×

SignUp

not a member yet! SignIn now
forgot password ?

OR

१३ माघ २०७७
हाम्रो बारेमा LOGIN
logo
  • समाचार
  • मुख्य खबर
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेल
  • पर्यटन
  • प्रवास
  • प्रविधि
  • मनोरञ्जन
    • Home
    • प्रवास
    • नेपाल–भारत मैत्रीसंघमा जगन

नेपाल–भारत मैत्रीसंघमा जगन

September 19, 2018
नेपाल–भारत मैत्रीसंघमा जगन


असोज ३,पोखरा 
 ।  कास्कीको तेश्रो अधिवेशनले जगन गुरुङ्गको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको निवर्तमान अध्यक्ष ऋषि सापकोटा सहित २२ जनाको कार्यसमिति र नौं सदस्यिय सल्लाहकार समिति समेत आजनै चयन गरेको छ ।

समितिको उपाध्यक्षमा डा.बिरबहादुर कार्की, सचिवमा जयराम पौडेल, कोषाध्यक्षमा मिरा आचार्य र सदस्यहरुमा ई.विष्णु पौडेल, डा.तरुणकान्त झा, गिरीराज गौतम, सुन्दरकुमार श्रेष्ठ, उदयकान्त तिवारी, कर्णेल कमानसिंह गुरुङ्ग, कर्णेल चेतबहादुर गुरुङ्ग, बजिरमान श्रेष्ठ, शालिकराम भट्टराई, योगराज पौडेल, धरमराज आचार्य, मिनराज काफ्ले, गिता आचार्य, सिता बाँस्तोला, गिताकुमारी लामिछाने, शान्ता कोइराला, ज्योतीबाबु पौडेल रहनुभएको छ ।

यसैगरि सल्लाहकारहरुमा पूर्व माननिय शारदा पौडेल, माननिय विन्दुकुमार थापा, उद्योगपति गणेशबहादुर श्रेष्ठ, सुसिलकुमार गोशली, डा.अशोककुमार चौराशिया, रोहितराज बाँस्तोला, डा.कालु शर्मा, नरेन्द्रमान लालचन र दुर्गा बाँस्तोला चयन हुनुभएको छ । निर्वाचित पदाधिकारीलाई निर्वाचन समितिका संयोजक अधिवक्ता रमेश पौडेलले बधाई तथा शुभ–कामना दिनुभएको थियो । सो अवसरमा नवनिर्वाचित अध्यक्ष जगनबहाुदर गुरुङ्गले आफ्नों कार्यकालमा मैत्रीसंघले ऐतिहाँसिक रुपमा काम गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो ।

त्यसअघि अधिवेशनको उद्घाटन गर्नुहुँदै नेपाल–भारत मैत्रीसंघका केन्द्रिय अध्यक्ष राजकुमार सिन्धीले मैत्रीसंघले नेपाल र भारतविचको सम्बन्धलाई प्रगाढ बनाई नेपालमा भारतिय धार्मिक पर्यटन बृद्धि गर्न लागि परेको बताउनुभयो । उहाँले नेपालको पशुपतिनाथ, मुक्तिनाथ, स्वर्गद्धारी, लुम्बिनी र जनकपुर आउने भारतिय धार्मिक पर्यटकलाई भारतका विभिन्न पाँच प्रान्तिय सरकारले अनुदान दिन मैत्री संघले पहल गरिरहेको र सो बारेमा केन्द्र र प्रान्तिय सरकार सकारात्मक रहेको बताउनु भयो ।

त्यसैगरि कार्यक्रममा निवर्तमान अध्यक्ष ऋषि सापकोटाले मैत्री संघले दुई देशको सम्बन्ध सुदृढ मात्र नभई दुवै क्षेत्रका नागरिकको स्वास्थ्य, शिक्षा र सामाजिक विकासमा काम गरेको बताउनुभयो । कार्यक्रममा संघका केन्द्रिय उपाध्यक्ष हरेराम पौडेल, केन्द्रिय सल्लाहकार गुरु बराल, केन्द्रिय सदस्य रामजी बाँस्तोला, पूर्व माननिय शारदा पौडेल, डा.बिरबहादुर कार्की, जयराम पौडेल लगायतले नेपाल र भारतको सम्बन्धको बारेमा समेत बोल्नुभएको थियो ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष गुरुङ्गले संस्थाका आजिवन सदस्य विजय आचार्यलाई संस्थामा पु¥याएको योगदानको कदर गर्दै सम्मान गर्नुभएको थियो ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

पोखरा १७ भदौ । युनाईटेड क्लव पोखराले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । सामाजिक ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020
Loading...

लोकप्रिय

कास्की प्रहरी प्रमुख ओम राना मगरलाई ४ नम्बर प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय प्रमुखको सम्मान

कास्की प्रहरी प्रमुख ओम राना मगरलाई ४ नम्बर प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय प्रमुखको सम्मान

October 11, 2018
क्यानडा पठाउछु भन्दै लाखौ कुम्ल्याएर दमौलीका मगर फरार

क्यानडा पठाउछु भन्दै लाखौ कुम्ल्याएर दमौलीका मगर फरार

August 2, 2018
स्कुटरको भाइजरमा लुकाएर ल्याएको लागुऔषध वप्रका रामबजारको टोलीद्धारा पक्राउ

स्कुटरको भाइजरमा लुकाएर ल्याएको लागुऔषध वप्रका रामबजारको टोलीद्धारा पक्राउ

August 3, 2018
पोखराबाट मोटरसाइकल चोरी गरी तनहुको भिमादमा लगी बिक्री गर्ने गिरोह पक्राउ

पोखराबाट मोटरसाइकल चोरी गरी तनहुको भिमादमा लगी बिक्री गर्ने गिरोह पक्राउ

March 26, 2018
पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघको अध्यक्षमा गुरुङ

पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघको अध्यक्षमा गुरुङ

July 28, 2018
गण्डकी प्रदेश खारेज गर्न पहिचानवादी युवा आन्दोलित

गण्डकी प्रदेश खारेज गर्न पहिचानवादी युवा आन्दोलित

July 12, 2018
कास्की प्रहरीको टोले गुण्डा अप्रेसनमा १५ जना पक्राउ

कास्की प्रहरीको टोले गुण्डा अप्रेसनमा १५ जना पक्राउ

July 8, 2018
टेम्पल ट्रि रिसोर्ट एण्ड स्पा लाई साउथ एशियन ट्राभल SATA अवार्ड

टेम्पल ट्रि रिसोर्ट एण्ड स्पा लाई साउथ एशियन ट्राभल SATA अवार्ड

September 27, 2018
पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्री वाइफाइ जोन

पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्री वाइफाइ जोन

April 14, 2018
जवानको मेशमा खाना खान्छन कास्की प्रहरी प्रमुख अशोक सिंह

जवानको मेशमा खाना खान्छन कास्की प्रहरी प्रमुख अशोक सिंह

February 4, 2018
सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोख्रेल र इन्जीनियर आचार्य ९ लाख घुस सहित पक्राउ

सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोख्रेल र इन्जीनियर आचार्य ९ लाख घुस सहित पक्राउ

August 8, 2019
हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङ लोमान्थाङमा सञ्चालित एकमात्र ठूलो रिसोर्ट एमी पाल रिसोर्ट । यो रिसोर्ट मुस्ताङे राजपरिवारबाट सञ्चालित रिसोर्ट हो ।

हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङ लोमान्थाङमा सञ्चालित एकमात्र ठूलो रिसोर्ट एमी पाल रिसोर्ट । यो रिसोर्ट मुस्ताङे राजपरिवारबाट सञ्चालित रिसोर्ट हो ।

July 17, 2018
भेडाबाख्रा जसरी विद्यार्थी बोक्ने २२ वटा स्कुलबस नेकपा संबद्ध विद्यार्थी संगठनको कब्जामा

भेडाबाख्रा जसरी विद्यार्थी बोक्ने २२ वटा स्कुलबस नेकपा संबद्ध विद्यार्थी संगठनको कब्जामा

August 8, 2018
सेन्टरप्वाइन्ट रोधीघरमा भदौको पहिलो साता टुवोर्ग सांझ हुने

सेन्टरप्वाइन्ट रोधीघरमा भदौको पहिलो साता टुवोर्ग सांझ हुने

August 9, 2018
कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

August 8, 2018

भिडियो खबर

सवै हेर्नुस
Mero Headline, Pokhara Nepal Phone : 9856025671

Copyright © 2017 MH.