×

SignUp

not a member yet! SignIn now
forgot password ?

OR

०२ बैशाख २०७८
हाम्रो बारेमा LOGIN
logo
  • समाचार
  • मुख्य खबर
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेल
  • पर्यटन
  • प्रवास
  • प्रविधि
  • मनोरञ्जन
    • Home
    • मनोरञ्जन
    • बिरेठाँटी क्यानोनिङमा काजलको प्रस्तुतीमा पर्यटक झुमे

बिरेठाँटी क्यानोनिङमा काजलको प्रस्तुतीमा पर्यटक झुमे

September 21, 2019
बिरेठाँटी क्यानोनिङमा काजलको प्रस्तुतीमा पर्यटक झुमे

पोखरा, असोज ४ । टेबल– टेबलमा पाहुना (केही आन्तरिक केही बाह्य) । झरनाको आवाजसँगै झिलिमिली सप्तरङ्गी बत्ति झिप्लिक– झिप्लिक गरिरहेको छ । केही अगाडीपट्टी कोही सुरमा त कोही बेसुरमा उप्र्रmीरहेका छन भने केही समुह लठ्ठिरहेका छन मदिराको मातले हो या गितको । उनीहरुलाई लठ्याउने काम र खलखली पसिना आउने गरी नचाउने काम गायकिा काजल गुरुङले गरिरहेकी छिन । उनी माहौल तताउन निकै माहिर देखिन्छिन जो जोसिलो मुद्रामा ‘सालको पात टपरी हुनी नहुनी सल्लैको’ भन्ने गित गाईरहेकी छिन ।

बिस्तारै अध्यारो छिपिदैछ । अनि पाहुनाको आवागमन बढ्दै गरेको देखिन्छ । यो माहौल अन्नपूर्ण गाउँपालिका –८ मा सञ्चालित बिरेठाँटी क्यानोनिङ प्रा.लिले दोस्रो बार्षिकोत्सबको अवसरमा आयोजना गरेको बिबिध साँस्कृतिक सन्ध्याको पहिलो दिन (शुक्रबार) को हो ।
प्रा.लिले क्यानोनिङ दोस्रो बर्षमा प्रबेश गरेको खुशियाली साट्न सन्ध्याको आयोजना गरेको सञ्चालक पुर्ण कोने गुरुङले बताए । उनले साँस्कृतिक कार्यक्रममा बिबिन्न क्षेत्रमा ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती रहेको उल्लेख गरे ।

उनले डिमर्च ब्याण्डले पप तथा कभर गितहरु गाउँदै पाहुनालाई झुमाएको बताए । उनका अनुसार लोक गायिका काजलले शुक्रबार मध्यरातको ११ बजेसम्म पाहुनाहरुलाई नचाएका थिईन । गुरुङले आज (शनिबार ) ‘ब्लाक सिप ब्याण्ड’ र लोक दोहोरी तर्फ अञ्जु रामदानको बिशेष प्रस्तुती रहने बताए । उनले कार्यक्रमको मुख्य उद्देश्य पर्यटन प्रर्बद्धन रहेको बताए । गुरुङले भने, ‘एबीसी पदमार्गको रुट यै भएकाले पर्यटन प्रबद्र्धनको लक्ष्यसहित हामीले दोस्रो बार्षिकोत्सबको अवसरमा यो कार्यक्रमको आयोजना गरेका हौं ।’

यसैगरी अर्का सञ्चालक बिष्णु कोने गुरुङले बिरेठाँटी क्यानोनिङको परिकारमा असला माछा बिशेष रहेको बताए । उनले स्थानिय परिकार सँगै मोदी खोलाको असला माछाको स्वाद चाख्न पाउने जानकारी दिए । क्यानोनिङका सञ्चालक सुरेश कोने गुरुङले बिगत २ बर्ष यता आन्तरिक र बाह्य पर्यटकले गरी कुल १ हजार बढिले क्यानोनिङको मज्जा लिईसकेको बताए ।

उनका अनुसार आन्तरिक पर्यटकलाई २ हजार ५ सय र बाह्य पर्यटकलाई ५ हजार शुल्क निर्धारण गरिएको छ । उक्त क्यानोनिङमा पुर्ण कोने, सुरेश कोने, बिजय कोने र बिष्णु कोने गुरुङले संयुक्त रुपमा १ करोड ५० लाख बढि लगानी रहेको छ । यसअधि उक्त कार्यक्रमको उद्घाटन गर्दै अन्नपूर्ण गाउँपालिका –८ का वडा अध्ष्यक्ष बिजय गुरुङले पर्यटकिय गतिबिधि मौलाउनमा सहयोग पुग्ने बिश्वास ब्यक्त गरे । क्यानोनिङले साहसिक पर्यटकलाई गण्डकी प्रदेशमा भित्राउन सहयोग पुगेको बताउदै उनले निजी क्षेत्रमा सहजै लगानी गर्न वातावरण सरकारले मिलाउनुपर्नेमा जोड समेत दिएका थिए ।

RELATED NEWS

सर्ट मुभी ‘सत्कर्म’ रिलिज (भिडियो सहित)

सर्ट मुभी ‘सत्कर्म’ रिलिज (भिडियो सहित)

पोखरा । नेत्र इन्टरटेनमेन्टको पछिल्लो छोटो फिल्म ‘सत्कर्म’ रिलिज भएको छ । कम्पनीको आफ्नै युट्युब च्यानलमार्फत ...

June 14, 2020
होम स्टेलाई प्रवद्र्धन गर्दै दशौ पोखरा महोत्सव लम्जुङको पुरनकोटमा पर्यटक वढ्न थाले

होम स्टेलाई प्रवद्र्धन गर्दै दशौ पोखरा महोत्सव लम्जुङको पुरनकोटमा पर्यटक वढ्न थाले

गिता राना मगर, पोखरा २ माघ । लम्जुङको पुरनकोट होम स्टेमा पोखरा महोत्सव कै कारण आन्तरिक तथा बाह्य पर्यटकहरु ...

January 16, 2020
बाराही रोधी घरमा टुबोर्ग नाइट विशेष संगीतिक सांझ हुदै

बाराही रोधी घरमा टुबोर्ग नाइट विशेष संगीतिक सांझ हुदै

पोखरा २१ पुस । पोखराको महेन्द्रपुलमा रहेको बाराही रोधी घर एण्ड रेष्टुरेन्ट प्रालिले आगामी पुसको २५ देखी २८ गते ...

January 6, 2020
पोखरा सडक महोत्सवको तयारी अन्तिम चरणमा

पोखरा सडक महोत्सवको तयारी अन्तिम चरणमा

पोखरा, १० पुस । अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा सञ्चालन हुने पोखरा सडक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ...

December 26, 2019
Loading...

लोकप्रिय

कास्की प्रहरी प्रमुख ओम राना मगरलाई ४ नम्बर प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय प्रमुखको सम्मान

कास्की प्रहरी प्रमुख ओम राना मगरलाई ४ नम्बर प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय प्रमुखको सम्मान

October 11, 2018
क्यानडा पठाउछु भन्दै लाखौ कुम्ल्याएर दमौलीका मगर फरार

क्यानडा पठाउछु भन्दै लाखौ कुम्ल्याएर दमौलीका मगर फरार

August 2, 2018
स्कुटरको भाइजरमा लुकाएर ल्याएको लागुऔषध वप्रका रामबजारको टोलीद्धारा पक्राउ

स्कुटरको भाइजरमा लुकाएर ल्याएको लागुऔषध वप्रका रामबजारको टोलीद्धारा पक्राउ

August 3, 2018
पोखराबाट मोटरसाइकल चोरी गरी तनहुको भिमादमा लगी बिक्री गर्ने गिरोह पक्राउ

पोखराबाट मोटरसाइकल चोरी गरी तनहुको भिमादमा लगी बिक्री गर्ने गिरोह पक्राउ

March 26, 2018
पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघको अध्यक्षमा गुरुङ

पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघको अध्यक्षमा गुरुङ

July 28, 2018
गण्डकी प्रदेश खारेज गर्न पहिचानवादी युवा आन्दोलित

गण्डकी प्रदेश खारेज गर्न पहिचानवादी युवा आन्दोलित

July 12, 2018
कास्की प्रहरीको टोले गुण्डा अप्रेसनमा १५ जना पक्राउ

कास्की प्रहरीको टोले गुण्डा अप्रेसनमा १५ जना पक्राउ

July 8, 2018
टेम्पल ट्रि रिसोर्ट एण्ड स्पा लाई साउथ एशियन ट्राभल SATA अवार्ड

टेम्पल ट्रि रिसोर्ट एण्ड स्पा लाई साउथ एशियन ट्राभल SATA अवार्ड

September 27, 2018
पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्री वाइफाइ जोन

पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्री वाइफाइ जोन

April 14, 2018
जवानको मेशमा खाना खान्छन कास्की प्रहरी प्रमुख अशोक सिंह

जवानको मेशमा खाना खान्छन कास्की प्रहरी प्रमुख अशोक सिंह

February 4, 2018
सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोख्रेल र इन्जीनियर आचार्य ९ लाख घुस सहित पक्राउ

सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोख्रेल र इन्जीनियर आचार्य ९ लाख घुस सहित पक्राउ

August 8, 2019
हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङ लोमान्थाङमा सञ्चालित एकमात्र ठूलो रिसोर्ट एमी पाल रिसोर्ट । यो रिसोर्ट मुस्ताङे राजपरिवारबाट सञ्चालित रिसोर्ट हो ।

हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङ लोमान्थाङमा सञ्चालित एकमात्र ठूलो रिसोर्ट एमी पाल रिसोर्ट । यो रिसोर्ट मुस्ताङे राजपरिवारबाट सञ्चालित रिसोर्ट हो ।

July 17, 2018
भेडाबाख्रा जसरी विद्यार्थी बोक्ने २२ वटा स्कुलबस नेकपा संबद्ध विद्यार्थी संगठनको कब्जामा

भेडाबाख्रा जसरी विद्यार्थी बोक्ने २२ वटा स्कुलबस नेकपा संबद्ध विद्यार्थी संगठनको कब्जामा

August 8, 2018
सेन्टरप्वाइन्ट रोधीघरमा भदौको पहिलो साता टुवोर्ग सांझ हुने

सेन्टरप्वाइन्ट रोधीघरमा भदौको पहिलो साता टुवोर्ग सांझ हुने

August 9, 2018
कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

August 8, 2018

भिडियो खबर

सवै हेर्नुस
Mero Headline, Pokhara Nepal Phone : 9856025671

Copyright © 2017 MH.