×

SignUp

not a member yet! SignIn now
forgot password ?

OR

१९ मङि्सर २०७६
हाम्रो बारेमा LOGIN
logo
  • समाचार
  • मुख्य खबर
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेल
  • पर्यटन
  • प्रवास
  • प्रविधि
  • मनोरञ्जन
    • Home
    • राजनीति
    • राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन कास्कीमा बिजयबहादुर भण्डारी

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन कास्कीमा बिजयबहादुर भण्डारी

August 17, 2019
राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन कास्कीमा बिजयबहादुर भण्डारी

पोखरा, ३२ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी सम्बद्ध ‘प्रजातान्त्रिक युवा संगठन’को कास्की जिल्लास्तरीय कार्य समिति गठन भएको छ । नवगठित कार्य समितिको अध्यक्षमा बिजयबहादुर भण्डारी चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा विकास श्रेष्ठ, दुर्गाबहादुर आले, सचिवमा सौरभ त्रिपाठी र कोषाध्यक्षमा कमला थापा चयन भएका छन् ।

कार्यसमितिको सदस्यहरुमा प्रविण गुरुङ, शिव बानियाँ, सिजन सेञ्चुरी, आयुष श्रेष्ठ, सुशन विश्वकर्मा, समिर थापा, नोबेल प्रधान, सन्तोष लामा र विशाल परियार चयन भएका छन् । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका गण्डकी प्रदेश प्रमुख हिक्मतजंग कार्कीको पहलमा जिल्लास्तरिय युवा संठगन गठन भएको हो । कार्यक्रममा कार्यसमितिका निवर्तमान अध्यक्ष सन्तोष रानालाई जिल्ला कार्यसमितिको सल्लाहकार चयन गरिएको थियो ।

युवा संगठनको कास्की जिल्ला स्तरीय कार्यसमितिका लागि डाकिएको भेलामा पार्टीका सहायक महामन्त्री मदनबहादुर कार्कीको विशेष उपस्थिती रहेको थियो । कार्यक्रममा उनले अब राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीति युवाहरुले नेतृत्व गर्नुपर्ने बेला आएको बताए । राष्ट्रबादमाथि हस्तक्षेप भैरहेको अवस्थामा युवा शक्ति एकजुट हुन आवश्यक रहेको उनले बताए । साथै उनले नवगठित कार्यसमितिलाई कास्कीमा रहेर पार्टीको गरिमालाई उँचो बनाईराख्न आग्रह गर्दै कार्यसफलताको शुभकामना समेत दिए ।

कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य जयलाल पुन, केन्द्रीय सदस्य कुलबहादुर गुरुङ (कुलु)सँगै नेपाली काँग्रेसका प्रतिनीधि बोधबहादुर कार्की, तरुण दल कास्कीका ईकाई अध्यक्ष जसबहादुर गुरुङ, वडा सदस्य जीतेन्द्रजंग थापा लगाएतको उपस्थिती रहेको थियो ।
कार्यक्रमको व्यवस्थापन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय सदस्य मनिस केसी र मिलन केसीले गरेका थिए ।

RELATED NEWS

युनाईटेड क्लवद्धारा अमरसिंह चोकको आइल्याण्डमा फुल रोपियो

युनाईटेड क्लवद्धारा अमरसिंह चोकको आइल्याण्डमा फुल रोपियो

पोखरा १४ मंसिर । १३ औ दक्षिण एशियाली खेलकुद प्रतियोगिता सागको पूर्वसन्ध्यामा पोखरामा सामाजिक काममा सक्रिय ...

November 30, 2019
सुरेन्द्रलाई युआरएल पत्रकारिता पुरस्कार

सुरेन्द्रलाई युआरएल पत्रकारिता पुरस्कार

पोखरा, ११ मंसिर । पत्रकार सुरेन्द्र पौडेल युआरएल पत्रकारिता पुरस्कार २०७६ बाट सम्मानित हुने भएका छन् । पुरस्कारको ...

November 27, 2019
पोखरा १९ मा विकास निर्माणका कामले सक्रियता पाउँदै

पोखरा १९ मा विकास निर्माणका कामले सक्रियता पाउँदै

पोखरा  । पोखरा महानगरपालिकामा नयाँ वडाको रुपमा पछि समावेश गरिएको वडा नं. १९ मा विकास निर्माणका कामले तिव्रता ...

November 27, 2019
झुटको खेती गरे नेपाली कांग्रेसको अस्तित्व समाप्त हुन्छ : प्रचण्ड

झुटको खेती गरे नेपाली कांग्रेसको अस्तित्व समाप्त हुन्छ : प्रचण्ड

पोखरा । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले झुटको खेती गरेर अगाडि वढे कांग्रेसको ...

November 27, 2019
Loading...

लोकप्रिय

कास्की प्रहरी प्रमुख ओम राना मगरलाई ४ नम्बर प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय प्रमुखको सम्मान

कास्की प्रहरी प्रमुख ओम राना मगरलाई ४ नम्बर प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय प्रमुखको सम्मान

October 11, 2018
क्यानडा पठाउछु भन्दै लाखौ कुम्ल्याएर दमौलीका मगर फरार

क्यानडा पठाउछु भन्दै लाखौ कुम्ल्याएर दमौलीका मगर फरार

August 2, 2018
स्कुटरको भाइजरमा लुकाएर ल्याएको लागुऔषध वप्रका रामबजारको टोलीद्धारा पक्राउ

स्कुटरको भाइजरमा लुकाएर ल्याएको लागुऔषध वप्रका रामबजारको टोलीद्धारा पक्राउ

August 3, 2018
पोखराबाट मोटरसाइकल चोरी गरी तनहुको भिमादमा लगी बिक्री गर्ने गिरोह पक्राउ

पोखराबाट मोटरसाइकल चोरी गरी तनहुको भिमादमा लगी बिक्री गर्ने गिरोह पक्राउ

March 26, 2018
पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघको अध्यक्षमा गुरुङ

पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघको अध्यक्षमा गुरुङ

July 28, 2018
गण्डकी प्रदेश खारेज गर्न पहिचानवादी युवा आन्दोलित

गण्डकी प्रदेश खारेज गर्न पहिचानवादी युवा आन्दोलित

July 12, 2018
कास्की प्रहरीको टोले गुण्डा अप्रेसनमा १५ जना पक्राउ

कास्की प्रहरीको टोले गुण्डा अप्रेसनमा १५ जना पक्राउ

July 8, 2018
टेम्पल ट्रि रिसोर्ट एण्ड स्पा लाई साउथ एशियन ट्राभल SATA अवार्ड

टेम्पल ट्रि रिसोर्ट एण्ड स्पा लाई साउथ एशियन ट्राभल SATA अवार्ड

September 27, 2018
पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्री वाइफाइ जोन

पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्री वाइफाइ जोन

April 14, 2018
जवानको मेशमा खाना खान्छन कास्की प्रहरी प्रमुख अशोक सिंह

जवानको मेशमा खाना खान्छन कास्की प्रहरी प्रमुख अशोक सिंह

February 4, 2018
सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोख्रेल र इन्जीनियर आचार्य ९ लाख घुस सहित पक्राउ

सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोख्रेल र इन्जीनियर आचार्य ९ लाख घुस सहित पक्राउ

August 8, 2019
भेडाबाख्रा जसरी विद्यार्थी बोक्ने २२ वटा स्कुलबस नेकपा संबद्ध विद्यार्थी संगठनको कब्जामा

भेडाबाख्रा जसरी विद्यार्थी बोक्ने २२ वटा स्कुलबस नेकपा संबद्ध विद्यार्थी संगठनको कब्जामा

August 8, 2018
हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङ लोमान्थाङमा सञ्चालित एकमात्र ठूलो रिसोर्ट एमी पाल रिसोर्ट । यो रिसोर्ट मुस्ताङे राजपरिवारबाट सञ्चालित रिसोर्ट हो ।

हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङ लोमान्थाङमा सञ्चालित एकमात्र ठूलो रिसोर्ट एमी पाल रिसोर्ट । यो रिसोर्ट मुस्ताङे राजपरिवारबाट सञ्चालित रिसोर्ट हो ।

July 17, 2018
सेन्टरप्वाइन्ट रोधीघरमा भदौको पहिलो साता टुवोर्ग सांझ हुने

सेन्टरप्वाइन्ट रोधीघरमा भदौको पहिलो साता टुवोर्ग सांझ हुने

August 9, 2018
कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

August 8, 2018

भिडियो खबर

सवै हेर्नुस
Mero Headline, Pokhara Nepal Phone : 9856025671

Copyright © 2017 MH.