×

SignUp

not a member yet! SignIn now
forgot password ?

OR

१० माघ २०७७
हाम्रो बारेमा LOGIN
logo
  • समाचार
  • मुख्य खबर
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेल
  • पर्यटन
  • प्रवास
  • प्रविधि
  • मनोरञ्जन
    • Home
    • मुख्य खबर
    • नेकपालाई कुनै तागतले हराउन सक्दैन’

नेकपालाई कुनै तागतले हराउन सक्दैन’

November 18, 2019
नेकपालाई कुनै तागतले हराउन सक्दैन’

पोखरा, २ मंसिर । नेकपा नेताहरुले नेपालको समृद्धि यात्रा र जनताको चाहनालाई सम्बोधन गर्ने पार्टी नेकपामात्रै भएको दाबी गरेका छन् । उनीहरुले वैज्ञानिक सिद्धान्त, व्यवहारिक ज्ञान, कर्मठ कार्यकर्ता, सचेत मतदाता र देशको मार्गचित्र पार्टीसँग भएको दाबी गर्दै कुनै तागतले नेकपालाई हराउन नसक्ने जिकिर गरेका हुन् ।

आइतबार पोखरा १७ दोबिल्लामा आयोजित कोणसभामा नेकपा कास्की अध्यक्ष कृष्ण थापाले देशभर नै नेकपाले भव्य नतिजा विजय हासिल गर्ने दाबी गर्दै कुनैपनि तागतले कास्की २ मा नेकपालाई हराउन नसक्ने जनाए । उनलेभने, ‘आफ्ना क्षेत्रका जनताको विश्वास गुमाएर पराजित भएका व्यक्तिहरु कास्कीमा आएर नेकपा विरुद्ध बोलेको सुनेको छु । नैतिकता भन्ने चिज पनि हुन्छ नि ।’ तीनै तहका सरकारको काम, जनताको अपेक्षा सम्बोधन र नेता, कार्यकर्ताको लगनशिलताले कास्की २ मा नेकपाको विजय प्राविधिक रुपमा घोषणा गर्नमात्र निर्वाचन पर्खिनुपरेको बताए ।

नेकपा उम्मेदवार विद्या भट्टराई अधिकारीले स्थानीय सरकार, प्रदेश र संघसँग समन्वय गरी जनताका सपना पूरा गर्ने प्रतिवद्धता गरिन् । पोखरा १७ को दोबिल्ला, लामतारा, समृद्धिटोल, महतगौडा, रातोपैह्रा, घारीपाटन लगायतका क्षेत्रमा घरदैलो गरी उनले रवीन्द्रले आरम्भ गरी पूरा हुन बाँकी कामको नेतृत्व आफूलाई दिन निर्वाचित गराउन आग्रह गरिन् ।

नेकपा पोखरा १७ अध्यक्ष सुवास ढुंगानाले वडाको ८० प्रतिशत मत नेकपालाई आउने दाबी गरे । निर्वाचन परिचालन कमिटी पोखरा १७ का संयोजकसमेत रहेका ढुंगानाले मंगलबार पनि पोखरा १९ का विरौटा, छोरेपाटन लगायतका क्षेत्रमा उम्मेदवारसहितको घरदैलो हुने जानकारी दिए ।

पोखराको कृष्ति नाच्नेचौरमा सोमबारै भविष्यनिर्माण बुथको कार्यालय उद्घाटन गरिएको छ । कार्यक्रममा नेकपा पोखरा महानगर अध्यक्ष दीपक पौडेलले नेकपाको मजबुत उपस्थिति देखेर विपक्षीहरु आत्तिएको बताए । उनले महानगरका ११ वटै वडामा नेकपालाई अघिल्लो निर्वाचनभन्दा बढी मत प्राप्त हुने दाबी गरे । सभामा प्रचारप्रसार कमिटी सहसंयोजक झपट रानाभाट र श्रीराम सुवेदीले पनि बोलेका थिए ।

वडा नं ११ मा घरदैलो
निर्वाचनलाई लक्षित गरी पोखरा २ का ११ वटै वडामा नेकपाले घरदैलो गरिरहेको छ । सोमबार वडा नं ११ का विभिन्न टोलमा घरदैलो भएको छ ।नेकपा केन्द्रीय कमिटी सदस्य चूडामणि जंगली, जिल्ला कमिटी सदस्य रुद्र विश्वकर्मा, पार्टी वडा कमिटी अध्यक्ष हर्कमान विश्वकर्मा,सचिव नारायणप्रसाद आचार्य लगायतले मतदातासमक्ष पार्टीको चुनावी प्रतिवद्धतासहित मत मागेका छन् ।

सोमबारै ११ नम्वर वडामा बुध संयोजकहरुलाई प्रशिक्षणसमेत दिइएको छ ।नेकपा प्रदेश कमिटी सदस्य मीना गुरुङ र प्रदेश कमिटी सदस्य गंगा पोखरेलले युवालाई प्रशिक्षण दिएका थिए ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
निरमायाँ दोहोरी साँझद्वारा पहिरोपीडित कलाकार प्रशान्तको परिवारलाई सहयोग

निरमायाँ दोहोरी साँझद्वारा पहिरोपीडित कलाकार प्रशान्तको परिवारलाई सहयोग

पोखरा । पोखराको स्थापित निरमायाँ दोहोरी साँझ रेष्टुरेण्टले पहिरोपीडित कलाकार प्रशान्त तामाङको परिवारलाई सहयोग ...

August 7, 2020
पहिरोमा मृत्यु भएकालाई राहत संगै अवरुद्ध बाटो खुलाउने खतिवडाको प्रतिवद्धता

पहिरोमा मृत्यु भएकालाई राहत संगै अवरुद्ध बाटो खुलाउने खतिवडाको प्रतिवद्धता

पोखरा २६ असार । युवा ब्यवशायी युवराज खतिवडाले केहि दिन देखि परिरहेको अविरल वर्षाका कारण वाढी तथा पहिरोले जनधनको ...

July 11, 2020
Loading...

लोकप्रिय

कास्की प्रहरी प्रमुख ओम राना मगरलाई ४ नम्बर प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय प्रमुखको सम्मान

कास्की प्रहरी प्रमुख ओम राना मगरलाई ४ नम्बर प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय प्रमुखको सम्मान

October 11, 2018
क्यानडा पठाउछु भन्दै लाखौ कुम्ल्याएर दमौलीका मगर फरार

क्यानडा पठाउछु भन्दै लाखौ कुम्ल्याएर दमौलीका मगर फरार

August 2, 2018
स्कुटरको भाइजरमा लुकाएर ल्याएको लागुऔषध वप्रका रामबजारको टोलीद्धारा पक्राउ

स्कुटरको भाइजरमा लुकाएर ल्याएको लागुऔषध वप्रका रामबजारको टोलीद्धारा पक्राउ

August 3, 2018
पोखराबाट मोटरसाइकल चोरी गरी तनहुको भिमादमा लगी बिक्री गर्ने गिरोह पक्राउ

पोखराबाट मोटरसाइकल चोरी गरी तनहुको भिमादमा लगी बिक्री गर्ने गिरोह पक्राउ

March 26, 2018
पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघको अध्यक्षमा गुरुङ

पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघको अध्यक्षमा गुरुङ

July 28, 2018
गण्डकी प्रदेश खारेज गर्न पहिचानवादी युवा आन्दोलित

गण्डकी प्रदेश खारेज गर्न पहिचानवादी युवा आन्दोलित

July 12, 2018
कास्की प्रहरीको टोले गुण्डा अप्रेसनमा १५ जना पक्राउ

कास्की प्रहरीको टोले गुण्डा अप्रेसनमा १५ जना पक्राउ

July 8, 2018
टेम्पल ट्रि रिसोर्ट एण्ड स्पा लाई साउथ एशियन ट्राभल SATA अवार्ड

टेम्पल ट्रि रिसोर्ट एण्ड स्पा लाई साउथ एशियन ट्राभल SATA अवार्ड

September 27, 2018
पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्री वाइफाइ जोन

पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्री वाइफाइ जोन

April 14, 2018
सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोख्रेल र इन्जीनियर आचार्य ९ लाख घुस सहित पक्राउ

सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोख्रेल र इन्जीनियर आचार्य ९ लाख घुस सहित पक्राउ

August 8, 2019
जवानको मेशमा खाना खान्छन कास्की प्रहरी प्रमुख अशोक सिंह

जवानको मेशमा खाना खान्छन कास्की प्रहरी प्रमुख अशोक सिंह

February 4, 2018
हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङ लोमान्थाङमा सञ्चालित एकमात्र ठूलो रिसोर्ट एमी पाल रिसोर्ट । यो रिसोर्ट मुस्ताङे राजपरिवारबाट सञ्चालित रिसोर्ट हो ।

हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङ लोमान्थाङमा सञ्चालित एकमात्र ठूलो रिसोर्ट एमी पाल रिसोर्ट । यो रिसोर्ट मुस्ताङे राजपरिवारबाट सञ्चालित रिसोर्ट हो ।

July 17, 2018
भेडाबाख्रा जसरी विद्यार्थी बोक्ने २२ वटा स्कुलबस नेकपा संबद्ध विद्यार्थी संगठनको कब्जामा

भेडाबाख्रा जसरी विद्यार्थी बोक्ने २२ वटा स्कुलबस नेकपा संबद्ध विद्यार्थी संगठनको कब्जामा

August 8, 2018
सेन्टरप्वाइन्ट रोधीघरमा भदौको पहिलो साता टुवोर्ग सांझ हुने

सेन्टरप्वाइन्ट रोधीघरमा भदौको पहिलो साता टुवोर्ग सांझ हुने

August 9, 2018
कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

August 8, 2018

भिडियो खबर

सवै हेर्नुस
Mero Headline, Pokhara Nepal Phone : 9856025671

Copyright © 2017 MH.