×

SignUp

not a member yet! SignIn now
forgot password ?

OR

१६ फागुन २०७७
हाम्रो बारेमा LOGIN
logo
  • समाचार
  • मुख्य खबर
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेल
  • पर्यटन
  • प्रवास
  • प्रविधि
  • मनोरञ्जन
    • Home
    • समाचार
    • पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

August 20, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ ।
विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको क्वारेन्टिनलाई सोही क्वारेन्टिनबाट विदाई भएका तीनजना युवाहरुले नगद सहयोग गरेका छन । पोखरा–२०, भलाम नाजिम घर भइ भारतबाट आएका खिम बहादुर घर्ती, दुबई बाट आएका पोखरा–२०, भलामका सन्तोष नेपाली र पोखरा–२० मोहोरियाका गोपी गुरुङले रयालेचौर वेसीमा रहेको क्वारेन्टिनमा बसेर विदाई हुदै गर्दा आर्थिक सहयोग गरेका हुन ।

क्वारेन्टिनमा बसेको ९ दिन पछाडि पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई क्वारेन्टिन होमले विदाइ गर्दै गर्दा उनीहरुले क्वारेन्टिनमा घरको भन्दा पनि राम्रो सेवा सुविधा प्रदान गरेको भन्दै नगद सहयोग गरेका हुन ।
क्वारेन्टिनमा सहयोग पुगोस भनेर गोपी गुरुङले रु. ५ हजार ५ सय ५५, सन्तोष नेपालीले ५ हजार र खिम बहादुर घर्तीले नगद ३ हजार २ सय सहयोग गरेका हुन ।

सहयोग रकम प्रदान गर्दै गोपी गुरुङ र खिम बहादुर घर्तीले आफुहरुजस्तै ब्याक्तिहरुको धेरै थोरै सहयोगबाट क्वारेन्टिन होम निर्माण र ब्यवस्थापन गरिएको हुदा आफुहरु उक्त कार्यबाट प्रभावित भइ स्वस्फुर्त रुपमा क्वारेन्टिनलाई सहयोग गरेको वताए । ९ दिन सम्म क्वारेन्टिनमा बस्दा प्राप्त सेवा सुविधा तथा इन्टरनेटले गर्दा आँफुहरुले कहिलेपनि एक्लोपनको महसुस नभएको वताउदै सवै मिलेर कोरोनाको सामना गर्नुपर्ने समेत उनीहरुले वताए ।

सो अवसरमा वोल्दै पोखरा महानगरपालिका वडा नम्बर २० का वडा अध्यक्ष तथा रयालेचौर वेसी क्वारेन्टिन होम मुल ब्यवस्थापन समितिका संयोजक सिम गुरुङले क्वारेन्टिनबाट घर फर्किदै गर्दा क्वारेन्टिनलाई स्वस्फुर्त रुपमा सहयोग गरेकोमा धन्यवाद ब्यक्त गर्दै क्वारेन्टिनबाट घर फर्केपनि थप ७ दिन सुरक्षित रुपमा होम क्वारेन्टिनमा बस्न आग्रह गरे । क्वारेन्टिन निर्माण र ब्यवस्थापनका लागि विभिन्न ब्याक्तिहरुको साथ र सहयोग रहेको र हालै निर्माण सम्पन्न क्वारेन्टिन भवनमा ८ वटा कोठामा एकै पटक २४ जना रहन सक्ने क्षमता रहेको समेत अध्यक्ष गुरुङले वताए ।

क्वारेन्टिनमा हाइजेनिक खाना, विदेशबाट ल्याएका सामानहरु राख्ने छुट्टै स्टोर रुम, छुट्टा छुट्टै शौचालय, क्वारेन्टिनमा बस्नेहरुको लागि तातो तथा चिसो स्वस्थ पिउने पानिको व्यवस्था, वाथरुमको व्यवस्था र इन्टरनेटको समेत सुविधा रहेको छ । त्यसैगरी क्वारेन्टिन ब्यवस्थापनका लागी दुई जना सुरक्षाकर्मी, एकजना स्वास्थ्यकर्मी र एकजना क्वारेन्टिन सहयोगी समेत रहेका छन ।

पोखरा महानगरपालिका वडा नम्बर २० ले विदेशबाट घर आउनेहरुलाई लक्षित गरी भलाम रयालेचौरमा रहेको महेन्द्र मा.वि. को पुरानो भवनमा क्वारेन्टिन निर्माण गरेको हो । दीर्घकालिन सोचका साथ लामो समयदेखि बन्द रहेको महेन्द्र मा.वि. को पुरानो भवनमा निर्माण गरिएको क्वारेन्टिनमा कोरोनाको कहर अन्त्य पछी बहुउद्धेश्यि ढंगले भवनलाइ प्रयोगमा ल्याउन सकिने अध्यक्ष गुरुङले जानकारी दिए ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

पोखरा १७ भदौ । युनाईटेड क्लव पोखराले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । सामाजिक ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

कोरोनाको कहरलाई अवसरमा वदल्दै युवाहरुले खोले नेपाली खाजाघर

पोखरा २४ साउन । कोरोना कहरका वीचपनि यहांका युवाहरुले रेष्टुरेण्ट ब्यवशाय सुरु गरेका छन । यातायात ब्यवशायी रमेश ...

August 7, 2020
Loading...

लोकप्रिय

कास्की प्रहरी प्रमुख ओम राना मगरलाई ४ नम्बर प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय प्रमुखको सम्मान

कास्की प्रहरी प्रमुख ओम राना मगरलाई ४ नम्बर प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय प्रमुखको सम्मान

October 11, 2018
क्यानडा पठाउछु भन्दै लाखौ कुम्ल्याएर दमौलीका मगर फरार

क्यानडा पठाउछु भन्दै लाखौ कुम्ल्याएर दमौलीका मगर फरार

August 2, 2018
स्कुटरको भाइजरमा लुकाएर ल्याएको लागुऔषध वप्रका रामबजारको टोलीद्धारा पक्राउ

स्कुटरको भाइजरमा लुकाएर ल्याएको लागुऔषध वप्रका रामबजारको टोलीद्धारा पक्राउ

August 3, 2018
पोखराबाट मोटरसाइकल चोरी गरी तनहुको भिमादमा लगी बिक्री गर्ने गिरोह पक्राउ

पोखराबाट मोटरसाइकल चोरी गरी तनहुको भिमादमा लगी बिक्री गर्ने गिरोह पक्राउ

March 26, 2018
पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघको अध्यक्षमा गुरुङ

पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघको अध्यक्षमा गुरुङ

July 28, 2018
गण्डकी प्रदेश खारेज गर्न पहिचानवादी युवा आन्दोलित

गण्डकी प्रदेश खारेज गर्न पहिचानवादी युवा आन्दोलित

July 12, 2018
कास्की प्रहरीको टोले गुण्डा अप्रेसनमा १५ जना पक्राउ

कास्की प्रहरीको टोले गुण्डा अप्रेसनमा १५ जना पक्राउ

July 8, 2018
टेम्पल ट्रि रिसोर्ट एण्ड स्पा लाई साउथ एशियन ट्राभल SATA अवार्ड

टेम्पल ट्रि रिसोर्ट एण्ड स्पा लाई साउथ एशियन ट्राभल SATA अवार्ड

September 27, 2018
पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्री वाइफाइ जोन

पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्री वाइफाइ जोन

April 14, 2018
जवानको मेशमा खाना खान्छन कास्की प्रहरी प्रमुख अशोक सिंह

जवानको मेशमा खाना खान्छन कास्की प्रहरी प्रमुख अशोक सिंह

February 4, 2018
सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोख्रेल र इन्जीनियर आचार्य ९ लाख घुस सहित पक्राउ

सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोख्रेल र इन्जीनियर आचार्य ९ लाख घुस सहित पक्राउ

August 8, 2019
हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङ लोमान्थाङमा सञ्चालित एकमात्र ठूलो रिसोर्ट एमी पाल रिसोर्ट । यो रिसोर्ट मुस्ताङे राजपरिवारबाट सञ्चालित रिसोर्ट हो ।

हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङ लोमान्थाङमा सञ्चालित एकमात्र ठूलो रिसोर्ट एमी पाल रिसोर्ट । यो रिसोर्ट मुस्ताङे राजपरिवारबाट सञ्चालित रिसोर्ट हो ।

July 17, 2018
भेडाबाख्रा जसरी विद्यार्थी बोक्ने २२ वटा स्कुलबस नेकपा संबद्ध विद्यार्थी संगठनको कब्जामा

भेडाबाख्रा जसरी विद्यार्थी बोक्ने २२ वटा स्कुलबस नेकपा संबद्ध विद्यार्थी संगठनको कब्जामा

August 8, 2018
सेन्टरप्वाइन्ट रोधीघरमा भदौको पहिलो साता टुवोर्ग सांझ हुने

सेन्टरप्वाइन्ट रोधीघरमा भदौको पहिलो साता टुवोर्ग सांझ हुने

August 9, 2018
कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

August 8, 2018

भिडियो खबर

सवै हेर्नुस
Mero Headline, Pokhara Nepal Phone : 9856025671

Copyright © 2017 MH.