×

SignUp

not a member yet! SignIn now
forgot password ?

OR

०२ बैशाख २०७८
हाम्रो बारेमा LOGIN
logo
  • समाचार
  • मुख्य खबर
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेल
  • पर्यटन
  • प्रवास
  • प्रविधि
  • मनोरञ्जन
    • Home
    • राजनीति
    • समाजवादी पार्टी पोखरा १५ को अध्यक्षमा जसबहादुर गुरुङ

समाजवादी पार्टी पोखरा १५ को अध्यक्षमा जसबहादुर गुरुङ

September 19, 2019
समाजवादी पार्टी पोखरा १५ को अध्यक्षमा जसबहादुर गुरुङ

पोखरा, २ असोज । संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपाल विचको एकता पश्चात गठित समाजवादी पार्टी पोखरा १५ मा जसबहादुर गुरुङको अध्यक्षतामा १३ सदस्यीय वडा समिति गठन गरेको छ।पोखरा १५, तल्लो नयाँगाउँस्थित जनजागृति आमा समुहको भवनमा आयोजित वडा समायोजन तथा सपथ ग्रहण कार्यक्रमले वडा समितिको उपाध्यक्षमा इन्द्रबहादुर छन्त्याल, सचिवमा प्रमेश गुरुङ, सहसचिवमा पुनम थापा र कोषाध्यक्षमा टकबहादुर गुरुङ चयन हुनुभएको छ।

यसरी नै सदस्यहरुमा दुर्गा परियार, रमेश गुरुङ, दिपक गुरुङ, पुनम गुरुङ,फुलमाया दर्जी, अमृत श्रेष्ठ, गणेश श्रीस मगर र खेमबहादुर गुरुङ चयन हुनुभएको छ। नवनिर्वाचित समितिको घोषणा समाजवादी पार्टीका प्रदेश सदस्य क्या.नरेश थापाले गर्नुभएको थियो।नवनिर्वाचित वडा समितिलाई पोखरा महानगर समितिका अध्यक्ष टिकाराम पौडेलले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुहुदै बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो।

नवनिर्वाचित अध्यक्ष गुरुङले प्रतिवद्धता मन्तव्य व्यक्त गर्नुहुदै पोखरा १५ लाई समाजवादीमय बनाउने उद्घोष गर्नुहुदै नेताहरु जनतासँगै एकाकार हुन वडामा विशेष ध्यान दिनुपर्ने बताउनुभयो।यस अघि कार्यक्रमको उद्घाटन गर्नुहुदै प्रमुख अतिथि समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश सह–इञ्चार्ज धनप्रसाद तामाङल मुलुकको आवाश्यकले नै समाजवादी पार्टी गठन भएको बताउनुभयो। पुरानो पार्टीबाट न त मुलुक समृद्ध बन्दछ, न त नागरिकले पहिचान, हक, अधिकार, सुविधा, सुशासन नै पाउने भएकाले वैकल्पिक शक्ति समयको मागले नै पहिचान र अधिकारका पक्षमा जुझिरहेका पार्टीहरु एकिकृत भई समाजवादी पार्टी बनेको बताउनुभयो।आम जनता सचेत, आफ्नो क्षेत्रमा सक्रियता हुदै समाजवादी मार्गमा आवद्ध हुन आग्रह गर्नुभयो।

कार्यक्रममा समाजवादी पार्टीको केन्द्रीय सदस्य तथा तमुवान राष्ट्रिय समिति भेला आयोजक संयोजक हुमबहादुर तमु, केन्द्रीय सदस्य तथा प्रदेश उपाध्यक्ष हेमबहादुर थापा, केन्द्रीय सदस्य पानबहादुर घर्ती, समाजवादी नेतृ ज्ञानु शर्मा, जिल्ला अध्यक्ष गिरीप्रसाद गुरुङ लगायतले पार्टीको सैद्धान्तिक, व्यवहारिक र वर्तमानको आवाश्यकताका विविध पक्षमा मन्तव्यका साथ शुभकामना व्यक्त गर्नुभएको थियो भने जिल्ला सदस्य सु.नौबहादुर गुरुङले समसामयिक कविता वाचन गर्नुभएको थियो।

जसबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत इन्द्रबहादुर छन्त्याल र सञ्चालन डिबी गुरुङले गर्नुभएको थियो।

RELATED NEWS

शोक व्यक्त गर्न राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना दुर्लङ पुगे

शोक व्यक्त गर्न राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना दुर्लङ पुगे

पर्वत । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं ३ दुर्लुङमा अविरल ...

June 14, 2020
सरकार असफल भएको कास्कीका पाँच दलको ठहर

सरकार असफल भएको कास्कीका पाँच दलको ठहर

पोखरा । कास्कीका पाँच राजनीतिक दलले तीन तहका सरकार कोरोना नियन्त्रण, रोकथाम र आवश्यक व्यवस्थापनमा असफल भएको ठहर ...

June 10, 2020
‘आफ्नो आँसु पुछें, अब सबै जनताको आँस पुच्छुु’

‘आफ्नो आँसु पुछें, अब सबै जनताको आँस पुच्छुु’

पोखरा, १० मंसिर । नेकपा कास्की २ का उम्मेदवार विद्या भट्टराई अधिकारीले परिस्थितिले आफूलाई सक्रिय राजनीतिक मैदानमा ...

November 26, 2019
तराजुले सबैको न्याय गर्छ : उम्मेदवार केसी

तराजुले सबैको न्याय गर्छ : उम्मेदवार केसी

मंसिर १०, पोखरा । ‘जनता माथि गरिएको विश्वासघातको नतिजा उपनिर्वाचनले दिन्छ, अब साझा पार्टीबाहेक अरु विकल्प छैन्, ...

November 26, 2019
Loading...

लोकप्रिय

कास्की प्रहरी प्रमुख ओम राना मगरलाई ४ नम्बर प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय प्रमुखको सम्मान

कास्की प्रहरी प्रमुख ओम राना मगरलाई ४ नम्बर प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय प्रमुखको सम्मान

October 11, 2018
क्यानडा पठाउछु भन्दै लाखौ कुम्ल्याएर दमौलीका मगर फरार

क्यानडा पठाउछु भन्दै लाखौ कुम्ल्याएर दमौलीका मगर फरार

August 2, 2018
स्कुटरको भाइजरमा लुकाएर ल्याएको लागुऔषध वप्रका रामबजारको टोलीद्धारा पक्राउ

स्कुटरको भाइजरमा लुकाएर ल्याएको लागुऔषध वप्रका रामबजारको टोलीद्धारा पक्राउ

August 3, 2018
पोखराबाट मोटरसाइकल चोरी गरी तनहुको भिमादमा लगी बिक्री गर्ने गिरोह पक्राउ

पोखराबाट मोटरसाइकल चोरी गरी तनहुको भिमादमा लगी बिक्री गर्ने गिरोह पक्राउ

March 26, 2018
पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघको अध्यक्षमा गुरुङ

पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघको अध्यक्षमा गुरुङ

July 28, 2018
गण्डकी प्रदेश खारेज गर्न पहिचानवादी युवा आन्दोलित

गण्डकी प्रदेश खारेज गर्न पहिचानवादी युवा आन्दोलित

July 12, 2018
कास्की प्रहरीको टोले गुण्डा अप्रेसनमा १५ जना पक्राउ

कास्की प्रहरीको टोले गुण्डा अप्रेसनमा १५ जना पक्राउ

July 8, 2018
टेम्पल ट्रि रिसोर्ट एण्ड स्पा लाई साउथ एशियन ट्राभल SATA अवार्ड

टेम्पल ट्रि रिसोर्ट एण्ड स्पा लाई साउथ एशियन ट्राभल SATA अवार्ड

September 27, 2018
पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्री वाइफाइ जोन

पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्री वाइफाइ जोन

April 14, 2018
जवानको मेशमा खाना खान्छन कास्की प्रहरी प्रमुख अशोक सिंह

जवानको मेशमा खाना खान्छन कास्की प्रहरी प्रमुख अशोक सिंह

February 4, 2018
सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोख्रेल र इन्जीनियर आचार्य ९ लाख घुस सहित पक्राउ

सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोख्रेल र इन्जीनियर आचार्य ९ लाख घुस सहित पक्राउ

August 8, 2019
हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङ लोमान्थाङमा सञ्चालित एकमात्र ठूलो रिसोर्ट एमी पाल रिसोर्ट । यो रिसोर्ट मुस्ताङे राजपरिवारबाट सञ्चालित रिसोर्ट हो ।

हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङ लोमान्थाङमा सञ्चालित एकमात्र ठूलो रिसोर्ट एमी पाल रिसोर्ट । यो रिसोर्ट मुस्ताङे राजपरिवारबाट सञ्चालित रिसोर्ट हो ।

July 17, 2018
भेडाबाख्रा जसरी विद्यार्थी बोक्ने २२ वटा स्कुलबस नेकपा संबद्ध विद्यार्थी संगठनको कब्जामा

भेडाबाख्रा जसरी विद्यार्थी बोक्ने २२ वटा स्कुलबस नेकपा संबद्ध विद्यार्थी संगठनको कब्जामा

August 8, 2018
सेन्टरप्वाइन्ट रोधीघरमा भदौको पहिलो साता टुवोर्ग सांझ हुने

सेन्टरप्वाइन्ट रोधीघरमा भदौको पहिलो साता टुवोर्ग सांझ हुने

August 9, 2018
कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

August 8, 2018

भिडियो खबर

सवै हेर्नुस
Mero Headline, Pokhara Nepal Phone : 9856025671

Copyright © 2017 MH.