×

SignUp

not a member yet! SignIn now
forgot password ?

OR

०२ बैशाख २०७८
हाम्रो बारेमा LOGIN
logo
  • समाचार
  • मुख्य खबर
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेल
  • पर्यटन
  • प्रवास
  • प्रविधि
  • मनोरञ्जन
    • Home
    • 2019
    • May

शान्ति दर्शन महिला समुहको अध्यक्षमा गुरुङ

May 26, 2019

पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ नयाँ बजार स्थित शान्ति दर्शन महिला समुहको सातौ साधारण सभा तथा तेस्रो अधिबेशनले आगामी ३ बर्षको लागि जगन गुरुङको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।समितिको उपाध्यक्षमा टिका पोख्रेल, सचिवमा इरा भण्डारी, सहसचिवमा जमुना पौडेल, कोषाध्यक्षमा धनकुमारी क्षेत्री, सहकोषाध्यक्षमा दुर्गा न्यौपाने र सदस्यमा लक्ष्मी मुल्मी, हिराकुमारी पोख्रेल, विष्णु शाही, लक्ष्मी गुरुङ, सीता विक, गंगा गुरुङ, देउमाया क्षेत्री, लोकमाया पोख्रेल, पवित्रा ढुंगाना, शोभा जिसी र दुर्गा गुरुङ चयन भएका छन् ।

साथै पार्वती क्षेत्री सल्लाहकार तथा साँस्कृतिक उपसमिति संयोजकमा र सल्लाहकारहरुमा संस्थापक अध्यक्ष दिलमाया गुरुङ र राममाया जिसी चयन भएका छन् ।कार्यक्रममा प्रा.डा. दिल बहादुर क्षेत्री, शिक्षा विद् गणेशबहादुर गुरुङ, शान्ति दर्शन टोल बिकास समितिका संस्थापक अध्यक्ष शंकर गुरुङ, सल्लाहकार लीलामणि सिग्देल, तुल्सीघाट अस्थायी प्रहरी विटका इन्चार्ज हवल्दार कमल श्रेष्ठलाई सम्मान पत्र, दोसल्ला र अबिर लगाएर सम्मान गरिएको थियो । साथै संस्थाका हरेक गतिविधिहरुमा सक्रिय रहि कार्य गर्ने रजनी जलारी, धनकुमारी क्षेत्री र मीरा खत्रीलाई कदर पत्र द्धारा सम्मान गरिएको कार्यक्रम संयोजक शितल गुरुङले वताईन् ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. ९ का अध्यक्ष रामराज लामिछानेले सबै मिलेर वडालाई उत्कृष्ठ वनाउन लाग्नु पर्ने वताउदै वडाबाट पाउने सेवामा कमिकमजोरी भए आफुलाई जानकारी दिन समेत आग्रह गरेका थिए ।कार्यक्रममा वडा सदस्य गीता चम्रकार, वडा नं. ९ का सचिव लोकदर्शन कोईराला, नयाँबजार तमु सेवा समितिका अध्यक्ष रचे बहादुर गुरुङ, डाइभिङ स्कुल संघ गण्डकी प्रदेशका अध्यक्ष उमेश सिके, सम्मानितहरुको तर्फबाट लीलामणि सिग्देल, नयाँ सदस्य रामकुमार श्रेष्ठ, टोल बिकास संस्था वडा समन्वय समिति पोखरा ९ का अध्यक्ष उत्तम जोशी, उपभोक्ता समितिको तर्फबाट याम बहादुर थापा, वडा नागरिक मञ्च पोखरा ९ की अध्यक्ष सरु श्रेष्ठ, शान्तिवन टोल बिकास समितिका अध्यक्ष बलराम पहारी, कृष्णटोल आमा समुहकी अध्यक्ष गोमा तामाङले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा टोलका नयाँ सदस्य रामकुमार श्रेष्ठले महिला समुहलाई १० हजार ५ सय आर्थिक सहयोग गरेका थिए ।समुहकी अध्यक्ष दिलमाया गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष जगन गुरुङले स्वागत र सचिव टिकादेवी पोख्रेलले संचालन गरेका थिए ।सभाले सचिव टिका पोख्रेलको संस्थाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष देबि मैनालीले संस्थाको हाल सम्मको आर्थिक प्रतिबेदन सर्वसम्मत पास गरिएको थियो ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

पोखरा १७ भदौ । युनाईटेड क्लव पोखराले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । सामाजिक ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

पिसजोनमा मल्टिमिडियाबाट पढाइ सञ्चालन

May 26, 2019
पिसजोनमा मल्टिमिडियाबाट पढाइ सञ्चालन

पोखरा । पोखरा ८ सिमलचौरमा रहेको पिसजोन एकेडेमीमा मल्टिमिडिया प्रोजेक्टरबाट पठनपाठन सुरु भएको छ । शैक्षिक वर्ष २०७६ मा माध्यमिक तहमा कक्षागत रुपमै मल्टिमिडिया प्रोजेक्टरको व्यवस्था गरेर पठनपाठनलाई सहज बनाइएको छ । प्रोजेक्टरको सहायताले कक्षागत र विषयगत रूपमा अन्य कक्षाका विद्यार्थीहरूलाई पनि क्रमशः पठनपाठन गराइने विद्यालयका संस्थापक तथा प्रमुख व्यवस्थापक योगेन्द्र शर्मा दाहालले जानकारी दिए ।

शैक्षिक वर्ष २०७५ बाटै कक्षा ८, ९ र १० मा मल्टिमिडिया प्रोजेक्टरद्वारा शिक्षण सिकाइ प्रारम्भ गरिएकामा यस शैक्षिकवर्षदेखि पर्याप्त शैक्षिक सामग्री तयार पारेर विषयगत रूपमा श्रव्यदृश्य सामग्रीको सहायताबाट पठनपाठनलाई अघि बढाइएको शर्माले जानकारी दिए । बदलिँदो परिवेश र सूचना प्रविधिको विकासलाई मध्यनजर राख्दै आधुनिक र प्रविधिमैत्री शिक्षालाई विशेष जोड दिन यस्तो कार्यको थालनी गरिएको विद्यालयकी कार्यवहाक प्राचार्य अश्मी शर्माले जानकारी दिइन् ।

सिकाइलाई दिगो र प्रभावकारी बनाउन विद्यालयले सूचना र प्रविधिमैत्री वातावरणमा पढाइ सञ्चालनलाई तिव्रता दिएको शर्माको भनाइ छ । प्रोजेक्टरबाट पाठ्यसामग्री बाहेक नैतिक, सन्देशमूलक र व्यवहारिक ज्ञान दिने वृत्तचित्र पनि समयसमयमा विद्यार्थीलाई देखाएर उनीहरूको सर्वाङ्गीण विकासमा ध्यान पु¥याउने विद्यालयको योजना रहेको बताइएको छ ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020
कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

पोखरा २४ साउन । कोरोना कहरका वीचपनि यहांका युवाहरुले रेष्टुरेण्ट ब्यवशाय सुरु गरेका छन । यातायात ब्यवशायी रमेश ...

August 7, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

मनियारी मुसहर बस्तीमा शैक्षिक समाग्री बितरण

May 26, 2019
मनियारी मुसहर बस्तीमा शैक्षिक समाग्री बितरण

पोखरा २३, मनियारी मुसहर बस्तीमा आज शैक्षिक समाग्री बितरण गरिएको छ । मुसहर बस्तीका सय बालबालिकालाई स्कुल व्याग,कपी,पेन,चप्पल, भेष्ट,खेलकुदका समाग्री,साबुन लगायतको समान बितरण गरिएहो हो ।

मणिपाल शिक्षण अस्पताल पोखराका कर्मचारी, वि केयरनेपाल प्रेथ अष्ट्रेलिया, नेपाली कमुयुनिटी फोल्रीडा अमेरिका, युनिलिभर नेपाल र चिनो बेबी कलेक्सनका राजेन्द्र पौडेलको सहयोगमा सोसमाग्री बितरण गरिएको छ ।

समाग्री बितरण कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराई, ओविसी पर्साका अध्यक्ष अकलेशसाह  लगायतको सहभागिता रहेको थियो ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

पोखरा १७ भदौ । युनाईटेड क्लव पोखराले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । सामाजिक ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

अन्नपूर्ण बेसक्यापमा म्याराथनको तयारी अन्तिम चरणमा

May 26, 2019
अन्नपूर्ण बेसक्यापमा म्याराथनको तयारी अन्तिम चरणमा

धान्द्रुक । अन्नपूर्ण आरोहण दिवसको अवसरमा अन्नपूर्ण पदयात्रा मार्गमा हुने दोस्रो अन्नपूर्ण म्याराथनको तयारी अन्तिम चरणमा पुगेकोे छ । समुद्री सतहदेखि ४ हजार एक ३० मिटरको उचाईमा अवस्थित अन्नपूर्ण आधारशिविरबाट आरम्भ हुने म्याराथनका लागि आवश्यक स्वयसंवेकसहितको प्राविधिक टोली परिचालन गरिएको छ । त्यस्तै म्याराथन रुटको सरसफाई, वाटर प्वाइन्ट, मेडिकल प्वाइन्ट आदिमा आवश्यक सामाग्री पनि तत्तत्स्थानमा पु¥याइसकिएको छ । म्याराथनमा सहभागी हुने धावकहरूको नाम दर्ता गर्ने क्रम जारी छ । अहिलेसम्म ५० जनाले नाम दर्ता गराएका छन् । धावकहरुले यही जेष्ठ १३ गतेसम्म पोखरा र काठमाडौंबाट नाम दर्ता गर्न सकिने व्यवस्था गरिएको छ ।

सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेको दिनलाई अन्नपूर्ण आरोहण दिवसको रूपमा मनाउने गरिएको छ । सोही सन्दर्भमा गतवर्षदेखि निरन्तर रूपमा सञ्चालन गर्ने गरी आरम्भ गरिएको यो दोस्रो संस्करण हो । गतवर्ष ६३ धावकले प्रतिस्पर्धा गरेको सो म्याराथनमा नेपाल आर्मीका हरिकुमार रिमालले ४ घण्टा १७ मिनेटमा निर्धारित दुरी पार गरी म्याराथनको उपाधि चुमेका थिए । अन्नपूर्ण म्याराथनमा यसवर्षदेखि विदेशी धावक पनि सहभागी हुने आयोजक संस्था अन्नपूर्ण सन्चेरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङले बताए । अन्नपूर्ण बेसक्यापबाट आरम्भ हुने ४२.१९५ किलोमिटर दूरीको म्याराथन माछापुच्छे« आधार शिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, घुर्जुङ, चुइले, टाडापानी, भैंसीखर्क हु“दै घान्द्रुकमा समापन हुने म्याराथन प्राविधिक निर्देशक भूतपूर्व खेलाडी मञ्च नेपालका सल्लाहकार खड्कबहादुर रानाभाटले बताए ।

म्याराथनमा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः एक लाख पाँच हजार, ७५ हजार र ५५ हजार रुपैया“ पाउनेछन् । सान्त्वना स्वरुप १० धावकलाई पुरस्कृत गर्ने छ । धावकलाई पोखराबाट घान्द्रुकसम्म यातायात र घान्द्रुकबाट एबीसी जादा“ आउँदाको खानेबस्ने सुविधा छ । म्याराथन संयोजक किसम गुरुङका अनुसार जेठ १५ मा धावकलाई पोखराबाट घान्द्रुक लगिनेछ । जेठ १६ मा छोम्रोङ, १७ मा हिमालय र १८ मा एबीसी पु¥याइने छ । जेठ १९ मा धावकहरुको स्वास्थ्य परीक्षण गरी मोगरेस गराइन्छ र जेठ २० मा एबीसीबाट दौडेर घान्द्रुक आइपुग्नु पर्नेछ । गत फागुन १५ गतेको भारी हिमआँधिबाट अन्नपूर्ण आधारशिविरका ५ वटै होटलहरू पूर्णरूपमा क्षतिग्रस्त भएकोमा स्थानीय पर्यटन व्यवसायीको पहलमा धमाधम पुनःनिर्माण भइरहेको छ । म्याराथन अवधिसम्म धावकहरूलाई ब्रेकफ्राष्टसम्म खुवाउन सकिने प्रवन्ध मिलाइएको स्थानीय पर्यटन व्यवसायी जगनरास गुरुङले जानकारी दिए ।

समितिले जेष्ठ १७ देखि २० सम्म घान्द्रुकमा गर्ने अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवमा क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिता, खुला महिला भलिबल, खुला पुरुष बास्केटबल र भेट्रान पुरुष भलिबल प्रतियोगिता समावेश गरेको छ । स्थानीय व्याण्ड र ख्याति प्राप्त कलाकारद्वारा विविध मनोरञ्जनात्मक कार्याक्रम समेत हुनेछन् । ४ दिनसम्म सञ्चालन हुने महोत्सवमा स्थानीय कला शैली, परम्परागत झा“की, सा“स्कृतिक कार्यक्रम हुनेछन् ।

समितिले गतवर्ष विभिन्न तीन चरणमा महोत्सव सम्पन्न गरेको थियो । गतबर्षको महोत्सवले पर्यटन प्रवद्र्धनमा टेवा पुगेको छ ‘महोत्सव अघि दैनिक तीन सयदेखि चार सय पर्यटक एबीसी पुग्थें,’ भने, ‘महोत्सवपछि एक हजार बढीसम्म पुगेको महोत्सव मूल आयोजक समितिका महासचिव एवं माछापुच्छ«े बेस क्याम्पका होटल व्यवसायी दिलीप गुरुङले बताए । महोत्सवकै कारण आन्तरिक पर्यटक ह्वात्तै बढेको उनले सुनाए । महोत्सव अवधिभर घान्द्रुक पुग्ने पाहुनालाई सस्तो प्याकेजको व्यवस्था गरिएको छ । एक जनालाई नौ सय नेपाली रुपियाँमा बेलुकाको खाना, एक रातको बास र विहानको खाजासहितको छुट दिइने व्यवस्था मिलाइएको छ ।
(तस्वीरः सागरराज तिमिल्सिना)

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020
कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

पोखरा २४ साउन । कोरोना कहरका वीचपनि यहांका युवाहरुले रेष्टुरेण्ट ब्यवशाय सुरु गरेका छन । यातायात ब्यवशायी रमेश ...

August 7, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

लण्डनमा गोर्खा कपको भब्य तयारी पुरा, यस्तो चल्दैछ तयारी

May 26, 2019
लण्डनमा गोर्खा कपको भब्य तयारी पुरा, यस्तो चल्दैछ तयारी

लण्डन, २५ जेठ । तमु धिं यूकेले आयोजना गर्ने १७ औं संस्करणको भब्य तयारी चलिरहेको छ । लण्डन स्थित क्विन्स एभेन्यू खेल मैदानमा यहि मे २५ अर्थात जेठ २६ गते आयोजना हुने गोर्खा कपको लागि तमु धिं यूकेको सम्पूर्ण टिमले उत्साह पूर्वक तयारी सम्पन्न गरेको हो ।  मुख्य फुटबल स्पर्धा तर्फ ३२ र भेट्रान तर्फ १० टिम गरि ४२ टिमको सहभागिता रहेको आयोजक तमु धिं यूकेका अध्यक्ष नन्दजङ गुरुङले बताए । अध्यक्ष गुरुङका अनुसार सम्पूर्ण तयारी पुरा भएको र आइतबार बिहान बाट बेलायत लगाएत अन्य यूरोपेली मुलुक बाट सहभागिता जनाएका टिम बिच खेल शुरु हुने बताए । “हाम्रो सम्पूर्ण तयारी पुरा भएको छ, आइतबार विशेष पर्वको रुपमा गोर्खा कपको १७ औं संस्करण शुरु हुनेछ” अध्यक्ष गुरुङले भने ।

बेलायत अल्डरशट क्विन्स एभेन्यू खेल मैदानमा खेल संचालनका लागि ११ वटा खेल मैदान तयार पारिएको तमु धिं यूकेका संस्थापक अध्यक्ष मिन गुरुङले जानकारी दिए । गोर्खा कप सन १९९७ बाट शुरु भएता पनि यसलाई तमु धिं यूकेको स्थापना पश्चात यसलाई सन २००२ बाट अफिसियल खेलको रुपमा संचालन गर्न शुरु गरिएको संस्थापक अध्यक्ष गुरुङले बताए ।

लण्डन जस्तो अति व्यस्त शहर भित्र शुरु हुने १७ औं संस्करणको गोर्खा कपको तयारीका बारे कुरा गर्दै आयोजक संस्थाका पूर्ब अध्यक्ष मुछेत्र गुरुङले खेल मैदानमा करिब १० हजार भन्दा बढी दर्शकहरु फुटबल हेर्न आउने बताए । “आइतबार बिदाको दिन मात्रै नभएर तमु धिंको गोर्खा कपमा नेपाली समुदाय र स्थानियहरुको पनि उत्तिकै चासो रहन्छ” गुरुङले भने–“गोर्खा कप सफल बनाउन आमा समुह देखि सबैले उत्तिकै खटेर काम गरेका छन ।”

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020
कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

पोखरा २४ साउन । कोरोना कहरका वीचपनि यहांका युवाहरुले रेष्टुरेण्ट ब्यवशाय सुरु गरेका छन । यातायात ब्यवशायी रमेश ...

August 7, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

पोखरा २ मा जनचेतनामूलक कार्यक्रम

May 26, 2019
पोखरा २ मा जनचेतनामूलक कार्यक्रम

हेमजा, ११ जेठ ।पोखरा–२ मा शनिवार जनचेतनामूलक कार्यक्रम गरिएको छ ।मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपाल तथा अर्चलवोट आमा समूहको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी पोखरा २ का वडाध्यक्ष रामेश्वर मल्लले हिंसालाई प्रश्रय दिन अधिकार कसैसँग पनि नभएको औँल्याउँदै समाजलाई सुसंस्कृत युक्त बनाउनुपर्नेमा जोड दिए । अध्यक्ष मल्लले अन्धविश्वासका कारण कतिपय अवस्थामा नागरिकहरु अकालमै मृत्युको मुखमा पुग्ने गरेको तर्फ सचेत गराउँदै समाजका कु–प्रथालाई जरैबाट तोड्नुपर्ने विचार राखे ।

मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष कोविदशरण उपाध्यायले प्रतिष्ठानले आगामि १५ वर्ष भित्र नेपालबाट बोक्सी कु–प्रथा उन्मुलन गर्ने लक्ष्य राखेको जनाए ।लक्ष्य प्राप्तिका लागि प्रतिष्ठानलाई आमा दिदीबहिनीको सहयोग अपरिहार्य रहने उनको भनाई थियो ।आमा समूहका सल्लाहकार वसन्त पराजुलीले समूहले रचनात्मक कार्य गरेको बताउँदै त्यस्ता कार्यलाई निरन्तरता दिनुपर्ने धारणा राखे ।समूहकी पुर्व अध्यक्ष कल्पना सुवेदीले समाज सुसंस्कृत युक्त बन्न आम नागरिक सचेत बन्नुपर्ने औँल्याइन ।

समूहकी अध्यक्ष कल्पना पराजुलीले समूहले रचनात्मक क्रियाकलापलाई महत्व दिर्दै आएको स्पष्ट पारिन ।समूहकी सहसचिव एवं कार्यक्रम संयोजक सुशिला बराल रेग्मीले समूहका सबै सदस्यहरुको सहयोगबाट कार्यक्रम सम्पन्न गर्न सम्भव भएको औँल्याएकी थिइन् । सो अवसरमा प्रतिष्ठानले निर्माण गरेको बोक्सी कु–प्रथा बिरुद्घको सामाजिक, शिक्षामूलक चलचित्र ‘अग्निदहन’ प्रदर्शन गरिएकोमा करिव डेढ सय जनाले अवलोकन गरेका थिए ।

आमा समूहकी अध्यक्ष कल्पना पराजुलीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष पुष्पा पराजुलीले स्वागत तथा कार्यक्रम संयोजक तथा समूहकी सहसचिव सुशिला वराल रेग्मीले संचालन गरेकी थिइन् ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

पोखरा १७ भदौ । युनाईटेड क्लव पोखराले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । सामाजिक ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

पोखरामा तिर्खा मञ्चन जारी

May 25, 2019
पोखरामा तिर्खा मञ्चन जारी

पोखरा  । पोखरामा नाटक तिर्खा मञ्चन जारी रहेको छ । पोखरा थिएटरको सातौ प्रस्तुतीको नाटक जेठ २५ गतेसम्म निरन्तर पोखरा थिएटरको गन्र्धव नाटकघरमा मञ्चन हुनेछ । यो नाटक जेठ ९ गते बिहिबारबाट मञ्चन सुरु भएका थियो ।नाटक ‘तिर्खा’ सन १९२४ मा न्यू ईंगल्याण्डको ग्रामिण परिवेशलाई लिएर लेखिएको दुःखान्त नाटक हो । मातृत्वको अभावले सृजना गर्ने मनोवैज्ञानिक असर, हरेक पात्रहरुको चाहना, त्यो प्राप्तिका लागि गरिने आशक्ति र त्यसले व्यक्ति र समाजमा पार्ने प्रभावलाई नाटकमा देखाउने प्रयास गरिएको छ । झण्डै एक शताब्दी अघि लेखिएपनि यो वर्तमान अवस्थामा पनि उत्तिकै सान्दर्भिक रहेको यस नाटकका निर्देशक चे शंकरले जनाए । यो नाटकको परिकल्पना समेत चे शंकरले गरेका छन् ।

नाटकमा शरद भण्डारी, रमेशबाबु तिमल्सिना, निश्चल विमल, सीमा गुरुङ, नवराज गिरी, ईश्वर कार्की, विष्णु तिमिल्सिना, सोनिया खत्री, प्रतिभा अधिकारी र दिवानी तामाङको अभिनय हेर्न पाइनेछ । नाटक अमेरिकि नाटककार युजिन ओनिलले लेखेका हुन् । उनले लङ डेज जर्नी इन टु नाइट, वियोन्ड द युनिभर्स, अ विल्डरनेस, आना क्रिष्टी आदी नाटक लेखेका छन् ।

नाटक ‘तिर्खा’ १६ वर्ष भन्दा माथिको उमेरलाई मात्र देखाइने थिएटरले जनाइएको छ । नाटकको विषयवस्तु र प्रस्तुतीले १६ वर्ष मुनिका बालबालिकामा नकारात्मक असर पर्छ कि भनेर उनीहरुलाई नाटक हेर्न प्रतिबन्ध लगाइएको निर्देशक चे शंकरले जनाए । हरेक दिन साँझ ५ बजे र शनिबार अतिरिक्त सो को रुपमा दिउँसो १ बजे समेत नाटक मञ्चन हुने थिएटर अध्यक्ष परिवर्तनले जनाए । एक महिनाको रिर्हसल पश्चात खारिएका कलाकारको अभिनयले दर्शकको मन जित्ने उनको विश्वास छ ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

पोखरा १७ भदौ । युनाईटेड क्लव पोखराले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । सामाजिक ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

गायक÷गायिका जोजिजूको जोडीद्वारा रेकर्डिङ स्टुडियो सञ्चालन

May 25, 2019
गायक÷गायिका जोजिजूको जोडीद्वारा रेकर्डिङ स्टुडियो सञ्चालन

पोखरा, जेठ ११ गते । गायक रामभक्त जोजिजू र गायिका इतु जोजिजूको जोडीले रेकर्डिङ स्टुडियो सञ्चालनमा ल्याएको छ । सो जोडीद्वारा सञ्चालित जे. ई. स्टुडियो तथा म्युजिक सपको शनिबार सङ्गीतकार कृष्णबहादुर श्रेष्ठले औपचारिक उद्घाटन गरे । श्रेष्ठले जे. ई. स्टुडियोले पोखरामा खड्कने गरेको स्तरीय गीत रेकर्डिङको अभावलाई पूर्ति गर्ने विश्वास व्यक्त गरे । जोजिजू जोडी आफैँ पनि गीत÷सङ्गीतका क्षेत्रमा लामो समयदेखि काम गरिरहको हुनाले पोखराको सङ्गीतलाई माथि उठाउन उनीहरुको प्रयास महŒवपूर्ण रहेको श्रेष्ठको भनाइ थियो ।

गीतकार सुमन श्रापितले काठमाडौँमा रेकर्ड गर्दा स्तरीय हुने र पोखरामा गर्दा स्तरहीन हुने भन्ने भ्रमलाई जे. ई. स्टुडियोले चिर्ने विश्वास व्यक्त गरे । काठमाडौँमै गीत रेकर्ड गर्दै आएका श्रापितले अबको आफ्नो गीत जे. ई.मै रेकर्ड गर्ने उद्घोषसमेत गरे । बानका केन्द्रीय उपाध्यक्ष तथा रेडियो बाराहीका कार्यकारी निर्देशक, पत्रकार रमेश पौडेलले रामभक्तको सङ्गीत साधनासँग आफू लामो समयदेखि परिचित रहेको स्मरण गर्दै स्टुडियो सञ्चालनले नयाँ पुस्तालाई अघि बढाउन पनि उनको योगदान रहने भनाइ राखे ।

आफूले सञ्चालन गरेको स्टुडियोमा गीत रेकर्डिङका अलावा एरेञ्ज र लाइभ बाद्यवादनको समेत व्यवस्था रहेको सञ्चालक रामभक्त जोजिजूले बताए । पोखरामै काठमाडौँको गुणस्तर दिइने भन्दै जोजिजूले म्युजिक सपमा सङ्गीतका लागि आवश्यक पर्ने सामान्यदेखि ठूला सामग्री पनि उपलब्ध गराइने जनाए ।

सोही अवसरमा पोखराबाट सञ्चालित साङ्गीतिक अभियान सुगम सङ्गीत यात्राको ४७ औँ शृङ्खला पनि सम्पन्न भएको छ । जे. ई. म्युजिक एकेडेमी, त्रिवेणी सङ्गीतालय र अनुपम म्युजिक पोखराद्वारा मासिक रुपमा सञ्चालित कार्यक्रममा रामभक्त जोजिजू, पशुपति गुप्ता, कौशल्या गुरुङ, सन्तोष पराजुली, सुदिच्छा लामिछाने, योगेश गौतम, वसन्त थापा, देवीमाया गुरुङ, स्मृति गुरुङ, उपेश थापा, अमिन बज्राचार्य, निश्चल सुवेदी, ईशा गौचन, युनिट लामा, ईशु श्रेष्ठलगायतले साङ्गीतिक प्रस्तुति दिएका थिए ।

यात्राका अध्यक्ष अनुराग अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रुपिन्द्र प्रभावीले गरेका थिए । यात्राको ५० औँ शृङ्खलालाई विशेष बनाउने तयारीमा आफूहरु जुटेको अध्यक्ष अधिकारीको भनाइ थियो ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

पोखरा १७ भदौ । युनाईटेड क्लव पोखराले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । सामाजिक ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

“जात्रैजात्रा” टोलीद्वारा पोखरा भिजिट विहिबार सम्मको ग्रस कलेक्सन ४ करोड बढि

May 25, 2019
“जात्रैजात्रा” टोलीद्वारा पोखरा भिजिट  विहिबार सम्मको ग्रस कलेक्सन ४ करोड बढि

पोखरा  । गत हप्ता शुक्रबारदेखि पर्दशनमा आएको नेपाली चलचित्र “जात्रैजात्रा” को टोलीले पोखरा भिजिट गरेको छ । प्रदर्शन समयको दोस्रो हप्तामा चलिरहेको उक्त चलचित्रका निर्देशक प्रदिप भट्टराई, निर्माता एवम कलाकार रविन्द्रसिङ बाँनिया, नायिका वर्षा राउत, बाल कलाकार अरबिन खड्का लगायतले भिजिट गरेका हुन् । उनिहरुले पोखराको श्रीकृष्ण हल, विन्दवासिनी हल, सिनेपेलेक्स र मिडटाउनमा दर्शकहरुसँग साक्षत्कार गरे । दर्शक र समिक्षकको नजरमा राम्रो बन्दै गईरहेको “जात्रैजात्रा” टोली यतिबेला देशविदेशको टुरमा निस्केको हो ।

उक्त टोलीले पोखराका सञ्चारकर्मीहरु सँग पनि भेटघाट गरेको छ । शनिबार पोखरामा चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको भेटघाट कार्यक्रममा चलचित्रका निर्माता एवम कलाकार रविन्द्र सिङ बानियाले राम्रो चलचित्रको प्रचारप्रसार पनि राम्रोनै हुनुपर्ने बताए । “दर्शकले अपेक्षा गरेको चलचित्र बनाएका रहेछौ, खुशी छौ”—उनले भने । पोखरा र जात्रैजात्राको सम्बन्ध अटुट उल्लेख गर्दै चलचित्रको विहिबार सम्मको ग्रस कलेक्सन ४ करोड ५३ लाख रहेको रविन्द्रले जानकारी गराए ।

चलचित्रका निर्देशक प्रदिप भट्टराईले फिल्म मेकरमा इमान्दारिता भए त्यो काममा पनि देखिने बताए । एक पछि अर्को चलचित्र निर्देशन गरि सफलता पाएका भट्टराईले जुनसुकै चलचित्र निर्माण गर्दा पनि इमान्दारी पूर्वक निर्माण गरिनुपर्ने उल्लेख गरे ।

उनका अनुसार नेपाली चलचित्र क्षेत्रमा हाँस्नेरुने चलचित्र बढि आएका छन् तर आनन्द दिने चलचित्र कम बनिरहेका छन् । अब दर्शकलाई आनन्ददिने चलचित्र निर्माण हुनुपर्ने उनको धारणा थियो । निर्देशक भट्टराईले अब सिक्वेल नबन्ने बताएका छन् । “सिक्वेल चलचित्र बनाउन महाभारत बनाए जस्तै हुँदोरहेछ, अब सिक्वेल बन्दैन—उनले भने ।”

पोखराले सधै आफु र आफ्नो कामलाई माया गरेको बताउदै भट्टराईले आगामी समयमा पनि नेपाली दर्शकले अपेक्षा गरिरहेकै चलचित्र निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । पत्रकार भेटघाट कार्यक्रममा वर्षा राउत भने अनुपस्थित थिईन् । चलचित्रका मूख्य पात्र विपिन कार्की अस्वस्थताका कारण पोखरा आउन नपाएको चलचित्र युनिटले बतायो ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020
कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

पोखरा २४ साउन । कोरोना कहरका वीचपनि यहांका युवाहरुले रेष्टुरेण्ट ब्यवशाय सुरु गरेका छन । यातायात ब्यवशायी रमेश ...

August 7, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

अन्नपूर्ण डे जुन ३ मा फ्रान्सेली नागरिकलाई पोखरामामा फ्री

May 24, 2019
अन्नपूर्ण डे जुन ३ मा फ्रान्सेली नागरिकलाई पोखरामामा फ्री

पोखरा । अन्नपूर्ण हिमाल आरोहणको ६९ औ वर्ष पुरा गरेको अवसर पारी ट्रेकिङ एजेन्सीज एशोसियसन अफ नेपाल टान पिश्चमाञ्चल क्षेत्रिय संघ पोखरा र नेपाल पर्वतारोहण संघ अन्नपूर्ण शाखाको आयोजनामा विभिन्न कार्यक्रमको आयोजना गरिने भएको छ ।

विश्वमा रहेका ८ हजार मिटर भन्दा अग्ला १४ हिमाल मध्ये सर्वप्रथम आरोहण भएको हिमाल अन्नपूर्ण प्रथम ८ हजार ९१ मिटर अग्लो हिमाल फ्रेन्च नागरिक मौरिस हर्जुग र लुइस लाचेनाल को टोलीबाट १९५० जुन ३ मा सफल आरोहण सम्पन्न भएको अवसर पारी टान र नेपाल पर्वतारोहण संघ अन्नपूर्ण शाखाको आयोजनामा अन्नपूर्ण आरोहण दिवसको अवसर पारी विभिन्न कार्यक्रमको अयोजना गर्न लागेको टान पोखराका अध्यक्ष हरि भुजेलले जानकारी दिए ।

भुजेलका अनुसार जुन २ र ३ जेष्ठ १९ र २० गते मादी गाउपालिका वडा नम्बर ३ मा रहेको याङ्जाकोट गाउमा १ रात २ दिनको घरबास कार्यक्रम तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने भएको छ ।उक्त कार्यक्रम नेपाल सरकार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेश, पर्यटकीय संघ सस्थाहरु, नेपाल पर्यटन वोर्ड, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, मादी गाउपालिका, पदयात्रा व्यवशायीहरु, अन्नपूर्ण आरोही, र स्थानिय संघ सस्थाहरुको प्रत्यक्ष सहभागीता रहने छ ।

त्यसैगरी जुन ३ को दिन काठमाण्डौबाट पोखरा आउने पर्यटक बसहरुमा यात्रा गर्ने सम्पूर्ण फ्रान्सेली नागरिकहरुलाई नाटा गण्डकी प्रदेशको सहकार्यमा निशुल्क यात्राको ब्यवस्था गरिने छभने सोही दिन फ्रान्सेली पर्यटकहरुलाई पश्चिमाञ्चल होटल संघ सगको सहकार्यमा एक रात निशुल्क आवासको ब्यवस्था गरिएको भुजेलले वताए । त्यसैगरी जुन ४ को दिन पोखरामा फ्रान्सेली पर्यटकहरुलाई रेवानको सहकार्यमा दिवा खानाको समेत ब्यवस्था गरिएको छ ।
उक्त कार्यक्रमलाई नेपाल पर्यटन वोर्डले प्रवद्र्धन गर्नेछभने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको सहकार्य रहेको छ ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020
कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

पोखरा २४ साउन । कोरोना कहरका वीचपनि यहांका युवाहरुले रेष्टुरेण्ट ब्यवशाय सुरु गरेका छन । यातायात ब्यवशायी रमेश ...

August 7, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

लोकप्रिय

कास्की प्रहरी प्रमुख ओम राना मगरलाई ४ नम्बर प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय प्रमुखको सम्मान

October 11, 2018
क्यानडा पठाउछु भन्दै लाखौ कुम्ल्याएर दमौलीका मगर फरार

August 2, 2018
स्कुटरको भाइजरमा लुकाएर ल्याएको लागुऔषध वप्रका रामबजारको टोलीद्धारा पक्राउ

August 3, 2018
पोखराबाट मोटरसाइकल चोरी गरी तनहुको भिमादमा लगी बिक्री गर्ने गिरोह पक्राउ

March 26, 2018
पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघको अध्यक्षमा गुरुङ

July 28, 2018
गण्डकी प्रदेश खारेज गर्न पहिचानवादी युवा आन्दोलित

July 12, 2018
कास्की प्रहरीको टोले गुण्डा अप्रेसनमा १५ जना पक्राउ

July 8, 2018
टेम्पल ट्रि रिसोर्ट एण्ड स्पा लाई साउथ एशियन ट्राभल SATA अवार्ड

September 27, 2018
पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्री वाइफाइ जोन

April 14, 2018
जवानको मेशमा खाना खान्छन कास्की प्रहरी प्रमुख अशोक सिंह

February 4, 2018
सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोख्रेल र इन्जीनियर आचार्य ९ लाख घुस सहित पक्राउ

August 8, 2019
हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङ लोमान्थाङमा सञ्चालित एकमात्र ठूलो रिसोर्ट एमी पाल रिसोर्ट । यो रिसोर्ट मुस्ताङे राजपरिवारबाट सञ्चालित रिसोर्ट हो ।

July 17, 2018
भेडाबाख्रा जसरी विद्यार्थी बोक्ने २२ वटा स्कुलबस नेकपा संबद्ध विद्यार्थी संगठनको कब्जामा

August 8, 2018
सेन्टरप्वाइन्ट रोधीघरमा भदौको पहिलो साता टुवोर्ग सांझ हुने

August 9, 2018
कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

August 8, 2018

भिडियो खबर

सवै हेर्नुस

TRENDING NEWS

हिमालयन ह्वाइट वाटर च्यालेन्ज (कायकिङ) स्ट्रिम सलालमको उपाधी पुरुषतर्फ गुरुङ र महिलातर्फ भेरा निसलाई

November 25, 2018
Mero Headline, Pokhara Nepal Phone : 9856025671

Copyright © 2017 MH.