×

SignUp

not a member yet! SignIn now
forgot password ?

OR

०२ बैशाख २०७८
हाम्रो बारेमा LOGIN
logo
  • समाचार
  • मुख्य खबर
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेल
  • पर्यटन
  • प्रवास
  • प्रविधि
  • मनोरञ्जन
    • Home
    • 2018
    • August

शान्ती पत्रकारिता पुरस्कार राजबहादुर गुरुङ लाई

August 29, 2018
शान्ती पत्रकारिता पुरस्कार राजबहादुर गुरुङ लाई

पोखरा । नेपाल प्रेस युनियन कास्कीले सञ्चालन गर्दै आएको शान्ति पत्रकारिता पुरस्कारबाट राजबहादुर गुरुङ चयन भएका छन । रमेश पौडेलको संयोजकत्वमा सदस्य सरस्वती गुरुङ, गीता विष्ट एवम् प्रतिष्ठानको तर्फबाट धर्मराज बराल (भोला) र कुञ्जन बराल रहेका छन् भने पदेन सदस्य प्रेस युनियनका अध्यक्ष शिरोमणी बराल र युनियनकै सचिव प्रकाश चन्द सापकोटा सहित ७ सदस्यीय छनौट समितिले गुरुङलाई सर्वसम्मतले छनौट गरेको थियो।

नेपाल प्रेस यूनियन कास्की द्वारा संञ्चालित पुर्ण प्रसाद बराल मायादेवी बराल प्रतिस्ठानद्वारा स्थापित गण्डकी प्रदेश स्तरीय शान्ति पत्रकारिता पुरस्कार २०७५ द्वारा पोखरामा आफ्नो कर्म थलो बनाइ लामो समय पत्रकारताको माध्यमबाट सेवा पुर्याउदै आएका नेपाल प्रेस युनियन कास्कीका सल्लाहकार राज बहादुर गुरुङलाई प्रदान गर्ने निर्णय पुरस्कार छनौट समितिको सिफारिसमा भाद्र १२ गते शिरामणी बरालको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकद्वारा सर्व सम्मत अनुमोदन गरिएको छ।

यही भदौ २२ गते बिहान ८ बजे पोखरा उद्योग बाणिज्य संघ को अमृत कक्षमा परमपुज्य महयोगी सिद्धबाबा श्री श्री १००८ श्री डा. श्रीवैश्नव कृष्णदास जी महाराजका वाहुली बाट उक्त पुरस्कार प्रदान गरिने भएको छ। बुवा हिरा सिंह र आमा देवकुमारी गुरुङको कोखबाट अन्नपूर्ण गाउपालिका–११ मा जन्मेका गुरुङ हाल पोखरा–१६ सेतिमार्गमा बस्दै आएका छन्। पत्रकारितामा स्नातक गरेका गुरुङ २०५१ साल देखि स्थानिय तथा राष्ट्रिय मिडिया मध्ये जनसत्ता साप्ताहिक, सुचना साप्ताहिक, सन्ध्याकालिन दैनिक, देशान्तर, बिमर्श , तरुण, घटना र बिचार , जनमन्थन, सगरमाथा टेलिभिजन, युनाइटेड दैनिक लगायतमा सम्बादाता, प्रकाशक, सम्पादक भई कार्य गरेका छन्।

नेपाल पत्रकार महासंघद्वारा सन्चालित गजेन्द्र भण्डारी पत्रकारिता पुरस्कार, तमु (गुरुङ ) संचारकर्मी संघ नेपाल द्वारा सन्चालित “तमु पत्रकारिता पुरस्कार, तमु संस्कृतिक प्रतिष्ठान द्वारा सञ्चालित पार्बता पत्रकारिता पुरस्कार तथा दर्जनौं संघ,संस्था बाट सम्मानित भईसकेका छन्। विभिन्न संघ संस्थामा आवद्ध रहेका गुरुङ युनाइटेड खबर डटकम तथा युनाइटेड दैनिकका प्रधान सम्पादक हुन भने तमु(गुरुङ) संचारकर्मी संघ नेपालका सल्लाहकार समेत रहेका उनि विभिन्न विकाश निर्माणका कार्यहरुमा समेत उल्लेखनिय योगदान पु¥याउदै आएका छन्।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

पोखरा १७ भदौ । युनाईटेड क्लव पोखराले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । सामाजिक ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

कालाबाङ घरेडी होमस्टे स्थानीय समुदायलाई हस्तान्तरण

August 28, 2018

एशियन फोरम नेपालको अध्यक्षमा श्रेष्ठ

पोखरा,१२ भाद्र । एशियन फोरमको सहयोगमा २०७१ सालबाट शुरु गरिएको कालाबाङ घरेडी सामुदायिक होमस्टे स्थानीय समुदायलाई सवै ब्यस्थापन गर्नेगरी हस्तान्तरण गरिएको छ । गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्सालले एक कार्यक्रमका वीच सो होमस्टे समुदायमा हस्तान्तरण भएको घोषणा गर्नुभएको हो । १८ घरमा सञ्चालित होमस्टे यसबर्ष ग्रामीण पर्यटन प्रबद्र्धन मञ्च(भिटोफ) द्वारा देशकै उत्कृष्ट होमस्टेको अवार्ड पाउनु सफल भएको थियो । पर्यटन मन्त्री लम्सालले गण्डकी प्रदेश सरकार पर्यटन मन्त्रालयका तर्फबाट कालाबाङ घरेडी होमस्टेलाई पूर्वाधार निर्माणमा नगद १० लाख सहयोगको घोषणा समेत गर्नुभयो ।

गुरुङ, बाहुन र दलित समुदायले सञ्चालन गरेको समावेशी होमस्टे, स्थानीय उत्पादन पाइने अन्य स्थानको भन्दा फरक विशेषतासहितको होमस्टे भएको मन्त्रीले लम्सालको भनाई थियो । एशियन फोरम नेपालका अध्यक्ष निरज थापाले पोखरा शहरदेखि १३ किलो मिटर मात्रै टाढा रहेको कालावाङ घरेडी सबै हिसावले होमस्टे सञ्चालनका लागि उत्कृष्ट रहेको र आफूले शुरु गरेको कामले सफलता प्राप्त गरेको भन्दै खुशी व्यक्त गर्नुभयो । यसैविच मञ्चको १४औं बार्षिक साधारणसभा तथा छैटौ अधिवेशन एशिया मानव अधिकार तथा साँस्कृतिक विकास मञ्च(एशियन फोरम) नेपालको अध्यक्षमा किस्मतमणि श्रेष्ठ चयन हुनुभएको छ ।

मञ्चको निवर्तमान अध्यक्षमा निरज थापाको अध्यक्ष्तामा सम्पन्न अधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । मञ्चको प्रथम उपाध्यक्षमा श्रीकृष्ण अधिकारी, द्घितिय उपाध्यक्ष मेनका पौडेल, महासचिव निलाम्बर बडाल, कोषाध्यक्षमा मनबहादुर श्रेष्ठ (आसिक) सचिवमा विजय गुरुङ, सदस्यहरुमा जुम गुरुङ, रमेश श्रेष्ठ, सन्तोष बोगटी, दमन्ता खड्का र कल्पना पौडेल रहुनभएको छ । २ बर्षे कार्यकाल रहेको १७ सदस्यीय समितिको दुई महिला र २ पुरुष अध्यक्षको सिफारिसमा कार्यसमितिले चयनगर्ने निर्बतमान अध्यक्ष निरज थापाले जानकारी दिनुभयो ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

पोखरा १७ भदौ । युनाईटेड क्लव पोखराले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । सामाजिक ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

पोखरामा भदौ १५ र १६ गते गाइजात्रा महोत्सब

August 28, 2018
पोखरामा भदौ १५ र १६ गते गाइजात्रा महोत्सब

११ भदौ, पोखरा । परम्परागत संस्कृतिको जगेर्नाका लागि नेवाः खल कास्कीको आह्वानमा हरेक वर्ष गाइजात्राको अवसरमा हुने तायमचा नृत्य प्रतियोगता तथा गाइजात्रा महोत्सब भाद्र १५ र १६ गते पोखरामा हुने भएको छ । यसपटकको महोत्सव तेर्सापट्टी तायःमचा नाच समितिको आयोजनामा हुन लागेको हो । प्रतियोगिता पोखरा महानगरपालिका वडा नम्बर ३ तेर्सापट्टीको सडकमा हुने छ । लोपोन्मुख तायाःमचा नाचको संरक्षण गर्दै संस्कृति बचाउने उद्धेश्यले गरिन लागेको प्रतियोगितामा २८ समूहले भाग लिने नेवाःखल कास्कीका अध्यक्ष अशोक पालिखेले बताए । प्रतियोगितामा पोखराबाट २१ र लेखनाथबाट ७ वटा समूहले प्रतिस्पर्धा गर्ने छ । गाइजात्राको ऐतिहासिक महत्वका बारे प्रष्ट पार्दैै नेवा खल कास्कीका उपाध्यक्ष तीर्थ श्रेष्ठले मल्लकालिन राजा प्रताप मल्लको पाला देखि यसले प्राथमिकता पाएको तथा लिच्छवीकाल देखि नै गाइजात्रा परम्पराका रुपमा रहेको बताए ।

सांस्कृतिक महोत्सव अन्तर्गत विभिन्न सांगीतिक प्रस्तुती, नेवारी नाच र खानाका स्टलहरु पनि राखिने कार्यक्रमका संयोजक विक्रम उदासले जानकारी दिए । प्रतियोगिताको बिजेतालाई ३० हजार, उपबिजेतालाई २० हजार, तेश्रो हुनेलाई १० हजार र सान्त्वना हुने एक समूहलाई ५ हजारसहित प्रमाणपत्र प्रदान गरिने आयोजक तेर्सापट्टी तायाःमचा नाच समितिका अध्यक्ष कृष्ण कतिलाले जानकारी दिए । त्यस्तै, उत्कृष्ट महिला समूहलाई १५ हजार र उत्कृष्ट जोकरलाई ५ हजार तथा अन्य विधागत उत्कृष्ट प्रतियोगिलाई २–२ हजार प्रदान गरिने उनले बताए । पोखरामा गाइजात्राको छुट्टै परम्परा रहेको छ । यहाँ गाइजात्राको दिन उक्त वर्ष घरमा निधन भएका व्यक्तिको सम्झना तायमचा निकाली बजार परिक्रमा गर्ने प्रचलन रहेको छ । यस संगै तायमचा संगै प्रदर्शन गरिने परि नाच पनि प्रख्यात रहेको छ ।

गाइजात्राको ऐतिहासिक महत्वका बारे प्रष्ट पार्दैै नेवा खल कास्कीका उपाध्यक्ष तीर्थ श्रेष्ठले मल्लकालिन राजा प्रताप मल्लको पाला देखि यसले प्राथमिकता पाएको तथा लिच्छवीकाल देखि नै गाइजात्रा परम्पराका रुपमा रहेको बताए । सांस्कृतिक महोत्सव अन्तर्गत विभिन्न सांगीतिक प्रस्तुती, नेवारी नाच र खानाका स्टलहरु पनि राखिने कार्यक्रमका संयोजक विक्रम उदासले जानकारी दिए । प्रतियोगिताको बिजेतालाई ३० हजार, उपबिजेतालाई २० हजार, तेश्रो हुनेलाई १० हजार र सान्त्वना हुने एक समूहलाई ५ हजारसहित प्रमाणपत्र प्रदान गरिने आयोजक तेर्सापट्टी तायाःमचा नाच समितिका अध्यक्ष कृष्ण कतिलाले जानकारी दिए ।

त्यस्तै, उत्कृष्ट महिला समूहलाई १५ हजार र उत्कृष्ट जोकरलाई ५ हजार तथा अन्य विधागत उत्कृष्ट प्रतियोगिलाई २–२ हजार प्रदान गरिने उनले बताए । पोखरामा गाइजात्राको छुट्टै परम्परा रहेको छ । यहाँ गाइजात्राको दिन उक्त वर्ष घरमा निधन भएका व्यक्तिको सम्झना तायमचा निकाली बजार परिक्रमा गर्ने प्रचलन रहेको छ । यस संगै तायमचा संगै प्रदर्शन गरिने परि नाच पनि प्रख्यात रहेको छ ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

पोखरा १७ भदौ । युनाईटेड क्लव पोखराले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । सामाजिक ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

कास्की जिल्ला विद्यालय स्तरिय व्याडमिन्टनको उपाधी प्रगती माबीलाई

August 28, 2018
कास्की जिल्ला विद्यालय स्तरिय व्याडमिन्टनको उपाधी प्रगती माबीलाई

पोखरा, १२ भदौ । कास्की जिल्ला व्याडमिन्टन संघले पोखरामा आयोजना गरेको “१७ औं जिल्ला स्तरिय अन्तर विद्यालय इन्द्र बहादुर गुरुङ स्मृती ब्याडमिन्टन प्रतियोगिता–२०७५” मा ओभरअल च्याम्पियन बन्दै प्रगती माबीले उपाधी हासिल गरेको छ । सम्पन्न खेलमा प्रगतीले २७ अंक बटुल्दै उपाधी हासिल गरेको हो । मंलवार सम्पन्न फाइनल खेलमा कक्षा ११ र १२ मावी तर्फ छात्रा डवल्स फाइनलमा टप्सकी आकृती केसी र स्मृती गर्बुजाको जोडीले ग्लोबलकी सुजिता गुरुङ र शलोनी गुरुङको जोडीलाई २१–१३ र २१–११ को सोझो सेटमा पराजित ग¥यो । यहि खेलमा स्टेप वाई स्टेपकी राधा अर्याल र सम्झना न्यौपानेको जोडी र शान्तिनिकुञ्जकी जिना जलारी र सुकृतीको जोडीले तेश्रो स्थान प्राप्त गरे ।

कक्षा ११ र १२ मावी तर्फ छात्र डवल्स फाइनलमा गण्डकीका विधान अधिकारी र निकेश खडकाको जाडीले रेन्वोको मोहित शेन र खेमराज गुरुङको जोडीलाई २१–९ र २१–२१–१६ को सेटमा पाखा लगाए । यहि स्पर्धामा सगरमाथाका ओम थापा र अरुण क्षेत्रीको जोडी तथा ग्लोबलको विशेष बस्नेत र बरुण गुरुङको जोडी तेश्रो भए । कक्षा ११ र १२ मावी तर्फ छात्रा सिंगल्स फाइनलमा टप्सकी आकृती अधिकारीले जनप्रियकी सबिना आचार्यलाई २१–१२ र २१–११ को सेटमा हराइन भने यहि खेलमा ग्लोबलकी सुजिता गुरुङ र शान्तिनिकुञ्जकी जिना जलारीले तेश्रो स्थान प्राप्त गरे । कक्षा ११ र १२ मावी तर्फ छात्र सिंगल्स फाइनलमा गण्डकीका बिधान अधिकारीले सगरमाथाका ओमथापा लाई २१–१६ र २१–७ को सोझो सेटमा हराएका थिए भने तेश्रो स्थान स्टेप बाइ स्टेपका सुदिप भण्डारी र शैनिकका स्पन्दन श्रेष्ठ तेश्रो भए ।

कक्षा ९ र १० माबी तहको छात्रा सिंगल्सको फाइनलमा टप्सकी प्रजिता गुरुङ प्रथम, टस्पकै अलिशा बलाल द्वितिय, पोखरा लर्नसकी सदिक्षा आचार्य र प्रगतीकी शितल केसी तृतिय भए । सोही स्पर्धाको छात्र तर्फ प्रगतीका शसांक अधिकार िप्रथम, शैनिकका काजी थापा द्वितिय, शैनिककै पवन गुरुङ र प्रगतीका ओलिभर गुरुङ तृतिय भए । कक्षा ९ र १० माबी तह तर्फ छात्र डवल्समा प्रगतीका ओलिभर गुरुङ र शसांक अधिकारीको जोडीले सोझो सेटमा शैनिकका पवन गुरुङ र काजी थापाको जोडीलाई २१–१७, २१–१४ ले पराजित ग¥यो । यहि स्पर्धामा शैनिकका शौरभ बराल र शौरभ थापाको जोडी तथा प्रगतीका आयुष केसी र जिवन श्रेष्ठको जोडी तेश्रो भएका छन ।

कक्षा ९ र १० माबी तह छात्रा डवल्स तर्फ टप्सकी प्रजिता गुरुङ र अलिशा बलालको जोडीले प्रगतीका निरझरा खडका र शितल केसीको जोडीलाई फाइनलका पराजित ग¥यो भने यहि स्पर्धाको तेश्रो स्थानमा प्रगतीकी कृती पोखरेल र बिनिता बस्तिलाको जोडी तथा पोखरा एकेडमीको नमुना खड्का र शबिना गुरुङको जोडीले तेश्रो स्थान प्राप्त ग¥यो ।
उता कक्षा ८ सम्मको आधारभूत तहको छात्रा सिंगल्समा प्रगतीकी निरझरा खडका प्रथम, पोखरा एकेडमीकी नमुना खडका द्वितिय, प्रगतीकी विद्यायिका अधिकारी र येमी गुरुङ तेश्रो भएका छन । सोही स्पर्धाको छात्र तर्फ प्रगतीका शसांक अधिकारी प्रथम, शैनिक शौरभ बराल द्वितिय, प्रगतीका शौरभ खडका र कुमुदिनीका निश्चल गुरुङ तृतिय भए ।

प्रतियोगितामा छात्र तर्फ प्रगतीका शसांक अधिकारी र छात्र तर्फ टप्सकी प्रजिता गुरुङ सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै करिब १८ हजार ५ सय बरावरको माउन्टेन बाइक प्राप्त गरे । यसैगरि प्रतियोगितामा उदियमान खेलाडीको पुरुस्कार जनप्रियका अमन गुरुङले प्राप्त गरे । प्रतियागितामा शैनिकका दिपक खत्री राइजिङ प्लेयरको उपाधी पाए । एसओएस विद्यालयले अनुशासित विद्यालयको उपाधी प्राप्त गर्दा शैनिकले वेष्ट ड्रेसको उपाधी पायो । उनीहरु सबैले ट्रफी सहित ७ हजार बरावरको खेल सामाग्री समेत पाए ।

बिजेता खेलाडीहरुलाई गण्डकी प्रदेशका सांसद एवम बिकास समितीका सभापती दिपक कोइराला, नेपाल व्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, कास्की जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम गुरुङ लगाएतले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए । कास्की जिल्ला व्याडमिन्टन संघका अध्यक्ष डम्बर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमलाई सचिब दुर्गा जोजिजुले संचालन गरेका थिए । यहि भदौ १० गते बाट सुरु भएको प्रतियोगितामा विभिन्न विद्यालयका २ सय ३ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020
कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

पोखरा २४ साउन । कोरोना कहरका वीचपनि यहांका युवाहरुले रेष्टुरेण्ट ब्यवशाय सुरु गरेका छन । यातायात ब्यवशायी रमेश ...

August 7, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

सन्ध्याको गजल प्रतिभा पुरस्कार स्याङ्जाका जीवनपानीलाई

August 28, 2018
सन्ध्याको गजल प्रतिभा पुरस्कार स्याङ्जाका जीवनपानीलाई

पोखरा, १२ भदौ । गजल प्रतिभा पुरस्कार–२०७५ गजलकार जीवनपानीलाई प्रदान गरिने भएको छ । गजल सन्ध्या पोखराले प्रदान गर्दै आएको पुरस्कार यसपाली स्याङ्जाका गजलकार जीवनपानीलाई अर्पण गर्ने निर्णय भएको हो । गजलकार प्रकट पगेनी ‘शिव’को संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले २ दशकदेखि नेपाली गजलको उन्नयन र विकासमा पु¥याएको योगदानको कदर गर्दै पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ । स्याङ्जामा जन्मेर गजलकर्ममा निरन्तर लागिरहेका जीवनपानीका ५ गजल संग्रह प्रकाशित छन् ।

पश्चिमाञ्चल क्षेत्रमा जन्म वा कर्म गरिरहेका गजलकारलाई प्रदान गरिने पुरस्कारलाई देश संघीयतामा गएसँगै प्रादेशिक ढाँचामा ढालिएको छ । अब गण्डकी प्रदेशमा जन्मेका वा कर्म गरिरहेका र संग्रह प्रकाशित गरेका गजलकार पुरस्कारको दाबेदार हुनेछन् । ‘संघीयतासँगै पुरस्कारलाई पनि प्रादेशिक बनाउने सन्ध्याको निर्णय छ,’ छनोट समितिका संयोजक पगेनीले भने, ‘गण्डकी प्रदेशमा जन्म वा कर्म गरिरहेका गजलकारको साधन, व्यक्तित्व र कृतित्वका आधारमा यसपाली जीवनपानीलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेका हौं ।’

सन्ध्याका सल्लाहकार पगेनीको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिमा रुपिन्द्र प्रभावी, मन क्षेत्री सदस्य छन् भने सन्ध्याका अध्यक्ष अमृत सुवेदी र सचिव वसन्त विनोद पदेन सदस्य छन् । मोति जयन्तीका अवसरमा भदौ २३ गते १५ हजार रुपैयाँ र सम्मानपत्रले जीवनपानीलाई पुरस्कार अर्पण गरिने सन्ध्याले जनाएको छ । जीवनपानीले २०५९ सालमा पहिलो गजल संग्रह जीवनपानीका फोहराहरु प्रकाशित गरेका थिए । उनका जीवनपानीका सुस्केराहरु २०६१, जीवनपानीका तरंगहरु २०६३, ऋतु थरिथरीका २०६५ र पानीमुनीका आकास २०६९ गजल संग्रह प्रकाशित छन् ।

कथा लेखनबाट साहित्य क्षेत्रमा प्रवेश गरेका जीवनपानीले गजल, मुक्तक, कविता लेखनमा क्रियाशील छन् । एनआरएन युकेका युवा संयोजक लालबहादुर गुरुङले आफ्ना बुबाको स्मृतिमा सन्ध्याले प्रदान गर्ने पुरस्कारका लागि स्थापना गरेको १ लाख रुपैयाँको अक्षयकोषको ब्याजबाट यसपटक जीवनपानीलाई प्रतिभा सम्मान प्रदान गर्न लागिएको अध्यक्ष सुवेदीले जानकारी दिए ।
प्रत्येक वर्ष मोति जयन्तीका अवसरमा पुरस्कार यसपटकदेखि सन्ध्याले प्रत्येक दुई वर्षमा प्रदान लागेको हो । २ हजार २ सय रुपैयाँ र सम्मानपत्रले पुरस्कृत गरिँदै आइएकोमा अक्षयकोष स्थापनासँगै पुरस्कारको राशी बढाइएको हो ।

सन्ध्याले एक वर्ष गजल प्रतिभा पुरस्कार र अर्को वर्ष गजल प्रतिभा सम्मान अर्पण गर्ने गरी कार्यविधि तयार पारेको कार्यविधि निर्माण संयोजक तथा स्रष्टा छनोट समितिका सदस्य रुपिन्द्रले जानकारी दिए । सम्मानका लागि साहित्यकार ढाका थापाले २ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । अर्को वर्ष अक्षयकोषबाट देशभरिबाट गजलको उन्नयनमा निरन्तर लागिरहेका व्यक्तिलाई सम्मान अर्पण गरिने सन्ध्याका पूर्व अध्यक्ष तथा प्रतिभा छनोट समिति सदस्य मन क्षेत्रीले जानकारी दिए ।

यसअघि गजल प्रतिभा पुरस्कारबाट रुपक वनवासी, इन्द्रकुमार विकल्प, गोविन्दराज विनोदी, कमल पौडेल ‘अथक’, दीपक समीप, आरके अदीप्त गिरी र बाबु त्रिपाठी, कपिल शर्मा पुरस्कृत भइसकेका छन् ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

पोखरा १७ भदौ । युनाईटेड क्लव पोखराले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । सामाजिक ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

भ्याटबिलको साट्टो इस्टीमेट बिल दिने कन्चन कम्प्युटरमा आन्तरिक राजश्वको छापा

August 28, 2018
भ्याटबिलको साट्टो इस्टीमेट बिल दिने कन्चन कम्प्युटरमा आन्तरिक राजश्वको छापा

गिता राना मगर, पोखरा १२ भदौ । कर छली गरी भ्याटबिलको सट्टा इस्टीमेट बिल दिने कन्चन कम्प्युटरमा आन्तरिक राजश्व कार्यालय पोखराले छापा मारेको छ । पोखराको न्युरोडमा रहेको कन्चन कम्प्युटरमा आन्तरिक राजश्व कार्यालय पोखराले मंगलबार छापा मारेको हो ।

कन्चन कम्प्युटरले सेवाग्राहीलाई कर छली गरी भ्याट बिलको साट्टो इस्टीमेट बिल दिइएको गुनासो पाएपछि आन्तरिक राजश्व कार्यालयले छापा मारी विलिङ कम्प्युटर जफत गरेको आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत केशव उप्रेतीले वताए । कम्प्युटर जफत गरी कारबाही अगाडी वढाइएको र यसबारेमा अनुसन्धान भइरहेकाले अहिलेनै के कारबाही हुन्छ भन्ने प्रश्ट भन्न नसकिने उप्रेतीले जानकारी दिए ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

पोखरा १७ भदौ । युनाईटेड क्लव पोखराले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । सामाजिक ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

August 28, 2018
भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

पोखरा १२ भदौ । लामा अमृत फाउण्डेशन घान्द्रुकले आयोजना गर्न लागेको क्लब स्तरीय पुरुष, महिला तथा भेट्रान्स भलिबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ ।“स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद” भन्ने नारा सहित आगामी १५ देखी १८ गते सम्म पोखराको नदिपुर स्थित नेपाल छन्त्याल समाजको खेल मैदानमा आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको मंगलबार आयोजित पत्रकार सम्मेलन मार्फत फाउण्डेशनका अध्यक्ष अमृत गुरुङले जानकारी दिए ।

उनका अनुसार पुरुष तर्फ १६ महिला तर्फ ६ र भेट्रान्स तर्फ ७ टिमको सहभागिता रहेको छ ।पुरुष तर्फको बिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ५० हजार र उपबिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ३० हजार प्राप्त गर्ने गुरुङले बताए ।त्यसैगरी महिला तर्फको बिजेता र उपबिजेता टिमले क्रमश शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु २२ हजार २ सय २२ र १५ हजार ५ सय ५५ हात पार्नेछ भने भेट्रान्स तर्फको बिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १५ हजार र उपबिजेता टिमले नगद रु १० हजार प्राप्त गर्ने अध्यक्ष गुरुङले बताए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी तथा बिद्यागत रुपमा खेलाडीहरुलाई पुरस्कृत गरिने र प्रतियोगिता अबधिभर बिभिन्न मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020
कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

पोखरा २४ साउन । कोरोना कहरका वीचपनि यहांका युवाहरुले रेष्टुरेण्ट ब्यवशाय सुरु गरेका छन । यातायात ब्यवशायी रमेश ...

August 7, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

१३ वर्षिय बालिकाको मृत्युको घटनाको यथासिघ्र छानबिन गर्न पोखराका मेयरको माग

August 27, 2018

पोखरा, ११ भदौ । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १९ की १३ वर्षीया बालिका पुष्पा केसी मृत अवस्थामा फेला परेको घटनाप्रति महानगरका प्रमुख मानबहादुर जिसीले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । प्रमुख जिसीले सोमबार एक विज्ञप्ति प्रकाशित गरी विद्यालयबाट घर फर्किदाँ गत बिहीबार बाटैबाट बेपत्ता भई भोलिपल्ट भदौ ८ गते मृत अवस्थामा बालिका फेला परेको घटनाले अत्यन्तै मर्माहत बनाएको उल्लेख गरेका छन् ।

‘परिवारजनमा परेको यो असह्य पीडाप्रति समवेदना प्रकट गर्दछु ।,’ मजेर जिसीको विज्ञप्तिमा भनिएको छ । बालिका दिन दहाडै बेपत्ता भई मृत अवस्थामा फेला पर्नुले सुरक्षा चुनौती बढाएको महसुस भएकाले यसप्रति सम्बन्धित निकायको प्रमुख जिसीले विज्ञप्तिमाफत् ध्यानाकर्षण गराएका छन् । पुष्पा केसी मृत्यु प्रकरणको यथासिघ्र सत्य तथ्य छानबिन गरी जनसमक्ष ल्याइ, यदी घटनामा कोेही संलग्न भएको पाइएमा दोषीलाई कडा कारबाही गर्न विज्ञप्तिमा प्रमुख जिसीले जोडदार माग गरेका छन् ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

पोखरा १७ भदौ । युनाईटेड क्लव पोखराले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । सामाजिक ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

बिद्यालय स्तरिय ब्याडमिन्टन प्रतियोगिताको फाइनल खेल मंगलबार

August 27, 2018
बिद्यालय स्तरिय ब्याडमिन्टन प्रतियोगिताको फाइनल खेल मंगलबार

पोखरा, ११ भदौ । कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजनामा पोखरामा “१७ औं जिल्ला स्तरिय अन्तर विद्यालय इन्द्र बहादुर गुरुङ स्मृती ब्याडमिन्टन प्रतियोगिता–२०७५” मा सोबार सेमीफाइनलका खेल जारी रहेका छन । सोमबार सम्पन्न कक्षा ११–१२ तर्फको छात्र सिंगल्सको सेमीफाइनलमा गण्डकीका बिधान अधिकारीले स्टेप बाइ स्टेपका सुदिप भण्डारीलाई २१–९, २१–६ को सेटमा पराजित गरे भने सगरमाथाका ओम थापाले शैनिकका स्पन्दन श्रेष्ठलाई २१–७, २१–२१ ले पाखा लगाउँदै फाइनलमा आफ्नो स्थान सुरक्षित गरे ।

कक्षा ११ र १२ मावी तर्फ छात्र डवल्स सेमीफाइनलमा रेन्वोका मोहित सेन र खेमराज गुरुङको जोडीले सगरमाथाको ओम थापा र अरुण क्षेत्रीको जोडीलाई १८–२१, २२–२०, र २१–११ ले हराउँदै फाइनलको यात्रा तय गरेको छ । सोही स्पर्धामा गण्डकीका निकेश खडका र विधान अधिकारीको जोडीले ग्लोबलको विशेष बस्नेत र वरुण गुरुङको जाडीलाई २१–१५ र २१–७ को सोझो सेटमा हराउँदै फाइनलमा पुगेको छ । यसै गरि कक्षा ११ र १२ माबी तर्फको छात्रा डवल्समा टप्सका आकृती केसी र स्मृती गर्बुजाको जोडीले स्टेप बाइ स्टेपको राधा अर्याल र सम्झना न्यौपाने लाई २१–१५, २१–१५ सोझो सेटमा पराजित गरे भने ग्लोबलकी सुजिता गुरुङ र शलोनी गुरुङले शान्ती निकुञ्जका जिना जलारी र सुकृतीलाई २१–७, ९–२१, २१–१६ ले पराजित गर्दै फाइनलमा पुगेका छन ।

कक्षा ९ र १० माबी तर्फको छात्र डवल्समा प्रगतीका शसांक अधिकारी र ओलिभर गुरुङको जोडीले शैनिकको सौरभ बराल र शौरभ थापाको जोडीलाई २१–१३, १६–२१ र २१–१२ ले पराजित गरे भने उनीहरु संग फाइनलमा शैनिकका पवन गुरुङ र काजी थापा भिड्ने भएका छन । गुरुङ र थापाको जोडीले प्रगतीको आयुष केसी र जिवन श्रेष्ठको जोडीलाई २०–२२, ९–२१ र २१–१६ ले पाखा लगाएको हो ।

प्रतियोगितामा आधारभुत तह कक्षा ८ सम्म छात्र–छात्रा सिंगल्स, माबी तह कक्षा ९–१० सिगल्स डवल्स र कक्षा ११–१२ छात्र सिंगल्सका सेमीफाइनल र फाइनलका खेलहरु सोमबार सम्पन्न हुने कास्की जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष डम्बर गुरुङले बताए । प्रतियोगिता आयोजना गर्नुको मुख्य उद्धेश्य कास्कीमा नयाँ ब्याडमिन्टन खेलाडीको पहिचान तथा खेलाडी उत्पादन गर्नु रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा आधारभुत तह कक्षा ८ सम्म छात्रा–छात्र सिंगल्स, माध्यमिह तह ९ र १० तथा ११ र १२ कक्षा सम्मका छात्रा–छात्र सिंगल्स र डब्बलस्का इभेन्ट्सहरु भइरहेका छन । बिजयी प्रतियोगीहरुले मेडल, ट्रफी, प्रमाणपत्रका साथमा आर्कषक पुरुस्कार र प्रोत्साहन स्वरुप स्र्पोट्स साइकल प्रदान गरिने भएको सचिब जोजिजुले जानकारी दिए ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020
कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

पोखरा २४ साउन । कोरोना कहरका वीचपनि यहांका युवाहरुले रेष्टुरेण्ट ब्यवशाय सुरु गरेका छन । यातायात ब्यवशायी रमेश ...

August 7, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

हेमजामा गाईजात्रा मनाइदै

August 27, 2018
हेमजामा गाईजात्रा मनाइदै

हेमजा, ११ भाद्र । पोखरा २५ हेमजामा सोमबार गाईजात्रा निकालिएको छ । नेवारी समुदायभित्र दिवंगत भएका आफन्तको एक वर्ष नबित्दै उनीहरूको स्मृतिमा मनाइने गाईजात्रा पर्वमा गाई वा मानिसलाई गाईका रुपमा सिंगारेर गाईजात्रा निकाली आ–आफ्नो क्षेत्र परिक्रमा गराउने गरिन्छ । गाईका रुपमा सिंगारिनेहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्यदानसमेत गर्ने गरिन्छ।

हेमजाको लामाचौतराबाट निकालिएको गाईजात्रा प्रगतिचोकमा रहेको सिब मन्दिर पुगेर फर्किएको हो । त्यसै गरि हेमजाको तिबेतियन क्यामसम्म पुगेको हो । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने नेवारी समुदायको परम्परागत सांस्कृतिक उत्सव गाइजात्रामा गाईलाई सिंगारेर नगर परिक्रमा गराउनाले मृत्यु भएका व्यक्ति गाईको पुच्छर समातेर बैतरणी पार हुन्छन् भन्ने विश्वास गरिन्छ।

नेवार समुदायको घरमा कसैको मृत्यु भएमा त्यसै वर्ष जनैपूर्णिमाको भोलिपल्ट प्रतिपदाको दिन पितृ उद्धारार्थ मृत्यु हुने व्यक्तिको लुगा, गरगहनालाई सजिसजाउ गरी महिला भए गाई र पुरुष भए गोरुको कलात्मक मुकुण्डो बनाई बजार परिक्रमा गर्ने गरिन्छ। गाइजात्राको प्रारम्भ काठमाण्डौं उपत्यकाका तात्कालीन राजा प्रताप मल्लले पुत्र वियोगमा रहेकी आफ्नी रानीको मन बहलाउनका लागि गरेको मानिन्छ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

पोखरा १७ भदौ । युनाईटेड क्लव पोखराले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । सामाजिक ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

लोकप्रिय

कास्की प्रहरी प्रमुख ओम राना मगरलाई ४ नम्बर प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय प्रमुखको सम्मान

October 11, 2018
क्यानडा पठाउछु भन्दै लाखौ कुम्ल्याएर दमौलीका मगर फरार

August 2, 2018
स्कुटरको भाइजरमा लुकाएर ल्याएको लागुऔषध वप्रका रामबजारको टोलीद्धारा पक्राउ

August 3, 2018
पोखराबाट मोटरसाइकल चोरी गरी तनहुको भिमादमा लगी बिक्री गर्ने गिरोह पक्राउ

March 26, 2018
पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघको अध्यक्षमा गुरुङ

July 28, 2018
गण्डकी प्रदेश खारेज गर्न पहिचानवादी युवा आन्दोलित

July 12, 2018
कास्की प्रहरीको टोले गुण्डा अप्रेसनमा १५ जना पक्राउ

July 8, 2018
टेम्पल ट्रि रिसोर्ट एण्ड स्पा लाई साउथ एशियन ट्राभल SATA अवार्ड

September 27, 2018
पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्री वाइफाइ जोन

April 14, 2018
जवानको मेशमा खाना खान्छन कास्की प्रहरी प्रमुख अशोक सिंह

February 4, 2018
सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोख्रेल र इन्जीनियर आचार्य ९ लाख घुस सहित पक्राउ

August 8, 2019
हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङ लोमान्थाङमा सञ्चालित एकमात्र ठूलो रिसोर्ट एमी पाल रिसोर्ट । यो रिसोर्ट मुस्ताङे राजपरिवारबाट सञ्चालित रिसोर्ट हो ।

July 17, 2018
भेडाबाख्रा जसरी विद्यार्थी बोक्ने २२ वटा स्कुलबस नेकपा संबद्ध विद्यार्थी संगठनको कब्जामा

August 8, 2018
सेन्टरप्वाइन्ट रोधीघरमा भदौको पहिलो साता टुवोर्ग सांझ हुने

August 9, 2018
कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

August 8, 2018

भिडियो खबर

सवै हेर्नुस

TRENDING NEWS

हिमालयन ह्वाइट वाटर च्यालेन्ज (कायकिङ) स्ट्रिम सलालमको उपाधी पुरुषतर्फ गुरुङ र महिलातर्फ भेरा निसलाई

November 25, 2018
Mero Headline, Pokhara Nepal Phone : 9856025671

Copyright © 2017 MH.