×

SignUp

not a member yet! SignIn now
forgot password ?

OR

११ माघ २०७७
हाम्रो बारेमा LOGIN
logo
  • समाचार
  • मुख्य खबर
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेल
  • पर्यटन
  • प्रवास
  • प्रविधि
  • मनोरञ्जन
    • Home
    • 2019
    • February

पोखरा उद्योग वाणिज्य संघद्धारा मन्त्री  अधिकारीसहित ७ जनाको दुर्घटनामा परी भएको निधनप्रति शोक व्यक्त 

February 28, 2019

पोखरा, १६ फागुन । सँस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको हेलिकोप्टर दुर्घटनामा भएको निधनप्रति पोखरा उद्योग वाणिज्य संघले गहिरा दुःख प्रकट गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।  संघका महासचिव अर्जुन पोखरेलले बिहीबार जारी शोक विज्ञप्तिमा मन्त्री अधिकारीको निधनले पोखरा उद्योग वाणिज्य संघ, कास्कीबासी र समग्र राष्ट्रले भरोसायोग्य राजनेता, सहयात्री,शुभेच्छुक र मार्गनिर्देशक गुमाएको उल्लेख गरिएको छ ।
‘पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि दवाब दिन पोखरा उद्योग वाणिज्य संघको  अगुवाई भएका हरेकखाले दवाबमूलक कार्यक्रम र देशकै लामो रिले अनसनमा जनप्रतिनिधिको रुपमा उहाँले देखाउनुभएको ऐक्यवद्धता,सहयोग र सुझाव  हाम्रो मष्तिष्कमा ताजै रहेको छ’, शोक विज्ञप्तिमा भनिएको छ, ‘संविधानसभा सदस्य हुँदा होस् वा नेपाल सरकारका मन्त्री, उहाँले नेपालको निजी क्षेत्रसँगको सहकार्य, पोखराको आर्थिक सम्वृद्धि र पोखरा उद्योग वाणिज्य संघप्रति देखाउनुभएको अपनत्व सदा स्मरणीय रहनेछ ।’  विज्ञप्तिमा मृत्यु शाश्वत सत्य भए पनि दुर्घटनाबाट हुने मानवीय क्षति सधैँ अकल्पनीय हुने उल्लेख गर्दै रवीन्द्र अधिकारीको निधनबाट यही सत्य प्रमाणित भएको जनाइएको छ ।
 विज्ञप्तिमा पर्यटनको क्षेत्रका अग्रणी व्यक्तित्व आङछिरिङ शेर्पाको निधनबाट नेपालको निजी क्षेत्रमाथि ठूलो बज्रपात परेको उल्लेख गरिएको छ  । ‘नेपालमै केही गरौँ र गर्न सकिन्छ भन्ने उदाहरण दिएर मात्र हैन, निजी क्षेत्र आर्थिक सम्वृद्धिको कारक पनि हो भन्ने सन्देश प्रवाह गर्न उहाँको ठूलो योगदान रहेको छ’,विज्ञप्तिमा भनिएको छ । यसैगरी, दुर्घटनामा ज्यान गुमाउनुभएका सबै राष्ट्रसेवक कर्मचारीको विशिष्टताको अभाव लामो समयसम्म खड्किनेमा कुनै द्धिविधा नभएको पोखरा उद्योग वाणिज्य संघको ठम्याई रहेको विज्ञप्तिमा जनाइएको छ । महासचिव पोखरेलद्धारा जारी विज्ञप्तिमा नेपालको हवाई क्षेत्रको सुरक्षाप्रति संवेदनशील बन्न सम्बन्धित निकायसँग समेत गरिएको छ ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

पोखरा १७ भदौ । युनाईटेड क्लव पोखराले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । सामाजिक ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

मेयर जिसीद्वारा गहिरो दुख व्यक्त

February 28, 2019
मेयर जिसीद्वारा गहिरो दुख व्यक्त

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको बुधबार ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा भएको अकल्पनीय र असामयिक निधनले अत्यन्त मर्माहत र स्तब्ध भएको जनाउँदै गहिरो दुख व्यक्त गरेका छन् । जिसीले बिहीबार शोक विज्ञप्ति जारी गर्दै दुर्घटनामा मन्त्री अधिकारीसँगै पर्यटन उद्यमी, राष्ट्रसेवक कर्मचारी र हेलिकोप्टर चालकको निधनले मुलुकलाई ठूलो क्षति भएको उल्लेख गरेका छन् ।

‘पोखरा महानगरपालिका वडा नम्बर ३३ (साविक भरतपोखरी गाविस) मा जन्मेर विद्यार्थी आन्दोलनबाटै अब्बल र काबिल राजनीतिकर्मीका रुपमा स्थापित अधिकारी विकासप्रेमी, भरोसायोग्य, दूरदर्शी र उज्ज्वल नक्षत्र हुनुहुन्थ्यो,’ जिसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘अधिकारीको निधनसँगै मुलुकले देश र जनताप्रति अहोरात्र खटिरहने, शालीन, अध्ययनशील, प्रतिभावान, मृदुभाषी, मिलनसार, साहसी र समृद्ध नेपालको खाका कोर्न सक्ने लोकप्रिय नेता गुमाएको छ ।’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य समेत रहनु भएका अधिकारीलाई गुमाउँदा कम्युनिस्ट आन्दोलन र राष्ट्रिय राजनीतिमा अपूरणीय क्षति पुगेको जिसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘विद्यार्थी जीवनदेखि देश र जनताप्रति समर्पित भएर अधिकारीले गरेको संघर्षले कम्युनिस्ट आन्दोलनमा होमिएका सबैलाई प्रेरणा दिनुका साथै उहाँको योगदानलाई पोखराले सधै स्मरण गरिरहने छ,’ विज्ञप्तिमा भनिएको छ । जिसीले विज्ञप्तिमा यस पीडादायी दुखद् घडीमा उहाँको आत्माको चीर शान्तिको कामनासहित हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवार र आफन्तजनमा समवेदना प्रकट गरेका छन् ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

पोखरा १७ भदौ । युनाईटेड क्लव पोखराले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । सामाजिक ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

सिटी रेवान महोत्सव दुई दिन पछि स¥यो

February 28, 2019

पोखरा, १६ फागुन । पोखरा नगर रेष्टुरेन्ट तथा बार एसोसिएन (सिटी रेवान) पोखराद्वारा आयोजित ‘सिटी रेवान महोत्सव तथा फुड फेस्टिबल’ दुई दिन पछि सरेको छ । पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनबाट पर्न गएको शोकलाई मध्यनजर गर्दै महोत्सव दुई दिन पछि सारिएको आयोजक सिटी रेवानका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिए । फागुन १७ देखि २५ गतेसम्म पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने भनिएको सातौं संस्करणको महोत्सव अब फागुन १९ देखि २७ गतेसम्म हुनेछ ।

महोत्सवमा राखिने सम्पूर्ण स्टलहरु बुकिङ भइसकेको सिटी रेवानका अध्यक्ष तिमिल्सिनाले जानकारी दिए । महोत्सवमा १ सय ३० वटा स्टल रहनेछन् । १० वटा खाना तथा खाजा सहित कृषिजन्य, हस्तकला, राष्ट्रिय तथा स्थानीय उत्पादनका स्टलहरु रहनेछन् । मेला अवधिमा महाशिवरात्रि परेकाले वृहद आकारको शिवलिंगको प्रतिमा तयार पारिएको छ । शिवरात्रिका अवसरमा शिवलिंगका पूजा गर्ने व्यवस्था मिलाइएको तिमिल्सिनाले जानकारी दिए ।
अन्य मेला तथा महोत्सव भन्दा भिन्न तरिकाले महोत्सव सञ्चालन गर्ने तयारी भइरहेको तिमिल्सिनाले बताए । यस पटक क्यान कास्कीसँगको सहकार्यमा सूचना तथा प्रविधिमेलासमेत सँगै आयोजना भएकाले सबै प्रकारका दर्शकका लागि महोत्सव उपयुक्त हुने तिमिल्सिनाको विश्वास छ ।

राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति सहित खानाका विभिन्न परिकारहरुको मज्जा महोत्सवमा लिन सकिने उनले बताए । पप कन्सर्ट, गृहिणी नृत्य प्रतियोगिता, भजन चुड्का, ढिडो खाने प्रतियोगिता लगायत विविध मनोरञ्जनात्मक कार्यक्रम महोत्सवमा गरिने महासचिव जीवन दाहालले जानकारी दिए ।
विद्यालय स्तरीय सिटी आइडल प्रतियोगिता महोत्सवको विशेष आकर्षण बन्ने सांस्कृतिक उपसमिति संयोजक यामबहादुर गुरुङले जानकारी दिए । विद्यालय स्तरीय सिटी आइडल प्रतियोगिताका प्रथम हुनेलाई ५१ हजार नगदसहित प्रमाणपत्रबाट पुरस्कृत गरिने सांस्कृतिक उपसमिति सदस्य तुलसा जिसीले जानकारी दिइन् ।

द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः ३० हजार, २० हजार १० हजार रुपैयाँ नगदसहित प्रमाण पत्र प्राप्त गर्नेछन् ।
सातौं संस्करणको सिटी रेवान महोत्सव तथा फुड फेस्टिवललाई गोर्खा बु्रवरीले मुख्य प्रायोजन गरेको छ । सहप्रायोजकमा वल्डमंग थ्रिएक्स रम र रोयल रिजर्भ ह्विस्की, क्यानभास, पेप्सी, दि मुग्लान रिसोर्टले साथ दिएको छ । होटल पार्टनरमा होटल बेइजिङ लु, होटल मिडटाउन, होटल आरहन्त इन, रेस्टुरेन्ट पार्टनरमा पोखरा हाउस छन् । बैंकिङ पार्टनरमा सिद्धार्थ बैंक जोडिएको अध्यक्ष दीपक तिमिल्सनाले जानकारी दिए ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020
कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

पोखरा २४ साउन । कोरोना कहरका वीचपनि यहांका युवाहरुले रेष्टुरेण्ट ब्यवशाय सुरु गरेका छन । यातायात ब्यवशायी रमेश ...

August 7, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

क्यान इन्फोटेक सोमबारबाट

February 28, 2019

पोखरा, १६ फागुन । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाद्वारा आयोजित ‘भायनेट क्यान इन्फोटेक–२०१९ इन एशोसियसन विथ आइएमई पे’ दुई दिन पछि सरेको छ । फागुन १८ गते शनिबारबाट सञ्चालनको तयारीमा रहेको इन्फोटेकलाई फागुन २० गतेदेखि गर्ने गरी समय परिमार्जन गरिएको क्यान कास्कीका अध्यक्ष युवराज पौडेलले जानकारी दिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको निधनबाट पर्न गएको शोकलाई मध्यनजर गर्दै इन्फोटेकको समय पछाडि धकेलिएको पौडेलले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । फागुन २५ गतेसम्म इन्फोटेक सञ्चालन हुनेछ ।

दसौं संस्करणको प्रदेश स्तरीय क्यान इन्फोटेकसँगै सातौं सिटी रेवान महोत्सव तथा फुड फेष्टिवल पनि प्रदर्शनी केन्द्रमा सञ्चालन हुनेछ । फागुन २० देखि २५ गतेसम्म पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने इन्फोटेकले सूचना तथा प्रविधिको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने हामीले विश्वास लिएको अध्यक्ष पौडेलले बताए ।
‘कम्प्यूटर तथा सूचना प्रविधि सम्बन्धी भएका अत्याधुनिक एवं नवीनतम प्रविधिको जानकारी दिंदै ग्रामीण क्षेत्रसम्म यसको पहुँच पु¥याउने लक्ष्य हामीले राखेका छौं,’ उनले भने । इन्फोटेकको तयारीका क्रममा गण्डकी प्रदेशका ९ जिल्लामा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएका छन् । इन्फोटेकलाई भव्य र शम्भ बनाउन तयारीहरु पूरा भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

इन्फोटेकमा बृहत सूचना प्रविधि प्रदर्शनी, प्रदेशस्तरको टाइपिङ प्रतियोगिता, आइटी क्विच कन्टेस्ट, कम्प्युटर तथा ल्यापटपको निःशुल्क मर्मत सेवा, ल्यापटप एक्सचेन्ज अफर, आइसिटी क्षेत्रमा स्थानीयस्तरबाट गरिएका उत्पादनको प्रदर्शनी तथा अन्य आइसिटीसँग सम्बन्धित नवीनतम गतिविधिहरु प्रदर्शनी, मोबाइल गेमिङ, वैज्ञानिक आइसिटी उपकरण प्रदर्शनी एवं नवीनतम प्रविधिका मोबाइलहरुको प्रदर्शनी एवं बिक्री वितरण गरिने सचिव तथा प्रचारप्रसार संयोजक विकास भुर्तेलले जानकारी दिए ।

इन्फोटेककै अवसरमा क्यान कास्कीले दृष्टिबिहीनहरुलाई निःशुल्क कम्प्युटर तालिम प्रदान गरिरहेको छ । तालिममा २१ जना सहभागी छन् । अघिल्लो वर्ष गृहिणीहरुलाई तालिम प्रदान गरिएको थियो । इन्फोटेकमा सूचना, प्रविधिसँग सम्बन्धित १ सय भन्दा बढी स्टलहरु रहनेछन् । इन्फोटेकबाट बचत रकमलाई बिगतका वर्षहरुमा जस्तै सूचना तथा प्रविधिको विकासका क्षेत्रमा खर्च गरिने प्रथम उपाध्यक्ष नविन पौडेलले जानकारी दिए । ‘सामाजिक क्षेत्रमा पनि हामीले योगदान पु¥याउनेछौं,’ उनले भने ।

इन्फोटेकको तयारीका क्रममा क्यान कास्कीका अध्यक्ष युवराज पौडेलको संयोजकत्वमा गठिन २६ वटा विभिन्न उपसमितिहरुले आआफ्नो जिम्मेवारी पुरा गरिसकेको उपाध्यक्ष विश्वास भण्डारीले जानकारी दिए । इन्फोटेकको मुख्य प्रायोजन भायानेटले गरेको छ । इन एसोसिएसन विथमा आइ.एम.इ.पे, सपोेर्टेड बाइमा कंगारु एजुकेसन, डाइमन्ड स्पोन्सरमा डिजिकम र जेरक्स, होटल पार्टनरमा होटल मुनस्टोन, एजुकेसन सपोर्टमा ओम डेभलपमेन्ट बैंक र इन्फरम्याटिक्स कलेज, इन्स्योरेन्स पार्टनरमा प्रभु इन्स्योरेन्स, आइटी सेक्युरिटी पार्टनरमा टिपी लिंक टे«डर्सले साथ दिएको छ ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020
कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

पोखरा २४ साउन । कोरोना कहरका वीचपनि यहांका युवाहरुले रेष्टुरेण्ट ब्यवशाय सुरु गरेका छन । यातायात ब्यवशायी रमेश ...

August 7, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

कास्की काँग्रेस र नेता शर्माद्वारा दुःख व्यक्त

February 28, 2019
कास्की काँग्रेस र नेता शर्माद्वारा दुःख व्यक्त

पोखरा, १६ फागुन । नेपाली काँग्रेस कास्कीले बिहीबार शोक बिज्ञप्ति प्रकाशित गरी ताप्लेजुङ्गमा भएको हेलिकोप्टर दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । दुर्घटनामा परी कास्की भरतपोखरी निवासी संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीको निधन भएकोमा स्तब्ध भएको उल्लेख छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा हस्ताक्षरित शोक विज्ञप्तिमा अधिकारी भद्र, मिलनसार र सुयोग्य भएको जनाइएको छ ।

विज्ञप्तिमा विद्यार्थी राजनीतिबाट संघर्ष गर्दै नेपाली राजनीतिमा अघि बढेका अधिकारी उदयमान नेता भएको उल्लेख छ । विज्ञप्तिमा सोही दुर्घटनामा यति एयरका प्रवन्ध निर्देशक आङ्छिरिङग शेर्पा, नागरिक उडड्यन प्राधिकरणका उपनिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक ध्रुव्र भोछिभोया, उपसचिव युवराज दाहाल, पाईलट प्रभाकर केसी, मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुन घिमिरेको मृत्यु भएकोमा दुःख व्यक्त गरिएको छ ।

विज्ञप्तिमा दुर्घटनामा मृत्यु भएकाको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना गरिएको छ । त्यस्तै, नेपाली काँग्रेसका नेता शुक्रराज शर्माले पनि शोक विज्ञप्ति प्रकाशित गरी संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।नाताले भानिज पर्ने अधिकारीले विद्यार्थीकाल देखि नै रचनात्मक परिवर्तनको पक्षमा संघर्षशिल भुमिका निर्वाह गरेको स्मरण गरिएको छ ।

नेता शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा अधिकारीले देश र प्रजातन्त्रको पक्षमा उल्लेख्य योगदान पु¥याएको उल्लेख छ । उनको योगदानलाई सदाजिवन्त बनाउन नेकपा र परिवारलाई आग्रह गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना सहित शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020
कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

पोखरा २४ साउन । कोरोना कहरका वीचपनि यहांका युवाहरुले रेष्टुरेण्ट ब्यवशाय सुरु गरेका छन । यातायात ब्यवशायी रमेश ...

August 7, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

सांसद सूर्यबहादुर केसीद्वारा दुःख व्यक्त

February 28, 2019

पोखरा। नेपाली काँग्रेस आमन्त्रित केन्दीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सूर्य बहादुर केसीले विहीवार शोक बिज्ञप्ति प्रकाशित गरी ताप्लेजुङ्मा भएको हेलिकोप्टर दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।दुर्घटनामा परी कास्की भरतपोखरी निवासी संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीको निधन भएकोमा आफू स्तब्ध भएको शोक विज्ञप्तिमार्फत जनाएका छन् । केसीद्वारा हस्ताक्षरित शोकविज्ञप्तिमा अधिकारी भद्र, मिलनसार र सुयोग्य भएको उल्लेख छ । साथै विद्यार्थी राजनीतिबाट संघर्ष गर्दै नेपाली राजनीतिमा अघि बढेका अधिकारी उदियमान नेता भएको उल्लेख छ ।

दुर्घटनामा परी मन्त्री अधिकारीसहित यति एयर लाइन्सका प्रबन्ध निर्देशक तथा पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्ययन प्राधिकरणका निर्देशक धु्रवदास भोछिभया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकोप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्रीका अंगरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरेको निधन भएकोमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना गरिएको छ ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020
कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

पोखरा २४ साउन । कोरोना कहरका वीचपनि यहांका युवाहरुले रेष्टुरेण्ट ब्यवशाय सुरु गरेका छन । यातायात ब्यवशायी रमेश ...

August 7, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

खहरे आमा समुहको पाँचौ साधारण सभा सम्पन्न

February 28, 2019
खहरे आमा समुहको पाँचौ साधारण सभा सम्पन्न

पोखरा । पोखरा महानगरपालिका वडा नं. ६ खहरेमा रहेका खहरे आमा समुहको पाँचौ साधारण सभा तथा तेश्रो अधिवेशनले पुनः मैया भट्टराई थापाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरी बुधबार सम्पन्न भएको छ।सभाको वडा नं. ६ का वडा अध्यक्ष भरत पहारीले उद्घाटन गर्दै आमा समुहले गरेका कार्यहरु अनुकरणिय रहेको वताउँदै आमा दिदिबहिनीहरुलाई दाजुभाईहरुले पनि साथ र सहयोग गर्नु पर्ने वताउँनु भयो ।

सो अवसरमा राष्ट्रिय सम्पदा जनअधिकार संरक्षण समिति तथा पोखरा उपत्यका वृहत सरसफाई अभियानका संयोजक रामबहादुर पौडेल, खहरे टोल विकास समितिका अध्यक्ष गणेश पहारी, पर्यटन महिला मञ्चकी जमुना पराजुली, सामुदायिक सेवा केन्द्रकी मीना भट्टराई, छोरेपाटन माविका प्रधानाध्यापक लक्ष्मण थापा, साइनिङ स्टार स्कुलका प्रिन्सिपल अर्जुन पाण्डे, वाल क्लबकी अध्यक्ष प्रेरणा पराजुली, सम्मानितको तर्फबाट इमनाथ जैसी, सदस्यहरुको तर्फबाट मनु थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नरिज थापा, मनिषा थापा, हरिकृष्ण पहारी, कमल भूजेल, रुद्रप्रसाद गुरुङ, पद्मा गुरुङ, इमनाथ जैसी, लक्ष्मी थापा, राधा पहारी, मंगली जलारी, जय संतोषी हस्तकला उद्योग, खहरे दाजुभाई समुह, खहरे टोल विकास संस्था, गोपी भट्टराई, सोवित परियार, सुजन गुरुङ, मीना रानाभाटलाई सम्मान गरिएको थियो ।समितिकी अध्यक्ष मैया भट्टराई थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष अन्जना पहारीले र संचालन सचिव पम्फा थापाले गर्नुभएको थियो ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

पोखरा १७ भदौ । युनाईटेड क्लव पोखराले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । सामाजिक ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

पर्यटन मन्त्री अधिकारीकोको निधनले सिंगो कास्की स्तब्ध

February 27, 2019

पोखरा । पर्यटन मन्त्री रविन्द्र अधिकारीको हेकिप्टर दुर्घटनामा निधन भएपछि यतिवेला सिंगो कास्की शोकमा डुवेको छ । पर्यटकीय शहर पोखरा यतिवेला शोकमा डुवेको हो । मन्त्री अधिकारीको निधनको खबर पाएपछि पोखराको मालेपाटन स्थित घरमा उनका सुभचिन्तक, आफन्त र विभिन्न राजनितीक दलका नेताहरुको घुइचो लागेको थियो ।
अधिकारीको घरमा पुगेका नेता कार्यकर्ता र आफन्तहरुको सहयोगमा अधिकारीको वुवा इन्द्र प्रसाद अधिकारी र आमा लक्ष्मी अधिकारीलाई पोखरा विमानस्थल मार्फत काठमाण्डौ पठाइएको छ ।

मुर्छित अवस्थामा स्वर्गीय रविन्द्र अधिकारीको आमा लक्ष्मी अधिकारी

अधिकारीको निधनपछि यतिवेला सिंगो कास्की शोकमा डुवेको छ । अधिकारीको घरमा पुगेका कास्कीका प्रदेश सभा सदस्य राजीव पहारीले बिकासप्रेमी युवानेता मन्त्रीको निधनले कास्की मात्र नभइ नेपालकै बिकासप्रेमी ब्याक्ति गुमाउनु पर्दा निकै दुख लागेको वताए । विद्यार्थी आन्दोलन, राजतन्त्रको विरोध र गणतन्त्रको पक्षमा जहिले पनि अग्रणी स्थानमा रही आन्दोलनको मोर्चा सम्हालेर अगाडी वढ्ने नेता भएकाले सम्पूर्ण जनताले कहिल्यै भुल्न नसक्ने वताए ।

पहारी संगै पोखरा महानगरपालिका वडा नम्बर ५ का अध्यक्ष डिवी नेपालीले रविन्द्र अधिकारी राष्ट्रको एउटा अत्यन्त सक्रिय ब्याक्ति भएको र उनलाई नचिन्ने सायदै कोही नभएको वताउदै बिकास र समृद्धीको बारेमा लेखेको पुस्तक र योगदानलाई आफुहरुले कहिल्यैपनि नभुल्ने र उनकै बाटोमा निरन्तर लागी रहने वताए ।

नेपाली संगै पोखरा महानगरपालिका १६ का अध्यक्ष जीवन आचार्यले नेपाली हवाइ आकास अति असुरक्षित रहेको भन्ने आजको घटनाले थप पुष्टि गरेको वताउदै यस्ता दुर्घटनालाई न्युनिकरण गर्न तर्फ नेपाल सरकार लाग्नुपर्नेमा जोड दिए । पर्यटन मन्त्री अधिकारीले मन्त्रालयको सुधारको क्रममा धेरै लान्छनाहरु समेत आइरहेको वेलामा समेत आफुहरुलाई देशको विकासमा लाग्न सवैलाई आग्रह गर्ने बिकास प्रेमी अभिभावक रहेको र उनको कदमलाई पुरा गर्न आफुहरु सधै लागी पर्ने वताए ।

मन्त्री अधिकारीको निधनले कास्कीमात्र नभइ सिंगो मुलुकनै शोकमा डुवेको छ । मन्त्री अधिकारी परिवारको तीन भाइमध्ये जेठो भाइ रहेका थिएभने वुवा, आमा, श्रीमती र दुइ छोरा रहेका छन ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020
कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

पोखरा २४ साउन । कोरोना कहरका वीचपनि यहांका युवाहरुले रेष्टुरेण्ट ब्यवशाय सुरु गरेका छन । यातायात ब्यवशायी रमेश ...

August 7, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

पोखरा अन्तराष्ट्रिय नाटक महोत्सव सुरु ‘नाटक हेर्छ पोखरा’

February 27, 2019
पोखरा अन्तराष्ट्रिय नाटक महोत्सव सुरु  ‘नाटक हेर्छ पोखरा’

पोखरा १५ फागुन  । पोखरा अन्तराष्ट्रिय नाटक महोत्सव २०७५ बुधबारबाट पोखरामा सुरु भएको छ । महोत्सवको एक कार्यक्रमबाबिच गण्डकी पदेशका मुख्यमन्त्री पृथ्बिसुब्बा गुरुङले उद्घाटन गरे । उनले ‘नाटक हेर्छ पोखरा’ भन्दै महात्सवको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठान चाडै गठन गर्ने तयारीमा रहेको बताए । गण्डकी प्रदेशको कला, साहित्य, संगीत, नाटक लगायतका संस्कृती संरक्षण गर्न बहुसाँस्कृतिकग्राम निर्माण गर्ने तयारी आफुहरुले गरेको उनले बताए । गण्डकी प्रदेशको नाट्यक्षेत्रलाई अगाडी बढाउन प्रदेश सरकारको सदैव सहयोग रहने उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशकी साँसद प्रभा कोइरालाले नाट्य क्षेत्रको विकासको लागि आफ्नो ठाउँबाट सदैव साथ र सहयोग रहने बताइन् । पोखरा अन्तराष्ट्रिय नाटक महोत्सवका सल्लाहकार समेत रहनुभएका वरिष्ठ साहित्यकार सरुभत्त श्रेष्ठले झण्डै ७० वर्षको इतिहास पोखराको नाट्यक्षेत्रले बनाएको बताए । विभिन्न आरोह–अवरोह हुदै अहिले पुनः नाटकको क्षेत्रमा सकारात्मक संकेत देखिएकोभन्दै उनले खुशी व्यक्त गरे । गत वर्ष आफु नेपाल संगीत तथा नाट्य एकेडेमीको कुलपती रहँदा राष्ट्रिय नाटक महोत्सव पोखरामा आयोजना हुने र अहिले अन्तराष्ट्रिय नाटक महोत्सवको आयोजना हुनुले नाट्यप्रेमीमा उर्जा थपेको उनले बताए ।

वरिष्ठ लोक दोहोरी गायिका एवं प्राज्ञ हरिदेवी कोइरालाले पोखराको नाट्य क्षेत्रमा हुने गतिविधिमा आफ्नो साथ सधै रहने बताइन् । उनले नाटक महोत्सवको भव्य सफलताको शुभकामना समेत दिइन् । युथ क्रियशन थिएटरका अध्यक्ष कपिल शर्माले पोखराको नाट्य क्षेत्रलाई अगाडी बढाउन यहाँ क्रियाशलि नाट्य संस्थाले सधै हातेमालो गर्दै अगाडी बढ्ने बताए । पोखरा थिएटरका अध्यक्ष एवं महोत्सव निर्देशक परिवर्तनले नाटक महोत्सवको आयोजना गर्नूको बारेमा प्रष्ट्याए ।

उनले पोखरा थिएटरको गन्र्धव नाटकघर सञ्चालनमा आएपछि ५ हजार दर्शकले नाटक हेरेको बताए । चलचित्र पत्रकार संघ कास्कीका उपाध्यक्ष राजाराम पौडेलले पोखराको नाट््य क्षेत्रलाई दिगोपना दिन सबैको साथ आवश्यक परेको बताए । गन्र्धव नाटकघरमा एक वर्षको अवधिमा २३ वटा नाटक मञ्चन हुँदा पोखरामा बाहिरि जिल्लाबाट नाटक हेर्न आउनेहरुको संख्या बढ्दै गएको उनले जनाए ।

पोखराका दुई क्रियाशिल नाट्य संस्था पोखरा थिएटर र युथ क्रियशन थिएटरको संयोजनमा पोखरा गैहापाटनमा रहेको पोखरा थिएटरको गन्र्धव नाटकघरमा आयोजित महोत्सव फागुन २२ गतेसम्म चल्नेछ । महोत्सवमा फागुन १६ गते बिहिबार भारतको ब्लाक एण्ड ह््वाइट मञ्चन गरिनेछ । फागुन १७ गते शुक्रबार मेसेडोनियाको प्राइभेट कन्फेन्सन, १८ गते शनिबार नेपालको कन्फेसन, १९ गते आइतबार नेपालकै गैडा टाइम्स, २० गते सोमबार भारतको इन ट्रान्जीट, २१ गते मंगलबार नेपालको मेमोरी यार्ड र अन्तिम दिन २२ गते बुधबार युथ क्रियशन थिएटर पोखराको घेरो नाटक मञ्चन हुनेछ । यसअघि बुधबार पोखरा थिएटरको निरमाया नाटक मञ्चन भएको थियो । नाटक मञ्चनका अलावा विभिन्न सेसन मार्फत मञ्चन भएका नाटकका कलाकार तथा निर्देशकसँग छलफल गरिनेछ । छलफल सेसन महोत्सव अवधिभर हरेक बिहान ८ बजे हुनेछ ।

उद्घाटन अघि बुधबार झाकी सहितको ¥याली निकालिएको थियो । ¥याली पोखरा ग्र्रैहापाटनबाट सुरु भई तेर्सापट्टी, पालिखेचोक, महेन्द्रपुल, चिप्लेढुङ्गा, सिर्दाथचोक, गणेशटोल हुँदै पुनः ग्रैह्रापाटनमा रहेको पोखरा थिएटरको गन्धर्व नाटकघरमा पुगेको थियो । महोत्सवको अवसरमा नाटक मञ्चन गर्दाका केहि पुराना फोटोहरु नाटक हेर्न पुग्ने दर्शकले अवलोकन गरुन् भन्ने उद्धेश्यले प्रर्दशनमा समेत राखिएको छ ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

पोखरा १७ भदौ । युनाईटेड क्लव पोखराले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । सामाजिक ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

गण्डकी प्रदेश प्रमुखद्वारा हेलिकोप्टर दुर्घटनाप्रति दुःख व्यक्त

February 27, 2019
गण्डकी प्रदेश प्रमुखद्वारा हेलिकोप्टर दुर्घटनाप्रति दुःख व्यक्त
पोखरा, १५ फागुन  । गण्डकी प्रदेश प्रमुख बाबु राम कुँवरले ताप्लेजुङको पाथिभरास्थित सिस्नेखोलामा बुधबार दिउँसो मन्त्रीसहित ७ जनाको ज्यान जाने गरि भएको एयर डाइनेष्टी हेलिकप्टर दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
बुधबार एक शोक वक्तव्य निकालेर प्रदेश प्रमुख कुँवरले दुर्घटनामा निधन हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सबै मृत आत्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण समेत गरेका छन् ।
‘हेलिकोप्टरमा सवार ७ जनाको निधन भएको दुःखद खबरले मलाई स्तब्ध  र अत्यन्तै दुःखी बनाएको छ’ गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले जारी गरेको शोक वक्तव्यमा भनिएको छ,‘यस दुःखद घडीमा मृतकका शोकाकुल परिवारजन, आफन्त, इष्टमित्रहरुप्रति गहिरो समवेदना व्यक्त गर्दै ईश्वरले धर्यधारण गर्न सक्ने शक्ति प्रदान गरुन् भन्ने कामना गर्दछु ।’ प्रमुख कुँवरले दुःखद घटनामा तदारुकताका साथ उद्धारमा खटिने सुरक्षाकर्मी, स्थानीय बासिन्दा सबैलाई धन्यवाद समेत दिएका छन् । नाइन एन अल्फा माइक इन्डिया (एएमआई) कल साइन भएको हेलिकोप्टर बुधबार ताप्लेजुङको पाथिभरास्थित सिस्नेखोलामा दुर्घटनामा परेको थियो ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020
कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

पोखरा २४ साउन । कोरोना कहरका वीचपनि यहांका युवाहरुले रेष्टुरेण्ट ब्यवशाय सुरु गरेका छन । यातायात ब्यवशायी रमेश ...

August 7, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

लोकप्रिय

कास्की प्रहरी प्रमुख ओम राना मगरलाई ४ नम्बर प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय प्रमुखको सम्मान

October 11, 2018
क्यानडा पठाउछु भन्दै लाखौ कुम्ल्याएर दमौलीका मगर फरार

August 2, 2018
स्कुटरको भाइजरमा लुकाएर ल्याएको लागुऔषध वप्रका रामबजारको टोलीद्धारा पक्राउ

August 3, 2018
पोखराबाट मोटरसाइकल चोरी गरी तनहुको भिमादमा लगी बिक्री गर्ने गिरोह पक्राउ

March 26, 2018
पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघको अध्यक्षमा गुरुङ

July 28, 2018
गण्डकी प्रदेश खारेज गर्न पहिचानवादी युवा आन्दोलित

July 12, 2018
कास्की प्रहरीको टोले गुण्डा अप्रेसनमा १५ जना पक्राउ

July 8, 2018
टेम्पल ट्रि रिसोर्ट एण्ड स्पा लाई साउथ एशियन ट्राभल SATA अवार्ड

September 27, 2018
पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्री वाइफाइ जोन

April 14, 2018
सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोख्रेल र इन्जीनियर आचार्य ९ लाख घुस सहित पक्राउ

August 8, 2019
जवानको मेशमा खाना खान्छन कास्की प्रहरी प्रमुख अशोक सिंह

February 4, 2018
हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङ लोमान्थाङमा सञ्चालित एकमात्र ठूलो रिसोर्ट एमी पाल रिसोर्ट । यो रिसोर्ट मुस्ताङे राजपरिवारबाट सञ्चालित रिसोर्ट हो ।

July 17, 2018
भेडाबाख्रा जसरी विद्यार्थी बोक्ने २२ वटा स्कुलबस नेकपा संबद्ध विद्यार्थी संगठनको कब्जामा

August 8, 2018
सेन्टरप्वाइन्ट रोधीघरमा भदौको पहिलो साता टुवोर्ग सांझ हुने

August 9, 2018
कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

August 8, 2018

भिडियो खबर

सवै हेर्नुस

TRENDING NEWS

हिमालयन ह्वाइट वाटर च्यालेन्ज (कायकिङ) स्ट्रिम सलालमको उपाधी पुरुषतर्फ गुरुङ र महिलातर्फ भेरा निसलाई

November 25, 2018
Mero Headline, Pokhara Nepal Phone : 9856025671

Copyright © 2017 MH.