×

SignUp

not a member yet! SignIn now
forgot password ?

OR

११ माघ २०७७
हाम्रो बारेमा LOGIN
logo
  • समाचार
  • मुख्य खबर
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेल
  • पर्यटन
  • प्रवास
  • प्रविधि
  • मनोरञ्जन
    • Home
    • 2018
    • December

सडक महोत्सवमा दर्शको चाप वढ्दो

December 30, 2018
सडक महोत्सवमा दर्शको चाप वढ्दो

पोखरा । रेवान पोखराको आयोजनामा लेकसाइडमा जारी पोखरा सडक महोत्सवमा दर्शको चाप ह्वात्तै बढेर आएको छ । महोत्सव तेश्रो दिन आइपुग्दा सडकमा अवलोकनकर्ताहरुको निकै भिड लागेको छ । त्यसैगरि महोत्सवको मुख्य स्थल कोमागानेपार्क पनि खचाखच दर्शकले भरिएको छ । आइतबार तमुहरुको पर्व ल्होसरको अवसरमा गण्डकी प्रदेशमा सार्वजनिक विदा दिइएका कारण पनि ल्होसर मनाइसकेकाहरु त्यसपछि सडक महोत्सवतिर आउँदा दर्शकहरुको उपस्थिती एक्कासि बाक्लिएको हो ।

महोत्सवमा आइतबार प्रजापति पराजुली, प्रिति आले, जीवन दाहाल, राजन कार्की, प्रेमराज अधिकारी, शिवहरी ढुंगाना र लक्ष्मी नेपालीको लोकदोहोरी प्रस्तुतीले दर्शकलाई मनोरञ्जन दिलाएको थियो भने भद्रगोलका जिग्री र पाँडेले दर्शकहरुलाई पेट मिचि मिचि हाँस्न बाध्य बनाए । सडकमै खाऔ, सडकमै नाँचौ, सडकमै रमाऔ भन्ने मूलनाराका साथ जारी २० औ पोखरा सडक महोत्सवमा आइतबार रेवानमा आवद्ध विभिन्न रेष्टुरेण्टमा कार्यरत वेटरहरुविच दौड प्रतियोगिता सम्पन्न भयो । यसअघि शनिबार सम्पन्न डुँगा दौडमा स्विमिङपुल घाट ए प्रथम, बाराही घाट द्धितिय तथा फेवा घाट तृतीय भए । बोट रेसमा प्रथमले नगद १५ हजार, द्धितियले नगद ८ हजार तथा तृतीयले नगद ५ हजार पुसरुकार प्राप्त गरे ।

रस्साकसीमा होलिग्यान्स नेपाल टिम प्रथम, गौरीघाट टिम द्धितिय भए । प्रतियोगितामा प्रथम हुने समुहले नगद १५ हजार तथा द्धितियले नगद १० हजार प्राप्त गरे । विजयी खेलाडीहरुलाई रेवान पोखरा अध्यक्ष भिमसेन भुजेल, सदस्य विश्वराज पौडेल, टान उपाध्यक्ष सुसिल पौडेल लगायतले पुरस्कार वितरण गरेका थिए । महोत्सवमा सोमबार टुरिष्ट रेस, स्टाफ रेस लगायतका प्रतिस्पर्धाहरु हुने खेलकुद उपसमिति संयोजक विकास भट्टराईले जानकारी दिए । लेकसाइडको तीन किलोमिटर क्षेत्रभित्रको विभिन्न स्थानहरुमा पनि साँस्कृतीक तथा मनोरञ्जनात्मक कार्यक्रम भएका छन् । त्यसैगरि सडक महोत्सवको अवसर पारि विभिन्न रेष्टुरेण्टहरुले पनि आ–आफ्नैं कार्यक्रमहरु गरेका छन् ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020
कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

पोखरा २४ साउन । कोरोना कहरका वीचपनि यहांका युवाहरुले रेष्टुरेण्ट ब्यवशाय सुरु गरेका छन । यातायात ब्यवशायी रमेश ...

August 7, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

प्रथम शुक्लागण्डकी महोत्सवमा न्यु इयर इभको सांझ रकस्टार पवन गिरी आउने

December 30, 2018
प्रथम शुक्लागण्डकी महोत्सवमा न्यु इयर इभको सांझ रकस्टार पवन गिरी आउने

शुक्लागण्डकी पुस १५ । तनहुको दुलेगौडामा जारी प्रथम शुक्ला गण्डकी महोत्सवमा न्यू इयर इभको सांझ नेपाल आइडलका टप सिक्स फाइनालिष्ट रक स्टार पवन गिरीको प्रस्तुती रहने छ । तनहु उद्योग वाणिज्य संघ दुलेगौडा इकाइको आयोजनामा दुलेगौडा स्थित पण्चमुनिदेव स्कुलको खेल मैदानमा जारी प्रथम शुक्ला गण्डकी महोत्सवमा न्यु इयर इभको सांझ पुस १६ गते रक स्टार पवन गिरीको प्रस्तुती रहने महोत्सव कलाकार ब्यवस्थापन संयोजक कृष्ण बहादुर श्रेष्ठले जानकारी दिए ।

नेपाल आइडलमा टप सिक्समा पुग्न सफल गिरी पछिल्लो समय युवापुष्तामा निकै चर्चित मानिन्छन । रक स्टार पवन गिरी सहित ब्याण्डको समेत प्रस्तुतीले अंग्रेजी नया वर्षको स्वागतका लागी दुलेगौडाबासी तयार रहेको समेत श्रेष्ठले वताए । पुस ९ देखी शुरु भएको महोत्सव पुस १८ गते सम्म सञ्चालन हुने छभने महोत्सव अवधिभर ख्यातिप्राप्त कलाकार हरुद्धारा विभिन्न सांस्कृतिक कार्यक्रमहरु सञ्चालन हुनेछन ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020
कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

पोखरा २४ साउन । कोरोना कहरका वीचपनि यहांका युवाहरुले रेष्टुरेण्ट ब्यवशाय सुरु गरेका छन । यातायात ब्यवशायी रमेश ...

August 7, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

राखेप सदस्य गुरुङद्वारा सामुदायिक भवन निमार्णको लागि सहयोग

December 30, 2018
राखेप सदस्य गुरुङद्वारा सामुदायिक भवन निमार्णको लागि सहयोग

पोखरा १५, पुष । राष्ट्रिय खेलकुद परिषदका सदस्य एवं भदन भण्डारी स्पोटर्स एकेडेमीका गण्डकी इन्चार्ज राजेश गुरुङले सामुदायिक बहुद्धेश्य भवनको लागि आर्थिक सहयोग गर्ने भएका छन् । पोखरा महानगरपालिका ३१ स्थित बेगनासतालमा रहेको मिलनसार तमु समाजको बहुद्धेश्य भवन निमार्णको लागि गुरुङले आर्थिक सहयोग गर्ने भएका हुन्।

पुष १५ अर्थात तमुहरुको महान पर्व तमु ल्होछार पर्वको अवसरमा आईतबार बेगनासतालमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा वोल्दै राखेप सदस्य गुरुङले २ लाख आर्थिक सहयोग गर्ने घोषणा गरेकाहुन् । समाजले आफ्नो कला, संस्कृति सहितको सहयोग आदान प्रदान गर्न पनि आफ्नै भवना बनाउनु पर्नेमा जोड दिदै उनले उक्त भवन निमार्णको लागि थप सहयोग समेत गर्न सकिने जनाए ।

उनले भने “ तत्काल बहुउद्धेश्य भवन निमार्णमा लाग्नुहोस, मैले आवश्यक पर्ने थप सहयोग गर्न तयार छु, समाज भनेको एक चौतारी हो, हाम्रो समाजमा रहेको दुखः सुख्ख विसाउने ठाँउ । ” उक्त अवसरमा स्थानिय आमा समुहले सदस्य गुरुङलाई सम्मान गरेका थिए । कास्की सहित स्याङजा, गोर्खा, तनहुँ र लमजुङबाट बसाईसरी बेगनासमा आएका तमुहरुको हकहितको लागि स्थापना भएको समाजले करिब ८० लाखको लागतमा बहुउद्धेश्य सामुदायिक भवन बनाउने लक्ष्य राखेको समाजका अध्यक्ष जिवन गुरुङले बताए । २०६३२ सालमा स्थापना भएको समाजमा हाल ३४ घर धुरी रहेको समाजका सचिव ईश्वर गुरुङले जनाए ।

विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रर्दशन गरिएको पुर्व सचिव कविर गुरुङले बताए । उक्त अवसरमा स्थानिय ज्येष्ठ नागरिक गत बर्ष एसईईमा उतिर्ण गर्न सफल बिद्यार्थीलाई समेत सम्मान गरिएको थियो । समाजको भवन निमार्णको लागि वेलायतबाट समेत आफुहरुले पहल गर्ने भएको एनआरएन वेलायत युवा संजालका लाल बहादुर गुरुङले जनाए । कार्यक्रममा सानी वालिका सिमरंग गुरुङको नृत्यले अतिथी तथा कार्यक्रममा सहभागिलाई मन छुने गरी नृत्य प्रर्दशन गरेकी थिईन।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

पोखरा १७ भदौ । युनाईटेड क्लव पोखराले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । सामाजिक ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

विन्ध्यबासिनीले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाउने

December 30, 2018
विन्ध्यबासिनीले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाउने

पोखरा १५ पुस । पोखराको पुरानो विद्यालय विन्ध्यबासिनी मा.वि बाटुलेचौरले आफ्नो ७२औं वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाउने भएको छ ।यही पुस २७ गते हुने वार्षिकोत्सवको अवसरमा विद्यालयले पुस २२ गते देखि २७ गतेसम्म रक्तदान तथा वार्षिक खेलकुद कार्यक्रमको आयोजना गरेर मनाउन लागेको प्रधानाध्यापक कृण्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।

विद्यालयले २२ गते खुला रक्तदान कार्यक्रमका साथै २६ गतेसम्म खेलकुद र २७ गते मूल समारोहको आयोजना गरेको हो । मूल समारोहमा विद्यालयले भू.पु विद्यार्थी एवं युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा,गण्डकी प्रदेशका सासंद कुमार खड्का,प्रभा कोईराला, पुष्पा के.सी भण्डारीलाई सम्मान गर्ने जनाएको छ ।

सोही समारोहमा विद्यालयको मुखपत्र विन्ध्यबासिनी दर्पण अकं– २ को पनि विमोचन गरिने प्रचार संयोजक राम ब.बाँनियाले जानकारी दिनुभयो ।त्यस्तै मूल समारोहमा छात्रवृति वितरण,शैक्षिक तथा खेलकुद पुरस्कार वितरण र विज्ञान प्रर्दशनी पनि गरिने बताईएको छ ।

वार्षिकोत्सवलाई व्यवस्थित गर्न विद्यालयले शिक्षक कर्मचारी संलग्न विभिन्न १३ वटा उपसमिति गठन गरेको छ ।गठित उपसमितिले आ–आफ्नो कार्यलाई तिब्रता दिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापाले जानकारी दिनुभयो ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

पोखरा १७ भदौ । युनाईटेड क्लव पोखराले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । सामाजिक ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

गाउलाई पर्यटकीय गन्तब्य बनाउन भिडियो च्यालेन्ज

December 29, 2018

पोखरा । आफ्नो गाउ“लाई पर्यटकीय गन्तब्य बनाउने अवधारणा राखेर वि विल राईज फाउण्डेसनले भिडियो च्यालेन्ज सार्वजनिक गरेको छ । नेपाल भ्रमण बर्ष २०२० लाई टेवा पुगोस् भन्ने अभिप्राय राखेर फाउण्डेसनले नेपाल पर्यटन वोर्डसंग सहकार्य गर्दै उक्त कार्यक्रमको घोषणा गरेको हो ।

नेपालका धेरै गाउ“हरु अझैं पनि पर्यटकिय दृष्टिकोणले आकर्षक बनाउन सकिने देखेर भिडियो निर्माताहरुले कुनै पनि गाउ“को प्राकृतिक, सांस्कृतिक, भेषभुषा, खानपान, कला आदी जुनै पनि बिषयलाई आधार बनाएर भिडियो तयार पार्न सक्ने पत्रकार सम्मेलनमा जनाईयो । अहिले पर्यटकहरुको अत्याधिक आवागमन हुने क्षेत्रलाई पनि फरक ढंगले प्रस्तुत गर्न सकेमा पनि त्यस्ता भिडियोलाई प्रतियोगितामा समावेश गर्न सकिने तर भिडियो भने नेपालकै हुनु पर्ने प्रवधान रहेको छ ।

आयोजक फाउण्डेसनका अनुसार कुनै पनि भिडियो निर्माताले आफुसंग रहेको स्मार्टफोनको एचडी क्वालिटिमा भिडियो खिचेर समेत सहभागिता जनाउन सक्नेछन् भने त्यो भन्दा बढी गुणस्तरको भिडियो क्वालिटी भएपनि मान्य हुने जनाएको छ । अधिकतम ५ मिनेटको हुनु पर्ने उक्त भिडियोको सबै पक्षको उत्कृष्टताको चयन गर्न डकुमेन्ट्रि निर्देशक छिरिङ रितार शेर्पा, लेखक तथा डमुमेन्ट्रि निर्माता मोहन मैनाली, डकुमेन्ट्रि एवं चलचित्र निर्देशक संझना उप्रेती रौनियार, बरिष्ठ साउण्ड विज्ञ प्रदिप उपाध्याय र नेपाल पर्यटन वोर्डको सिईओ निर्णायक रहेका छन् ।

पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार भिडियो निर्माताले आफुलाई मन परेको बिषयमा फाउडेसनको आधिकारीक वेवसाईट डब्लुडब्लुआरएफ डट ओआरजी डट एनपी धधचा।यचन।लउ मा गएर जानकारी गराउनु पर्नेछ ।
निर्णायकहरुवाट चयन भएका उत्कृष्ठ भिडियोहरुलाई फाउण्डेसनको युट्युव च्यानल, फेसबुक पेजमा राखेर प्रचार प्रसार गरिने छ । यसमा सर्वाधिक लाईक, कमेन्ट र सेयर हुने भिडियोलाई ‘पिपुल च्वाईस एवार्ड’ प्रदान गरिने छ ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020
कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

पोखरा २४ साउन । कोरोना कहरका वीचपनि यहांका युवाहरुले रेष्टुरेण्ट ब्यवशाय सुरु गरेका छन । यातायात ब्यवशायी रमेश ...

August 7, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

पोखरामा गुरुङ ल्होसारको रौनक

December 29, 2018
पोखरामा गुरुङ ल्होसारको रौनक

गिता राना मगर, पोखरा १४ पुस । पर्यटकीय शहर पोखरामा यतिवेला गुरुङ जातिको ल्होसारको रौनक वढेको छ । पोखरामा रहेका गुरुङ समुदायले विभिन्न ढंगले आफ्नो मौलिक पर्व ल्होसार मनाइरहेका छन । डेढ सय भन्दा वढी गुरुङ समाज रहेको पोखरामा यतिवेला ल्होसारको रौनकले छाएको हो । पुस १५ मा गुरुङ जातिहरुले ल्हो अर्थात आफ्नो वर्ग फिर्ने भएकाले यसलाई नया वर्षको रुपमा मनाउने चलन छ । सोही अनुरुप पोखराको धार्मिक स्थल रामघाट किनारमा रहेको तमु प्ये ल्हु संघ नेपालले ल्होसार महोत्सवको आयोजना गरेको छ । पुस १२ देखी सुरु भएको बृहत तमु फो ल्होसार महोत्सवमा प्ये ल्हु संघ नेपालमा आवद्ध नेपालका ३४ जिल्लाका गुरुङहरुको सहभागीता रहेको छ ।

पोखरामा गुरुङ ल्होसारको रौनक

नेपालको ताप्लुजुंग देखी पश्चिमको कञ्चनपुर सम्मका गुरुङहरुको सहभागीता रहेको ल्होसार महोत्सवमा तमु जातिहरुको उद्गम स्थलदेखी भाषा, संस्कृती, रहनसहन, पचु क्ल्हेप्री, लम हरुबाट पे शास्त्र संस्कार संस्कृतीको बारेमा समेत जानकारी दिने र आगामी भावी पुस्तालाई यसको बारेमा जानकारी दिन ल्होसार महोत्सवले मुख्य भुमिका खेल्ने तमु प्ये ल्हु संघ नेपालका अध्यक्ष हितकाजी गुरुङले वताए । परापुर्व कालदेखी मनाउदै आएको आ आफ्नो गाउ टोल ठाउमा मनाएको भएतापनि यो वर्ष संघ संस्था मार्फत संगठीत भएर यो वर्ष ल्होसार महोत्सवको आयोजना गरिएको गुरुङको भनाइ रहेको थियो ।

महोत्सवले नेपालका सम्पूर्ण गुरुङहरुलाई एकत्रित मात्र नभइ भाषा संस्कृतीको जगेर्ना र संरक्षण संगै प्रवद्र्धन गर्ने लक्ष्य लिइएको छ । नेपालको गण्डकी प्रदेश वरपर बस्ने गुरुङहरु आफ्नो भाषा बोल्ने भएतापनि पूर्व र पश्चिम भेगमा बस्ने गुरुङहरुले भने आफ्नो भाषा संस्कृतीको बारेमा त्यति ज्ञान नभइरहदा प्ये ल्हु संघले आयोजना गरेको ल्होसार महोत्सवले मुख्य भुमिका खेल्ने तमु प्ये ल्हु संघ ताप्लेङका अध्यक्ष युवराज गुरुङले वताए । गुरुङले आफु पूर्वको ताप्लुजुंगमा सामान्य तरिकाले ल्होसार मनाउदै आएको भएतापनी यो पटक पोखरामा केन्द्रिय समितीको आयोजनामा पूर्व देखी पश्चिम सम्मको गुरुङलाई एकै ठाउमा भेला गराइ ल्होसार मनाउदा गुरुङ संस्कृती र संस्कार शास्त्रको बारेमा जान्ने मौका मिलेको वताए ।

महोत्सवमा सहभागीहरुले पहिलो पटक आयोजना गरिएको ल्होसार महोत्सवले गुरुङ जातिलाइ एकत्रित गर्दै आफ्नो भाषा, संस्कार, संस्कृति, शास्त्रहरुको बारेमा जान्ने र बुझ्ने मौका मिलेको वताउछन । महोत्सव पुस १६ सम्म चल्ने छ ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

पोखरा १७ भदौ । युनाईटेड क्लव पोखराले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । सामाजिक ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

सिसी क्यामेरा फुटेजको सहायतामा मोबाइल चोरी गर्ने अलि पक्राउ

December 29, 2018
सिसी क्यामेरा फुटेजको सहायतामा मोबाइल चोरी गर्ने अलि पक्राउ

गिता राना मगर, पोखरा १४ पुस । पोखराको लेकसाइड स्थित रेष्टुरेण्टमा आफु संगै बसेको ग्राहकको खल्तीबाट मोबाइल चोरी गर्ने स्याङजाका साहिल अलि पक्राउ परेका छन । बिहीबार राती लेकसाइडको बिजीबि रेष्टुरेण्टमा रातको १२ बजेको समयमा पोखरा फुलबारीका आयुस मगरको ज्याकेटको खल्तीबाट आइफोन एक्स मोबाइल चोरी गरी भागेका अलि शुक्रबार राती लेकसाइड स्थित अतिथी रिसोर्ट अगाडीबाट पक्राउ परेका हुन ।

मोबाइल चोरी भएपछि वडा प्रहरी कार्यालयमा मगरले उजुरी दिएका थिए । मगरको उजुरी पश्चात वडा प्रहरी कार्यालय बैदामले रेष्टुरेण्टको सिसी क्यामेरा फुटेजको आधारमा चोरी गर्नेको पहिचान गरि खोजीकार्य तीब्र बनाएको थियो । सोही क्रममा शुक्रबार राती वडा प्रहरी कार्यालय बैदामको सादा पोशाकको प्रहरी टोलीले अलिलाई स्कुटर सहित नियन्त्रणमा लिएको हो । प्रहरीले नियन्त्रणमा लिएपछि अलिले शुरुमा आफुले चोरी गरेको भनी स्वीकार गरेका थिएनन । प्रहरीले जव स्कुटरको डिकी खोली हेर्दा चोरी भएको मोवाइल भेटिएपछि मोवाइल चोरी गर्ने अलिनै भएको खुल्न आएको वडा प्रहरी कार्यालय वैदामका प्रमुख प्रहरी नायव उपरीक्षक नवीन कार्कीले जानकारी दिए ।

सिसी क्यामेरा फुटेजको सहायतामा मोबाइल चोरी गर्ने अलि पक्राउ

वैदाम प्रहरी प्रमुख कार्कीका अनुसार सिसी क्यामेराको आधारमा रेष्टुरेण्टमा चोरी गर्ने चोर समातिएको यो पहिलो घटना भने होइन । यसअघि सिसी क्यामेराको आधारमा ट्याक्सीमा छुटेको चार लाख रुपैया समेत बैदाम एरियाकै सिसी क्यामेरा फुटेजको आधारमा फेला पारेर दिइएको छभने छोरेपाटनमा राखिएको सिसी क्यामेराको आधारमा केही साइकल चोरहरुलाई समेत पक्राउ गरी कारबाहीको दायरामा ल्याइएको कार्कीले वताए ।

वडा प्रहरी कार्यालय वैदामको मातहताम रहने गरी लेकसाइडको खहरे देखी डिहिको पाटन सम्म २६ ठाउमा सिसी क्यामेरा राखिएको छ । लेकसाइड क्षेत्रमा कुनैपनि घटना घटाएर भाग्ने जो कोहीपनि सिसी क्यामेरामा कैद हुने र प्रहरीले त्यसैको आधारमा अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउन सजिलो हुने देखिन्छ ।

दुर्घटना, चोरी डकैती, हिट एण्ड रन, ट्याक्सीमा सामान छुटेमा र कुनै पनि घटना घटेमा सिसी क्यामेराको आधारमा अपराधी पत्ता लगाउन सजिलो हुने भएकाले ब्यवशायीक संघ सस्थाहरुले सिसी क्यामेरा अनिवार्य राख्दा राम्रो हुने कार्कीको भनाइ छ । पछिल्लो समय पोखराको छोरेपाटन क्षेत्रमा डेभिड फल्स युवा क्लव र विभिन्न क्लवहरुको सहयोगमा १२ वटा सिसी क्यामेरा राखिएको छ । उक्त क्यामेराले छोरेपाटन क्षेत्रमा हुने कुनैपनि घटनाहरुको बारेमा अनुसन्धानमा सहयोग पुग्ने देखिन्छ ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

पोखरा १७ भदौ । युनाईटेड क्लव पोखराले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । सामाजिक ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

फो ल्होछार विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न, मेजर लक्ष्मीप्रसाद र मेजर डिलबहादुर तमु सम्मानित

December 29, 2018
फो ल्होछार विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न,  मेजर लक्ष्मीप्रसाद र मेजर डिलबहादुर तमु सम्मानित

हुम तमु , पोखरा  । तमु ल्होछार, फो ल्हो(मृग वर्ग) आगमनको अवसरमा तमु धिं नेपाल साँस्कृतिक उपसमितिद्धारा पोखरामा आयोजित फो ल्होछार विशेष साँस्कृतिक कार्यक्रम २०७५ भव्यता साथ सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख अतिथि तमु धिं नेपालका संरक्षक क्या.ढोलबहादुर तमुले फो ल्हो सार्वजनिक गर्दै उद्घाटन गर्नुभएको थियो। पोखरा सभागृहमा आयोजित कार्यक्रममा तमु जातिको नयाँवर्ष, महान चाड ल्होछार आगमनमा पोखराका चर्चित गायक गायिकाहरुले गीत प्रस्तुती र विभिन्न साँस्कृतिक संघ संस्था तथा तमु समाजहरुबाट उत्कृष्ठ नृत्यहरु प्रस्तुतीमा दर्शकहरुमा रमेका थिए।

कार्यक्रममा कर्ण दास, रामभक्त जोजिजु, धनबहादुर तमु, ज्ञानबहादुर थापा, हार्मोनी समुह, निसा तमु, नवगायिका सेण्ट मेरिज सिंगिङ स्टार २०१८ स्मृति तमुले गीत प्रस्तुति गर्नुभएको थियो।यसरी नै नृत्यतर्फ हिमाली साँस्कृतिक परिवार, स्टार्ट स्टुडियो, चिसापानी टोल विकास संस्था, पैयुखोला तमु समाज, दुधपोखरी तमु समाज, पोंचोको तमु समाज, चिउली पार्चे तमु समाज, सिङदी तमु समाज, ४÷१ जि आर भु पू सैनिक परिवार र एक खट््टाले नाच्ने नृत्यङ्गना अञ्जना तमुले नृत्य प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा तमु धिं नेपालले संस्थाका संरक्षकहरु मेजर लक्ष्मीप्रसाद तमु र मेजर डिलबहादुर तमुलाई सम्मान गरिएको थियो। तमु धिं नेपालकी अध्यक्ष कर्म तमु र प्रमुख अतिथि क्या.ढोलबहादुर तमुले फेटा, खादा, सम्मानपत्रसहित सम्मान गर्नुभएको थियो। सामाजिक सेवामा योगदान पुर्याएर बापत तमु धिं युकेद्धारा आदर्श तमु २०१८ अवार्डबाट सम्मानित सोंपाल तमु समाजका समेत अध्यक्ष रहनुभएका मेजर लक्ष्मी प्रसाद तमुलाई सम्मान गरिएको हो।

यसरी नै इटालियन गैरसरकारी संस्थाबाट अन्र्तराष्ट्रिय समाजसेवी सम्मानबाट सम्मानित हुनुभएका तमु धिं नेपालका संरक्षक तथा बगालेटोल तमु समाजका पुर्व अध्यक्ष मेजर डिलबहादुर तमुलाई सम्मान गरिएको थियो।यसरी नै मुख्य प्रायोजक मेजर लक्ष्मीप्रसाद तमु÷हुमकुमारी तमु, सहप्रायोजक गोर्खा एण्ड बराह ज्वेलरी, विशेष प्रायोजक जगन तमु हिमालयन कम्प्युटर र तमु धिं युकेलाई प्रसंसापत्र प्रदान गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि क्या.ढोलबहादुर तमुले ल्होछारको शुभकामना व्यक्त गर्नुहुदै तमुहरुको एकता अपरिहार्य भएकोमा जोड दिनुभयो। फो ल्होछार विशेष साँस्कृतिक कार्यक्रमले नेपाली मौलिक लोक सँस्कृतिको संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो।स्वागत तथा शुभकामना व्यक्त गर्नुहुदै तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले साँस्कृतिक कार्यक्रमको उद्धेश्य, ल्होछारको शुभकामना, तमुहरुको एकता र तमुहरुको अधिकारमा सबै जुट्नुपर्ने बताउनुभयो।

औपचारिक कार्यक्रमको संचालन तमु धिं नेपालका महासचिव गिरीप्रसाद तमुले गर्नुृभएको थियो भने साँस्कृतिक कार्यक्रमको संचालन साँस्कृतिक उपसमितिका सचिव श्रीजंग तमु र मिस तमुस्यो निसा तमुले गर्नुभएको थियो।तमु जातिको मौलिक घर सहितको मञ्चको आकर्षणले अतिथि, कलाकार, सहभागीहरु फोटो खिच्न भिडभाड नै लागेको थियो।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020
कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

पोखरा २४ साउन । कोरोना कहरका वीचपनि यहांका युवाहरुले रेष्टुरेण्ट ब्यवशाय सुरु गरेका छन । यातायात ब्यवशायी रमेश ...

August 7, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

शुभ प्रभात काव्यमालको १ सय ८८ औँ श्रृङखला सम्पन्न

December 29, 2018
शुभ प्रभात काव्यमालको १ सय ८८ औँ श्रृङखला सम्पन्न

हेमजा, १४ पुष । हेमजा साहित्य प्रतिष्ठान द्धारा हरेक महिनाको दोस्रो शनिवार नियमित रुपमा वाचन हुदै आइरहेको शुभ प्रभात काव्यमालाको १ सय ८८ औँ श्रृङखला तथा कबि कृष्ण प्रसाद पौडेलद्वारा रचित नेपालीपन हाइकु संग्रह लोकार्पण शनिबार हेमजामा भएको छ ।

कार्यक्रममा प्रज्ञा प्रतिष्टान नेपालका सदस्य सुर्य खड्का बिखर्जिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सिकाइ केन्द्रका अध्यक्ष कृष्ण कुवँर, पोखरा महानगरपालिका वडा न. २५ का वडा अध्यक्ष सोभाखर तिमिल्सिना, गिताअञ्जली साहित्य प्रतिष्ठानका अध्यक्ष सिब प्रसाद गौतम, सस्थापक अध्यक्ष जनार्दनसरण त्रिपाठी र स्रष्ठा कृष्ण पौडेलले आ–आफनो भनाइ राखेका थिए ।

कार्यक्रममा सहसचिब बलराम पौडेलले कबि कृष्ण प्र पौडेलको बारेमा उल्लेख गरेका थिए भने असफल गौतमले हाइकु संग्रहको समिक्षा गरेका थिए । सो अबसरमा सगिंत सास्कृतिक मञ्च पोखराले आफनो प्रस्तुती राखेका थिए ।

श्रृङ्खलामा बिष्णु बाँस्तोला, गोबिन्द पराजुली, युण्डीराज ज्ञावली, शिव त्रिपाठी, नारायण गौतम, प्रकास त्रिपाठी, कृष्ण त्रिपाठी, सिवप्रसाद गौतम, बसन्त बिनोद, अनिल के.सी. , बिष्णु पराजुली र सर्बज्ञा श्रेष्ठ लगायतले रचना वाचन गरेका थिए ।हेमजा साहित्य प्रतिष्ठानका उपाध्यक्ष छन्दमणि त्रिपाठीको अध्यक्षतामा सञ्चालित कार्यक्रममा स्वगत कोषाध्यक्ष सुनिल गायकले र सञ्चालन सचिब बसन्त बाँस्तोलाले गरेका थिए ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

पोखरा १७ भदौ । युनाईटेड क्लव पोखराले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । सामाजिक ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

एक सय वर्ष अगाडीको पोखरा र फेवातालका फोटो प्रर्दशनी

December 29, 2018
एक सय वर्ष अगाडीको पोखरा र फेवातालका फोटो प्रर्दशनी

पोखरा । पोखरामा सडक महोत्सव चलीरहदाँ एक सय वर्ष अगाडीको पोखरा र फेवाताल कस्तो थियो भन्ने कुरा फोटो हेरेर बिदेश पर्यटक मात्रा होईन पोख्रेली हरु पनि दङग परेका छन । फोटोगा्रफर स्व दिर्घमान चित्रकारले खिचनु भएको फोटाहरु प्रर्दशनीमा राखिएका छन । रत्न मन्दिरको वाहिरी परर्खालमा राखिएका उक्त फोटाहरुले पहिलाको फेवाताल र पोखरा चित्रीत गरेको छ । फेवाताल मानवीय र प्राकृतिक अतिक्रमा कति परेको रहेछ भन्ने कुरा फोटाहरुमा देखिएको छ । सर्वोच्च अदालतले फेवाताको वारेमा संरक्षण गर्ने आदेश र फैसला गरेपनि कार्यान्वयन हुन सकेको छैन ।

तर फोटाले बोलेको फेवातालको आकार, क्षेत्र र सिमाना कहाँ सम्म रहेछ । सय वर्ष अगाडीको पोखराको वजार,वाटा घाटा,चोक र चौतारा फोटोमा देखिएको छ । अहिले रहेको मनिपालको जमीन र काहुँडाडाँ छ्टा्याउन कठीन छ । फोटोले सय वर्ष यता पोखरा र यस क्षेत्रको विकास कति भयो ,वातावरणीय तवरवाट कति बिनास भयो भन्ने पनि बुझन सकिन्छ ।

स्व दिर्घमान चित्रकारले संकलन गरेका फोटाहरु मुस्ताङको मुक्तिनाथ मन्दिर र जनजिवन,गोरर्खा लम्जुङ र नुवाकोटका राजाका दरवारहरु,तनहुँको ढोरफेदी,स्याङजाको पुतली वजार ,पाल्पाको रानि महल र गुल्मी, अर्घखाचीको गा्रमीण भेगलाई फोटोमा समेटीएको छ । तत्कालीन समयमा यातायताको साधन नहुदाँ पनि फोटोगा्रफरले आफ्नो कलालाई क्यामारामा कैद गरेको पाईन्छ ।

चित्रकारले समेटन खोजेको ब्यवसायीक जकसन पनि रोचक देखिएका छन । पाल्पाको तान्सेन ,बटौली,खस्यौली वजार चित्रकारका रोजाईमा रहेका छन । उक्त चित्रहरु उहाँकै नाति फोटो पत्रकार किरण चित्रकारले प्रर्दशनमा ल्याउनु भएको हो ।सो फोटोको शनिवार गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कँुवरले अवलोकन गदै ईतिहास लेखेर मात्रै होई देखेर मात्रै ईतीहास देखिने वताउनु भयो ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020
कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

पोखरा २४ साउन । कोरोना कहरका वीचपनि यहांका युवाहरुले रेष्टुरेण्ट ब्यवशाय सुरु गरेका छन । यातायात ब्यवशायी रमेश ...

August 7, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

लोकप्रिय

कास्की प्रहरी प्रमुख ओम राना मगरलाई ४ नम्बर प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय प्रमुखको सम्मान

October 11, 2018
क्यानडा पठाउछु भन्दै लाखौ कुम्ल्याएर दमौलीका मगर फरार

August 2, 2018
स्कुटरको भाइजरमा लुकाएर ल्याएको लागुऔषध वप्रका रामबजारको टोलीद्धारा पक्राउ

August 3, 2018
पोखराबाट मोटरसाइकल चोरी गरी तनहुको भिमादमा लगी बिक्री गर्ने गिरोह पक्राउ

March 26, 2018
पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघको अध्यक्षमा गुरुङ

July 28, 2018
गण्डकी प्रदेश खारेज गर्न पहिचानवादी युवा आन्दोलित

July 12, 2018
कास्की प्रहरीको टोले गुण्डा अप्रेसनमा १५ जना पक्राउ

July 8, 2018
टेम्पल ट्रि रिसोर्ट एण्ड स्पा लाई साउथ एशियन ट्राभल SATA अवार्ड

September 27, 2018
पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्री वाइफाइ जोन

April 14, 2018
सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोख्रेल र इन्जीनियर आचार्य ९ लाख घुस सहित पक्राउ

August 8, 2019
जवानको मेशमा खाना खान्छन कास्की प्रहरी प्रमुख अशोक सिंह

February 4, 2018
हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङ लोमान्थाङमा सञ्चालित एकमात्र ठूलो रिसोर्ट एमी पाल रिसोर्ट । यो रिसोर्ट मुस्ताङे राजपरिवारबाट सञ्चालित रिसोर्ट हो ।

July 17, 2018
भेडाबाख्रा जसरी विद्यार्थी बोक्ने २२ वटा स्कुलबस नेकपा संबद्ध विद्यार्थी संगठनको कब्जामा

August 8, 2018
सेन्टरप्वाइन्ट रोधीघरमा भदौको पहिलो साता टुवोर्ग सांझ हुने

August 9, 2018
कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

August 8, 2018

भिडियो खबर

सवै हेर्नुस

TRENDING NEWS

हिमालयन ह्वाइट वाटर च्यालेन्ज (कायकिङ) स्ट्रिम सलालमको उपाधी पुरुषतर्फ गुरुङ र महिलातर्फ भेरा निसलाई

November 25, 2018
Mero Headline, Pokhara Nepal Phone : 9856025671

Copyright © 2017 MH.