×

SignUp

not a member yet! SignIn now
forgot password ?

OR

१० माघ २०७७
हाम्रो बारेमा LOGIN
logo
  • समाचार
  • मुख्य खबर
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेल
  • पर्यटन
  • प्रवास
  • प्रविधि
  • मनोरञ्जन
    • Home
    • प्रवास
    • कोन्मै गुरुङ समाज हङकङको बार्षिकाेत्सब सम्पन्न

कोन्मै गुरुङ समाज हङकङको बार्षिकाेत्सब सम्पन्न

May 12, 2019
कोन्मै गुरुङ समाज हङकङको बार्षिकाेत्सब सम्पन्न
हङकङ – कोन्मै/ घोथाने गुरुङ समाज हङकङको प्रथम वार्षिक कार्यक्रम सम्पन्न भएको छ । कोन्मै /घोथाने गुरुङ समाजको आयोजनामा भएको साे कार्यक्रममा हङकङबासि क्वाेने हरुले शुभकामना आदनप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम गरि मनाएकाे हाे।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि सुवेदार मेजर तेज बहादुर क्वाेने र अध्यक्ष ले पितृलाई पानसमा बत्ति बालेर संयुक्त रुपमा उद्घाटन गरेका थिए । सोही कार्यक्रममा नेपाल तथा हङकङको सामाजिक विकासमा विशेष योगदान पु¥याउँनुहुने क्वाेने दाजुभाई तथा दिदीबहिनी हरुलाई सम्मान पनि गरिएको थियो ।
सामाजिक क्षेत्र विकासमा मुख्य भुमिका खेलेर सम्मानित हुनेमा पर्वत मञ्च हङकङका अध्यक्ष दुर्गा क्वाेने ‘मिलन’, खेलकुद क्षेत्रमा विशेष योगदान पु¥याएर सम्मानित हुनेमा ग्रान्ड मास्टर तुल्सि क्वाेने , हङकङ मा लामो समय टि बि एम को रुपमा कार्यरत रघु क्वाेने ‘कमल’ सम्मानित भएका थिए ।
यस्तै, सेकेन्डरी लेभलमा राम्रो अंक ल्याएर उतिर्ण भएको भन्दै एन्जिला क्वाेने लाई सम्मानित गरिएको थियो अन्तमा संथाका बारेमा अध्यक्ष श्याम प्रसाद क्वाेने ले बाेल्नुभएकाे थियाे भने बिशेष अथिततिहरुले शुभकामना मन्तब्य दिनुभएको थियाे अन्तमा विविध साँस्कृतिक कार्यक्रम तथा आकर्षक पुरस्कार सहितको लक्कि ड्र कार्यक्रमको मुख्य आकर्षणको रुपमा रहेको थियो ।
श्यामप्रसाद क्वाेनेकाे अध्यक्षतामा सम्पन्न  कार्यक्रममा  अधिवेसन संयोजक तथा संस्थाका सल्लाहकार कृष्णप्रसाद क्वाेने , अधिवेशन संयाेजक सदस्य ,संस्था का सल्लाहकार तथा पर्वत मञ्च हङकङका अध्यक्ष दुर्गा क्वाेने ‘मिलन’, अधिवेशन संयोजक तथा संस्थाका सल्लाहकार राजु क्वाेने , सल्लाहकार तथा ग्राण्डमास्टर तुल्सी क्वाेने , तमु ट्हाे ह्युल हङकङका अध्यक्ष विजय तमु , तमु प्ये ल्हु संघ हङकङका अध्यक्ष मनबहादुर तमु, तमु समाज हङकङका अध्यक्ष कोमल तमु (स्याङ्जाली कान्छा ), आर्थर डाँडाखर्क सहयोग समिति हङकङका अध्यक्ष मनोज क्वाेने , देउपुर देउराली समाज हङकङका अध्यक्ष उदय क्वाेने , पञ्चासे सेवा समिति हङकङ का अध्यक्ष कुमार क्वाेने तथा अन्य सल्लाहकारहरु तथा क्वाेने दाजुभाई तथा दिदीबहिनी ज्वाइँ भान्जाभान्जी , नातानातिनि हरुमाे को विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममा समाजका उपाध्यक्ष भक्तबहादुर क्वाेने ले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रम सञ्चालन हरि क्वाेने ले गरेका थिए ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
निरमायाँ दोहोरी साँझद्वारा पहिरोपीडित कलाकार प्रशान्तको परिवारलाई सहयोग

निरमायाँ दोहोरी साँझद्वारा पहिरोपीडित कलाकार प्रशान्तको परिवारलाई सहयोग

पोखरा । पोखराको स्थापित निरमायाँ दोहोरी साँझ रेष्टुरेण्टले पहिरोपीडित कलाकार प्रशान्त तामाङको परिवारलाई सहयोग ...

August 7, 2020
पहिरोमा मृत्यु भएकालाई राहत संगै अवरुद्ध बाटो खुलाउने खतिवडाको प्रतिवद्धता

पहिरोमा मृत्यु भएकालाई राहत संगै अवरुद्ध बाटो खुलाउने खतिवडाको प्रतिवद्धता

पोखरा २६ असार । युवा ब्यवशायी युवराज खतिवडाले केहि दिन देखि परिरहेको अविरल वर्षाका कारण वाढी तथा पहिरोले जनधनको ...

July 11, 2020
Loading...

लोकप्रिय

कास्की प्रहरी प्रमुख ओम राना मगरलाई ४ नम्बर प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय प्रमुखको सम्मान

कास्की प्रहरी प्रमुख ओम राना मगरलाई ४ नम्बर प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय प्रमुखको सम्मान

October 11, 2018
क्यानडा पठाउछु भन्दै लाखौ कुम्ल्याएर दमौलीका मगर फरार

क्यानडा पठाउछु भन्दै लाखौ कुम्ल्याएर दमौलीका मगर फरार

August 2, 2018
स्कुटरको भाइजरमा लुकाएर ल्याएको लागुऔषध वप्रका रामबजारको टोलीद्धारा पक्राउ

स्कुटरको भाइजरमा लुकाएर ल्याएको लागुऔषध वप्रका रामबजारको टोलीद्धारा पक्राउ

August 3, 2018
पोखराबाट मोटरसाइकल चोरी गरी तनहुको भिमादमा लगी बिक्री गर्ने गिरोह पक्राउ

पोखराबाट मोटरसाइकल चोरी गरी तनहुको भिमादमा लगी बिक्री गर्ने गिरोह पक्राउ

March 26, 2018
पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघको अध्यक्षमा गुरुङ

पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघको अध्यक्षमा गुरुङ

July 28, 2018
गण्डकी प्रदेश खारेज गर्न पहिचानवादी युवा आन्दोलित

गण्डकी प्रदेश खारेज गर्न पहिचानवादी युवा आन्दोलित

July 12, 2018
कास्की प्रहरीको टोले गुण्डा अप्रेसनमा १५ जना पक्राउ

कास्की प्रहरीको टोले गुण्डा अप्रेसनमा १५ जना पक्राउ

July 8, 2018
टेम्पल ट्रि रिसोर्ट एण्ड स्पा लाई साउथ एशियन ट्राभल SATA अवार्ड

टेम्पल ट्रि रिसोर्ट एण्ड स्पा लाई साउथ एशियन ट्राभल SATA अवार्ड

September 27, 2018
पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्री वाइफाइ जोन

पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्री वाइफाइ जोन

April 14, 2018
सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोख्रेल र इन्जीनियर आचार्य ९ लाख घुस सहित पक्राउ

सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोख्रेल र इन्जीनियर आचार्य ९ लाख घुस सहित पक्राउ

August 8, 2019
जवानको मेशमा खाना खान्छन कास्की प्रहरी प्रमुख अशोक सिंह

जवानको मेशमा खाना खान्छन कास्की प्रहरी प्रमुख अशोक सिंह

February 4, 2018
हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङ लोमान्थाङमा सञ्चालित एकमात्र ठूलो रिसोर्ट एमी पाल रिसोर्ट । यो रिसोर्ट मुस्ताङे राजपरिवारबाट सञ्चालित रिसोर्ट हो ।

हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङ लोमान्थाङमा सञ्चालित एकमात्र ठूलो रिसोर्ट एमी पाल रिसोर्ट । यो रिसोर्ट मुस्ताङे राजपरिवारबाट सञ्चालित रिसोर्ट हो ।

July 17, 2018
भेडाबाख्रा जसरी विद्यार्थी बोक्ने २२ वटा स्कुलबस नेकपा संबद्ध विद्यार्थी संगठनको कब्जामा

भेडाबाख्रा जसरी विद्यार्थी बोक्ने २२ वटा स्कुलबस नेकपा संबद्ध विद्यार्थी संगठनको कब्जामा

August 8, 2018
सेन्टरप्वाइन्ट रोधीघरमा भदौको पहिलो साता टुवोर्ग सांझ हुने

सेन्टरप्वाइन्ट रोधीघरमा भदौको पहिलो साता टुवोर्ग सांझ हुने

August 9, 2018
कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

August 8, 2018

भिडियो खबर

सवै हेर्नुस
Mero Headline, Pokhara Nepal Phone : 9856025671

Copyright © 2017 MH.