×

SignUp

not a member yet! SignIn now
forgot password ?

OR

२० फागुन २०७७
हाम्रो बारेमा LOGIN
logo
  • समाचार
  • मुख्य खबर
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेल
  • पर्यटन
  • प्रवास
  • प्रविधि
  • मनोरञ्जन
    • Home
    • मनोरञ्जन
    • पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघको अध्यक्षमा गुरुङ

पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघको अध्यक्षमा गुरुङ

July 28, 2018
पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघको अध्यक्षमा गुरुङ

गिता राना मगर, पोखरा १२ साउन । पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघको अध्यक्षमा जिवन गुरुङ चयन भएका छन । शनिवार सम्पन्न संघको दोश्रो अधिवेशनले जिवन गुरुङलाई अध्यक्षमा सर्व सम्मत चयन गरेको हो । अधिवेशनबाट संघको उपाध्यक्षमा विरेन्द्र केसी, महिला उपाध्यक्षमा दुर्गा गुरुङ, महासचिवमा चोलेन्द्र पौडेल, कोषाध्यक्षमा जय कुमार परियार र सचिवमा मनोज भट्ट चयन भएका छन । संघको सदस्यहरुमा अमृत गुरुङ, बेद बहादुर गुरुङ, चन्द्र दर्नाल, कृष्ण गुरुङ, भानुभक्त पौडेल, ठागु गुरुङ र सुरज शाह चयन भएका छन ।

अधिवेशनको उद्घाटन सत्रमा वोल्दै कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर राना मगरले लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायीहरुले आफ्नो पेशालाई मर्यादित बनाएर दोहोरीको संरक्षणमा लाग्नुपर्ने वताए । प्रहरी प्रमुख रानाले लोकदोहोरी रेष्टुरेण्ट सञ्चालकहरुले आफ्नो पेशालाई मर्यादित बनाएर समाजमा असर नपर्ने गरी ब्यवशायी सञ्चालन गर्दै लोकदोहोरीलाई बचाइराख्न आग्रह समेत गरे । पछिल्लो समय कही कतै दोहोरी तथा रेष्टुरेण्टहरुले साउण्ड प्रुुफ नभएको भन्ने गुनासो आएकाले त्यस्ता काम तुरुन्त बन्द गर्न आग्रह गर्दै प्रहरी प्रमुख रानाले दोहोरी तथा रेष्टुरेण्ट सञ्चालकहरुले आफ्नो ब्यवशायको सुरक्षाको लागी पनि सिसी क्यामेरा जडान गरी स्वस्थकर खाना ग्राहकलाई प्रदान गर्न समेत आग्रह गरे ।

त्यसैगरी पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघका सल्लाहकार रविन्द्र बहादुर प्रजुले लोकदोहोरीको संरक्षणमा ब्यवशायीको ठूलो भुमिका रहेकाले आगामी दिनमा अझै लोक संस्कृतीको संरक्षण र जगेर्ना गर्न तर्फ संघले भुमिका खेल्नुपर्नेमा जोड दिए । संघका कानुनी सल्लाहकार सुरेन्द्र थापा मगरले लोक संस्कृतीको संरक्षण र प्रवद्र्धनमा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायीको भुमिका उल्लेखनीय रहेको वताउदै लोक संस्कृतीको संरक्षणमा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायीहरु मर्यादित बनेर लाग्नुपर्नेमा जोड दिए ।

लोकदोहोरी प्रतिष्ठान गण्डकी अञ्चलका अध्यक्ष शंकर विरही गुरुङले गण्डकी प्रदेशको राजधानी पोखरामा सञ्चालित लोकदोहोरी रेष्टुरेण्टहरुले लोकदोहोरीको उद्गम थलो गण्डकी प्रदेशलाई चिनाउने गरी काम गर्न तर्फ अगाडी वढ्नुपर्नेमा जोड दिए । संघका निवर्तमान अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा सम्पन्न उद्घाटन शत्रको कार्यक्रम सञ्चालन सचिव जिवन गुरुङले गरेका थिएभने सहसचिव विरेन्द्र केसीले स्वागत मन्तब्य राखेका थिए ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

पोखरा १७ भदौ । युनाईटेड क्लव पोखराले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । सामाजिक ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020
Loading...

लोकप्रिय

कास्की प्रहरी प्रमुख ओम राना मगरलाई ४ नम्बर प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय प्रमुखको सम्मान

कास्की प्रहरी प्रमुख ओम राना मगरलाई ४ नम्बर प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय प्रमुखको सम्मान

October 11, 2018
क्यानडा पठाउछु भन्दै लाखौ कुम्ल्याएर दमौलीका मगर फरार

क्यानडा पठाउछु भन्दै लाखौ कुम्ल्याएर दमौलीका मगर फरार

August 2, 2018
स्कुटरको भाइजरमा लुकाएर ल्याएको लागुऔषध वप्रका रामबजारको टोलीद्धारा पक्राउ

स्कुटरको भाइजरमा लुकाएर ल्याएको लागुऔषध वप्रका रामबजारको टोलीद्धारा पक्राउ

August 3, 2018
पोखराबाट मोटरसाइकल चोरी गरी तनहुको भिमादमा लगी बिक्री गर्ने गिरोह पक्राउ

पोखराबाट मोटरसाइकल चोरी गरी तनहुको भिमादमा लगी बिक्री गर्ने गिरोह पक्राउ

March 26, 2018
पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघको अध्यक्षमा गुरुङ

पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघको अध्यक्षमा गुरुङ

July 28, 2018
गण्डकी प्रदेश खारेज गर्न पहिचानवादी युवा आन्दोलित

गण्डकी प्रदेश खारेज गर्न पहिचानवादी युवा आन्दोलित

July 12, 2018
कास्की प्रहरीको टोले गुण्डा अप्रेसनमा १५ जना पक्राउ

कास्की प्रहरीको टोले गुण्डा अप्रेसनमा १५ जना पक्राउ

July 8, 2018
टेम्पल ट्रि रिसोर्ट एण्ड स्पा लाई साउथ एशियन ट्राभल SATA अवार्ड

टेम्पल ट्रि रिसोर्ट एण्ड स्पा लाई साउथ एशियन ट्राभल SATA अवार्ड

September 27, 2018
पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्री वाइफाइ जोन

पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्री वाइफाइ जोन

April 14, 2018
जवानको मेशमा खाना खान्छन कास्की प्रहरी प्रमुख अशोक सिंह

जवानको मेशमा खाना खान्छन कास्की प्रहरी प्रमुख अशोक सिंह

February 4, 2018
सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोख्रेल र इन्जीनियर आचार्य ९ लाख घुस सहित पक्राउ

सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोख्रेल र इन्जीनियर आचार्य ९ लाख घुस सहित पक्राउ

August 8, 2019
हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङ लोमान्थाङमा सञ्चालित एकमात्र ठूलो रिसोर्ट एमी पाल रिसोर्ट । यो रिसोर्ट मुस्ताङे राजपरिवारबाट सञ्चालित रिसोर्ट हो ।

हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङ लोमान्थाङमा सञ्चालित एकमात्र ठूलो रिसोर्ट एमी पाल रिसोर्ट । यो रिसोर्ट मुस्ताङे राजपरिवारबाट सञ्चालित रिसोर्ट हो ।

July 17, 2018
भेडाबाख्रा जसरी विद्यार्थी बोक्ने २२ वटा स्कुलबस नेकपा संबद्ध विद्यार्थी संगठनको कब्जामा

भेडाबाख्रा जसरी विद्यार्थी बोक्ने २२ वटा स्कुलबस नेकपा संबद्ध विद्यार्थी संगठनको कब्जामा

August 8, 2018
सेन्टरप्वाइन्ट रोधीघरमा भदौको पहिलो साता टुवोर्ग सांझ हुने

सेन्टरप्वाइन्ट रोधीघरमा भदौको पहिलो साता टुवोर्ग सांझ हुने

August 9, 2018
कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

August 8, 2018

भिडियो खबर

सवै हेर्नुस
Mero Headline, Pokhara Nepal Phone : 9856025671

Copyright © 2017 MH.