×

SignUp

not a member yet! SignIn now
forgot password ?

OR

१३ माघ २०७७
हाम्रो बारेमा LOGIN
logo
  • समाचार
  • मुख्य खबर
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेल
  • पर्यटन
  • प्रवास
  • प्रविधि
  • मनोरञ्जन
    • Home
    • राजनीति
    • नेपाली कांग्रेसको जागरण अभियान वडा नं १७ मा सम्पन्न

नेपाली कांग्रेसको जागरण अभियान वडा नं १७ मा सम्पन्न

September 17, 2019
नेपाली कांग्रेसको जागरण अभियान वडा नं १७ मा सम्पन्न

पोखरा, भदौ ३१ । नेपाली काँग्रेसको दोस्रो चरणको जागरण अभियान अन्तर्गत पोखरा महानगरपालिका वडा नं १७ मा क्रियाशिल कार्यकर्ताहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । हिमाल पहाड तराई–मधेश नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियान अन्तर्गत दोस्रो चरणको कार्यक्रममा कास्की,वडा नं १७ मा जागरण अभियानको कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि केन्द्रिय प्रतिनिधि तथा ने.का महासमिति सदस्य शरदचन्द्र लामिछानेले अन्तरक्रियाबाट आएका सुझावलाई केन्द्रमा पुर्याउने प्रतिबद्धता जाहेर गर्नुभयो । पाटीलाई मजवुद बनाउँन दोस्रो चरणको अभियान कोषेढुङ्गा सावित हुनेमा आफु विश्वस्त रहेकोे उहाँले बताउनुभयो । यस जनजागरण अभियान कार्यकर्तालाई जागरण गराउने नभई दुईतिहाई सरकारको विरुद्धको जागरण अभियान रहेको लामिछानेले उल्लेख गर्नुभयो ।

सोही अवसरमा बोल्दै राष्ट्रियसभा सदस्य सांसद विन्दा देवी रानाले सरकारले गरेका नकारात्मक काण्डहरुमा काँग्रेसको नेतृत्वलाई नाम जोड्ने परिपाटीको विरोध गर्नुभएको थियो । उहाँले यदी काँग्रेस भित्रका कोही पनि सरकार विरोधी पक्षमा रहे कार्वाही गर्न खुल्ला चेतावनी समेत दिनुभएको छ । कांग्रेस राष्ट्रिय सँगै प्रतिनिधि सभामा सशक्त रुपबाट अगाडी बढेको कारणले मिडिया, मानवअधिकार सँगै गुठी विद्येयकलाई बढी प्राथमिकतामा राखिएको भनाई रानाले राख्नुभयो ।सोही अवसरमा बोल्दै गण्डकी प्रदेशका सांसद विन्दु कुमार थापाले हरेक तहमा आ–आफ्नै कमजोरीहरु रहेको भन्दै त्यस्ता समस्यालाई मसिनोसँग केलाएर अगाडी बढ्नुपर्ने बताउनुभयो । यस कार्यक्रमबाट आएका सुझावहरुलाई शिक्षाको रुपमा ग्रहण गरी समस्यालाई निर्मुलीकरण र सुद्धिकरण गर्न ने.काले अवसर पाएको तर्क राख्नुभयो ।

नेपाली काँगेस्र महासमिति सदस्य देवराज चालिसेले जनताको परिर्वतन हुने मतलाई पार्टीको एजेण्डाले भरोसा दिन सक्ने बनाउनु आजको आवश्यकता रहेको बताउनुभयो । “भ्रष्टाचार जस्ता विषयमा पार्टीका व्यक्तिहरुको नाम आउँछ भने सती जान त सकिदैन् नि”; उहाँले भन्नुभयो ।त्यस्तै नेपाली काँगे्रस महासमिति सदस्य एवं पुर्व सभापति सोभियत बहादुर अधिकारीले जनताको सपनालाई तहसनहस पार्दै अगाडी बढेको यो सरकारले झुक्याएर मत हात पारेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो; “पार्टी प्रति आस्थावान व्यक्तिहरु धेरै रहेको तर भुक्याएर कम्युनिष्ट तर्फ जनता हिडे ।”

जागरण अभियानमा कार्यकर्ताको तर्फबाट बिमला भण्डारीले नेपाली कांग्रेसले जनतामाझ लैजाने एजेण्डामा स्पष्ट भएर अगाडि बढ्नुपर्नै बताउनुभयो । नजिकिदै गएको उपनिर्वाचनमा नेपाली कांग्रेसले व्यक्तिबादि सोचबाट माथी उठि उम्मेदवार चयन गर्नुपर्नेमा जोडदिनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य केशर निर्दोषी, तरुणदल कास्कीका नेता एवं महासमिति सदस्य ऋषिराम काप्mले ,महाधिवेशन प्रतिनीधी बिरेन्द्रमान बिजुक्छे , जिल्ला सहसचिव रंगिला आचार्य,क्षेत्र नं.२ का सभापती माधव प्रसाद बाँस्तोला मधु ,२ (क)का सभापति विजयराज आचार्र्य, क्षेत्र नं.२(ख)का सभापति दिपेन्द्र मर्सानी लगायतले बोल्नुभएको थियो ।

नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा नं. १७ का सभापति देवराज आचार्यले नेपाली कांग्रेस १७ ले उपनिर्वाचनलाई सफल बनाउनका लागि तयारी थालेको बताउँदै सिंगो कांग्रेस एक भएर लाग्नुपर्नैमा जोड दिनुभयो । भएको कार्यक्रममा वडा उपसभापति दिपेन्द्र बरालले स्वागत र सचिव डिआर भट्टराईले कार्यक्रम सञ्चालन गरेका थिए ।भदौ २४ देखि शुरु भएको दोस्रो चरणको जागरण अभियान असोज ७ गते सम्म १५ दिन चल्ने छ । कार्यक्रममा नेपाली काँग्रेसमा क्रियाशिल सदस्यहरुको उल्लेखनिय उपस्थिति रहेको थियो ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020
कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

पोखरा २४ साउन । कोरोना कहरका वीचपनि यहांका युवाहरुले रेष्टुरेण्ट ब्यवशाय सुरु गरेका छन । यातायात ब्यवशायी रमेश ...

August 7, 2020
Loading...

लोकप्रिय

कास्की प्रहरी प्रमुख ओम राना मगरलाई ४ नम्बर प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय प्रमुखको सम्मान

कास्की प्रहरी प्रमुख ओम राना मगरलाई ४ नम्बर प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय प्रमुखको सम्मान

October 11, 2018
क्यानडा पठाउछु भन्दै लाखौ कुम्ल्याएर दमौलीका मगर फरार

क्यानडा पठाउछु भन्दै लाखौ कुम्ल्याएर दमौलीका मगर फरार

August 2, 2018
स्कुटरको भाइजरमा लुकाएर ल्याएको लागुऔषध वप्रका रामबजारको टोलीद्धारा पक्राउ

स्कुटरको भाइजरमा लुकाएर ल्याएको लागुऔषध वप्रका रामबजारको टोलीद्धारा पक्राउ

August 3, 2018
पोखराबाट मोटरसाइकल चोरी गरी तनहुको भिमादमा लगी बिक्री गर्ने गिरोह पक्राउ

पोखराबाट मोटरसाइकल चोरी गरी तनहुको भिमादमा लगी बिक्री गर्ने गिरोह पक्राउ

March 26, 2018
पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघको अध्यक्षमा गुरुङ

पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघको अध्यक्षमा गुरुङ

July 28, 2018
गण्डकी प्रदेश खारेज गर्न पहिचानवादी युवा आन्दोलित

गण्डकी प्रदेश खारेज गर्न पहिचानवादी युवा आन्दोलित

July 12, 2018
कास्की प्रहरीको टोले गुण्डा अप्रेसनमा १५ जना पक्राउ

कास्की प्रहरीको टोले गुण्डा अप्रेसनमा १५ जना पक्राउ

July 8, 2018
टेम्पल ट्रि रिसोर्ट एण्ड स्पा लाई साउथ एशियन ट्राभल SATA अवार्ड

टेम्पल ट्रि रिसोर्ट एण्ड स्पा लाई साउथ एशियन ट्राभल SATA अवार्ड

September 27, 2018
पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्री वाइफाइ जोन

पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्री वाइफाइ जोन

April 14, 2018
जवानको मेशमा खाना खान्छन कास्की प्रहरी प्रमुख अशोक सिंह

जवानको मेशमा खाना खान्छन कास्की प्रहरी प्रमुख अशोक सिंह

February 4, 2018
सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोख्रेल र इन्जीनियर आचार्य ९ लाख घुस सहित पक्राउ

सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोख्रेल र इन्जीनियर आचार्य ९ लाख घुस सहित पक्राउ

August 8, 2019
हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङ लोमान्थाङमा सञ्चालित एकमात्र ठूलो रिसोर्ट एमी पाल रिसोर्ट । यो रिसोर्ट मुस्ताङे राजपरिवारबाट सञ्चालित रिसोर्ट हो ।

हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङ लोमान्थाङमा सञ्चालित एकमात्र ठूलो रिसोर्ट एमी पाल रिसोर्ट । यो रिसोर्ट मुस्ताङे राजपरिवारबाट सञ्चालित रिसोर्ट हो ।

July 17, 2018
भेडाबाख्रा जसरी विद्यार्थी बोक्ने २२ वटा स्कुलबस नेकपा संबद्ध विद्यार्थी संगठनको कब्जामा

भेडाबाख्रा जसरी विद्यार्थी बोक्ने २२ वटा स्कुलबस नेकपा संबद्ध विद्यार्थी संगठनको कब्जामा

August 8, 2018
सेन्टरप्वाइन्ट रोधीघरमा भदौको पहिलो साता टुवोर्ग सांझ हुने

सेन्टरप्वाइन्ट रोधीघरमा भदौको पहिलो साता टुवोर्ग सांझ हुने

August 9, 2018
कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

August 8, 2018

भिडियो खबर

सवै हेर्नुस
Mero Headline, Pokhara Nepal Phone : 9856025671

Copyright © 2017 MH.