×

SignUp

not a member yet! SignIn now
forgot password ?

OR

०२ बैशाख २०७८
हाम्रो बारेमा LOGIN
logo
  • समाचार
  • मुख्य खबर
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेल
  • पर्यटन
  • प्रवास
  • प्रविधि
  • मनोरञ्जन
    • Home
    • 2019
    • August

क्षतिग्रस्त विद्यालय भवनको पुर्ननिर्माणमा सरकार गम्भीर : मन्त्री पुन

August 25, 2019

पोखरा । वाटुलेचौरमा रहेको विन्ध्यवासिनी मा.विमा नयाँ पक्की भवन निर्माण हुने भएको छ । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाईको सहयोगमा १ करोड ४० लाख रुपैंयाको लागतमा निर्माण हुने आठ कोठे भवनको आईतवार एक कार्यक्रमका विच गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले शिलान्यास गर्नुभयो । शिलान्यास पछि आयोजित कार्यक्रममा मन्त्री पुनले सुरक्षित भवन र वातावरणमा वसेर अध्ययन गर्न पाउनुपर्ने वालवालिकाको नैसर्गिक अधिकार रहेको वताउनुभयो ।

उहाँले २०७२ सालको विनासकारी भुकम्पले देशका धेरै विद्यालयलाई क्षति पु्याएको स्मरण गर्दै त्यस्ता भवनको पुर्ननिर्माणमा सरकार गम्भीर रुपमा लागेको र प्रगति पनि उल्लेख्य रुपमा भैरहेको वताउनुभयो ।“शिक्षा क्षेत्रको आमुल परिवर्तन मात्र होईन, क्षतिग्रस्त विद्यालय भवनको पुर्ननिर्माणमा पनि सरकार गम्भीर रुपले लागेको छ ” मन्त्री पुनले भन्नुभयो ।

उहाँले भवनलाई समयमा नै सम्पन्न गर्न र अभावका विचमा पनि अध्ययन अध्यापनलाई निरन्तरता दिन सुझाव दिनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापाले विद्यालयमा विद्यार्थीको चाप अधिक रहेको तर शिक्षक दरवन्दी न्युन हुदाँ कठिनाई परेको उल्लेख गर्दै दरवन्दि थप गरिदिन आग्रह गर्नुभयो । प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले जोखिमयुक्त भवन भत्काएपछि भवनको थप समस्या परेपनि अव छिट्टै समाधान हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा मन्त्री पुनले सिमित श्रोत र साधनका वावजुद पनि विद्यालयले गरेको शैक्षिक उन्नतिप्रति खुशी व्यक्त गर्दै प्रदेश सरकारका तर्फवाट आवश्यक सहयोग गर्ने वचन दिनुभएको छ ।

उक्त अवसरमा विद्यालयका सुचना अधिकारी राम वहादुर वाँनियाले विद्यालयको शैक्षिक तथा भौतिक अवस्थाका वारेमा जानकारी गराउनु भएको थियो । साउदी अरेविया सरकारको आर्थिक सहयोग र प्राधिकरण जिल्ला कार्यान्वयन इकाईको समन्वयमा निर्माण हुने पक्की भवन चैत मसान्तसम्ममा सम्पन्न गरिने सुचना अधिकारी वाँनियाले वताउनुभयो ।२०७२ साल वैशाख १२ गते गएको विनासकारी भुकम्पले विद्यालयको भवनलाई क्षति पु्याएको थियो ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

पोखरा १७ भदौ । युनाईटेड क्लव पोखराले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । सामाजिक ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

छैठौँ संस्करणको मिस गण्डकीको अडिसन सम्पन्न

August 25, 2019
छैठौँ संस्करणको मिस गण्डकीको अडिसन सम्पन्न

पोखरा । पछिल्लो समय देशभरीका समयमा सौन्दर्य प्रतियोगिताहरु धेरै भइरहेको छ । पोखरामा मात्रै वर्षमा विभिन्न नामहरुबाट करीब २ दर्जन सौन्दर्य प्रतियोगिताहरु आयोजना हुँदै आएको छ । केही प्रतियोगिताहरुले युवतीहरुमा भएका प्रतिभाहरुलाई साँच्चै नै प्रस्फुटन गरेका छन् भने केही भने नामको मात्र हुने गर्छन्, जसले निरन्तरता पाउन सकिरहेको छैन । केहीले प्रतियोगिता सम्पन्न गरिसकेपछि विजेताहरुलाई पुरस्कार नै नदिने घटनाहरु पटक–पटक सञ्चारमाध्ममबाट सार्वजनिक भइरहेका हुन्छन् । तर यो सबै विवादबाट ‘मिस गण्डकी’ भने टाढै रहेर आफुलाई अब्बल सौन्दर्य प्रतियोगिताको रुपमा सावित गर्दै आइरहेको छ । गण्डकी प्रदेशलाई नै समेट्ने गरी आयोजना हुँदै आएको यो प्रतियोगितालाई प्रदेश कै सबैभन्दा ठुलो सौन्दर्य प्रतियोगिताका रुपमा लिइन्छ ।

हरेक वर्ष जस्तै यो वर्ष पनि यो प्रतियोगितालाई निरन्तरता दिनका लागि छठौँ संस्करणको ‘मिस गण्डकी २०१९’ को अडिसन पोखरामा सम्पन्न भएको छ । एस.टी क्रिएशन म्यानेजमेन्ट प्रालिले आयोजना गरेको यो प्रतियोगितामा कुल २० जना मात्र अन्तिम प्रतिस्पर्धाका लागि छनौट हुनेछन् । पहिलो र दोस्रो अडिसनबाट १८ जना छनौट भइसकेका छन् । छनौट भएकाहरुलाई प्रतियोगिताको प्रशिक्षणका लागि भाद्र १२ गतेबाट सहभागी गराइने एसटी क्रियशनका निर्देशक इनिशा दुरा मगरले जानकारी दिएकी छिन् । दोस्रो अडिसनको निर्णायकमा मिस ट्राभल थर्टीसिक्सका म्यानेजिङ्ग डिरेक्टर, हेली एयर नेपालका डिरेक्टर तथा मोटिभेटर रिजन रिजाल, मिस गण्डकीका प्रमुख सल्लाहकार तथा डाफेँ होटल प्रालिका सञ्चालक बिनोद भुजेल, मिस गण्डकी सिजन ५ की फस्ट रनरअप स्नेहा गुरुङ, सेकेण्ड रनरअप प्रकृती श्रेष्ठ र एसटी क्रियशनका प्रबन्ध निर्देशक तथा कोरियोग्राफर सुरज थापा लगाएत रहेका थिए ।

करीब एक महिनासम्म चल्ने विभिन्न प्रशिक्षणबाट सहभागीहरुले आत्मविश्वास, सामाजिक उत्तरदायित्व, व्यक्तित्व तथा नेतृत्व विकास, बोल्ने कला, सौन्दर्य तथा फेसन सम्बन्धी ज्ञान, आत्मनिर्भरता लगाएतका विषयमा सिक्न पाउने छन् । ग्राण्ड फिनालेमा आए.एफ.सी फेशन कलेजका सिर्जनशील ड्रेस डिजाइनरहरुद्धारा कलात्मक शैलीको पोशाकमा सजिने प्रतिस्पर्धीहरुलाई मिस नेपाल वल्र्ड २००५ सुगारिका केसी, मिस नेपाल इन्टरनेश्नल २०१७ नीति शाह, कलाकार तथा क्याप्टेन विजय लामा, चलचित्र क्षेत्रका चर्चित कलाकारहरु लगाएत पोखराका सम्बन्धी क्षेत्रमा दक्ष व्यक्तित्वहरुबाट प्रशिक्षण दिइने छ ।

प्रशिक्षणको अवधीमा प्रतिस्पर्धीहरुलाई आत्मविश्वास अभिवृद्धि गराउने हेतुले फोटोसुट, भिडियोसुट, अवलोकन भ्रमण, ट्राफिक सचेतना सम्बन्धी जानकारी, महिला शसक्तिकरण, सञ्चारमाध्यमको महत्वका विविध विषयमा प्रशिक्षण गराइने एस.टी क्रिएशन म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक सुरज थापाले बताएका छन् । गएका वर्षहरुभन्दा यस वर्ष थप गुणस्तरियता तथा व्यापकतालाई मध्येनजर गर्दै कार्यक्रमको गरिमालाई थप उचाईमा पु¥याउने लक्ष्य सहित कार्यक्रमको आयोजना गरिएको उनले बताए । असोजको अन्तिम साता पाँचतारे होटलमा हुने फाइनल कार्यक्रममा विजेता हुने प्रतिस्पर्धीले हरेक वर्ष जस्तै यो वर्ष पनि उपाधीको क्राउन सहित स्कुटर प्राप्त गर्ने छन् । त्यस्तै फस्ट रनरअपले नगद ७० हजार, सेकेण्ड रनरअपले नगद ५० हजार र थर्ड रनरअपले नगद २५ हजार सहित अन्य उपहार प्राप्त गर्ने प्रबन्ध निर्देशक थापाले जानकारी दिएका छन् ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020
कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

पोखरा २४ साउन । कोरोना कहरका वीचपनि यहांका युवाहरुले रेष्टुरेण्ट ब्यवशाय सुरु गरेका छन । यातायात ब्यवशायी रमेश ...

August 7, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

पोखरा २० का वडा सदस्य बास्तोला स्कुटरको ठक्करबाट घाइते

August 24, 2019

पोखरा । पोखरा महानगर वडा नम्बर २० का वडा सदस्य भिम प्रसाद बास्तोला स्कुटरको ठक्करबाट घाइते भएका छन । पोखरा महानगरपालि वडा नम्बर २० को वातावरण तथा सरसफाई उपसमिती भलामले आयोजना गरेको सरसफाइ कार्यक्रममा सहभागीता जनाइरहदा बास्तोलालाई स्कुटरले ठक्कर दिएको थियो । स्कुटरको ठक्करबाट घाइते बास्तोलाको हाल पोखराको मणिपाल अस्पतालमा सघन कक्षमा उपचार भइरहेको पोखरा २० का अध्यक्ष सिम गुरुङले जानकारी दिए ।

गत बिहीबार गठन भएको वातावरण तथा सरसफाई उपसमितीको आयोजनामा वडा नम्बर २० को रिट्ठाघाट देखी डाडाकटेरी सम्मको सडक आसपासमा सरसफाइ गर्ने क्रममा बास्तोलालाई स्कुटरले ठक्कर दिएको थियो । घाइते बास्तोलाको उपचार संगै सरसफाइलाई निरन्तरता दिइएको थियो । सरसफाइको क्रममा रिट्ठाघाट देखी डाडा कटेरी सम्मको सडकको दाया र बांया फैलिएको झाडी फडानी गरिएको थियोभने सडक किनारमा फालिएका बोत्तल, कागज लगायतका फोहोरहरु संकलन गरिएको वडाध्यक्ष गुरुङले जानकारी दिए । वडाअध्यक्ष गुरुङका अनुसार साविकको मौजा गाविसमा समेत वातावरण तथा सरसफाई उपसमिती गठन गरि मौजा आसपासका ग्रामीाण भेग संगै रहेका सडक र धार्मिक सम्पदाहरुको संरक्षण र सरसफाइ गरिने छ ।

सरसफाइ अभियानलाई आगामी हप्ता पनि निरन्तरता दिने वातावरण तथा सरसफाई उपसमिती भलामका अध्यक्ष इन्द्र प्रसाद पोख्रेलले जानकारी दिए । सरसफाइ कार्यक्रममा वडाका जनप्रतिनिधी, उपसमितीका पदाधिकारीहरु, टोल बिकास संस्थाहरु, वडा स्तरिय बाल संजाल समिती, नवोदय युवा क्लव, आमा समुहहरु, मदन भण्डारी फाण्डेसन पोखरा २० का प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

पोखरा १७ भदौ । युनाईटेड क्लव पोखराले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । सामाजिक ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

सहयात्री सहकारीको वार्षिकोत्सवमा शिविर

August 24, 2019
सहयात्री सहकारीको वार्षिकोत्सवमा शिविर

पोखरा । सहयात्री बचत तथा ऋण सहकारीले नवौं वार्षिकोत्सव स्वास्थ्य सचेतना, निशुल्क रक्तजाँच शिविर लगायतका कार्यक्रम गरी शनिबार मनाएको छ । कार्यक्रममा मुटुरोग विशेषज्ञ डा. नवराज पौडेलले मानव स्वास्थ्यमा केही निराकरण गर्न सकिने र केही नसकिने समस्या आउन सक्ने बताए । उनले खानपान, जीवनशैलीकै कारण आउन सक्ने धेरैजसो समस्या निदान गरी स्वस्थ्य र दीर्घ जीवन बाच्न सकिने औंल्याए ।

डा पौडेलले भने, ‘वंशाणुगत, उमेर, लिंग आदिका कारण आउने समस्या पूरै रोक्न सकिन्न । कुनै एक जनाले धूमपान, मद्यपान गर्दा पनि केही भएन भनी अरुले पनि त्यसै गर्नु मूखर्तापूर्ण हो ।’ उनले ४५ वर्षमुनिका मानिसमा पनि हृदयघात हुने क्रम उच्च रहेको उल्लेख गर्दै यसबारे बेलैमा सजग रहन र सचेतना फैलाउन आग्रह गरे । उनले भने, ‘यो उमेर समूहलाई भएको हृदयघातबाट बाच्ने सम्भावना निकै कम हुन्छ । धूमपान र कोलेस्टोरेल यसका मुख्य कारण देखिएका छन् ।’

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय गण्डकीका सचिव दुर्गाप्रसाद दवाडीले गण्डकीमा सहकारी ऐन, नियमावली बनिसकेको र कार्यविधि बन्ने चरणमा रहेको जानकारी दिए । उनले गण्डकीमा बैंकभन्दा सहकारीको पहुँच बढी रहेको भए पनि ब्याजदर उच्च भएकाले कृषि क्षेत्रमा दिइने ऋणमा ब्याज अनुदान दिन नसकिएको बताए । दवाडीले भने, ‘सहकारी ब्याज बढी भएकाले किसानले फाइदा पाउदैनन् भन्ने कुरा आयो । तपाईहरु कम ब्याजदरमा किसानलाई ऋण दिनुस्, ब्याज अनुदान दिने कार्यविधि बनाउन पहल पनि गरौं ।’

कास्की जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष वलराम गौतमले सहकारीले समृद्धि अभियानको संज्ञा दिँदै नीति, विधि र प्रविधिलाई टेकेर अघि बढ्न आग्रह गरे । कार्यक्रममा प्याब्सन कास्की अध्यक्ष प्रेमप्रसाद पौडेल, कास्की बचत तथा ऋण सहकारी संघका लेखा संयोजक रुद्रनाथ पौडेल, सहकारीका उपाध्यक्ष चिनु रानाभाट, सचिव डा रामजी शर्मा र डा. कृष्णराज अधिकारीले पनि बोलेका थिए । सहकारीका अध्यक्ष डा त्रिभुवन शर्माको अध्ययक्षतामा भएको कार्यक्रममा विद्यावरिधी गर्ने सेयर सदस्य डा कृष्णराज अधिकारी र स्नातकोत्तर गर्ने सेयर सदस्यका छोरीहरु समीक्षा पंगेनी र सृजना ढकाललाई सम्मान गरिएको थियो ।

वार्षिकोत्सवमा भएको शिविरमा ३ सय ५ जनाको सित्तैमा जाँच गरिएको छ । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्राविधिक सहयोगमा भएको शिविरमा उनीहरुको मधुमेह र थाइराइड सित्तैमा जाँच गरिएको हो । युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले विगतमा शिविरमा रोगको डायग्नोसिसबिना औषधी बाड्ने चलन हटाएर रोग पहिचानपछि मात्र उचित उपचार गर्न शिविरले सहयोग गर्ने बताए । २०७५ सालमा स्थापना भएको युआरएलले विभिन्न संघ, संस्थासँग सहकार्य गरी हालसम्म ७६ शिविर गरिसकेको छ । ती शिविरबाट ५२ हजार बढीले सित्तैमा सेवा लिएको पन्तले जानकारी दिए ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

पोखरा १७ भदौ । युनाईटेड क्लव पोखराले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । सामाजिक ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

अनबरत कृषि सहकारीको पाँचौ साधारण सभा

August 24, 2019
अनबरत कृषि सहकारीको पाँचौ साधारण सभा

पोखरा । पोखरा महानगपालिका वडा न. २५ हेमजामा अबस्थित अनबरत कृषि सहकारी संस्था लिमिटेडको पाँचौं बार्षिक साधारण सभा शनिबार हेमजामा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा न. २५ का वडा अध्यक्ष शोभाकर तिम्सिनाले सफल्ताको शुभकामना ब्यक्त गर्दै सहकारीले बर्षमा कम्तीमा १० जनालाइ तालिम प्रदान गरि आत्मनिर्भर बनाउन आवान गरे पनि प्रभाबकारी बन्न नसकेको कुरा उल्लेख गर ।

कार्यक्रममा सहजकर्ता, अधिबक्ता एवं समाजसेवी भीमप्रसाद श्रेष्ठ, बहुउदेसिय किसान सहकारी सस्थाका अध्यक्ष धर्मराज बाँस्तोला, हेमजा सञ्चार सहकारी सस्थाका अध्यक्ष मिनराज तिम्सिना, गौरिसंकर बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष केशबशरण पौडेल, सफल कृपा बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष धनबहादुर थापा, हेमजा बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष होतराज त्रिपाठी, त्रिब्रिकोट कृषि सहकारी सस्थाका सचिब श्रीराम त्रिपाठी, हेमजा भु.पु. सैनिक कृषि सहकारी सस्थाका सचिब सुरेस सापकोटा र सहकारीकर्मी सन्तोस घिमिरे लगाएतले सहकारीलाई सफल्ताको शुभकामना दिएका थिए ।

सहकारीको शेयर पुजि ७१,७८,१०० रहेको सहकारीको कर्जा लगानी २,३२,२९,६७४ छ भने निक्षेप संकलन १,९८,६१,७५३ भएको सहकारीका ब्यबस्थापक जिबन तिम्सिनाले बताए । कार्यक्रममा उत्कृष्ट बचत तर्फ सर्मिला अधिकारी तिम्सिना र कर्जा तर्फ बिबा कुमारी पाण्डेलाई सम्मान गरिएको थियो । उक्त अबसरमा सहकारीले महिलाहश्रुको महान पर्व हरितालिका तिज बिषेस कार्यक्रम गरेको छ ।सहकारीका अध्यक्ष मोतिराज तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा लेखा समिति संयोजक इन्दिरा कुमारी खत्रीले सहकारीका सात सिद्धान्त बाचन र सञ्चालन कोषाध्यक्ष जिवन तिमिल्सनाले गरेका थिए ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

पोखरा १७ भदौ । युनाईटेड क्लव पोखराले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । सामाजिक ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

मिस्टर एण्ड मिसेस इलाईट २०१९ हुने

August 24, 2019
मिस्टर एण्ड मिसेस इलाईट २०१९ हुने

पोखरा । रोयल आर्कीनी हाउसको आयोजनामा मिस्टर एण्ड मिसेस इलाईट २०१९ हुने भएको छ । शनिबार पोखरामा पत्रकार सम्मेलन मार्फत संस्थाले उक्त जानकारी गराएको हो । आर्कीनी हाउसका प्रबन्ध निर्देशक किस्मत पौडेलका अनुसार १७ देखी २५ उमेर समूह भित्रका अबिबाहित महिला तथा पुरषहरुले उक्त प्रतियोगीतामा भाग लिन सक्ने छ । पोखरा आफैमा धेरै सौन्दर्य प्रतियोगीता हुने ठाउँ हो भन्दै पौडेल थप्छन्–‘यो प्रतियोगीता अरु भन्दा फरक छ, यहाँ सहभागी हुनेहरुले अहिले सम्म कुनै पनि प्रतियोगीतामा नपाएका प्रशिक्षणका साथै बिभिन्न अवसरहरु प्राप्त गर्ने छन्’ ।

पत्रकार सम्मेलनमा भनिए अनुसार सहभागीहरुले क्षमता अभिबृद्धि, ब्यक्तिगत तथा सामाजिक बिकास, नाटक, अभिनय, नृत्य, भ्रमण तथा बिभिन्न शिर्षकमा शैद्धान्तिक तथा प्रयोगात्मक अभ्यास गराईने छ । बिजेताले रु ५० हजार नगद पुरस्कार, म्यूजिक भिडियो, मुस्ताङ भ्रमण, गिफ्ट ह्याम्पर साथै बिभिन्न शिर्षकमा पुरस्कार राखिएको आर्किनी हाउसक कार्यकारी निर्देशक अपिल घिमिरेले जानकारी दिनुभयो । पहिलो सिजन तनहुँको दुलेगौडामा सम्पन्न गरेको यो कार्यक्रम दोस्रो सिजनमा पोखरामा गर्न लागिएको हो ।

बिभिन्न इभेन्टहरु सफलतापूर्वक सम्पन्न गरिसकेकी कोरियोग्राफर पुष्पा गुरुङ पोखरामा हुने अन्य सौन्दर्य प्रतियोगीता भन्दा यो मिस्टर एण्ड मिसेस इलाईट भिन्न र व्यवस्थित हुने दावी गर्नुहुन्छ । गुरुङका अनुसार आफ्नो टीममा बिभिन्न बिधामा अनुभवी व्यक्तिहरु रहेकाले सहभागीको क्षमता अभिबृद्धका साथै जीवनपयोगी धेरै सीप सिक्ने अवसर हुने भएकालेपनि सहभागी हुन आग्रह गर्नुहुन्छ ।

प्रतियोगीतालाई बिभिन्न चरण हुँदै फाईनलमा ८÷८ जना बनाईने र असोजको ११ गते भव्य कार्यक्रमका बीच बिजेता घोषणा गरिने छ । पहिलो चरणको अडिसन भाद्र १४ गते हुनेछ । प्रतियोगीता सम्पन्न गर्न हिरोको प्रायोजन, क्वालिटी थाई फूडस्, फोर फाउण्डेशन, बाराही समाचार, सिग्देल प्रेस, हामी गर्न सक्छौं सहयोगी हातहरु लगातका संस्थाहरुको बिशेष प्रायोजन रहेको छ ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020
कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

पोखरा २४ साउन । कोरोना कहरका वीचपनि यहांका युवाहरुले रेष्टुरेण्ट ब्यवशाय सुरु गरेका छन । यातायात ब्यवशायी रमेश ...

August 7, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

दलित अगुवा भवे सार्कीको स्मृतिमा बटुक भोजन तथा शैक्षिक सामग्री वितरण 

August 24, 2019
दलित अगुवा भवे सार्कीको स्मृतिमा बटुक भोजन तथा शैक्षिक सामग्री वितरण 

पोखरा ।  दलित आन्दोलनका अगुवा  समाजसेवी तथा शिक्षा प्रेमी स्व. भवे सार्कीको पाँचौ स्मृति दिवसको अवसरमा बटुक भोजन एवम शैक्षिक सामग्री वितरण गरिएको छ । निरङ्कुससत्तालाई फालेर सबैले समान रुपले बाच्नुपर्छ भनि लड्ने  योद्धा  भवे सार्की सबैको नेता रहेको नेपाली कांग्रेस कास्कीकि नेतृ सरस्वती गुरुङले बताइन । मानव भएर बाच्न पाउनुपर्छ भन्दै अभियान थाल्ने सजक नेता गुमेको आभास अझै भएको उनले बताइन । ” सहज बाताबरणमा जो पनि हिड्नसक्छ , परिवारमा मात्र नभइ  सिङ्गो राज्यकै समस्या बोकेर हिडेको व्यक्ती, जो भोक भोकै पनि देशको लागि हिडे” उनले बताइन । राजनितिको साथ साथै शिक्षाको क्षेत्रमा समेत  अमुल्य योगदान दिएको बताइन  ।

” भवे दाइको समयमा परिवर्तन हुन निकै कठिन थियो अहिले केही सहज छ, अब टेक्नोलोजीमा जानू पर्छ, देशको छुवाछूत , बिभेदको अन्त्य गरेमात्र दाइको आत्माले शान्ति पाउछ” गुरुङले भनिन ।  भवे सार्की स्मृति  प्रतिस्ठानको  स्थापनाको लागि सहयोग गर्ने प्रतिवद्वता समेत व्यक्त गर्नुभयो ।  भबे सार्की कास्की र कांग्रेसको मात्र नभइ सिङो देशको अगुवा रहेको बताइन । सोहिक्रममा बोल्दै गुरुङले गण्डकी प्रदेशकै जेठो विद्यालयमा टेक्नोलोजी भित्र्याउन पर्ने बताउनुभयो । कास्की कांग्रेसका सालिन योद्धाको रुपमा समेत चिनिने स्व. भवे सार्कीको स्मृतिमा संस्कृत मा.वि पोखरामा बटुक भोजन तथा शैक्षिक सामग्री वितरण गरिएको हो ।

२०५८ साल देखि राजा विरोधी आन्दोलनको नेतृत्व गरेका भवे सार्कीको पछाडि हिड्दै गर्दा पार्टीप्रतिको  योग्दान देख्दा पार्टीले एउटा असल र इमान्दार नेतालाइ गुमाएको नेविसंघका केन्द्रिय सदस्य भानु ढकालले बताए । ” कांग्रेसले भवे सार्कीको योगदानलाइ उच्च सम्मानका साथ हेरे पनि आधिकारी कांग्रेसले भने विर्सेको छ । देशको राजनैतिक परिवर्तनको लागि करिब २० वर्ष  जति दलित संघको नेतृत्व गरेको पाइन्छ, लामो समय जातिय छुवाछूतको लागि लड्दै सबै सम्मान भन्ने कुरा स्थापित गराए” ढकालले भने ।  लोकतान्त्रिक आन्दोलन गरेर गए पनि केही समस्या बाकी रहेको  खण्डमा विचार अनुसरण गरि हिड्न पर्ने उनले बताए । देशमा लोकतन्त्र ल्याउने एक योद्धा आज छैन तर उहाँको सपना पूरा गर्न उहाँको छोरा अघि बढ्न पर्छ, समाज रुपान्तरण गर्ने जिम्मा छोरालाइ सुम्पिएर जानुभएको छ” उनले भने ।

दलित संघले दलित समुदायमै हुने विभेद हटाउन पर्ने र सबै जात जाती एकै रहेको भन्ने कुरा स्थापित गर्न सके मात्र भवे सार्कीको सपना पूरा हुने ढकालको धारणा छ । रविन्द्र प्रतिस्ठानको नाममा राज्यले जग्गा दिए भवे सार्की प्रतिस्ठान, बादल प्रतिस्ठान लाई समेत जग्गा दिनु पर्ने बताए । त्यस्तै नेपाल दलित संघ केन्द्रिय सदस्य पशरुराम वो पोखरेले दलित योद्धाको कमिको महसुस अझै भएको बताए । “भवे  सार्की  सबै संग घुलमिल हुन सक्ने व्यक्ती थिए । मृत्यु भन्दा पनि जिउदो हुँदै दिने माया नै ठूलो हो र यो भवे सार्कीमा थियो, सबैलाइ माया गर्थे सालिन नेता गुमाएका छौ” पोखरेलले भने ।  निकतम रुपले परिवार प्रती दिने देन भन्दा पनि पार्टिलाइ बढी देन दिएको व्यक्तिलाई पार्टिले बिर्सिएको हो कि भन्ने लागेको उनले बताए ।

स्व. भवे सार्कीका जेठा छोरा गोविन्द नेपालीले बुबाको राजनैतिक लगाव देखेर विदेश जाने मोह हराएको बताए । ” विदेश गएको भए आज धेरै कमाइन्थ्यो, तर बुबाको सपना पूरा गर्नु छ त्यसैले राजनितीमा अएको हु” नेपालीले बताए । कांग्रेसले परिवारलाइ विर्से पनि परिवारले भने काङ्ग्रेसलाई नबिर्सने उनले बताए । वि.सं. २०००साल मा जनिमिएका सार्की २०२८ साल देखि राजनितिमा सक्रिय हुँदै २०४२ सालमा कांग्रेसका सक्रिय सदस्य भएका थिए ।

विपिको आदर्शलाइ जस्ताको तस्तै उतार्न सके मात्र नेपाली नागरिकले लोकतन्त्रको महसुस गर्ने सोच भएका सार्की जुत्ता सिलाएरै जिविजोपार्जन गर्थे   विपिवादका अनुयायी सार्कीको निधन २०७१ सल  भदौमा भएको हो । कार्यक्रममा संस्कृत मा.विका प्रधानध्यापक गोविन्द सिग्देल ,  विद्यालय व्यवस्थापन समिती सदस्य गणेश थापा, नेपाल दलित संघ क्षेत्रीय सभापती मानबहादुर लाम्गादे, दलित संघ कास्की सभापती दुर्गाबहादुर सुनार , उपाध्यक्ष बाबुराम नेपाली ,मनबहादुर वि. क लगाएतले आ-आफ्नो भनाइ राखेका थिए ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

पोखरा १७ भदौ । युनाईटेड क्लव पोखराले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । सामाजिक ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

समृद्ध बन्न उत्पादनमा जोड दिनुपर्छ : अर्थमन्त्री गुरुङ

August 24, 2019
समृद्ध बन्न उत्पादनमा जोड दिनुपर्छ : अर्थमन्त्री गुरुङ

पोखरा । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले मुलुक समृद्ध बन्नका लागि उत्पादनमा जोड दिनुपर्ने बताएका छन ।पोखरामा शनिबार आयोजित सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारण सभामा बोल्दै अर्थमन्त्रीले यस्तो अभिब्यक्ति प्रस्तुत गरेका हुन ।

उनले व्यवसायिक रुपमा उत्पादनमा लगानी गर्न नसकेको बताउदै घर र जग्गालाई मात्र सम्पत्तिको रुपमा बुझ्नु हरेक ब्यवसायीको भ्रम रहेको टिप्पणी गरे ।समृद्ध मुलुकको उदाहरण दिदै मन्त्री गुरुङले सम्पत्तिको रुपमा पुँजी र निरन्तर आम्दानी तथा उत्पादन दिने बस्तुका कारण मुलुक समृद्ध बन्ने भएकारले सम्पत्ति मानिने बताए ।

नेपालमा आफुले चढेका गाडी, बंगला तथा जग्गालाई सम्पत्तिको रुपमा मानिने मनोवृत्तिका कारण मुलुक समृद्ध बन्न नसकेको समेत बताउदै उत्पादनमुखी व्यवसायमा जोड दिनुपर्ने तर्क राखे । पहिले १०० रुपैया हात पर्ने जग्गालाई अहिले बजार बिकासको कारणले लाखौ पर्छन होला, उनले भने ‘ब्यक्तिगत रुपमा केही सम्पन्न देखिएपनि उत्पादनको सवालमा मुलुकलाई आर्थिक रुपबाट समृद्ध बनाउनमा कुनै सहयोग पुग्दैन । मुलुक समृद्ध बन्दैन ।’उनले मुलुकलाई समृद्ध बनाउनका लागि उत्पादनमुलक क्षेत्र र व्यवसायमा लगानी गर्नेपर्ने धारणा राखे ।

उनले बिभिन्न बित्तिय संस्था तथा बैङ्कहरुले अनेक थरीका प्याकेजका नाममा महिना दिनको फरक पार्दै ब्याजदरमा बृद्धि गरेको टिप्पणी गर्दै व्यावसायीहरु मारमा परेको बताए । ‘बित्तिय संस्थाले निर्धारण गरेको ब्याजदरमा स्थायित्व हुनुपर्छ, उनले भने ‘तब मात्र निरन्तर उत्पादन दिने व्यावसायमा सहजै लगानी गर्ने वातावरण सिर्जना हुन्छ । मुलुकलाई समृद्ध बन्न टेवा पुग्छ ।’ मन्त्री गुरुङले चर्काे ब्याजदरका कारण कतिपय उत्पादनमूखी व्यावसायीहरु धारासाही बनेको भन्दै व्यवसाय टिक्न नसकेको उल्लेख गरे ।

मन्त्री गुरुङले फरक प्रसंगमा बोल्दै राजनैतिक परिवर्तन भैसकेको बताउदै अहिले मुलुकले आर्थिक परिवर्तन खोजेको भन्दै त्यसतर्फ सम्बन्धित पक्षको ध्यान जान आवश्यक रहेको उल्लेख गरे । ‘आर्थिक समृद्धिको केही समयपछि बल्ल सांस्कृतिक परिवर्तन हुन्छ ।’ मन्त्री गुरुङले भने ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020
कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

पोखरा २४ साउन । कोरोना कहरका वीचपनि यहांका युवाहरुले रेष्टुरेण्ट ब्यवशाय सुरु गरेका छन । यातायात ब्यवशायी रमेश ...

August 7, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

बागलुङ समाजद्धारा तीन महिला सम्मानित

August 24, 2019
बागलुङ समाजद्धारा तीन महिला सम्मानित

पोखरा । बागलुङ समाज पोखराले हरितालिका तीजको अवसरमा विभिन्न क्षेत्रका तीन महिलालाई सम्मान गरेको छ । शनिबार बागलुङ समाज पोखराद्धारा आयोजित शुभकामना आदान प्रदान कार्याक्रमम बागलुङमा जन्मिएर पोखरामा कर्म गरेर सामाजिक क्षेत्रमा पहिचान बनाउन सफल तीन महिलालाइ समाजले सम्मान गरेको हो ।

सम्मानीत हुनेहरुमा गण्डकी प्रदेश नीति तथा कार्यक्रमका सदस्य डा. भिमा ढुंगाना, सञ्चारिका समुह गण्डकी प्रदेशका निर्वतमान अध्यक्ष जमुना वर्षा शर्मा र पोखरा महानगपालिका सामाजिक विकास महाशाखा प्रमुख निर्मला शर्मा रहेका छन् । उनीहरुलाई गण्डकी प्रदेश सभा सदस्य पियारी थापाले सम्मान पत्र र दोसल्लासहित सम्मान गरेकी हुन् ।

सम्मान कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य पीयारी थापाले तीज पर्वको अवसरमा बागलुङे चेलीहरुको सामाजिक योगदानको मुल्याकंन गरी सम्मान गर्नु निकै सकारात्मक भएको बताइन् । उनले परिवर्तित समय सँग पर्वहरु मान्ने र मनाउने परिपाटि बदलिएको भन्दै पर्वको ऐतिहासिक सांस्कृतिक एवं सामाजिक महत्वलाई जोगाएर पर्व मनाउनु पर्ने धारणा राखिन् ।

अर्का प्रदेश सभा सदस्य कोपिला बोहोराले सामाजिक सद्भाव र सहिष्णुता कायम गर्दै पर्व मनाउनु पर्ने धारणा राखिन् । वडा न. ८ का वडा अध्यक्ष रुद्र बरालले तीज चेलिबेटिको जमघट र आत्मियता साटासाट गर्ने विशेष पर्व भएको बताए । उनले पर्वको सकारात्मक पक्षलाई ग्रहण गरेर अगाडि बढ्नु पर्ने धारणा राखे ।

समाजका पूर्व अध्यक्ष अमृतलाल श्रेष्ठ, बागलुङ समाज वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमला गिरी , वैदाम प्रहरीका प्रहरी निरिक्षक विजय भण्डारी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रमका सम्मानित व्यत्तित्वहरुले सम्मानले माइती ठाउँको मायालाई झनै प्रगाढ बनाउँदै कर्मप्रति थप लगनशिल हुन प्रेरित गरेको बताए ।

कार्यक्रममा बागलुड समाजका आजिवन सदस्य स्व.प्रेम प्रसाद सापाकोटा स्मृती पुरस्कारबाट एसइइमा परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल आजीवन सदस्यका छोराछोरी मध्ये एसइइमा उत्कृष्ट नतिजा ल्याउन सफल मनोज श्रीस र विनिता पुनलाई नगद सहित सम्मान गरिएको थियो । उनीहरुलाई पुरस्कारका संरक्षक रीता सापकोटाले नगद प्रदान गरीन् ।

समाजका अध्यक्ष कुलचन्द्र शर्माले बागलुङे चेलिको कर्मले बागलुङको पहिचानलाई अझै उचाइ दिएको बताए । सम्मान कार्यलाई आगामी दिनमा निरन्तरता दिदै सामाजिक उत्तरदायित्व बहन गरेर समाज अगाडि बढ्ने बताए ।
समाजका सचिव डिल्लिप्रसाद शर्माले संचालन गरेको उक्त कार्यक्रममा स्वागत उपाध्यक्ष सुनिल पाण्डे र कार्यक्रम संयोजक वर्ण वन्तले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रम पश्चात बागलुङ समाजमा आवद्ध झण्डै ८ सय दिदिबहिनीहरु दर खाएर नाचगान गरेर रमाएका थिए ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

पोखरा १७ भदौ । युनाईटेड क्लव पोखराले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । सामाजिक ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

मदन भण्डारी फाउन्डेसन, वडा समिति, पोखरा-२० को आयोजनामा सरसफाई

August 24, 2019
मदन भण्डारी फाउन्डेसन, वडा समिति, पोखरा-२० को आयोजनामा सरसफाई

पोखरा  । मदन भण्डारी फाउन्डेसन, वडा समिति, पोखरा-२०, भलाम-मौजा द्वारा आयोजित ” प्रत्येक शनिबारको बिहान, सर-सफाई अभियान” अन्तर्गतको नियमित श्रीङ्खला सफलता पुर्वक आज सप्पन्न भएको छ। साबिक भलाम गा.बि.स., वार्ड न:- १, हाल पोखरा-२० सानो पाटन देखि काली खोला झोलुङ्गे पुल सम्म सर-सफाई गरिएको हो । हरितालिका तिज पर्वलाई लक्षित गरि सार्वजनिक महत्त्वको बाटो सर-सफाई गरिएको हो ।

उक्त कार्यक्रमको नेतृत्व ने.क.पा., पोखरा-२० का सचिव श्री चन्द्र बहादुर गुरुङले गर्नु भएको थियो ।भने सो कार्यक्रममा पोखरा महानगर कार्यपालिका सदस्य एवं वडा सदस्य श्री मनबुजा बि.क.को पनि उपस्थिति रहेको थियो ! उक्त सरसफाइ कार्यक्रममा मालिका टोल विकास संस्था,देउराली टोल विकास संस्था,भलामदेउराली टोल विकास संस्था,श्रृङखला युवा क्लब,हरिहर भक्ति आमा समूह लगायत स्थानीयबासीहरुको सहभागिता रहेको थियो ।

उक्त अवसरमा उपस्थित सम्पूर्णलाई मदन भण्डारी फाउन्डेसनका उपाध्यक्ष एवं वरिष्ठ समाजसेवि रेशम खत्रीले हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सरसफाइ अभियानमा यस्तै सहाभागिता जनाएर भलाम-मौजालाई नमूना वडा बनाउन सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो । सो कार्यक्रम फाउन्डेसनका सचिव रबि किनारा लामिछानेले संचालन गरेका थिए।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

पोखरा १७ भदौ । युनाईटेड क्लव पोखराले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । सामाजिक ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

लोकप्रिय

कास्की प्रहरी प्रमुख ओम राना मगरलाई ४ नम्बर प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय प्रमुखको सम्मान

October 11, 2018
क्यानडा पठाउछु भन्दै लाखौ कुम्ल्याएर दमौलीका मगर फरार

August 2, 2018
स्कुटरको भाइजरमा लुकाएर ल्याएको लागुऔषध वप्रका रामबजारको टोलीद्धारा पक्राउ

August 3, 2018
पोखराबाट मोटरसाइकल चोरी गरी तनहुको भिमादमा लगी बिक्री गर्ने गिरोह पक्राउ

March 26, 2018
पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघको अध्यक्षमा गुरुङ

July 28, 2018
गण्डकी प्रदेश खारेज गर्न पहिचानवादी युवा आन्दोलित

July 12, 2018
कास्की प्रहरीको टोले गुण्डा अप्रेसनमा १५ जना पक्राउ

July 8, 2018
टेम्पल ट्रि रिसोर्ट एण्ड स्पा लाई साउथ एशियन ट्राभल SATA अवार्ड

September 27, 2018
पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्री वाइफाइ जोन

April 14, 2018
जवानको मेशमा खाना खान्छन कास्की प्रहरी प्रमुख अशोक सिंह

February 4, 2018
सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोख्रेल र इन्जीनियर आचार्य ९ लाख घुस सहित पक्राउ

August 8, 2019
हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङ लोमान्थाङमा सञ्चालित एकमात्र ठूलो रिसोर्ट एमी पाल रिसोर्ट । यो रिसोर्ट मुस्ताङे राजपरिवारबाट सञ्चालित रिसोर्ट हो ।

July 17, 2018
भेडाबाख्रा जसरी विद्यार्थी बोक्ने २२ वटा स्कुलबस नेकपा संबद्ध विद्यार्थी संगठनको कब्जामा

August 8, 2018
सेन्टरप्वाइन्ट रोधीघरमा भदौको पहिलो साता टुवोर्ग सांझ हुने

August 9, 2018
कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

August 8, 2018

भिडियो खबर

सवै हेर्नुस

TRENDING NEWS

हिमालयन ह्वाइट वाटर च्यालेन्ज (कायकिङ) स्ट्रिम सलालमको उपाधी पुरुषतर्फ गुरुङ र महिलातर्फ भेरा निसलाई

November 25, 2018
Mero Headline, Pokhara Nepal Phone : 9856025671

Copyright © 2017 MH.