×

SignUp

not a member yet! SignIn now
forgot password ?

OR

०२ बैशाख २०७८
हाम्रो बारेमा LOGIN
logo
  • समाचार
  • मुख्य खबर
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेल
  • पर्यटन
  • प्रवास
  • प्रविधि
  • मनोरञ्जन
    • Home
    • समाचार
    • लाईफ केयरले महिलालाई सुगर र युरिक एसिडको निशुल्क जाँच गर्ने

लाईफ केयरले महिलालाई सुगर र युरिक एसिडको निशुल्क जाँच गर्ने

August 22, 2019
लाईफ केयरले महिलालाई सुगर र युरिक एसिडको निशुल्क जाँच गर्ने

पोखरा । पोखराको न्युरोडमा रहेको लाईफ केयर डाईग्नोष्टिक एण्ट रिसर्च सेन्टरले तिजको अबसरमा महिलाहरुलाई सुगर र युरिक एसिडको निशुल्क जाँच गर्ने भएको छ ।सोहि अबसरमा महिलाहरुलाई रक्त परिक्षण सम्बन्धी अन्य परिक्षणमा पनि ५० प्रतिशत छुट प्रदान गर्ने लाईफ केयरले जनाएको छ ।२०७१ माघ १४ गते स्थापना सरदर तिन करोडको लगानी खुलेको लाईफ केयर डाईग्नोष्टिक एण्ट रिसर्च सेन्टर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ‘क’ बर्गमा सुचिकृत प्रयोगशाला हो ।

गण्डकी प्रदेशमा नै लाईफ केयरमात्र ‘क’ बर्गमा सुचिकृत प्रयोगशाला हो । दक्ष तथा अनुभवी प्रयोगशाला बिज्ञ तथा चिकित्सकको प्रत्यक्ष निगरानीमा संचालिन प्रयोगशालामा प्याथोलोजी बिभागमा २ जना एम डी गरेका चिकित्सक बायो क्यामेस्ट्रीमा २ जना बिद्याबारीधी र २ जना स्नाकोत्तर गरेका , माईक्रो बायोलोजीमा एकजना बिद्याबारीधी ,दुईजना स्नाकोत्तर गरेका ६ जना प्रयोगशाला बिज्ञानमा स्नातक गरेका गरि जम्मा २२ जना दक्ष प्राबिधिकहरु संग्लन रहेका छन् ।

सिएम भ्यालोर भारत र बायोकेमिकल संगठन अष्ट्रेलियाको सहकार्यमा गुणस्तर मापन कार्यक्रम पनि लाईफ केयरले संचालन गरिरहेको छ । ल्याबमा अन्तरारष्ट्रिय स्तरको अत्याधुनिक र स्वचालित मेसिनको प्रयोगबाट बिभिन्न प्रकारका परिक्षणहरु गरिने लाईफ केयरका कार्यकारी प्रमुख शुक्रराज कडेँलले बताए ।

उनका अनुसार –‘पोखरामा पहिलो पटक क्यान्सर ,ईन्फेक्सीएस जस्तै एचआईभी,हेपटाईटिस,डेङ्गु र टिबि, डिएनएको परिक्षण लाईफ केयरमा मात्र हुने गरेको छ । ’ लाईफ केयरले तिजकै अबसर पारेर होल वडी चेकअपमा पनि विशेष छुटको व्यबस्था गरेको छ । शुक्रराज कडेँलका अनुसार अब पोखरेलीले अब कुनै पनि प्रकारको परिक्षणको काठमाडौँ वा ईण्डिया जानु नपर्ने भएको छ ।

पोखराको लाईफ केयरमा नै सम्पुर्ण प्रकारको परिक्षण हुने बताईएको छ । करिव २४ सय स्क्वाएर क्षेत्रफलमा रहेको लाईफ केयरमा भदौँको एक गतेवाट १६ गते सम्म महिलाहरुलाई सुगर र युरिक एसिडको रक्त परिक्षणमा निशुल्क र अन्य परिक्षणहरुमा ५० प्रतिशत छुटको व्यबस्था गरेको छ ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

पोखरा १७ भदौ । युनाईटेड क्लव पोखराले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । सामाजिक ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020
Loading...

लोकप्रिय

कास्की प्रहरी प्रमुख ओम राना मगरलाई ४ नम्बर प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय प्रमुखको सम्मान

कास्की प्रहरी प्रमुख ओम राना मगरलाई ४ नम्बर प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय प्रमुखको सम्मान

October 11, 2018
क्यानडा पठाउछु भन्दै लाखौ कुम्ल्याएर दमौलीका मगर फरार

क्यानडा पठाउछु भन्दै लाखौ कुम्ल्याएर दमौलीका मगर फरार

August 2, 2018
स्कुटरको भाइजरमा लुकाएर ल्याएको लागुऔषध वप्रका रामबजारको टोलीद्धारा पक्राउ

स्कुटरको भाइजरमा लुकाएर ल्याएको लागुऔषध वप्रका रामबजारको टोलीद्धारा पक्राउ

August 3, 2018
पोखराबाट मोटरसाइकल चोरी गरी तनहुको भिमादमा लगी बिक्री गर्ने गिरोह पक्राउ

पोखराबाट मोटरसाइकल चोरी गरी तनहुको भिमादमा लगी बिक्री गर्ने गिरोह पक्राउ

March 26, 2018
पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघको अध्यक्षमा गुरुङ

पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघको अध्यक्षमा गुरुङ

July 28, 2018
गण्डकी प्रदेश खारेज गर्न पहिचानवादी युवा आन्दोलित

गण्डकी प्रदेश खारेज गर्न पहिचानवादी युवा आन्दोलित

July 12, 2018
कास्की प्रहरीको टोले गुण्डा अप्रेसनमा १५ जना पक्राउ

कास्की प्रहरीको टोले गुण्डा अप्रेसनमा १५ जना पक्राउ

July 8, 2018
टेम्पल ट्रि रिसोर्ट एण्ड स्पा लाई साउथ एशियन ट्राभल SATA अवार्ड

टेम्पल ट्रि रिसोर्ट एण्ड स्पा लाई साउथ एशियन ट्राभल SATA अवार्ड

September 27, 2018
पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्री वाइफाइ जोन

पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्री वाइफाइ जोन

April 14, 2018
जवानको मेशमा खाना खान्छन कास्की प्रहरी प्रमुख अशोक सिंह

जवानको मेशमा खाना खान्छन कास्की प्रहरी प्रमुख अशोक सिंह

February 4, 2018
सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोख्रेल र इन्जीनियर आचार्य ९ लाख घुस सहित पक्राउ

सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोख्रेल र इन्जीनियर आचार्य ९ लाख घुस सहित पक्राउ

August 8, 2019
हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङ लोमान्थाङमा सञ्चालित एकमात्र ठूलो रिसोर्ट एमी पाल रिसोर्ट । यो रिसोर्ट मुस्ताङे राजपरिवारबाट सञ्चालित रिसोर्ट हो ।

हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङ लोमान्थाङमा सञ्चालित एकमात्र ठूलो रिसोर्ट एमी पाल रिसोर्ट । यो रिसोर्ट मुस्ताङे राजपरिवारबाट सञ्चालित रिसोर्ट हो ।

July 17, 2018
भेडाबाख्रा जसरी विद्यार्थी बोक्ने २२ वटा स्कुलबस नेकपा संबद्ध विद्यार्थी संगठनको कब्जामा

भेडाबाख्रा जसरी विद्यार्थी बोक्ने २२ वटा स्कुलबस नेकपा संबद्ध विद्यार्थी संगठनको कब्जामा

August 8, 2018
सेन्टरप्वाइन्ट रोधीघरमा भदौको पहिलो साता टुवोर्ग सांझ हुने

सेन्टरप्वाइन्ट रोधीघरमा भदौको पहिलो साता टुवोर्ग सांझ हुने

August 9, 2018
कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

August 8, 2018

भिडियो खबर

सवै हेर्नुस
Mero Headline, Pokhara Nepal Phone : 9856025671

Copyright © 2017 MH.