×

SignUp

not a member yet! SignIn now
forgot password ?

OR

१३ माघ २०७७
हाम्रो बारेमा LOGIN
logo
  • समाचार
  • मुख्य खबर
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेल
  • पर्यटन
  • प्रवास
  • प्रविधि
  • मनोरञ्जन
    • Home
    • राजनीति
    • काँग्रेसको जागरण अभियान पोखरा ४ मा

काँग्रेसको जागरण अभियान पोखरा ४ मा

September 23, 2019
काँग्रेसको जागरण अभियान पोखरा ४ मा

पोखरा, असोज ६ । नेपाली काँग्रेस जागरण अभियान अन्तर्गत दोस्रो चरणमा क्षेत्र नं २(ख) सहित कास्कीका विभिन्न स्थानमा जागरणसभा जारी रहेको छ । त्यसक्षेत्र अन्तर्गत पोखरा ४ र पोखरा २० भलाममा पनि छुट्टाछुट्टै जागरणसभा भएको जिल्ला सदस्य एवं प्रचार संयोजक नवीन सिग्देलले जानकारी दिए ।

आगामी उपनिर्वाचनमा कास्की क्षेत्र नं २ नेपाली काँग्रेसलाई बिजयी गराउन सबै तहबाट लाग्ने बोल्ने वक्ताहरुले प्रतिवद्धता जनाएका छन । कार्यक्रममा केन्द्रिय प्रतिनिधि सुबोधचन्द्र लामिछानेले जागरण अभियान उप चुनाव र संगठन विस्तारका बारेमा केन्द्रित रहेको बताए । उनले सरकारका अराजक गतिविधीका कारण देशमा भ्रष्टचार र द्वन्दहिनता मौलाएको बताए ।

कार्यक्रममा राष्ट्रिय सभा सांसद बृन्दा रानाले पार्टीभित्र एकअर्कालाई दोषरोपण गर्ने र आफूले जिम्मेवारी वहन नगर्ने प्रवृत्ति मौलाउदा पार्टीमा क्षति पुगेको बताइन । उनले पार्टी सुधार्न जागरण अभियान सार्थक बन्ने उल्लेख गरिन । कार्यक्रममा प्रदेश सांसद बिन्दुकुमार थापाले नयाँ ढंग र सोच पार्टीलाई  बढाउन सके उपनिर्वाचन कांग्रेसको पक्षमा हुने विश्वास व्यक्त गरे ।

नेपाली काँग्रेस वडा कार्यसमिति पोखरा ४ का  सभापति गोबिन्द पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला कोषाध्यक्ष लक्ष्मी पाण्डे, क्षेत्रिय सभापति मधु बास्तोला, प्रदेश ख सभापति बिरेन्द्र मर्सानी, सुरेन्द्र कोइराला, इकाई उपसभापति शंकर कोइरालाले कांग्रेसलाई जिताउन सबै एक भएर लाग्नु पर्ने बताए ।

यसै गरि पोखरा  २० आयोजित कार्यक्रममा पार्टी संगठन विस्तार गर्दै जनताको घर दैलोमा कांग्रेस पुग्नु पर्ने जोड वक्ताहरुले जोड दिएका थिए ।

RELATED NEWS

शोक व्यक्त गर्न राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना दुर्लङ पुगे

शोक व्यक्त गर्न राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना दुर्लङ पुगे

पर्वत । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं ३ दुर्लुङमा अविरल ...

June 14, 2020
सरकार असफल भएको कास्कीका पाँच दलको ठहर

सरकार असफल भएको कास्कीका पाँच दलको ठहर

पोखरा । कास्कीका पाँच राजनीतिक दलले तीन तहका सरकार कोरोना नियन्त्रण, रोकथाम र आवश्यक व्यवस्थापनमा असफल भएको ठहर ...

June 10, 2020
‘आफ्नो आँसु पुछें, अब सबै जनताको आँस पुच्छुु’

‘आफ्नो आँसु पुछें, अब सबै जनताको आँस पुच्छुु’

पोखरा, १० मंसिर । नेकपा कास्की २ का उम्मेदवार विद्या भट्टराई अधिकारीले परिस्थितिले आफूलाई सक्रिय राजनीतिक मैदानमा ...

November 26, 2019
तराजुले सबैको न्याय गर्छ : उम्मेदवार केसी

तराजुले सबैको न्याय गर्छ : उम्मेदवार केसी

मंसिर १०, पोखरा । ‘जनता माथि गरिएको विश्वासघातको नतिजा उपनिर्वाचनले दिन्छ, अब साझा पार्टीबाहेक अरु विकल्प छैन्, ...

November 26, 2019
Loading...

लोकप्रिय

कास्की प्रहरी प्रमुख ओम राना मगरलाई ४ नम्बर प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय प्रमुखको सम्मान

कास्की प्रहरी प्रमुख ओम राना मगरलाई ४ नम्बर प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय प्रमुखको सम्मान

October 11, 2018
क्यानडा पठाउछु भन्दै लाखौ कुम्ल्याएर दमौलीका मगर फरार

क्यानडा पठाउछु भन्दै लाखौ कुम्ल्याएर दमौलीका मगर फरार

August 2, 2018
स्कुटरको भाइजरमा लुकाएर ल्याएको लागुऔषध वप्रका रामबजारको टोलीद्धारा पक्राउ

स्कुटरको भाइजरमा लुकाएर ल्याएको लागुऔषध वप्रका रामबजारको टोलीद्धारा पक्राउ

August 3, 2018
पोखराबाट मोटरसाइकल चोरी गरी तनहुको भिमादमा लगी बिक्री गर्ने गिरोह पक्राउ

पोखराबाट मोटरसाइकल चोरी गरी तनहुको भिमादमा लगी बिक्री गर्ने गिरोह पक्राउ

March 26, 2018
पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघको अध्यक्षमा गुरुङ

पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघको अध्यक्षमा गुरुङ

July 28, 2018
गण्डकी प्रदेश खारेज गर्न पहिचानवादी युवा आन्दोलित

गण्डकी प्रदेश खारेज गर्न पहिचानवादी युवा आन्दोलित

July 12, 2018
कास्की प्रहरीको टोले गुण्डा अप्रेसनमा १५ जना पक्राउ

कास्की प्रहरीको टोले गुण्डा अप्रेसनमा १५ जना पक्राउ

July 8, 2018
टेम्पल ट्रि रिसोर्ट एण्ड स्पा लाई साउथ एशियन ट्राभल SATA अवार्ड

टेम्पल ट्रि रिसोर्ट एण्ड स्पा लाई साउथ एशियन ट्राभल SATA अवार्ड

September 27, 2018
पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्री वाइफाइ जोन

पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्री वाइफाइ जोन

April 14, 2018
जवानको मेशमा खाना खान्छन कास्की प्रहरी प्रमुख अशोक सिंह

जवानको मेशमा खाना खान्छन कास्की प्रहरी प्रमुख अशोक सिंह

February 4, 2018
सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोख्रेल र इन्जीनियर आचार्य ९ लाख घुस सहित पक्राउ

सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोख्रेल र इन्जीनियर आचार्य ९ लाख घुस सहित पक्राउ

August 8, 2019
हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङ लोमान्थाङमा सञ्चालित एकमात्र ठूलो रिसोर्ट एमी पाल रिसोर्ट । यो रिसोर्ट मुस्ताङे राजपरिवारबाट सञ्चालित रिसोर्ट हो ।

हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङ लोमान्थाङमा सञ्चालित एकमात्र ठूलो रिसोर्ट एमी पाल रिसोर्ट । यो रिसोर्ट मुस्ताङे राजपरिवारबाट सञ्चालित रिसोर्ट हो ।

July 17, 2018
भेडाबाख्रा जसरी विद्यार्थी बोक्ने २२ वटा स्कुलबस नेकपा संबद्ध विद्यार्थी संगठनको कब्जामा

भेडाबाख्रा जसरी विद्यार्थी बोक्ने २२ वटा स्कुलबस नेकपा संबद्ध विद्यार्थी संगठनको कब्जामा

August 8, 2018
सेन्टरप्वाइन्ट रोधीघरमा भदौको पहिलो साता टुवोर्ग सांझ हुने

सेन्टरप्वाइन्ट रोधीघरमा भदौको पहिलो साता टुवोर्ग सांझ हुने

August 9, 2018
कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

August 8, 2018

भिडियो खबर

सवै हेर्नुस
Mero Headline, Pokhara Nepal Phone : 9856025671

Copyright © 2017 MH.