×

SignUp

not a member yet! SignIn now
forgot password ?

OR

०२ बैशाख २०७८
हाम्रो बारेमा LOGIN
logo
  • समाचार
  • मुख्य खबर
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेल
  • पर्यटन
  • प्रवास
  • प्रविधि
  • मनोरञ्जन
    • Home
    • 2019
    • October

थ्री एञ्जल्स नेपाललाई एसियन एनजीओ लीडरसीप अवार्ड

October 11, 2019
थ्री एञ्जल्स नेपाललाई एसियन एनजीओ लीडरसीप अवार्ड

पोखरा  असोज २४ । उद्धार रोकथाम र पुर्नस्थापनाको माध्यमबाट मानव बेचविखन विरुद्धमा क्रियाशिल संस्थाथ्रि एन्जल्स नेपालले एसियनएनजीओ लीडरसीप अवार्ड हासील गरेको छ । यूनाईटेट अरब ईमिरेट्सको दुवईमा यहिअसोज २२ र २३ गते आयोजनागरिएको एसियाली नेतृत्व सम्मेलनको अवसरमा संस्थाले उक्त अवार्ड प्राप्त गरेको हो ।

मानव बेचविखन विरुद्ध कामगर्दै आएको संस्थाले उत्कृष्ठ रोकथामविधाअन्र्तगत अवार्ड हासील गरेको संस्थाकाकार्यक्रमतथा परियोजनानिर्देशक डा. मदनथापाले जानकारी दिनुभयो । अवार्ड ग्रहणका लागि संस्थाका संस्थापक अध्यक्षएवं प्रमुखकार्यकारी निर्देशक डा राजेन्द्र कुमार गौतम र संस्थाकाअध्यक्षशारदा खत्रीगौतम दुवई पुग्नुभएको थियो । कार्यक्रमकाप्रमुखअतिथिएवं साउथ अफ्रिकाकामन्त्रीले उक्त अवार्ड प्रदानगर्नुभएको थियो । संस्थाले प्राप्त गरेको यो चौथो अन्र्तराष्ट्रिय अवार्ड हो ।

सो अवसरमाबोल्दै प्रमुखकार्यकारी निर्देशक डा राजेन्द्र गौतमले मानव बेचविखन रोकथाममाहाम्रो अभियाननिकै प्रभावकारी माध्यम रहेको बताउनुभयो । उक्त अवार्डले आँफूहरुमाथपउर्जा र मानव बेचविखन रोक्नजिम्मेवारीवोध महशुस भएको डा गौतमले बताउनुभयो ।
संस्थाले संगै जाउँ संगै सिकौँ भन्ने मूलनाराका साथगतवर्षदेखि संस्थाले सञ्चालनगर्दै आएको हाम्रो अभियाननामककार्यक्रममार्फत मानव बेचविखन रोकथामको पहलगर्दै आएको छ ।
उक्तकार्यक्रममाविभिन्न एक सय देशहरुबाट प्रतिनिधिहरुको सहभागिता रहेको थियो । अवार्डकार्यक्रममाअन्यथुप्रै विधामा अवार्ड प्रदानगरिएको थियो । उत्कृष्ठ बैँकर्स, उत्कृष्ठ मोटिभेटर, सामाजिक अभियन्ता र सामाजिक रुपान्तरणमा सक्रीय संस्थातथाव्यक्तिहरुलाई अवार्ड प्रदानगरिएको थियो । अवार्ड कार्यक्रममा दुवईकावित्तिय मन्त्री, उच्चपदस्थअधिकारीहरुको समेत विशेष उपस्थितिथियो ।

RELATED NEWS

युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

पोखरा १७ भदौ । युनाईटेड क्लव पोखराले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । सामाजिक ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
शोक व्यक्त गर्न राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना दुर्लङ पुगे

शोक व्यक्त गर्न राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना दुर्लङ पुगे

पर्वत । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं ३ दुर्लुङमा अविरल ...

June 14, 2020
स्वास्थ्यमन्त्रीलाई नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनको ध्यानाकर्षण

स्वास्थ्यमन्त्रीलाई नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनको ध्यानाकर्षण

कृष्ण आचार्य /पोखरा । नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनले निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी ...

June 14, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

जन्मथलोबाट पलायन हुन नदिनु अहिलेको तड्कारो आवश्यकता  प्रमुख क्षेत्री

October 11, 2019
जन्मथलोबाट पलायन हुन नदिनु अहिलेको तड्कारो आवश्यकता  प्रमुख क्षेत्री

पोखरा २४ असोज सुर्केमैदान सिर्जनशिल क्लब पोखरा महानगरपालिका २८ कालिकाले जनप्रतिनिधिसँग अन्र्तक्रिया कार्यक्रम गरेको छ । वडामा भइरहेका गतिविधि स्थानियवासीलाई जानकारी गराउने तथा स्थानियले भोग्नु परेका समस्या एवं उनीहरुको गुनासालाई जनप्रतिनिधि समक्ष पु¥याई सम्बोधन गर्ने उद्धेश्यले अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।
अन्र्तक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिको कार्यालय कास्कीका प्रमुख वैन बहादुर अधिकारी क्षेत्रीले भौगोलिक बनाबटका कारणले समेत पोखरा २८ मा अपेक्षाकृत विकास हुन नसकेको बताए । विस्तारै विकास निर्माणका कार्यहरु भइरहेपनि बसाईसराई र गाउँबाट पलायन हुनेहरु बढ्दै जाँदा समस्या हुन थालेको उनले औल्याए ।
‘विकास डाँडाकाँडामा सर्दै गएको छ, तर डाँडाकाँडाबाट स्थानिय विस्थापित भइ शहर तिर झर्न थाले, पर्यटकिय स्थल हुन सक्ने जग्गा बाहिरिले किन्न थाले, अब विकास हामिले गर्ने, दुःख भइन्जेल स्थानियले भोग्ने अनि विकासको अनुभुति बाहिरबाट आउनेले गर्ने हो भने विकासले अर्थ राख्दैन’ क्षेत्रीले भने ।
सबैलाई जन्मथलोमा रहने वातावरण बनाउनुपर्ने अहिलेको तड्कारो आवश्यकता भएकोमा उनको जोड थियो । ‘जन्मथलोबाट पलायन हुने क्रम रोक्नुपर्छ, आयआर्जन गरी ढुक्कका साथ यहि बस्ने वातावरण हामि मिलाउछौ’ उनले वाचा गरे । पोखरा २८ का जनताले लामो सयदेखि भोग्दै आएको खानेपानी समस्या र सडक पुर्वाधारको समस्या विस्तारै हल हुदै गएको प्रमुख क्षेत्रीको भनाई थियो ।
पोखरा महानगरपालिका वडा नम्बर २८ का वडाध्यक्ष निर्मल दियाली सुनारले वडाको विकासको लागि योजनाबद्ध ढंगले अगाडी बढेको बताए । छिमेकी वडा तथा वडा कार्यालय देखि वडाका विभिन्न ठाउँमा जाने कनेक्टिङ रोडको तिव्रताका साथ भइरहेको उनको भनाई थियो । ‘सडक मार्ग निर्माण भइरहेको छ, वडाका विभिन्न ठाउँमा देखिएको खानेपानी समस्यालाई समाधान गर्ने काम गर्दै छौ, यहाँ देखिएको बाँदरको समस्या समाधान गर्न प्रयत्न गरेका छौ, यातायातको सहजताको लागि वडाले समन्वय गरिरहेको छ’ उनले भने । निर्वाचनको बेला घोषणापत्रमा राखिएका कार्यहरुलाई पुरा गर्ने हेतुले आफुले काम गरिरहेको उनले बताए । यति हुँदाहुदै पनि क्षेत्रफल धेरै, भौगोलिक जटिलता र सिमित बजेटका कारण अपेक्षाकृत कार्य गर्न समस्या भने परेको उनले प्रष्ट पारे । वडाको विकास र स्थानियका अपेक्षालाई सम्बोधन गर्न हातमा हात, काधमा काध मिलाएर हिड्ने वाचा उनले गरे ।
टोल विकास संस्थाका अध्यक्ष बाबुराम रानाभाटले वडासँग समन्यव गरी कार्य गरिरहेको भएपनि सबैको साथ र सहयोग नहुँदा काम गर्न गाह्रो हुने गरेको बताए ।
सुर्केमैदान सिर्जनशिल क्लबका अध्यक्ष राजाराम पौडेलले जनप्रतिनिधि र स्थानियबिचमा भइरहेका गतिविधि र गुनासालाई एक अर्कामा सञ्चार गर्दै वडाको विकासमा सहजता प्रदान गर्न अन्र्तक्रिया कार्यक्रम गरिएको बताए । अन्र्तक्रिया कार्यक्रममा आएका स्थानियका गुनासा, सुझाब, जिज्ञासालाई वडाध्यक्ष निर्मल दियाली सुनारले सम्बोधन गर्दै निरन्तर गुनासा, सुझाब र जिज्ञासा राख्न अनुरोध गरे ।
पोखरा महानगरपालिका वडा नम्बर २८ को सहयोगमा आयोजित अन्र्तक्रिया कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष नवराज पौडेल र सञ्चालन सचिव इश्वर अधिकारीले गरेका थिए ।
सोही अवसरमा क्लबले नेपालीहरुका महान् पर्व विजयादशमी, दिपावली, छठ तथा नेपालसम्वत ११४० को अवसरमा शुभकामना आदान प्रदान समेत गरेको थियो । पोखरा २८ कार्यक्षेत्र रहेको क्लबले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

पोखरा १७ भदौ । युनाईटेड क्लव पोखराले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । सामाजिक ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

आनन्दित गृह नेपाल जेष्ठ नागरिक आवासिय सेवा केन्द्र कास्कीको छैठौ साधारण सभा सम्पन्न

October 3, 2019
आनन्दित गृह नेपाल जेष्ठ नागरिक आवासिय सेवा केन्द्र कास्कीको छैठौ साधारण सभा सम्पन्न

पोखरा, असोज १६ ।
आनन्दित गृह नेपाल जेष्ठ नागरिक आवासिय तथा दिवा सेवा केन्द्र कास्कीले छौठौ वार्षिक साधारण सभा तथा २९ औ जेष्ठ नागरिक दिवस मनाएको छ । पोखराको माटेपानीमा २०७० सालदेखी सञ्चालनमा आएको आनन्दित गृह नेपालको छैठौ साधारण सभामा वोल्दै प्रमुख अतिथी जेष्ठ नागरिक सरोकार समाजका अध्यक्ष भक्त बहादुर श्रेष्ठले आनन्दित गृह नेपालको कार्यक्रमलाई प्रभावकारी तरिकाले अगाडी वढाउन तथा जेष्ठ नागरिकलाई सहयोग गर्नका लागी राज्यले यस्ता संस्थालाई सहयोग गर्नुपर्ने वताए । श्रेष्ठले आनन्दित गृह जस्तो संस्थालाई जग्गा प्रदान गर्नुपर्नेमा समेत जोड दिए ।

संस्थाको आर्थिक ब्यवस्थापन सल्लाहकार रत्न शाक्यले दिवा सेवा निशुल्क चलाउन गाह्रो हुने वताउदै सहयोगी हातहरु अगाडी वढ्न आवश्यक रहेको वताए । शाक्यले दिवा सेवाको खाजा प्रायोजन गर्न आएका पाहुनाहरुलाई उनको आग्रह गर्दै प्रति महिना १ सय का दरले आगामी ६ वर्षका लागी नगद ६ हजार समेत प्रदान गरेका थिए । संस्थाका आवासिय सदस्य ९६ वर्षिय भीम बहादुर गुरुङले आनन्दित गृह जस्तो संस्थामा बसेर आफुले साहै सुखद जीवनयापन गर्न पाएको र राम्रो हेरचाह पाएकोमा खुसी ब्यक्त गर्दै संस्थाका सञ्चालक शाक्य दम्पती मध्ये कसैलाई केही भएमा यो संस्थाको भविष्य र आश्रित जेष्ठ सदस्यलाई के हुन्छ भन्नेमा आफुहरु चिन्तित रहेको वताए ।

त्यस्तै गञ्ज कुमारी गुरुङले वृद्धाअवस्थामा विभिन्न कारणले गर्दा आमा वुवाहरुलाई घरमा असुविधा तथा एक्लोपन महशुस हुने भएकाले त्यस्ता वृद्धवृद्धाको लागी यो संस्था दिवा तथा आवासिय कार्यक्रम निकै उपयोगी भएको र यसलाई सवैले सहयोग गरी दिने ब्यवस्थापनमा लाग्नुपर्ने वताइन । संस्थाका अध्यक्ष डाक्टर यज्ञमान शाक्यले संस्थाको काम प्रभावकारी ढंगले अगाडी वढाइरहेको भएतानी राज्यले यसबारेमा त्यति चासो नदेखाएको वताउदै राज्यले आफ्नो संस्थाको लागी जग्गा प्रदान गरेको खण्डमा आफ्नो संस्थाबाट भवन निर्माणका लागी ५० लाख प्रदान गर्न तयार रहेको वताए ।

सो अवसरमा प्रमुख अतिथि भक्त बहादुर श्रेष्ठले संस्थालाई रु ११ हजार सहयोग गर्ने प्रतिवद्धता गरे । त्यसैगरी बौद्ध उपासिका महिला संघ मोहोरियाटोलको तर्फबाट नगद ५ हजार ५, मोहन श्रेष्ठबाट १ हजार, किरण चन्द ठकुरीले १ हजार ५, धनकाशी गुरुङले १ हजार प्रदान गरेका थिए । त्यसैगरी भीमलाल लामिछानेले जेष्ठ सदस्यले रु १ लाख ११ हजार १ सय ११ रुपैया संस्थाको अक्षयकोषमा जम्मा गर्नका निम्ति प्रदान गरे ।

डाक्टर यज्ञमान शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जेष्ठ नागरिक सरोकार समाजका सल्लाहकार रविन्द्रमान माकाजु, दिवासेवाका हितमान शाक्य, डाक्टर विश्वकल्याण परजुली लगायतले संस्थाको बारेमा वोलेका थिए । उक्त कार्यक्रमको सञ्चालन छवि गौडेलले गरेका थिएभने संस्थाको वार्षिक प्रगति प्रतिवेदन सविच रोमा राउत शाक्यले प्रस्तुत गरेकी थिइनभने कोषाध्यक्ष मेजरमान बज्राचार्यले आर्थिक प्रतिवेदन पेश गरेका थिए । आनन्दित गृह नेपालको लागी कोष वृद्धि गर्नका लागी यही आउदो कार्तिक २३ गते पोखरामा अष्ट्रेलियन कलाकार केनेड प्रधान र नेपाली कलाकारहरु सनु पौडेल र सीमा संग्रौलाको सांगीतिक प्रदर्शन गर्ने भएको छ ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

पोखरा १७ भदौ । युनाईटेड क्लव पोखराले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । सामाजिक ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020

25 Comments

comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY
comment

Recheard Wood

29 min ago from Culifornia, USA

Accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint

REPLY

leave a comment

लोकप्रिय

कास्की प्रहरी प्रमुख ओम राना मगरलाई ४ नम्बर प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय प्रमुखको सम्मान

कास्की प्रहरी प्रमुख ओम राना मगरलाई ४ नम्बर प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय प्रमुखको सम्मान

October 11, 2018
क्यानडा पठाउछु भन्दै लाखौ कुम्ल्याएर दमौलीका मगर फरार

क्यानडा पठाउछु भन्दै लाखौ कुम्ल्याएर दमौलीका मगर फरार

August 2, 2018
स्कुटरको भाइजरमा लुकाएर ल्याएको लागुऔषध वप्रका रामबजारको टोलीद्धारा पक्राउ

स्कुटरको भाइजरमा लुकाएर ल्याएको लागुऔषध वप्रका रामबजारको टोलीद्धारा पक्राउ

August 3, 2018
पोखराबाट मोटरसाइकल चोरी गरी तनहुको भिमादमा लगी बिक्री गर्ने गिरोह पक्राउ

पोखराबाट मोटरसाइकल चोरी गरी तनहुको भिमादमा लगी बिक्री गर्ने गिरोह पक्राउ

March 26, 2018
पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघको अध्यक्षमा गुरुङ

पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघको अध्यक्षमा गुरुङ

July 28, 2018
गण्डकी प्रदेश खारेज गर्न पहिचानवादी युवा आन्दोलित

गण्डकी प्रदेश खारेज गर्न पहिचानवादी युवा आन्दोलित

July 12, 2018
कास्की प्रहरीको टोले गुण्डा अप्रेसनमा १५ जना पक्राउ

कास्की प्रहरीको टोले गुण्डा अप्रेसनमा १५ जना पक्राउ

July 8, 2018
टेम्पल ट्रि रिसोर्ट एण्ड स्पा लाई साउथ एशियन ट्राभल SATA अवार्ड

टेम्पल ट्रि रिसोर्ट एण्ड स्पा लाई साउथ एशियन ट्राभल SATA अवार्ड

September 27, 2018
पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्री वाइफाइ जोन

पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्री वाइफाइ जोन

April 14, 2018
जवानको मेशमा खाना खान्छन कास्की प्रहरी प्रमुख अशोक सिंह

जवानको मेशमा खाना खान्छन कास्की प्रहरी प्रमुख अशोक सिंह

February 4, 2018
सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोख्रेल र इन्जीनियर आचार्य ९ लाख घुस सहित पक्राउ

सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोख्रेल र इन्जीनियर आचार्य ९ लाख घुस सहित पक्राउ

August 8, 2019
हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङ लोमान्थाङमा सञ्चालित एकमात्र ठूलो रिसोर्ट एमी पाल रिसोर्ट । यो रिसोर्ट मुस्ताङे राजपरिवारबाट सञ्चालित रिसोर्ट हो ।

हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङ लोमान्थाङमा सञ्चालित एकमात्र ठूलो रिसोर्ट एमी पाल रिसोर्ट । यो रिसोर्ट मुस्ताङे राजपरिवारबाट सञ्चालित रिसोर्ट हो ।

July 17, 2018
भेडाबाख्रा जसरी विद्यार्थी बोक्ने २२ वटा स्कुलबस नेकपा संबद्ध विद्यार्थी संगठनको कब्जामा

भेडाबाख्रा जसरी विद्यार्थी बोक्ने २२ वटा स्कुलबस नेकपा संबद्ध विद्यार्थी संगठनको कब्जामा

August 8, 2018
सेन्टरप्वाइन्ट रोधीघरमा भदौको पहिलो साता टुवोर्ग सांझ हुने

सेन्टरप्वाइन्ट रोधीघरमा भदौको पहिलो साता टुवोर्ग सांझ हुने

August 9, 2018
कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

August 8, 2018

भिडियो खबर

सवै हेर्नुस

TRENDING NEWS

हिमालयन ह्वाइट वाटर च्यालेन्ज (कायकिङ) स्ट्रिम सलालमको उपाधी पुरुषतर्फ गुरुङ र महिलातर्फ भेरा निसलाई

हिमालयन ह्वाइट वाटर च्यालेन्ज (कायकिङ) स्ट्रिम सलालमको उपाधी पुरुषतर्फ गुरुङ र महिलातर्फ भेरा निसलाई

November 25, 2018
Mero Headline, Pokhara Nepal Phone : 9856025671

Copyright © 2017 MH.