरा महानगपालिका वडा नं. १७ रातोपैरामा रहेको ओमकारेश्रवर मन्दिरलाई लेकसाइड वडा नं. ६ मा रहेको शुभकामना नेपाल फाउन्डेशनले डस्टबिन वितरण गरेको छ । मन्दिर वरिपरि बढ्दो फोहोरको व्यवस्थापन गर्न फाउन्डेशनले ५ थान डस्टविन वितरण गरेको हो ।

मन्दिरमा आयोजित एक कार्यक्रमकाबीच फाउण्डेसनका अध्यक्ष प्रमिला थापाले ओमकारेश्रवर मन्दिर आश्रम निर्माण समितिका अध्यक्ष भगवान पन्तलाई डस्टविन हस्तान्तरण गरेकि हुन् । उक्त डस्टविन हस्तान्तरण कार्यक्रममा बोल्दै मन्दिर आश्रम निर्माण समितिका अध्यक्ष पन्तले ओमकारेश्रवर मन्दिर जस्तो पवित्र ठाउँलाई गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गरे । उनले मन्दिरलाई सफा राखि संरक्षण र संवद्र्धनमा जोड दिने बताए ।

शुभकामना नेपाल फाउन्डेशनका सचिव तारानाथ पाहारीले पोखरा महानगपालिका वडा नं. १७ रातोपैरामा रहेको ओमकारेश्रवर मन्दिरले पर्यटन प्रवद्र्धनमा भूमिका खेल्ने भएकोले मन्दिरको विकासको लागि सबै जना हातेमालो गरेर अगाडी बढ्नुपर्ने बताए । उनले आफु र आफ्नो संस्थाबाट मन्दिरको विकासको लागि सधैँ साथ र सहयोग रहने प्रतिवद्धता जनाए । कार्यक्रम ओमकारेश्रवर मन्दिर आश्रम निर्माण समितिका अध्यक्ष भगवान पन्तको अध्यक्षतामा भएको थियो ।

RELATED NEWS

युनाईटेड क्लवद्धारा अमरसिंह चोकको आइल्याण्डमा फुल रोपियो

युनाईटेड क्लवद्धारा अमरसिंह चोकको आइल्याण्डमा फुल रोपियो

पोखरा १४ मंसिर । १३ औ दक्षिण एशियाली खेलकुद प्रतियोगिता सागको पूर्वसन्ध्यामा पोखरामा सामाजिक काममा सक्रिय ...

November 30, 2019
सुरेन्द्रलाई युआरएल पत्रकारिता पुरस्कार

सुरेन्द्रलाई युआरएल पत्रकारिता पुरस्कार

पोखरा, ११ मंसिर । पत्रकार सुरेन्द्र पौडेल युआरएल पत्रकारिता पुरस्कार २०७६ बाट सम्मानित हुने भएका छन् । पुरस्कारको ...

November 27, 2019
पोखरा १९ मा विकास निर्माणका कामले सक्रियता पाउँदै

पोखरा १९ मा विकास निर्माणका कामले सक्रियता पाउँदै

पोखरा  । पोखरा महानगरपालिकामा नयाँ वडाको रुपमा पछि समावेश गरिएको वडा नं. १९ मा विकास निर्माणका कामले तिव्रता ...

November 27, 2019
झुटको खेती गरे नेपाली कांग्रेसको अस्तित्व समाप्त हुन्छ : प्रचण्ड

झुटको खेती गरे नेपाली कांग्रेसको अस्तित्व समाप्त हुन्छ : प्रचण्ड

पोखरा । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले झुटको खेती गरेर अगाडि वढे कांग्रेसको ...

November 27, 2019

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

वार्षिकोत्सवमा पोखरा ग्राण्डद्वारा रक्तदान कार्यक्रम आयोजना

July 30, 2018
वार्षिकोत्सवमा पोखरा ग्राण्डद्वारा रक्तदान कार्यक्रम आयोजना

पोखरा, १४ साउन । होटल पोखरा ग्राण्डले वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । ११औं वार्षिकोत्सवको अवसरमा होटलको प्राङगण बिरौटामा सोमबार आयोजित रक्तदान कार्यक्रममा ५५ युनिट रगत संकलन भएको मानव संशाधन विभाग प्रमुख भोला तिमिल्सिनाले जानकारी दिए । होटल पोखरा ग्राण्ड पोखराको एक मात्र पाँचतारे होटल हो ।

कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटी (सिएसआर) बहन गर्ने क्रममा रक्तदान कार्यक्रम गरिएको उनले बताए । सोही अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण पनि आयोजना गरिएको छ । रक्तदान कार्यक्रममा ब्लड बैंक पोखरा र स्वास्थ्य परीक्षणमा नमस्ते हस्पिटल पोखराको प्राविधिक सहयोग रहेको तिमिल्सिनाले जानकारी दिए ।

विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाउने क्रममा होटलले शुक्रबार सरसफाई कार्यक्रम गरेको छ । होटल परिसर वसरपर सरसफाई गरिएको हो । आगामी बुधबार विविध कार्यक्रम सहित होटलले ११औं वार्षिकोत्सव मनाउने तयारी गरिरहेको तिमिल्सिनाले जानकारी दिए । १० वर्षभन्दा बढी समय होटलमा सेवा गरेका कर्मचारीहरुलाई बुधबार विशेष कार्यक्रमबीच सम्मान गरिनेछ ।

RELATED NEWS

युनाईटेड क्लवद्धारा अमरसिंह चोकको आइल्याण्डमा फुल रोपियो

युनाईटेड क्लवद्धारा अमरसिंह चोकको आइल्याण्डमा फुल रोपियो

पोखरा १४ मंसिर । १३ औ दक्षिण एशियाली खेलकुद प्रतियोगिता सागको पूर्वसन्ध्यामा पोखरामा सामाजिक काममा सक्रिय ...

November 30, 2019
सुरेन्द्रलाई युआरएल पत्रकारिता पुरस्कार

सुरेन्द्रलाई युआरएल पत्रकारिता पुरस्कार

पोखरा, ११ मंसिर । पत्रकार सुरेन्द्र पौडेल युआरएल पत्रकारिता पुरस्कार २०७६ बाट सम्मानित हुने भएका छन् । पुरस्कारको ...

November 27, 2019
पोखरा १९ मा विकास निर्माणका कामले सक्रियता पाउँदै

पोखरा १९ मा विकास निर्माणका कामले सक्रियता पाउँदै

पोखरा  । पोखरा महानगरपालिकामा नयाँ वडाको रुपमा पछि समावेश गरिएको वडा नं. १९ मा विकास निर्माणका कामले तिव्रता ...

November 27, 2019
झुटको खेती गरे नेपाली कांग्रेसको अस्तित्व समाप्त हुन्छ : प्रचण्ड

झुटको खेती गरे नेपाली कांग्रेसको अस्तित्व समाप्त हुन्छ : प्रचण्ड

पोखरा । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले झुटको खेती गरेर अगाडि वढे कांग्रेसको ...

November 27, 2019

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

तरुण तपसीमा बृक्षारोपण

July 30, 2018
तरुण तपसीमा बृक्षारोपण

पोखरा, १४ साउन । लायन्स क्लब अफ पोखरा तालवाराहीले कवि शिरोमणि लेखनाथ पौडेलको गाउँ तरुण तपसीपार्कमा बृक्षारोपण गरेको छ । पोखरा लेखनाथ–२७, ठूलीपोखरीस्थित उक्त पार्कमा क्लबले कपुर, निम, बेल र धुपी जातका विरुवाहरु रोपेको हो। लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ बी १ को आब्हनमा प्रत्येक लायन्स क्लबहरुले गर्नुपर्ने मानवीय र सामाजिक सेवा अन्तरगत बृक्षारोपण गरिएको कार्यक्रम संयोजक लायन सोबित थापाले बताए। क्लबका द्धितिय उपाध्यक्षसमेत रहेका लायन थापाले विगत ३ वर्षदेखि तरुण तपसीपार्कमा क्लबले बृक्षारोपण गर्दै आएको जनाए।

इभालुएसन कमिटि चिफ लायन तीर्थलाल श्रेष्ठले लायन्स क्लब तालबाराहीले उत्कृष्ट मानवीय एवं सामाजिक कार्य गर्दै आएको उल्लेख गरे। लायन श्रेष्ठले तरुण तपसीपार्कलाई सुन्दर बनाउन क्लबलाई आग्रह गरे। जोन चियर पर्सन लायन दीपेन्द्र राईले बृक्षारोपण गरिएका विरुवाहरुको संरक्षण गर्न आग्रह गरे। तरुण तपसीपार्क र बृक्षारोपण गरिएका विरुवाहरुको संरक्षणमा जुटेका स्थानीयवासीहरुलाई लायन राईले धन्यवाद दिए। बृक्षारोपण गर्ने कार्य लायन्स क्लबहरुको समाजसेवा कार्य रहेको उल्लेख गरे। डिस्ट्रिक गभर्नर अशोककुमार श्रेष्ठले ल्याएको लायन वर्ष ०१८÷०१९ मा ‘दिएर बाँचौ’ भन्ने नारालाई यस्तो कार्यक्रमले ठूलो सहयोग पुग्ने बताए।

कार्यक्रममा स्थानीय ठूलीपोखरा टोलविकास संस्थाका अध्यक्ष दिनानाथ पौडेलले संस्थाले तरुण तपसीपार्क र यहाँ रोपिएका विरुवाहरुको संरक्षण गर्ने प्रतिबद्धता जनाए। क्लबका अध्यक्ष बासु जिसीको अध्यक्षतामा भएको कार्यक्रममा संयोजक तथा द्धितिय उपाध्यक्ष सोबित थापाले स्वागत र कार्यक्रममाथि प्रकाश, प्रथम उपाध्यक्ष नारायण पहारीले धन्यवाद ज्ञापन र सचिव नारायणप्रसाद पौडेलले कार्यक्रम संचालन गरेका थिए।

RELATED NEWS

युनाईटेड क्लवद्धारा अमरसिंह चोकको आइल्याण्डमा फुल रोपियो

युनाईटेड क्लवद्धारा अमरसिंह चोकको आइल्याण्डमा फुल रोपियो

पोखरा १४ मंसिर । १३ औ दक्षिण एशियाली खेलकुद प्रतियोगिता सागको पूर्वसन्ध्यामा पोखरामा सामाजिक काममा सक्रिय ...

November 30, 2019
सुरेन्द्रलाई युआरएल पत्रकारिता पुरस्कार

सुरेन्द्रलाई युआरएल पत्रकारिता पुरस्कार

पोखरा, ११ मंसिर । पत्रकार सुरेन्द्र पौडेल युआरएल पत्रकारिता पुरस्कार २०७६ बाट सम्मानित हुने भएका छन् । पुरस्कारको ...

November 27, 2019
पोखरा १९ मा विकास निर्माणका कामले सक्रियता पाउँदै

पोखरा १९ मा विकास निर्माणका कामले सक्रियता पाउँदै

पोखरा  । पोखरा महानगरपालिकामा नयाँ वडाको रुपमा पछि समावेश गरिएको वडा नं. १९ मा विकास निर्माणका कामले तिव्रता ...

November 27, 2019
झुटको खेती गरे नेपाली कांग्रेसको अस्तित्व समाप्त हुन्छ : प्रचण्ड

झुटको खेती गरे नेपाली कांग्रेसको अस्तित्व समाप्त हुन्छ : प्रचण्ड

पोखरा । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले झुटको खेती गरेर अगाडि वढे कांग्रेसको ...

November 27, 2019

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

फुस्रेखोला पार गर्न तुइनको सहारा

July 29, 2018
फुस्रेखोला पार गर्न तुइनको सहारा

पोखराको दोविल्ला बाट अमबोट, खच्र्याङ, निर्मलपोखरीका बासिन्दाहरु तुइनबाट फुस्रेखोला पार गर्दै । वर्षा याममा फुस्रे खोला वढेपछि यहांका मानिसहरु यही तुइनको सहायताले वारि पारि गर्न बाध्य छन ।

तस्बिर : मन्जिता गुरुङ ।

RELATED NEWS

युनाईटेड क्लवद्धारा अमरसिंह चोकको आइल्याण्डमा फुल रोपियो

युनाईटेड क्लवद्धारा अमरसिंह चोकको आइल्याण्डमा फुल रोपियो

पोखरा १४ मंसिर । १३ औ दक्षिण एशियाली खेलकुद प्रतियोगिता सागको पूर्वसन्ध्यामा पोखरामा सामाजिक काममा सक्रिय ...

November 30, 2019
दशौ पोखरा महोत्सवलाई रारा तैयारी चाउ चाउको साथ

पोखरा मंसिर १२ । युनाईटेड क्लवको आयोजनामा आगामी पुसको अन्तिम साता पोखराको अमरसिंह चौरमा आयोजना हुने दशौ संस्करणको ...

November 28, 2019
सुरेन्द्रलाई युआरएल पत्रकारिता पुरस्कार

सुरेन्द्रलाई युआरएल पत्रकारिता पुरस्कार

पोखरा, ११ मंसिर । पत्रकार सुरेन्द्र पौडेल युआरएल पत्रकारिता पुरस्कार २०७६ बाट सम्मानित हुने भएका छन् । पुरस्कारको ...

November 27, 2019
पोखरा १९ मा विकास निर्माणका कामले सक्रियता पाउँदै

पोखरा १९ मा विकास निर्माणका कामले सक्रियता पाउँदै

पोखरा  । पोखरा महानगरपालिकामा नयाँ वडाको रुपमा पछि समावेश गरिएको वडा नं. १९ मा विकास निर्माणका कामले तिव्रता ...

November 27, 2019

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

लोकप्रिय

कास्की प्रहरी प्रमुख ओम राना मगरलाई ४ नम्बर प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय प्रमुखको सम्मान

October 11, 2018
क्यानडा पठाउछु भन्दै लाखौ कुम्ल्याएर दमौलीका मगर फरार

August 2, 2018
स्कुटरको भाइजरमा लुकाएर ल्याएको लागुऔषध वप्रका रामबजारको टोलीद्धारा पक्राउ

August 3, 2018
पोखराबाट मोटरसाइकल चोरी गरी तनहुको भिमादमा लगी बिक्री गर्ने गिरोह पक्राउ

March 26, 2018
पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघको अध्यक्षमा गुरुङ

July 28, 2018
गण्डकी प्रदेश खारेज गर्न पहिचानवादी युवा आन्दोलित

July 12, 2018
कास्की प्रहरीको टोले गुण्डा अप्रेसनमा १५ जना पक्राउ

July 8, 2018
टेम्पल ट्रि रिसोर्ट एण्ड स्पा लाई साउथ एशियन ट्राभल SATA अवार्ड

September 27, 2018
पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्री वाइफाइ जोन

April 14, 2018
जवानको मेशमा खाना खान्छन कास्की प्रहरी प्रमुख अशोक सिंह

February 4, 2018
सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोख्रेल र इन्जीनियर आचार्य ९ लाख घुस सहित पक्राउ

August 8, 2019
भेडाबाख्रा जसरी विद्यार्थी बोक्ने २२ वटा स्कुलबस नेकपा संबद्ध विद्यार्थी संगठनको कब्जामा

August 8, 2018
हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङ लोमान्थाङमा सञ्चालित एकमात्र ठूलो रिसोर्ट एमी पाल रिसोर्ट । यो रिसोर्ट मुस्ताङे राजपरिवारबाट सञ्चालित रिसोर्ट हो ।

July 17, 2018
सेन्टरप्वाइन्ट रोधीघरमा भदौको पहिलो साता टुवोर्ग सांझ हुने

August 9, 2018
कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

August 8, 2018

भिडियो खबर

सवै हेर्नुस

TRENDING NEWS

हिमालयन ह्वाइट वाटर च्यालेन्ज (कायकिङ) स्ट्रिम सलालमको उपाधी पुरुषतर्फ गुरुङ र महिलातर्फ भेरा निसलाई

November 25, 2018
दशौ पोखरा महोत्सवलाई रारा तैयारी चाउ चाउको साथ

दशौ पोखरा महोत्सवलाई रारा तैयारी चाउ चाउको साथ

November 28, 2019
युनाईटेड क्लवद्धारा अमरसिंह चोकको आइल्याण्डमा फुल रोपियो

युनाईटेड क्लवद्धारा अमरसिंह चोकको आइल्याण्डमा फुल रोपियो

November 30, 2019
Mero Headline, Pokhara Nepal Phone : 9856025671

Copyright © 2017 MH.