×

SignUp

not a member yet! SignIn now
forgot password ?

OR

०३ माघ २०७७
हाम्रो बारेमा LOGIN
logo
  • समाचार
  • मुख्य खबर
  • राजनीति
  • अर्थ
  • विश्व
  • खेल
  • पर्यटन
  • प्रवास
  • प्रविधि
  • मनोरञ्जन
    • Home
    • Image News
    • आठौ पोखरा…

आठौ पोखरा महोत्सव सुरु, पोखरा महोत्सवबाट अन्य संघ सस्थाले पाठ सिक्न आवश्यक : अधिकारी

January 11, 2018
आठौ पोखरा महोत्सव सुरु, पोखरा महोत्सवबाट अन्य संघ सस्थाले पाठ सिक्न आवश्यक : अधिकारी

गिता राना मगर, पोखरा २७ पुस । पोखराको अमरसिंह चौरमा विहीबारदेखि आठौ संस्करणको पोखरा महोत्सव सुरु भएको छ । माघ ८ गते सम्म सञ्चालन हुने महोत्सवको कास्की क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य खगराज अधिकारीले उद्घाटन गरे । महोत्सवको उद्घाटन गर्दै अधिकारीले युनाइटेड क्लवको सामाजिक कामलाई सम्पूर्ण संघ सस्थाले अवलम्बन गर्नुपर्ने वताए । अधिकारीले युनाइटेड क्लवले महोत्सवकै आयोजना गरी पोखरामा अन्तराष्ट्रिय स्तरको चिडियाखाना निर्माणमा पहल कदमी थालेर आठौ महोत्सव सम्म आइपुग्दा बन्यजन्तु उद्धार केन्द्र निर्माण गर्न सफल भएकोमा स्थानिय स्तरमा भएको कामको प्रशंसा गर्दैै आफ्नो तर्फबाट पनि पोखरामा निर्माण हुने चिडियाखाना निर्माणका लागी काम गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

सो अवसरमा वोल्दै प्रकृति संरक्षण कोषका पूर्व सदस्य सचिव जुद्ध बहादुर गुरुङले पोखरा आफैमा पर्यटकीय गन्तब्य रहेको सन्दर्भमा युनाइटेड क्लवले पोखरामा चिडियाखाना निर्माणमा देखाएको सक्रियतालाई सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए । पोखरा लेखनाथको पचभैयामा निर्माणधिन अवस्थामा रहेको चिडियाखाना नेपालकै एकमात्र खुल्ला चिडियाखाना हुने भएकाले सरकारले पनि यसबारेमा ध्यान दिन जरुरी रहेको वताए । त्यस्तै पोखरा महोत्सवका मुख्य प्रायोजक नेपाल शालिमार सिमेन्ट गण्डकी धौलागिरीका प्रमुख दिनेश कुमार चौधरीले पोखरा महोत्सव संगको सहकार्यले आफ्नो कम्पनीले पनि सामाजिक काम र त्यो पनि नेपाललाई विश्वमा चिनाउने चिडियाखाना निर्माण जस्तो काममा सहभागी हुन पाउदा निकै खुसी लागेको वताए । आगामी दिनमा पनि आफ्नो कम्पनीको सहयोग निरन्तरता हुने चौधरीको भनाइ रहेको थियो ।

त्यस्तै अमरसिंह मावि ब्यवस्थापन समितीका अध्यक्ष तेजश्वी वरालले अमरसिंहचोकमा महोत्सवको आयोजना गरी युनाइटेड क्लवले आफ्ना सामाजिक कामबाट विश्वभर नाम फिजाउन सफल भएको र आगामी दिनमा पनि युनाइटेड कलव संग सहकार्य गरेर सामाजिक काममा सहकार्य गरेर अगाडी वढ्ने वताए । महोत्सवको औचित्यमाथी प्रकाश पार्दै क्लवका संस्थापक अध्यक्ष तथा पोखरा अन्तराष्ट्रिय चिडियाखाना निर्माण समितीका संयोजक हिमालय बख्रेलले क्लवले स्थापना कालदेखि सामाजिक काममा अगाडी वढिरहेको सन्दर्भमा आठौ पोखरा महोत्सव सम्म आइपुग्दा पोखरा लेखनाथको पचभैयामा निर्माणधिन चिडियाखाना भित्र बन्यजन्तु उद्धार केन्द्र निर्माण भइसकेको र त्यहां विभिन्न ठाउबाट उद्धार गरी ल्याइएका बन्यजन्तुहरु रहेकाले एकपटक पचभैया गएर युनाइटेड क्लवले गरेको क्रियाकलापलाई प्रत्यक्ष अवलोकन गरिदिन सवैलाई आग्रह गरे ।

क्लवका अध्यक्ष सुक बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमाम कास्की क्षेत्र नम्बर १ क का प्रदेश सभा सदस्य दिपक कोइराला, कास्की क्षेत्र नम्बर १ ख का प्रदेश सभा सदस्य मन बहादुर गुरुङ , कास्की क्षेत्र नम्बर दुइ ख का प्रदेश सभा सदस्य बिन्दु थापा, कास्कीका जिल्ला वन अधिकृत केदार बराल, जिल्ला समन्वय समिती कास्कीका सभापति बयन बहादुर क्षेत्री, संघ सस्थाका तर्फबाट पवित्रादेवी गुरुङ, लोक दोहोरी गायक प्रजापति पराजुली लगायतले मन्तब्य राखेका थिए । क्लवका प्रथम उपाध्यक्ष लालकाजी गुरुङले स्वागत मन्तब्य राखेको कार्यक्रमको सञ्चालन महोत्सव प्रचार प्रसार संयोजक राजु श्रेष्ठले गरेका थिए ।

यसैविच महोत्सव पूर्व पोखरा रंगशाला बाट विभिन्न जनजाति, आमा समुह, टोल बिकास संस्था, महिला समुह, धार्मिक तथा सामाजिक संघ सस्थाहरुको आ आफ्नो सांस्कृतिक झल्कने ¥याली तथा झांकी महोत्सव स्थल अमरसिंह चौरमा प्रवेश गरेको थियो । झांकी तथा ¥यालीमा सहभागी ९५ वटा संघ सस्थाबीच प्रतिस्पर्धा समेत सम्पन्न भएको थियो । उक्त प्रतिस्पर्धाबाट झांकी तर्फ झांकी तर्फ डढुवा दर्छा लम्जुङ समाज प्रथम, द्धितिय राम बजार मगर समाज, तेश्रो ब्रह्माकुमारी इश्वरीय विश्वविद्यालय र शान्तवना तमु समाज र ¥याली तर्फ लक्ष्मीटोल आमा समुह प्रथम, जनप्रिय टोल आमा समुह द्धितिय, स्वर्णीम टोल आमा समुह तेश्रो र भद्रकाली दिदिबहिनी समुहले शान्तवना स्थान हासिल गरेका महोत्सवका झांकी तथा ¥याली मुल्यांकन उपसमिती संयोजक फत्त बहादुर गुरुङले जानकारी दिए ।

महोत्सवको पहिलो दिन सांस्कृतिक कार्यक्रम तर्फ लोक तथा दोहोरी गायक प्रजापति पराजुली, मोहन गुरुङ, शिबहरी ढुङ्गाना लगायतले दर्शकलाई भरपुर मनोरन्जन प्रदान गरेका थिए । महोत्सवको दोश्रो दिन शुक्रबार लोकदोहोरी तर्फ राजु गुरुङ, प्रजापति पराजुली, शिवहरी ढंगाना लगायतको प्रस्तुती रहने छभने लाइभ ब्याण्डतर्फ प्रोभर्स र कपिल पुन वान मेन ब्याण्डको प्रस्तुती रहने कलाकार ब्यवस्थापन उपसमिती संयोजक लालकाजी गुरुङले जानकारी दिए ।

RELATED NEWS

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ब्यवशायी बंगुरपालन तर्फ

गिता राना मगर, पोखरा १७ भदौ । कोरोना कहरका कारण आफ्नो ब्यापार ब्यवशाय बन्द हुने अवस्था आएपछि पोखराका युवा ...

September 2, 2020
युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

पोखरा १७ भदौ । युनाईटेड क्लव पोखराले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । सामाजिक ...

September 2, 2020
क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

क्षत्री युवा समाज पोखरा महानगरको आकस्मिक रक्तदानमा २९ युनिट रगत संकलन

पोखरा १७ भदौ । क्षत्री युवा समाज पोखरा महानगर समितिले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन ...

September 2, 2020
पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा २० का तीन युवा जसले क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

पोखरा, ४ भदौ । विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको ...

August 20, 2020
Loading...

लोकप्रिय

कास्की प्रहरी प्रमुख ओम राना मगरलाई ४ नम्बर प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय प्रमुखको सम्मान

कास्की प्रहरी प्रमुख ओम राना मगरलाई ४ नम्बर प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय प्रमुखको सम्मान

October 11, 2018
क्यानडा पठाउछु भन्दै लाखौ कुम्ल्याएर दमौलीका मगर फरार

क्यानडा पठाउछु भन्दै लाखौ कुम्ल्याएर दमौलीका मगर फरार

August 2, 2018
स्कुटरको भाइजरमा लुकाएर ल्याएको लागुऔषध वप्रका रामबजारको टोलीद्धारा पक्राउ

स्कुटरको भाइजरमा लुकाएर ल्याएको लागुऔषध वप्रका रामबजारको टोलीद्धारा पक्राउ

August 3, 2018
पोखराबाट मोटरसाइकल चोरी गरी तनहुको भिमादमा लगी बिक्री गर्ने गिरोह पक्राउ

पोखराबाट मोटरसाइकल चोरी गरी तनहुको भिमादमा लगी बिक्री गर्ने गिरोह पक्राउ

March 26, 2018
पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघको अध्यक्षमा गुरुङ

पोखरा लोकदोहोरी रेष्टुरेण्ट ब्यवशायी संघको अध्यक्षमा गुरुङ

July 28, 2018
गण्डकी प्रदेश खारेज गर्न पहिचानवादी युवा आन्दोलित

गण्डकी प्रदेश खारेज गर्न पहिचानवादी युवा आन्दोलित

July 12, 2018
कास्की प्रहरीको टोले गुण्डा अप्रेसनमा १५ जना पक्राउ

कास्की प्रहरीको टोले गुण्डा अप्रेसनमा १५ जना पक्राउ

July 8, 2018
टेम्पल ट्रि रिसोर्ट एण्ड स्पा लाई साउथ एशियन ट्राभल SATA अवार्ड

टेम्पल ट्रि रिसोर्ट एण्ड स्पा लाई साउथ एशियन ट्राभल SATA अवार्ड

September 27, 2018
पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्री वाइफाइ जोन

पश्चिमाञ्चल हस्पिटल र पोखरा विमानस्थल फ्री वाइफाइ जोन

April 14, 2018
जवानको मेशमा खाना खान्छन कास्की प्रहरी प्रमुख अशोक सिंह

जवानको मेशमा खाना खान्छन कास्की प्रहरी प्रमुख अशोक सिंह

February 4, 2018
सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोख्रेल र इन्जीनियर आचार्य ९ लाख घुस सहित पक्राउ

सडक डिभिजन कार्यालय पोखराका प्रमुख पोख्रेल र इन्जीनियर आचार्य ९ लाख घुस सहित पक्राउ

August 8, 2019
हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङ लोमान्थाङमा सञ्चालित एकमात्र ठूलो रिसोर्ट एमी पाल रिसोर्ट । यो रिसोर्ट मुस्ताङे राजपरिवारबाट सञ्चालित रिसोर्ट हो ।

हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो मुस्ताङ लोमान्थाङमा सञ्चालित एकमात्र ठूलो रिसोर्ट एमी पाल रिसोर्ट । यो रिसोर्ट मुस्ताङे राजपरिवारबाट सञ्चालित रिसोर्ट हो ।

July 17, 2018
भेडाबाख्रा जसरी विद्यार्थी बोक्ने २२ वटा स्कुलबस नेकपा संबद्ध विद्यार्थी संगठनको कब्जामा

भेडाबाख्रा जसरी विद्यार्थी बोक्ने २२ वटा स्कुलबस नेकपा संबद्ध विद्यार्थी संगठनको कब्जामा

August 8, 2018
सेन्टरप्वाइन्ट रोधीघरमा भदौको पहिलो साता टुवोर्ग सांझ हुने

सेन्टरप्वाइन्ट रोधीघरमा भदौको पहिलो साता टुवोर्ग सांझ हुने

August 9, 2018
कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

कास्की मौजाका विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री अभिभावकलाई बाख्रा वितरण

August 8, 2018

भिडियो खबर

सवै हेर्नुस
Mero Headline, Pokhara Nepal Phone : 9856025671

Copyright © 2017 MH.