पोखरा १४ मंसिर । १३ औ दक्षिण एशियाली खेलकुद प्रतियोगिता सागको पूर्वसन्ध्यामा पोखरामा सामाजिक काममा सक्रिय युनाईटेड क्लवले अमरसिंह चोक परिसर सरसफाइ सहित अमरसिंह चोकमा रहेको आइल्याण्डमा वृक्षारोपण गरेको छ । युनाईटेड क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेलको सक्रियतामा क्लवका पदाधिकारीहरुले अमरसिंह चोक वरपर बृहत सरसफाई गरी आइल्याण्डमा विभिन्न प्रकारका फुलका बिरुवाहरु रोपिएको हो ।
साग गेममा पोखरा आउने पाहुनाहरुलाई लक्षित गरी अमरसिंह चोकको आइल्याण्डमा सरसफाइ गरि फुलका विरुवाहरु रोपी हराभरा पारिएको हो । अमरसिंह चोकको आइल्याण्ड पछिल्लो समय झारले ढाकेका कारण अशोभनिय देखिएकाले आफुहरुले दशौ पोखरा महोत्सव समेत नजिकिदै गर्दा सागको पूर्वसन्ध्यामा आइल्याण्ड सरसफाइ सहित फुलका विरुवाहरु रोपिएको क्लका संस्थापक अध्यक्ष हिमालय बख्रेलले वताए ।
पोखरा महानगरपालिकाले आइल्याण्ड साधुरो बनाउने क्रममा आइल्याण्डमा रहेको पोखरीको भाग भत्काउन नसकेपछि लथालिङ्ग अवस्थामा छाडिएको सो आइल्याण्डलाई युनाईटेड क्लवले माटोले पुरेरसंरक्षण गरी दुवो रोपी अमरसिंह थापाको शालिक राखी संरक्षण गर्दै आइरहेको छ ।
25 Comments
Recheard Wood
29 min ago from Culifornia, USAAccusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint
REPLYRecheard Wood

REPLY