×

SignUp

not a member yet! SignIn now
forgot password ?

OR

११ माघ २०७७
हाम्रो बारेमा LOGIN
logo
  • समाचार
  • मुख्य खबर
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेल
  • पर्यटन
  • प्रवास
  • प्रविधि
  • मनोरञ्जन
    • Home
    • Feature
    • पोखरा समाज अष्ट्रेलियाको सहयोगमा स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण

पोखरा समाज अष्ट्रेलियाको सहयोगमा स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण

June 10, 2020
पोखरा समाज अष्ट्रेलियाको सहयोगमा स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण

पोखरा ।

पोखरा समाज अष्ट्रेलियाले गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एक कार्यक्रमका विच स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरेको छ ।

सत्य युवा क्लब बाझापाटनको स्थानिय व्यवस्थापनमा भएको कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी र सत्य युवा क्लबका अध्यक्ष सुरेन्द्र गुरुङ्ले स्वास्थ्य सुरक्षा सामाग्री संयुक्त रुपमा हस्तान्तरण गरेको हो ।

नेपाली काँग्रेस कास्की सभापति कृष्ण केसीले गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक सह प्राध्यापक डा. अर्जुन आचार्यलाई फुट प्याडलिङ्ग स्टेशन हस्तान्तरण गरेका थिए ।

क्लबको पहिलो चरणको कार्यक्रम अन्र्तगत हस्तान्तरण गरिएको सामाग्रीहरु हात धुने फुट प्याडलिङ्ग स्टेशन एक थान, फुट प्याडलिङ्ग सेनिटाइजर स्टेशन १ थान, एन नाइन्टिफाइभ मास्क ४ सय थान, सर्जिकल मास्क ४ सय थान रहेको छ ।

हात धुने फुट प्याडलिङ्ग स्टेशनमा एकातर्फबाट लिक्विड साबुन आँउछ भने अर्को तर्फबाट पानी आउने प्रविधी रहेको छ । सेनिटाइजर स्टेशन र हात धुने फुट प्याडलिङ्ग स्टेशन सुरक्षित रहेको क्लबका अध्यक्ष सुरेन गुरुङ्गले दावी गरे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी पोखरा महानगरपालिका का मेयर मानबहादुर जिसीले कोरोनालाई जित्न आफ्नो व्यक्तिगत सरसफाई र स्वास्थ्यमा ध्यान दिनुपर्ने बताए ।

उनले यसको अन्त्य कहिले हुन्छ भन्ने थाहा नभएकाले सर्तकता अपनाउन पनि आग्रह गरे । गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक सह प्राध्यापक डा. अर्जुन आचार्यले सबैको सहकार्यले नै कोभिड नाइन्टिन परास्त गर्न सकिने बताए ।

नेपाली काँग्रस कास्कीका सभापति कृष्ण केसीले पोखरा समाज अष्ट्रेलियाले आफुले जोखिम मोलेर पनि आफु जन्मे हुर्केको ठाउँमा योगदान गर्न सहयोग गरेकामा धन्यबाद प्रकट गरे ।

गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. बुद्धीबहादुर थापाले कोरोना भाइरस विरुद्ध एकजुट भएर लाग्न पोखरा समाज अष्ट्रेलियाको सहयोगका उल्लेख्य रहेको बताए ।

यसअघि क्लबले कोरोना भाइरस संक्रमण भई अस्पतालमा उपचार गराइहेका संक्रमितहरुलाई फलफुल वितरण कार्यक्रम गर्दै आइरहेको क्लबका सचिव विशाल गुरुङ्गले जानकारी दिए ।

उनले आँउदो परिस्थिती अनुसार समयानुकल सहयोग कार्यक्रमलाई निरन्तरता दिइने बताए । कार्यक्रममा पोखरा समाज अष्ट्रेलियाले प्रेषित गरेको सन्देश पढेर सुनाइएको थियो ।

कार्यक्रम स्थानिय व्यवस्थापक सत्य युवा क्लब बाझापाटनका अध्यक्ष सुरेन गुरुङ्गको अध्यक्षतामा भएको थियो भने सञ्चालन सचिव विशाल गुरुङ्गले गरेका थिए ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

पोखरा १७ भदौ । युनाईटेड क्लव पोखराले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । सामाजिक ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020
Loading...

लोकप्रिय

कास्की प्रहरी प्रमुख ओम राना मगरलाई ४ नम्बर प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय प्रमुखको सम्मान

कास्की प्रहरी प्रमुख ओम राना मगरलाई ४ नम्बर प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय प्रमुखको सम्मान

October 11, 2018
क्यानडा पठाउछु भन्दै लाखौ कुम्ल्याएर दमौलीका मगर फरार

क्यानडा पठाउछु भन्दै लाखौ कुम्ल्याएर दमौलीका मगर फरार

August 2, 2018
स्कुटरको भाइजरमा लुकाएर ल्याएको लागुऔषध वप्रका रामबजारको टोलीद्धारा पक्राउ

स्कुटरको भाइजरमा लुकाएर ल्याएको लागुऔषध वप्रका रामबजारको टोलीद्धारा पक्राउ

August 3, 2018
पोखराबाट मोटरसाइकल चोरी गरी तनहुको भिमादमा लगी बिक्री गर्ने गिरोह पक्राउ

पोखराबाट मोटरसाइकल चोरी गरी तनहुको भिमादमा लगी बिक्री गर्ने गिरोह पक्राउ

March 26, 2018
पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघको अध्यक्षमा गुरुङ

पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघको अध्यक्षमा गुरुङ

July 28, 2018
गण्डकी प्रदेश खारेज गर्न पहिचानवादी युवा आन्दोलित

गण्डकी प्रदेश खारेज गर्न पहिचानवादी युवा आन्दोलित

July 12, 2018
कास्की प्रहरीको टोले गुण्डा अप्रेसनमा १५ जना पक्राउ

कास्की प्रहरीको टोले गुण्डा अप्रेसनमा १५ जना पक्राउ

July 8, 2018
टेम्पल ट्रि रिसोर्ट एण्ड स्पा लाई साउथ एशियन ट्राभल SATA अवार्ड

टेम्पल ट्रि रिसोर्ट एण्ड स्पा लाई साउथ एशियन ट्राभल SATA अवार्ड

September 27, 2018
पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्री वाइफाइ जोन

पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्री वाइफाइ जोन

April 14, 2018
जवानको मेशमा खाना खान्छन कास्की प्रहरी प्रमुख अशोक सिंह

जवानको मेशमा खाना खान्छन कास्की प्रहरी प्रमुख अशोक सिंह

February 4, 2018
सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोख्रेल र इन्जीनियर आचार्य ९ लाख घुस सहित पक्राउ

सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोख्रेल र इन्जीनियर आचार्य ९ लाख घुस सहित पक्राउ

August 8, 2019
हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङ लोमान्थाङमा सञ्चालित एकमात्र ठूलो रिसोर्ट एमी पाल रिसोर्ट । यो रिसोर्ट मुस्ताङे राजपरिवारबाट सञ्चालित रिसोर्ट हो ।

हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङ लोमान्थाङमा सञ्चालित एकमात्र ठूलो रिसोर्ट एमी पाल रिसोर्ट । यो रिसोर्ट मुस्ताङे राजपरिवारबाट सञ्चालित रिसोर्ट हो ।

July 17, 2018
भेडाबाख्रा जसरी विद्यार्थी बोक्ने २२ वटा स्कुलबस नेकपा संबद्ध विद्यार्थी संगठनको कब्जामा

भेडाबाख्रा जसरी विद्यार्थी बोक्ने २२ वटा स्कुलबस नेकपा संबद्ध विद्यार्थी संगठनको कब्जामा

August 8, 2018
सेन्टरप्वाइन्ट रोधीघरमा भदौको पहिलो साता टुवोर्ग सांझ हुने

सेन्टरप्वाइन्ट रोधीघरमा भदौको पहिलो साता टुवोर्ग सांझ हुने

August 9, 2018
कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

August 8, 2018

भिडियो खबर

सवै हेर्नुस
Mero Headline, Pokhara Nepal Phone : 9856025671

Copyright © 2017 MH.