×

SignUp

not a member yet! SignIn now
forgot password ?

OR

०३ माघ २०७७
हाम्रो बारेमा LOGIN
logo
  • समाचार
  • मुख्य खबर
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेल
  • पर्यटन
  • प्रवास
  • प्रविधि
  • मनोरञ्जन
    • Home
    • अर्थ
    • सहकारीको माध्यामबाट उत्पादन बृद्धि गर्नुपर्ने सभापति – कोइराला

सहकारीको माध्यामबाट उत्पादन बृद्धि गर्नुपर्ने सभापति – कोइराला

September 30, 2019
सहकारीको माध्यामबाट उत्पादन बृद्धि गर्नुपर्ने सभापति – कोइराला

पोखरा‐ १३ असोज । गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला (रुपक)ले सहकारीको माध्यामबाट उत्पादन बृद्धि गर्नुपर्नेमा जोड दिनु भएको छ ।साेमबार पोखरा महानगरपालिका वडानं २९मा रहेको श्रीभण्डार पुशपालन बहुद्देश्यीय सहकारी सस्थाको १८औं बार्षिक साधारण सभामा सम्बोधन गर्दे कोइरालाले सो कुरा बताउनुभएको हो ।उहाँले बचत तथा ऋणको मात्रै कारोबार गरेर समृद्धि नआउने भन्दै सहकारीहरुलाई उत्पादन मुलक क्षेत्रमा लगानी गर्न आग्रह गर्नु भयो । कोइरालाले सहकारीको माध्यामबाट उत्पादन बृद्धि गर्नुपर्नेमा जोड दिनु भएको हो ।

आफनै खेत बारीमा उत्पादन हुने कृषि उपज पनि बारी बाट नभई पारी बाट ल्याउनु परेको भन्दै कोइरालाले उत्पादन हुने चिज किनेर भन्दा पनि उत्पादन गरेर खानु पर्ने बताउनुभयो ।कोइरालाले गुणस्तरीय विउ मलको ब्यबस्था राज्यले गर्नु पर्ने भन्दै किसान लाई उत्पादनको आधारमा अनुदान दिन सके उत्पादनमा बृद्धि हुने बताउनुभयो ।श्रीभण्डार पुशपालन बहुद्देश्यीय सहकारीले उदारणीय कार्य गरेको बताउनुभयो ।

यसै विच सहकारीले आज उत्कृष्ट किसानहरुलाई सम्मान गरेको छ ।कार्यक्रमका प्रमुख अतिथि सभापति कोइरालाले पशुपालन तर्फ बोधराज दवाडी,सुर्य प्रसाद अधिकारी र तरकारी तर्फ ज्योति बस्नेत, नारायण पौडेल र राधा कुमाललाई सम्मान गर्नुभएको हो । कार्यक्रम सहकारीका अध्यक्ष पदमप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

RELATED NEWS

निरमायाँ दोहोरी साँझद्वारा पहिरोपीडित कलाकार प्रशान्तको परिवारलाई सहयोग

निरमायाँ दोहोरी साँझद्वारा पहिरोपीडित कलाकार प्रशान्तको परिवारलाई सहयोग

पोखरा । पोखराको स्थापित निरमायाँ दोहोरी साँझ रेष्टुरेण्टले पहिरोपीडित कलाकार प्रशान्त तामाङको परिवारलाई सहयोग ...

August 7, 2020
गण्डकी सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम आपतकालीन कोषमा युनाईटेडको १ लाख सहयोग

गण्डकी सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम आपतकालीन कोषमा युनाईटेडको १ लाख सहयोग

पोखरा १७ चैत्र । पोखरामा समाजिक कामको माध्यामबाट अग्रणी स्थानमा रहेको युनाईटेड क्लवले गण्डकी प्रदेश सरकारले ...

March 30, 2020
दशौ पोखरा महोत्सवलाई रारा तैयारी चाउ चाउको साथ

दशौ पोखरा महोत्सवलाई रारा तैयारी चाउ चाउको साथ

पोखरा मंसिर १२ । युनाईटेड क्लवको आयोजनामा आगामी पुसको अन्तिम साता पोखराको अमरसिंह चौरमा आयोजना हुने दशौ संस्करणको ...

November 28, 2019
दशौ पोखरा महोत्सवको ९० प्रतिशत स्टल बुकिङ

दशौ पोखरा महोत्सवको ९० प्रतिशत स्टल बुकिङ

गिता राना मगर, पोखरा १० मंसिर । आगामी पुषको अन्तिम साता अमरसिंह चौरमा आयोजना हुने दशौ संस्करणको पोखरा महोत्सवको ...

November 26, 2019
Loading...

लोकप्रिय

कास्की प्रहरी प्रमुख ओम राना मगरलाई ४ नम्बर प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय प्रमुखको सम्मान

कास्की प्रहरी प्रमुख ओम राना मगरलाई ४ नम्बर प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय प्रमुखको सम्मान

October 11, 2018
क्यानडा पठाउछु भन्दै लाखौ कुम्ल्याएर दमौलीका मगर फरार

क्यानडा पठाउछु भन्दै लाखौ कुम्ल्याएर दमौलीका मगर फरार

August 2, 2018
स्कुटरको भाइजरमा लुकाएर ल्याएको लागुऔषध वप्रका रामबजारको टोलीद्धारा पक्राउ

स्कुटरको भाइजरमा लुकाएर ल्याएको लागुऔषध वप्रका रामबजारको टोलीद्धारा पक्राउ

August 3, 2018
पोखराबाट मोटरसाइकल चोरी गरी तनहुको भिमादमा लगी बिक्री गर्ने गिरोह पक्राउ

पोखराबाट मोटरसाइकल चोरी गरी तनहुको भिमादमा लगी बिक्री गर्ने गिरोह पक्राउ

March 26, 2018
पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघको अध्यक्षमा गुरुङ

पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघको अध्यक्षमा गुरुङ

July 28, 2018
गण्डकी प्रदेश खारेज गर्न पहिचानवादी युवा आन्दोलित

गण्डकी प्रदेश खारेज गर्न पहिचानवादी युवा आन्दोलित

July 12, 2018
कास्की प्रहरीको टोले गुण्डा अप्रेसनमा १५ जना पक्राउ

कास्की प्रहरीको टोले गुण्डा अप्रेसनमा १५ जना पक्राउ

July 8, 2018
टेम्पल ट्रि रिसोर्ट एण्ड स्पा लाई साउथ एशियन ट्राभल SATA अवार्ड

टेम्पल ट्रि रिसोर्ट एण्ड स्पा लाई साउथ एशियन ट्राभल SATA अवार्ड

September 27, 2018
पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्री वाइफाइ जोन

पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्री वाइफाइ जोन

April 14, 2018
जवानको मेशमा खाना खान्छन कास्की प्रहरी प्रमुख अशोक सिंह

जवानको मेशमा खाना खान्छन कास्की प्रहरी प्रमुख अशोक सिंह

February 4, 2018
सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोख्रेल र इन्जीनियर आचार्य ९ लाख घुस सहित पक्राउ

सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोख्रेल र इन्जीनियर आचार्य ९ लाख घुस सहित पक्राउ

August 8, 2019
हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङ लोमान्थाङमा सञ्चालित एकमात्र ठूलो रिसोर्ट एमी पाल रिसोर्ट । यो रिसोर्ट मुस्ताङे राजपरिवारबाट सञ्चालित रिसोर्ट हो ।

हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङ लोमान्थाङमा सञ्चालित एकमात्र ठूलो रिसोर्ट एमी पाल रिसोर्ट । यो रिसोर्ट मुस्ताङे राजपरिवारबाट सञ्चालित रिसोर्ट हो ।

July 17, 2018
भेडाबाख्रा जसरी विद्यार्थी बोक्ने २२ वटा स्कुलबस नेकपा संबद्ध विद्यार्थी संगठनको कब्जामा

भेडाबाख्रा जसरी विद्यार्थी बोक्ने २२ वटा स्कुलबस नेकपा संबद्ध विद्यार्थी संगठनको कब्जामा

August 8, 2018
सेन्टरप्वाइन्ट रोधीघरमा भदौको पहिलो साता टुवोर्ग सांझ हुने

सेन्टरप्वाइन्ट रोधीघरमा भदौको पहिलो साता टुवोर्ग सांझ हुने

August 9, 2018
कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

August 8, 2018

भिडियो खबर

सवै हेर्नुस
Mero Headline, Pokhara Nepal Phone : 9856025671

Copyright © 2017 MH.